जति टाढा उति राष्ट्रको माया गाढा ! | Tamasoma Jyotirgamaya | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ม.ค. 2025

ความคิดเห็น • 47

  • @sabinashrestha7413
    @sabinashrestha7413 8 หลายเดือนก่อน +3

    अनिलदाईकाे कुरामा सारै हसिलाे,रसिलाे र जाेसिलाे देखियाे हरेक मान्छेले आफ्नो कर्म त अवश्य गरिन्छ त्याे बाहेक पनि आफुले सक्ने समाज र आफ्नो देशकाे लागि जे जति गर्न सकिन्छ त्याे अवश्य गर्नुपर्छ टिकाजी आभार र धन्यवाद हजुरलाई 🙏🙏🙏

  • @rajangiri6597
    @rajangiri6597 8 หลายเดือนก่อน +2

    स्वच्छ,
    दिल खुलेर बोल्ने मान्छे ।
    नमन ।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 8 หลายเดือนก่อน +2

    अनिल सरको समाज सेवालाई हार्दिक सम्मान छ । गलत बिचार राख्नेहरूलाई क्षमा गरौ सर मन हलुका हुन्छ ।

  • @BuddhikalaAdhikari
    @BuddhikalaAdhikari 8 หลายเดือนก่อน +2

    जाहाँ भए पनि मन त नेपाली बनाउ ।

  • @DeepakP-dx8qc
    @DeepakP-dx8qc 8 หลายเดือนก่อน +1

    फटाहा हो यो

  • @prakashrawal19
    @prakashrawal19 8 หลายเดือนก่อน +1

    जय देश जय पहिचान सहृदय धन्यवाद अमेरिका भित्र मिनी नेपाल निर्माणका अगुवा प्रेमिल अग्रज दाजुमा ❤

  • @461bibisha
    @461bibisha 8 หลายเดือนก่อน +3

    नेपालमा उपर्युक्त र विशुद्ध नेपाली अभिभावक नभएकै हो नत्र संसार भर रहेका नेपाली भाषी र नेपाली मुलका नागरिकलाई उचित ब्यब्स्था हुनुपर्छ !

  • @sitapanthi7414
    @sitapanthi7414 8 หลายเดือนก่อน +1

    सार्है राम्रो र रमाइलो लाग्याे,

  • @dipakpaudel9057
    @dipakpaudel9057 8 หลายเดือนก่อน +2

    नमन हजुरहरु दुवै जानालाई🙏🙏🙏

  • @108DreamHigher
    @108DreamHigher 8 หลายเดือนก่อน +2

    Thank you and the team for all your efforts and good deeds Dai. Very inspiring and bold interview.
    The best of all was the crematory. A very few have pointed it out but you actually appealed despite the political views. Best interview so far.

  • @aditi4056
    @aditi4056 8 หลายเดือนก่อน +1

    १०००००० सहि हाे,🌹🌷🌺🌺🏵️🏵️♥️♥️♥️♥️♥️♥️

  • @meshabkhadka6349
    @meshabkhadka6349 8 หลายเดือนก่อน

    अनिल जि एक सकारतम्क सोच को राम्रोन्सङ चिन्छु उहा लाइ

  • @nostalgic77
    @nostalgic77 8 หลายเดือนก่อน +2

    Anil Daju namaste. 14 years ago I used to work at Steve’s 7 Eleven store near that green bridge. Anil dai used to come to pick up a gallon of milk every evening. Someday he used to bring his little daughter. Ramro manche lagcha malai ta. I was new in USA then. He used to ask me if I needed any help/anything. I heard your daughter passed away. May her soul rest in peace!!!

  • @dibakarpant3390
    @dibakarpant3390 8 หลายเดือนก่อน +1

    जय होस् ! जय मातृभूमी ! जय गोरख !

  • @dineshadhikari6177
    @dineshadhikari6177 8 หลายเดือนก่อน

    दामी लागो @टिकाराम जि ।

  • @surajadhikari2640
    @surajadhikari2640 8 หลายเดือนก่อน +2

    यात्रीजी को अध्यात्मिक चेत र प्राथमिकता लाई चै म सम्मान गर्छु ! केही बिमति मेरो अध्याबधिक जिबन्त छ ।।।

    • @laxmipandey383
      @laxmipandey383 7 หลายเดือนก่อน

      खै त बिमति?

  • @CAPTAIN-b4y
    @CAPTAIN-b4y 8 หลายเดือนก่อน

    🎉 We are proud of you Anil Sir 🎉

  • @krishnamanshrestha4183
    @krishnamanshrestha4183 8 หลายเดือนก่อน +2

    Good Anil Dai

  • @mitralalkhanal1280
    @mitralalkhanal1280 8 หลายเดือนก่อน +2

    जय नेपाल , जय नेपाली , जय हिन्दु धर्म

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 8 หลายเดือนก่อน +2

    nice interview 👍️🙏

  • @प्रदेशीजीवन-म9ब
    @प्रदेशीजीवन-म9ब 8 หลายเดือนก่อน +2

    नेपालको इतिहासमा नाम लेख्न विदेशमा मरिमेटेर कमाई , आफ्नो अग्रसरतामा सबै नेपाली लाई एक जुट गराई आफू जन्मेको देशमा उद्योग कलकारखाना या केही विकासका काम या पछि सम्म रहने केही उपलब्धि मुलक काम गर्नु पर्छ । नेपालमा जन्मियो अहिले नेपाल प्रति घृणा गर्छ उतै उद्योग उतै मन्दिर सबै चीज उतै गर्छ अनि नेपाल को बारे टिकाटिप्पणी गर्छ , नेपालको लागि केही योगदान छैन भने बोल्ने अधिकार छैन एनआरएनए हरुलाई, तिमीहरू साँच्चिकै नेपालको इतिहासमा नाम लेख्न चाहन्छौं भने देश र जनताको लागि काम गर बल्ल देश यस्तो उस्तो नभन , होइन भने विदेशीले नेपालको बारे नराम्रो बोल्न पाइँदैन

  • @nkworld4586
    @nkworld4586 8 หลายเดือนก่อน +1

    Tapai desh nikas ko lagi lagnus sir. Adhyatma biksh ma lagne dherai chan.

  • @krishnaprasadban4582
    @krishnaprasadban4582 8 หลายเดือนก่อน +1

    🌹🙏🌹

  • @satyanarayandhakal1413
    @satyanarayandhakal1413 8 หลายเดือนก่อน +1

    आज सम्म आयेका मध्ये Aggresive मान्छे 😂😂😂😂😂

  • @bijaykrshrestha
    @bijaykrshrestha 8 หลายเดือนก่อน

    राजा अशोक का छोरा चाँही हैनन है वुद्ध भगवान ।
    5:33

  • @MyNarayan123
    @MyNarayan123 8 หลายเดือนก่อน +1

    Non stop no break, what a funny guy

  • @MohanbikramShahi
    @MohanbikramShahi 8 หลายเดือนก่อน +1

    याे मान्छे टपर टुईया जस्तो लाग्यो। मलाइ याे अन्तरवार्ता मन परेन।

  • @uttamdhamala
    @uttamdhamala 8 หลายเดือนก่อน

    केही लेखिन…. यात्री जिको यात्रा तल्तिर लागेको हो की अनिल दाईको यात्रा मास्तिर लागेको हो…. तर तारतम्य चाहीं बिल्कुल मिलेन….

  • @subashr.shakya8331
    @subashr.shakya8331 8 หลายเดือนก่อน

    कागतीको गुण अमिले हो दाजु तितो होईन अमेरिकामा करेला चॅाही अमिलो हुन्छ की कसो😁😁

  • @Amazonfbanepali
    @Amazonfbanepali 8 หลายเดือนก่อน

    Ali suhayena Tikaram ji

  • @TulbahadurThapa-tg3uf
    @TulbahadurThapa-tg3uf 8 หลายเดือนก่อน

    नाम को पछि यो यात्री के हो र हजुर जानकारी पाउ ल

  • @sachitapokhrel2079
    @sachitapokhrel2079 8 หลายเดือนก่อน

    Arkako gharma Puja Chauka banayera k kaam Jaha Bhagawanko bassthan xa tyaha chahi wasta xaina.......Bidambana k garnu Nepal Aamaa....Jay Shree Pashupatinath.....

  • @subashr.shakya8331
    @subashr.shakya8331 8 หลายเดือนก่อน +4

    अमेरिका गए पैसो कमाए यत्ती हो रहेछ त्यो भन्दा फरक केही देखीन, माटो को माया लागेको भए रु १५ लाख डलर नेपालमै केही उधोग खोल्दिएको भए रोजगारी त पाउथे।

  • @prakashgurung1234
    @prakashgurung1234 8 หลายเดือนก่อน

    Yatri dai, imadarita ka sat bhannu parda kasto fitalo interview heriyo aja dai. Dhamba ra mai matta besi dekhiyo dai. Dherai kura ma bimati janaye maile chai. Dai saurav jiu lai herne dherai ichhya cha, ashabadi chu chadai saurav jiu ra dai ko interview hernechu……..🫡

    • @DeepakP-dx8qc
      @DeepakP-dx8qc 8 หลายเดือนก่อน

      He is #1 gafadi

  • @user-wp1xz7nr5e
    @user-wp1xz7nr5e 8 หลายเดือนก่อน +1

    कस्तो हावा रैछन।😂

  • @netraneupane9768
    @netraneupane9768 8 หลายเดือนก่อน

    We need to learn to pronounce English word correctly for e g I heard cremation pronounced incorrectly

  • @Imperialexpedition
    @Imperialexpedition 8 หลายเดือนก่อน

    Panday jee, if you like to become consul general in Bay Area donate $20 to 50 k they will appoint you over night.

  • @laxmansatyal7582
    @laxmansatyal7582 8 หลายเดือนก่อน

    Ramra I v

  • @mrrocknp
    @mrrocknp 8 หลายเดือนก่อน +1

    ताइनतुईको Interview यात्रिजि को आरोलो यात्रा हो त ? Waste of Time

  • @purnadevkota
    @purnadevkota 8 หลายเดือนก่อน +1

    आफूमात्र मानिस अरु त कोही हैन भन्ने कुपात्र हो यो

    • @108DreamHigher
      @108DreamHigher 8 หลายเดือนก่อน

      Says a person who doesn’t count as even one!!! Respect the good deeds!

  • @tarakharel2361
    @tarakharel2361 8 หลายเดือนก่อน +1

    Waste of time.