अजोला घाँस खुवाउदा यस्तो फाईदा दाना बिना पनि लोकल कुखुरा पालन गर्ने तरिका

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • ..........................................
    हामी नेपालमा स्वरोजगार भएर बस्ने युवाहरु संग उहाहरुको ब्यवसायिक अनुभवहरु आम दर्शक श्रोता माझ राख्दै आएका छौ यदि तपाई लगायत तपाईको ठाँउमा कुनै यस्तै काम गर्दै आउनु भएको छ भने हामी तपाईको ब्यापार सोचलाई दुनियाँ सामु चिनाउन चाहन्छौ र देशका युवाहरुलाई स्वरोजगार बनाएर देशमा बस्ने वातावरण निर्माण गर्न चाहन्छौ यो अभियानमा जोडिएर देश निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौ हामीलाई सम्पर्कको लागि फेसबुक तथा सिधै सम्पर्क पनि गर्न सक्नु हुनेछ ९८२१२५१६०२
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    ************************************************
    All Exclusive copyright of these videos are with Agro News
    Connect mob :9821251602
    email : newsexpresstv078@gmail.com

ความคิดเห็น • 13

  • @nepalivillagecooking9966
    @nepalivillagecooking9966 2 ปีที่แล้ว +3

    Good job sir

  • @sagarrijal5928
    @sagarrijal5928 2 ปีที่แล้ว +4

    म सर हजुर को भिंडियों सबै हेर्छु सर मनि नेपाल आयर किर्सि गर्चाहान्छच

  • @deepmagar6313
    @deepmagar6313 2 ปีที่แล้ว +4

    यो घाँस बिउ कहाँ पाईन्छ ।र यो घाँस को नाम के हो।र कसरी उत्पादन गर्न सकिन्छ यस बाट बीउ निकाल्न सकिन्छ कि नाई कृपया यी कुरा हरु जानकारी दिए आभारी हुने थिए

    • @shyam00734
      @shyam00734 2 ปีที่แล้ว

      Yo ghass hami Pani bikri garxam

    • @shivasoni3007
      @shivasoni3007 2 ปีที่แล้ว

      @@shyam00734 sir yo gass ko nam ke ho r kha painxa sir alikati jankari paun sir

    • @gyanu_gyawali
      @gyanu_gyawali 2 ปีที่แล้ว

      Yo ghas ko name ojola ho.
      Yo ghas jes kalij and polity fam ma pauxa
      Plz check Google location; jes kalij and polity fam thecho.

  • @dipaktamang7705
    @dipaktamang7705 2 ปีที่แล้ว

    अब दाना को पनि भिडियो बनाउनुस सर
    नेपाल कै दाना सस्तो र सुलभ हुने तरिकाले

  • @bipulchhetri9921
    @bipulchhetri9921 2 ปีที่แล้ว

    Good job

  • @anishshahi8879
    @anishshahi8879 2 ปีที่แล้ว

    good job

  • @PoultryNepal
    @PoultryNepal ปีที่แล้ว

    kukhura khana na pako jasto 6 yesto bijog le ni k kukhura palnu

  • @Nepalchannel2024
    @Nepalchannel2024 2 ปีที่แล้ว

    एजोला यस्तो रातो हुनुहुँदैन ,उल्टै कुखुरा मर्नसक्छ यस्तो रातो खुवायोभने।

  • @kailashraz2958
    @kailashraz2958 2 ปีที่แล้ว

    Hamro tira free ma pauxa khola tira yo ghas jati lage ni hunxa

  • @asishtimsina2764
    @asishtimsina2764 ปีที่แล้ว

    Guff deko hos bhane bhetxas