ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
Dali Basi Nyauli Jurayo डाली बसी न्याउली जुरायो - Trisna Gharti Magar • Raju Gurung• New Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 20 มิ.ย. 2024
- Presenting new Nepali maulik live dohori song Dali Basi Nyauli Jurayo by Trisna Gharti Magar & Raju Gurung only on Trisna Gharti Magar's official TH-cam channel.
Trisna Gharti Magar Presents:- New Nepali Maulik Live Dohori Song 2024
#trisnaghartimagar
#rajugurung
#nepalilivedohori2024
#newnepalilivedohori
#nepalilivedohori2081
#livedohori
#latestlivedohori
#newdohori
#nepalidohori
#nepalimusic
#nepalidohorinew
#newnepalilivedohorisong
#newfolksongs2024
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Trisna Gharti Magar
Raju Gurung
© Trisna Gharti Magar, 2024
-------------------------------
Social Links:-
TH-cam:- tinyurl.com/TrisnaGhartiMagarYT
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Trisna Gharti Magar. Embedding to a website is allowed.
मेरो र राजु गुरुङको आवाजमा नयाँ लाईभ दोहोरी प्रस्तुत गरेका छौँ, हेरेर कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला।
एकदम दामी राम्रो छ सोल्तिनी अहिले जेष्ठ २० मेला गङ्गरे को झल्को आयो म त्यहाँ अहिले उपस्थित हुन नसकेता पनि भिडियो हरु देखेको थिय्💓💕
अति भन्दा पनि अति नै मिठो प्रस्तुती हजुर हरु प्रती हार्दिक सम्मान छ पुरानो दिनको झझल्को आयो ❤❤❤❤❤🎉🎉 14:59 🎉🎉😮
धेरै राम्रो छ साेलतिना जिउ यस्तै भिदियाे अपलाेद गरदै जानू हाेला
मेरेा जिल्ला बासि बैनि तिर्सना धर्ति मगर & भाइ राजु गुरुङ केा सहकार्य र गित हरु मा ८ बर्ष पहिले केा हेाला बेालि मिठेा तारे भिरकेा मह भन्दा गुलियेा भन्ने कौडा सँग रेल केा धेाका बन र येा गित राजु भाइ ले भने जस्तेा निकै पुरानेा गित भए पनि निकै मार्मिक शब्द हरु ले भरिएकेा प्रर्सतुनि ग्रर्नु भएकेा मा दुबै जना भाइ बैनि हरु लाई धेरै धेरै धन्यवाद & भबिस्य मा पनि यस्तै राम्राे र मिठा गित हरु ल्याएर सँन्सार भरि छरिएर बसेका म जस्तै देाहरि सुन्ने हेर्ने पारखि हरु लाई मनेारञ्जन गराउनु हेाला भाइ बैनि लाई लाखौ सुभकामना पनि हैत। अल्दवेाए फ्रर्म वेास्त लन्दन
Pool pp❤###№100😅😅 but2jagat
😅 see Dr😮😅😅@@RamKc-oc5dd
योगित तधेरैपुरानोहो तरकलाकारले फेरिनयाँबनाईदिये धन्नेभाईबहिनिहरु राजु गुरुङ्ग र तिर्सनाबहिनिमा धन्नेबाद
Wow ati utkrishta dohori bhaka dherai dherai suvakaman Raju Ngolo and Trisna baini all the best god bless whole team from uk 🇬🇧
मलाई मनपर्ने गीत भनेको पुरानो मन छुने गीत हो। वहाँ दुवै जनाले सधैं यस्तै मन छुने गीत गाउनु हुन्छ। त्यसैले सधैं सुन्ने गर्छु। वहाँ दुवै जना मेरो फ्यान हो। भाका पनि राम्रो शब्द पनि त्यस्तै। वहाँ दुई जनालाई बिशेष सम्मान ब्यक्त गर्दै सम्पुर्ण टिमलाई पनि धन्यवाद भन्न चाहन्छु।रेलको ढोका बन्द छ पनि त्यस्तै राम्रो छ।म हाल भारत बाट
अतीमीठो सब्दाहरुको दोहोरी निकै मनआनान्दालाग्यो
अहा कति मिठो लय अनि स्वर राजु भाइ र तिर्शना बहिनिको यो गीत अब गाउ आउदा गाउँको परिबेस्मा केहि दिन बसेर मजाले नसुनी छाडीना 👌❤️
कति राम्रो ,voice Ngolo अनि, Tirshana GM बैनीको ❤❤❤absolutely superb.
निकै मिठो शब्द ,भाका र आवाज पनि ।
दिनहरु बिड्दै गए यादहरु झन झन भारि हुदै गए कहिले काहि मोहन सगँ यो गित गाको याद आयो 😢😢 thank you vauju 🙏🙏yo git garnu vako ma tại lại pani 🙏❤️❤️
जमानाको याद आयो डाडाकाडा बसेर गाउने विरहिको गीत💓💕
ramro xa badhai xa all team lai.ani tekhdosh pusai pani tei hunu hudo raixa😂😂any dami xa la
सारै राम्रो लाग्यो पुरानै याद आयो ❤❤❤
आहा हाम्रोपुरानो मौलिक भाकालाइ नयाभिडियो बनायर गाउनुभयछ धेरैखुशि लाग्यो राजु गुरुङ र हाम्रो बागलुङे चेलि बैनि तिर्सनाको मिठोआबजमा सफलताको शुभकामना सबैटिमलाइ
सारै मन पर्ने आवाज हरु सङ्गै सुन्ने अवसर मिल्यो ❤
Sarai ramro xa. ❤❤❤❤ best of luck ❤❤
Purano vaka kati mitho asto po geet ho dubai jana ma shuvakamana xa.
आहा तिर्सना जि सफलताको शुभकामना
खुब मजा आयो हजुर 🎉🎉🎉🎉
Damii xa dohori❤
धेरै राम्रो छ
dherai mitthyo lagyo su mudhur bhaka
बालो दिन याद ❤❤😢😢😢😢😢😢😢😅😅😅
Tirsana KO ta Yani Maya sadhai muni rahanxu haita ❤
आहा
Aaha timi duijana le Gaye KO dohri ATI mithas le bhariye KO suni suni rakhum hune lovely ❤❤
Kati ramro purano git manai choyo
Super song
हाम्रा पालाको याद दिलायो। उच्च सम्मान छ। राजुु गुरुङ तथा तृस्ना घर्ती मगर ज्यु लाई🙏
Kati ramro puraano bhaaka
आहा कती राम्रो गीत त्यसै मा दुबै को मिठो स्वर शब्द पनि उस्तै यस्तै यस्तै गीत हरु हेर्न पाइयोस आगामि दि हरु मा पनि मिलियन मिलियन भ्युज जावस शुभकामना
आहा कति राम्रो गीत येसतै येसतै येसतै गीत हरु पोस्त गर्नु होला सोल्तिना,❤❤❤❤❤❤,अनि राजु भाइ लैइ पनि सम्झन छ,🎉🎉🎉
Aha kya Ananda bho aja Raju sir hamro Umer eutai2 ho Sano ma sune derai khusi lagiyi tq sampurna team lae🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो यानी माया की रानी त्रिसना जि
सरै मिथो शब्द हजुर
मलाई त पुरानाे याद आयाे
Man xune geet gaunu vayo
❤❤❤❤❤❤गाउले चेलिको गित्सुन्दाखुसी लाग्योनी तेक्धोज घर्ती पनि छन्की कुन्थाम्मा रेकद गराउनु भाको हो असाध्दै राम्रो लाग्यो
❤️
very nice song dd
Man chune ate sundar
Nice
❤❤❤❤❤❤🎉🎉🎉❤❤❤
Good morning
धेरै राम्रो छ लय सब्द र सङकलन साेलतिना
Hamro Baglunge cheli ko purano vakaa Raju gurung sang dohori sunna paaiyo thank you
❤❤❤❤❤
❤️❤️❤️❤️❤️
प्यारी बैनी शिला र अलिफ भाइको दोहोरी राम्रो लाग्यो शिला बैनी लाई आज अर्कै खाल्को कत्ती सुहाको सिङ्गापुरे dress ले धेरै सुभकस्मना🎉❤🎉❤र मिल्छ भने जेरि बैनी र शिला सग को दोहोरी हेर्न सारै मन्छ हौं शिला बैनी please 🙏🙏❤️🎉🙋❤️🎉
🙏🙏👌🌷
परामान को याद पो आयो बरै धेरै राम्रो लाग्यो गीत
Sathi haru Ali ramro rakhe po hunx manxe vaneko hoina git gaune vaneko 😂
Rajuko sandals kamjor bhayo
Trisna Gharti magar ni LAFA हराएको हाेकि अहिलेसम्म ? तिम्रो आवाज सुन्न पाहियाे खुसी लागेको छ स्वर मा जुन जादु छ धेरै मन पर्छ राजुगुरुङ सर काे पनि फ्यान हाे तर कौँडा गीत का राजा भन्छु । सबै कलाकार मित्रहरूलाई सफलताको शुभकामना छ 😘
❤❤❤❤