अमेरिकाबाट फर्किने बित्तिकै प्रचण्डले आफू विरुद्ध लागेको उजुरी बारे मुख खोले | Prachanda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น •

  • @rajbabu1416
    @rajbabu1416 5 ปีที่แล้ว +4

    राम्रो कामगरेपाे राम्रोसग सम््मान गर्छन् ,,,

  • @bishnushrestha9061
    @bishnushrestha9061 5 ปีที่แล้ว +93

    खाडिमा युवाहरूले पसिना बेचेको पैसाले अमेरिका घुमेर आइयो बधाइ छ

    • @ratishroshanrimal4706
      @ratishroshanrimal4706 5 ปีที่แล้ว

      Sahi ho yesko karan batai desh le ajhai kati dukha behornu parne ho ? 😥

  • @kiranmalla7583
    @kiranmalla7583 5 ปีที่แล้ว +106

    थुक्क नालायक मुला तिमिहरुले पो देशको ढुकुटी आफ्नै पेवा सम्झेका छौ र देश बिदेश घुमेका छौ गाउँ गाउमा सामान्य उपचार नपाएर मर्न बाध्य ती निमुखा जनताहरुमा तिमीहरू को ध्यान कहिले गएन

  • @loveforever-vq3il
    @loveforever-vq3il 5 ปีที่แล้ว +13

    धैरै राम्रो कुरा गर्नु भयो किनकी तपाईहरुको आतड्कबाट आत्तिएर अमेरीका भासिएका नेपाली नागरीकहरुक अबस्था बुझ्नु भएन कमरेड ???अर्को कुरा मिडीयालाई बोलाएर आफ्नो गुनासो पोख्दै हुनु हुन्छ बधाई छ तपाईलाई हिजको साम्राज्यवाद पुजिवादको नारा आज कता गयो ???त्यहि देशको वयान गर्दै हुनु हुन्छ त आज

    • @aakashjoshi49
      @aakashjoshi49 5 ปีที่แล้ว +1

      Love Forever tayri ma jatho

    • @birendragadalji1967
      @birendragadalji1967 5 ปีที่แล้ว

      Lado khaa mujhi. Dherai ramro kama garnu bhayo re. Mujhi jasta neto parchande

  • @bhupendrathakali2664
    @bhupendrathakali2664 5 ปีที่แล้ว +8

    अमेरीका र भारतलाई त तिमीले साम्राज्यबाद र बिस्तारबाद भनेकै थियौ त अहिले आएर त्यही देशमा घुमेर आयौ।धन्य छ तिमिलाई

  • @ghimirekrishnaram6526
    @ghimirekrishnaram6526 5 ปีที่แล้ว +35

    तिम्रा स्वास्नी छोराछोरी अमेरिकामा उपचार गराउ, गरिब जन्ता महङ्गिको चपेटाले छ्ट्पटाइराका छन तेसै मरिहाल्छन नि कम्रेड।

  • @entertainment-fp3ex
    @entertainment-fp3ex 5 ปีที่แล้ว

    Great human and leadership prachanda

  • @bibekchauhan5127
    @bibekchauhan5127 5 ปีที่แล้ว +59

    एउटा पनि राम्रो कमेन्ट छैन कर्म ले गर्दा हाेला

  • @ghanbaharai993
    @ghanbaharai993 5 ปีที่แล้ว

    Upchar gari pharke Ko ma badhai chha

  • @ssquare7402
    @ssquare7402 5 ปีที่แล้ว +54

    छि छि छि कर्म को फल आयो है।। श्राप लाग्दै छ ती हाम्रा निर्दोश 17000/- नेपाली को।।

    • @ratishroshanrimal4706
      @ratishroshanrimal4706 5 ปีที่แล้ว +1

      Yesko karan le desh le ajhai kati dhukha paunu parne ho !!😢

    • @krishnarajkc5905
      @krishnarajkc5905 5 ปีที่แล้ว +1

      17000 ma marne haru sahid hun tin ma katipaye afno ishcha le gayeka hun

  • @rkkoyee6123
    @rkkoyee6123 5 ปีที่แล้ว +36

    सुभाश नेम्बाङ चाइ सधै दायाँ बायाँ मात्रा देखिन्छ त कुरा के हो कि पाल्तु हो कि कसो

    • @minabohara7296
      @minabohara7296 5 ปีที่แล้ว +3

      Hahaha yo paltu hoina vushiya falttu ho

    • @parkashkc9508
      @parkashkc9508 5 ปีที่แล้ว +1

      धर्म बेच्दाको पैसा कसरि पचाउन सकिन्छ भन्ने दाउ सिक्दै होलानि सुभाषे चोर ले

    • @nishannishan8940
      @nishannishan8940 5 ปีที่แล้ว

      Dhanna subash lai daya baya dikhinx ma uasko thau ko ho hamro thau bata yetro patak jitako x aaila samma maila ta live dekhako xoin yo khate neta ho

  • @abaded6108
    @abaded6108 5 ปีที่แล้ว

    यो मान्छेमा ठुलो आहम छ । यो देशमा सबै परिवर्तन उसैले गर्दा आएको हो र जनताले उसको जे भन्यो त्यो मान्नु पर्छ। उसको परिवार र आसेपासेले गरेको गलत काम पनि सहि भन्नु पर्छ । नेपाली जनताले उसले भनेको कुरा मान्नु पर्छ कि जनताका कुरा उसले मान्ने होइन ।
    अमेरिकामा सबैको आफ्नो काम हुन्छ । कसैलाही पनि प्रचण्ड आए यिन्लाही ढोग्न जानु पर्छ भन्ने मान्यता हुन्न । अन्यामा परेकाहरुलाही कोर्टमा गए justice मिल्छ तर कसैले हातपात गर्न मिल्दैन।

  • @binodlama9110
    @binodlama9110 5 ปีที่แล้ว +11

    अाफई गलति गरने अनि रुदई हिडछ रुनचे नेता अनि यति धेरई जुठ कुरा नागराउ भोलिको दिनमा भिग मागदानि नदेला हो नेपाली जनताले हजुर नेता हरुलाई देखदा माया लागछ

  • @mrgyandarbc6640
    @mrgyandarbc6640 5 ปีที่แล้ว

    ल राम्रो भएछ

  • @सानोभाइकान्छआ
    @सानोभाइकान्छआ 5 ปีที่แล้ว +4

    मुजिहरु गाउँ मा सिटामोल छैन तिमिहरुचै अमेरिका जाउ देश को पैसा सक है

  • @shovakharpaudel7582
    @shovakharpaudel7582 5 ปีที่แล้ว +103

    ३ तोला सुन र एक कठठा जग्गा भएको मान्छेले कसरी श्रीमति को उपचार अमेरिकामा सम्भवछ जवाफ चाहियो प्रचण्ड ज्यु ? नेपाल आएर गफ नदिदा हुन्छ ?

    • @minabohara7296
      @minabohara7296 5 ปีที่แล้ว +1

      Hahaha bad politician ho k budiko rok ko pachhi pari rachha.

    • @purnagurung8654
      @purnagurung8654 5 ปีที่แล้ว +3

      Prachanda ko daya baya derai baliyo manxe haru xa american matra hoina junsukai thauma garna sakinxa

    • @jesimielzaplan1322
      @jesimielzaplan1322 5 ปีที่แล้ว +1

      Sir madam upchar ta garaunu hajur ko k garnu hunxa pati aaadaxa ra pm ta last ho hajur ko

    • @shovakharpaudel7582
      @shovakharpaudel7582 5 ปีที่แล้ว +1

      @Surendra Pant तेरो ससुरा हो प्रचण्ड !

    • @shovakharpaudel7582
      @shovakharpaudel7582 5 ปีที่แล้ว +2

      @Surendra Pant तिमीहरू जस्ता गधाले गर्दा आज नेपाल कंगाल भयो , तेरो नेताको बुद्धि भ्रष्ट छ , चाहे प्रचण्ड होस चाहे केपि होस चाहे सेर बहादुर ,सब का सब चोर ,दलाल र भ्रष्टाचारि हुन र यिनिहरुको पछि लाग्ने गुलामी ! थुइक्क तिमिहरुको बुद्धि !

  • @roshanraj373
    @roshanraj373 5 ปีที่แล้ว

    Very nice sir

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 5 ปีที่แล้ว +3

    उपचार गर्न जानु राम्रो कुरा हो तर प्रचन्ड ज्यु अब नेपाल फर्की सक्नु भयो आफु मात्र बाच्नु को कुनै अर्थ छैन जनयु्द्द मा तहस नहस भएका जनता का घाउ हरू पनि अझै आलों छ त्यसकारण जनता को घाउ मा मलम लगाउनुहोस।

  • @irish6655
    @irish6655 5 ปีที่แล้ว +17

    17000 नेपाली को रगत ले सरापे को हो सर।

  • @sumankhadka9226
    @sumankhadka9226 5 ปีที่แล้ว +24

    एस्को साखा सन्तानको लागि मात्र आको रैछत गनतन्त्र ?

  • @रुद्रचेम्जोङकिरात

    नराम्रो तरिकाले आर्जन गरेको सम्पती र बुद्दी विवेकले कहिल्यै शान्ती दिदैन भन्छ सास्त्रले सोही भैरहेछ नेपालको नेता ब्यबसायीहरुलाइ।अबको पुस्ताहरुले बेलैमा होस पुर्याउ।

  • @funnymbsharma3305
    @funnymbsharma3305 5 ปีที่แล้ว

    नेता र गुरु बन्न सजिलो छैन । सिताजी को स्वास्थलाभको कामना

  • @sisirsubba4048
    @sisirsubba4048 5 ปีที่แล้ว

    Yeta janta mare ko xa uta prachnda u s ma upachar badhai xa hajurlai

  • @babubhai9178
    @babubhai9178 5 ปีที่แล้ว +1

    लाल सलाम कम्रेड प्रचन्ड जि

  • @sunitatamang2559
    @sunitatamang2559 5 ปีที่แล้ว

    प्रचण्ड जि पाप कराउदै छ

  • @prakashpariyar577
    @prakashpariyar577 5 ปีที่แล้ว +14

    पहिले शिङापुर अहिले अमेरिका अब त स्वर्ग हेा बरै।

  • @prakashgiri2635
    @prakashgiri2635 5 ปีที่แล้ว

    अनुसन्धान हुनुपर्छ

  • @dbtamang3505
    @dbtamang3505 5 ปีที่แล้ว +51

    तिम्रो बुडि लाई मात्र उपचार गर्ने होईन जन उद्घाको बेलामा घाइते भएको हरुकोनी उपचार गरेर देखाउ अमेरिक लगेर

    • @ishorimahato507
      @ishorimahato507 5 ปีที่แล้ว +1

      Db Tamang तेराे साथी बिप्लनै हाे

    • @nishannishan8940
      @nishannishan8940 5 ปีที่แล้ว

      Biplop ko kura hoin ishori g yo mula khatako America ko num 1 hosoital ma lagarw upachar garaune aukat ka bata aayo humm

  • @khagendrasapkota4953
    @khagendrasapkota4953 5 ปีที่แล้ว +16

    60 लाख युवा लाई खाडीमा पठायर आफू नेपालमा राज

  • @arjunkapri8662
    @arjunkapri8662 5 ปีที่แล้ว

    हाम्रो नेपालमा त्यस्ता हस्पिटलको अावाश्यक छैन र प्रचण्ड जि । बाकि जनतालाई नि त हेर्नु पर्यो नि कि कसो

  • @gurung5862
    @gurung5862 5 ปีที่แล้ว +2

    याे पापि पापिनिहरुलाई भगवानले ठुलाे सजाए दिअाेस।

  • @vickystha8106
    @vickystha8106 5 ปีที่แล้ว +74

    यो अपराधी चोर हत्यारा आतन्ककारी को अनुहार देख्यो कि मेरो रगत उम्लेर आउँछ

    • @santoshpathak5913
      @santoshpathak5913 5 ปีที่แล้ว +3

      Maro pani ho sir, des lutara khyao...

    • @vickystha8106
      @vickystha8106 5 ปีที่แล้ว +3

      Santosh Pathak honi siddayo nepal yo chor le

    • @bishnupanday1531
      @bishnupanday1531 5 ปีที่แล้ว +4

      हजुरको कुरामा म 100% सहमत छु डाक्टर को रिपोर्ट अनुसार मेरो बि पि लोछ तर यस्लाई लेखे पछि हाई भएर फुट्ला जस्तो हुन्छ। चोर साले आतंककारी

    • @anjeshshahi967
      @anjeshshahi967 5 ปีที่แล้ว +2

      Same hera ajhai hera hasdai report deko thukka kina plane crash ma mardaina yesta haru

    • @vickystha8106
      @vickystha8106 5 ปีที่แล้ว +2

      Anjesh Shahi ji laaj saram navaya paxi k garnu chor lutera hatyara na paryo aslai k laaj k saram pachauxa sabai

  • @gyamosaratv6806
    @gyamosaratv6806 5 ปีที่แล้ว +1

    स्वास्थ लापकाे कामन गर्दछु । तिन ताेला सुन र एक कठ्ठा जग्गाले अमेरीकामा उपचार सम्भाव रहेछ ।

  • @theengiskingprabal2750
    @theengiskingprabal2750 5 ปีที่แล้ว +5

    हामीलाई साधरण चेक गर्ने पैसा छैन प्रचण्डको बुडीलाई अमिरिकामा उपचार भएन यो कामरेड

  • @surendrarai6171
    @surendrarai6171 5 ปีที่แล้ว +1

    प्रचण्ड जस्तो ब्यक्ति नेपालमा 10 जना हुनुपर्छ अनि मात्रै सुन्दर नेपाल बनाउनु सफल हुन्छ😍

  • @gyanugurung7611
    @gyanugurung7611 5 ปีที่แล้ว +1

    OMG 😮 नेता ज्यू को कुरा मा कति छलकपट!! प्लिज नेपाली जनता को बारे मा बोल्ने गर्नुस!

  • @mausambista4952
    @mausambista4952 5 ปีที่แล้ว

    Jay prachanda

  • @kaluthapa559
    @kaluthapa559 5 ปีที่แล้ว +3

    राम राम कमेन्ट भरी गाली छ , यति गाली खाए त स्वस्थ मान्छे पनि बिरामी हुन्छ होला । हैट

  • @simplelife920
    @simplelife920 5 ปีที่แล้ว +38

    जुत्ता को माला लियेर कोइ उपस्थित भयेन😀😀😀

  • @chamlingsantosh9046
    @chamlingsantosh9046 5 ปีที่แล้ว +1

    Jay hos Prachanda

  • @Rtgmr00.
    @Rtgmr00. 5 ปีที่แล้ว

    छि छि नि अझै तेस्ता कुरा गर्नी कस्ले मन परायको होला

  • @bishwonath5562
    @bishwonath5562 5 ปีที่แล้ว +1

    वाँह प्रच्डे ५२ साल देखि ६२ साल संम्म काे खाेला काे १७००० जनता काे रगत चेक जाँच गराई अबअमेरिका बाट नेपाल फरकिय छ कस्ताे रहेछ तिई १७०००हजार नदिकाे उँपचार के के देखियाे राेग त ?

  • @kamalbhandari1230
    @kamalbhandari1230 5 ปีที่แล้ว

    100% झुटो हो, जनता ले धेरै बुझने भैसके, जनता लाई अब भेडा न सोच्नुस, जति बोले पनि एक जना जनता ले , पत्याउने वाला छैन, कसैले तपाई भन्दैन तर आफैले मपाई भनेको मात्र हो,

  • @techme1455
    @techme1455 5 ปีที่แล้ว +3

    जसरि कमरेड ले देशलाई बिदेशी को चलखेल र प्रयोगशाला बनायौ त्यसरी नै कमरेड र कमरेड पत्नी/बुहारी अनि कमरेड को सरिर लाई प्राथिव नहुञ्जेल सम्म डाक्टर हरुले औषधि को प्रयोगशाला बनाउन, भगवान पशुपतिनाथ ले नेपाली जनताको प्रार्थना सुनिदिउन, जय भोले बाबा पशुपतिनाथ!

  • @birukhadka8183
    @birukhadka8183 5 ปีที่แล้ว +2

    लुट्नु सम्म लुट 17हजार नेपाली को पसिना छ

  • @hgurung100
    @hgurung100 5 ปีที่แล้ว

    बाकस मा फर्केको भए मेरो पार्टि नै गर्ने बिचार थियो ३ तोला सुन र १ कठ्ठा जमिन हुने ले कसरि अ्मेरिकामा उपचार गर्नु सम्भब भयो हार्दिक श्रध्दाञ्जलि दिन नपाएकोमा दुखि छु

  • @kebalkebal3606
    @kebalkebal3606 5 ปีที่แล้ว +2

    Yo daka hamro Nepal ko dhamira ho

  • @maheshbohara1462
    @maheshbohara1462 5 ปีที่แล้ว

    Get well soon

  • @manbahadurtamang6402
    @manbahadurtamang6402 5 ปีที่แล้ว

    safaltaka sath treatment garnu bhayekoma badhai xa. Case ta jholamai halera leunu bhyo hola ni prachanda jyu abaa ta ? 3 Tola fun ra 3 kttha jagga ta rahena hola ni .

  • @tekendrarai6503
    @tekendrarai6503 5 ปีที่แล้ว +9

    अनि अर्कोकुरा मने गरिब नेपाली जनताको पैसा लुटेर म अमेरिका उपचार गर्न आको हूं चाहि कीन नभनेको ?

  • @baburaja9827
    @baburaja9827 5 ปีที่แล้ว +44

    उपचार गर्ने पैसा चाहिँ कस्ले दियोनी भ्रष्टाचार गरेको पैसा तह लाइस हैन प्रचण्ड ?

    • @arjunmaharjan2111
      @arjunmaharjan2111 5 ปีที่แล้ว

      Terobaukopaisakahrcagarekox

    • @nishannishan8940
      @nishannishan8940 5 ปีที่แล้ว

      @@arjunmaharjan2111 um mero bau ko matri hoin mg hami sabaiko paisa ho buji rakh

    • @rabiadhikari7682
      @rabiadhikari7682 5 ปีที่แล้ว

      Yo khate kina mardaina

  • @shaktigharti5399
    @shaktigharti5399 5 ปีที่แล้ว

    Khub ramro kam garechhau baje

  • @dharmakhadka6115
    @dharmakhadka6115 5 ปีที่แล้ว +10

    एक सय दस जना ब्यक्तिहरु मध्ये जम्मा दुई जनाले मात्र प्रचण्ड राम्रो हो भन्ने देखियो यहि बाट प्रस्ट देखिन्छ प्रचण्ड राम्रो मान्छे हो कि नराम्रो मान्छे हो भनेर.....

  • @postarabinmagar2115
    @postarabinmagar2115 5 ปีที่แล้ว +15

    हाम्रो घरमा पनि परिवार , बच्चा हरु बिरामि छन कहाँ उपचार गरौ!? पैसा छैन के गरौ प्रचन्ड कम्रेड रोजगार पनि छैन !!??

  • @sarita8974
    @sarita8974 5 ปีที่แล้ว

    यो मोरा राक्षस लाई आफ़नो ज़्याँन को कति माया हो!

  • @tamangfyuba8577
    @tamangfyuba8577 5 ปีที่แล้ว

    साम्राजयवाद अमेरिका जिन्दाबाद भनिस् हाेला गद्दारले

  • @karnaadhikari1192
    @karnaadhikari1192 5 ปีที่แล้ว

    मान्छे राम्रो र नराम्रो भन्ने कमेन्ट बाट थाहा भैगो नि ल हेर यस्ता छन नेपाल का अध्यक्ष

  • @gopalgiri970
    @gopalgiri970 5 ปีที่แล้ว +1

    गाउका जन्ता सिटामोल खान नपायेर मोरेका छ्न जन्ता 80% बिमारी छ्न ।आज नेताहरुले देस को ढुकुटी सक्ने ।अज फटा नेता प्रचण्ड ले उस्को श्रीमति को उपचार को बिसेसण गेरे को छ ।18 हाजार मोर्दा केभयो होला तिन का छोरा छोरी आमा बा बा श्रीमती इस्ट मित्र लाइ कति चोट लायो होला ।येस्ता बेकुप नेताले के देस बनाउनी ।

  • @anilkumarmagar3623
    @anilkumarmagar3623 3 ปีที่แล้ว

    get well soon

  • @supriyashreya8744
    @supriyashreya8744 5 ปีที่แล้ว

    Prachandapath jindabaad✊✊✊✊✊

  • @susilaadhikari4002
    @susilaadhikari4002 5 ปีที่แล้ว +1

    सर्वहारा बर्गिय जनताको नेताको परिवार अमेरिकामा लगेर उपचार गर्ने पैसा कुन स्रोतबाट आयो ? जनताले सिटामोल पाएका छैनन् ....😴😴

  • @nabindrashrestha4480
    @nabindrashrestha4480 5 ปีที่แล้ว +17

    यस्ले के के न गरेको भान भएछ भ्रष्टाचारी लाई

  • @daxenpradeep3044
    @daxenpradeep3044 5 ปีที่แล้ว +2

    यहाँ १० बर्ष जनयुद्व गरेर अहिले त्यही १० बर्ष जनयुद्वमा लड्दा धेरै घाइते भएर उपचार गर्न नसकेका र के खाउ के लाउ भेका आफ्नै पाटिक कमरेडहरुको भिडियो हामि जनताको सामु आउनु नपाउदा उपचार गर्न अमेरिका लानु पर्यो हजुर।कि नेपालको कानुन तपाइको लागि मात्र खुल्ला पत्र हो कमरेड

  • @kamalgautam6590
    @kamalgautam6590 5 ปีที่แล้ว +1

    प्रचण्ड लाई प्रधानमन्त्री हुनु थियो भैगए अब १७००० नेपाली जनता मरेर गको कुरा प्रधानमन्त्री हुने बितिकै बिर्सिए अब उनले जानेको भनेको छोरि लाई मेहेर बुहारीलाई मन्त्री बनाउन नै माओवादी को नेतृत्व गरेका रछन।

  • @kirpashrestha1082
    @kirpashrestha1082 5 ปีที่แล้ว +4

    येस्तो मुजिलाई पनि स्वागत गर्न जादा रैछन नेपालका बेरोजगारीको सन्तान ,छिछिछि,,,,,थु

  • @sarasht5014
    @sarasht5014 5 ปีที่แล้ว +3

    अब त थाहा पाइस् होला नि research center को महत्व, अब महाबिर पुन को support गर्न जा बरु

  • @redmitrajuction5629
    @redmitrajuction5629 5 ปีที่แล้ว +2

    खोइ अब बिप्लपले कहिले मार्छ छिट्टै मारोस
    अब हामी पनि बिप्लपलाई सघाउन नेपाल जानी हो ।

  • @kamalchand9505
    @kamalchand9505 5 ปีที่แล้ว +3

    3 ठाउमा देखाएको कति खर्छ भयो होला?

  • @shivalalbishokarma514
    @shivalalbishokarma514 5 ปีที่แล้ว

    WA.comredd badai xa

  • @bajgaiumesh7909
    @bajgaiumesh7909 5 ปีที่แล้ว +8

    के बारम्बार उपचार - उपचार भनु भयो कामरेड के उपचार नेपालमा सम्भ छैन र ....

  • @narayanbabu8978
    @narayanbabu8978 5 ปีที่แล้ว +3

    हैना यार जति ठुलाे नेता ,,, उति ठुलाे राेग लाग्छ कि क्या हाे । हामी जनतालाई त यति कुरा थाहानै हुदैन । कि निशुल्क जनताकाे पैसाले गर्नु परेकाे कारणले अमेरिकामा उपचार गराउन जान्छन् । नेताहरु

  • @purnajivanakela9608
    @purnajivanakela9608 5 ปีที่แล้ว +2

    नेपाली जनताको पसिनाले लुटेर आफ्नो बुढी उपचार गर्ने डाका लुटेरा प्रचण्डे डाका हो ।

  • @gorkhalichannel6376
    @gorkhalichannel6376 5 ปีที่แล้ว

    Prachandey

  • @deepakkc518
    @deepakkc518 5 ปีที่แล้ว

    good

  • @rudrabhusal3988
    @rudrabhusal3988 5 ปีที่แล้ว +1

    अपमान को संकेत ले पाठ बुझ्न सक्नु पर्छ कि?

    • @suryapariyar4235
      @suryapariyar4235 5 ปีที่แล้ว

      Salame hjr kehi makho marenan dusman le parchanda ji 10 barse janayoudha ma kado pani bijena taki tauko ko mulya tokiyako belama hunata vupatiko aaiu xoto hunxa tara netako aaiu lamo hunxa Rajako aaiu xoto hunxa " Raja " aru vupati partapi and parchanda Tapai janabadi ganatantrik raja ho tapaiko aaiu derai lamo xa ra kafi youg dan sumpina baki xan sabai neta vanda parchanda A 1 neta hun kinaki ramro manxe kohellaifell khanana k vo americam mudda halera khaliballi

  • @uttamgurung275
    @uttamgurung275 5 ปีที่แล้ว +5

    उत्पिडन,सर्बहारा बर्गका निम्ति लडेका र टाउकोको मूल्य बिरुद्ध लडेकाहरु शरिरमा गोलि बोकेर हिडिरहेका छन खै उपचार??

  • @govindabhandari7390
    @govindabhandari7390 5 ปีที่แล้ว

    जनता सीटामोल खान नपायर मर्दै छन,,, नेता बुडी बोकेर बीदेश बीदेश

  • @manimani7042
    @manimani7042 5 ปีที่แล้ว +2

    17000 नेपालिको मारेको पाप भोगदइछौ

  • @keharsinger3778
    @keharsinger3778 5 ปีที่แล้ว

    Get well soon.

  • @keshabkarkee7970
    @keshabkarkee7970 5 ปีที่แล้ว

    Hamro desh ma dherai garib janta haru vok vokai,birami harule upachar napayera marirahaheko stithi chha yo murderer ko srimati lai chai bidesh laijanu parne nepal ko rastriye dhukuti bata.....? Jay hos prachanda path...🙏

  • @durpatakhanal6652
    @durpatakhanal6652 5 ปีที่แล้ว

    यहाँ जनताहरू लाई सिटामोल छैन हस्पिटल छैन नेता को परिवार लाई अमेरिका को ३ ओटा हस्पिटल मा चेक थुक्क नेपालका नेता

  • @damodarupadhyay8670
    @damodarupadhyay8670 5 ปีที่แล้ว

    Dukha lagchha! desh ko awasta dekhda!! Ajhai janu America. 😢

  • @khattamkhambu7893
    @khattamkhambu7893 5 ปีที่แล้ว

    यो औसधि प्रयोग गरेमा छोरा प्रकाशलाई भेट्छ होलान् आमालेनी

  • @thakuriigopal5913
    @thakuriigopal5913 5 ปีที่แล้ว

    Parchand is great in the nepal

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 ปีที่แล้ว +1

    स्वार्थि नेता

  • @rajbabu1416
    @rajbabu1416 5 ปีที่แล้ว

    तिमिलाईनि यहि राेग लाछ अब,,

  • @sunilsingh-fp2qx
    @sunilsingh-fp2qx 5 ปีที่แล้ว

    यो 17000 नेपालि को हत्यारालाई फेरि को गयछ सम्मान गर्न ।

  • @romanmagar5732
    @romanmagar5732 5 ปีที่แล้ว +1

    कसरी उपचार गर्न सकियो अमेरिकामा दुई टोला एक टोला सुन भएको प्रचण्डे चोर 17 हजारको हत्यारा भ्रष्टटाचारी कुकुर यहि हो 10 बर्षे जनयुदको उपल्धी

  • @yambahadurmalla8500
    @yambahadurmalla8500 5 ปีที่แล้ว

    नेपाली ज्न्ता स्वस्थ्य चैिक जने छमता छैन।नेत परिवर को उपचर गर्न दल बल सहित करदै पैसा बोकि अमेरिक।यो देस नेपाल। हामी नेपाली।

  • @anup560
    @anup560 5 ปีที่แล้ว +1

    100% negative comments - so it is definitely BAD.

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 ปีที่แล้ว +3

    आफ्नो आवागवनलाई बैध्यता प्रधान गर्न र आर्थिक कारोवार मेसो मिलाउन पुगेका हुन! श्रीमती दाहालत बाहाना मात्र हो!

  • @Gaulegmyt133
    @Gaulegmyt133 5 ปีที่แล้ว +1

    थुक्का अपराधि त मरेको हेर्ने ठुलो रहर छ ।

  • @ज्ञानेन्द्रआचार्य

    सीता आमाको शिघ्र स्वास्थ लाभको कमना गर्दछु। अब तपाइलाइ पुग्नु पर्ने र पाउनुपर्ने कुनै पद रहेन बाकी रहेको जीवन देशको समृद्धिका लागि पर्नुहोस।

  • @रेजिनाविश्वकर्मा
    @रेजिनाविश्वकर्मा 5 ปีที่แล้ว +1

    कालिकाेट लगायत देशका बिकट ठाउमा बिरामि पर्दा सिटामाेल छैन तिम्राे बुडिलाई अमेरिका लयाै सहिदकाे सपान अझै केके गरेर पूरा गर्ने हाै गर पहिला युद्ध मा लगेर बुडाे मारेर बुडि खाडिमा पठायाै अहिले तिनिहरुकाे खुन अर्को तरिकाले चुस

  • @chandrakambang1686
    @chandrakambang1686 5 ปีที่แล้ว

    थूईक सुबास नेम्बाडः बाउनहरूको झोले

  • @poondilpoon
    @poondilpoon 5 ปีที่แล้ว

    खालि नेपाल काे नेता मात्र जाने हाेर अरू देसका नेता पानि जानछन नि खालि नेतालाई मात्र गालि गरने भेडा जनता हाेईन भने तिमिहरू चलाउ देस

  • @shyambudha8386
    @shyambudha8386 5 ปีที่แล้ว +9

    प्रचण्ह ले देस बिगारेको हो कतिई पुल भत्काएको हो कसईको छाेरा छेईन मारेओ अतक भादिई हो प्रचण्ह हो

  • @namrajbhusalyh171
    @namrajbhusalyh171 5 ปีที่แล้ว

    nice

  • @kumartamu3492
    @kumartamu3492 5 ปีที่แล้ว

    छोरी मरे छोरा मरे अब बुढी मोर्छ तेस पछि प्रचण्ड चोर किरा परेर मर्ने दिन आउँदैछ

  • @romrajsharma3339
    @romrajsharma3339 5 ปีที่แล้ว

    पशुपति को यात्रा सिद्राको व्यपार।,अमेरिका जान नपर्ने रहेछ! राष्ट्रप्रमूख को उपचारमान पनि यति प्रचारप्रसार हुंदैनथ्यो! सिता भन्ने व्यक्तिको नेपालको ईतिहासमा ठूलै योगदान रहेर होला ----? जुन थाहा नपाउनु पनि अज्ञानतावस नै होला !