पुसमा लगाउनुहोस यी तरकारीहरु बम्पर मुल्यको ग्यारेन्टी krishi jankari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 33

  • @manthapa9429
    @manthapa9429 ปีที่แล้ว +2

    ramro janakari dinu bhayo yesma dherai khusi lagyo ra trai ma kun sabji kun bela lagaune garmi ma ra k sabji le faida dinchha tyo pani batai dinu hola dhannyabad

  • @chakarapanibaral5717
    @chakarapanibaral5717 12 วันที่ผ่านมา +1

    कुरो ठिक छ पौरीखी लाई

  • @sailendrashrestha6686
    @sailendrashrestha6686 ปีที่แล้ว +2

    धन्यबाद भाइ

  • @amritasgardeningmixvlogs..691
    @amritasgardeningmixvlogs..691 ปีที่แล้ว +1

    Nice information 👍️👍️👍️

  • @BideshKc
    @BideshKc ปีที่แล้ว +1

    गर्मी सग्गै रायो आफसेआफ फुल्छ मित्र अहिले बीउ राखेर बेर्ना उमारेर मात्रै हुदैन।

  • @Om73823
    @Om73823 ปีที่แล้ว +1

    Thank you sir🙏🏻

  • @MoKh-b2v
    @MoKh-b2v ปีที่แล้ว +1

    good

  • @shrwankumar-be1gm
    @shrwankumar-be1gm ปีที่แล้ว +1

    Good luck sir ❤❤

  • @shankarrai7066
    @shankarrai7066 ปีที่แล้ว +6

    यो जानकारी कुन क्षेत्रको लागी होला? कति उचाइको लागी?तराइ वा पहाडको लागी ?

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  ปีที่แล้ว +1

      तपाईं तिर कहिले कुन तरकारीको सटेज भएको महसुस गर्नुहुन्छ त्यो आधार मा गर्नुहोस है त

  • @bbrvideos1068
    @bbrvideos1068 ปีที่แล้ว +1

    म धेरै नै खुसि भए😊❤❤❤

  • @TulsiramGyawali
    @TulsiramGyawali หลายเดือนก่อน +2

    लसुन मा पिनाको झोल एक एक महिनामा आघा पग एऊटा बुटामा राख्नु हुन्छ कि नाई टिकटक मा राख्नु भाई

  • @TulsiramGyawali
    @TulsiramGyawali หลายเดือนก่อน +1

    कौसिमा कुन महिना देखि कुन महिना सम्म साग हरू रोप्दा राम्रो हुन्छ जस्तै मेथि पालग चम्सुर रायोग साग घर खानलाई रोप्दा राम्रो हुन्छ राम्रो फल्छ सबैको नामबताऊनु बोडिको पनि

  • @BideshKc
    @BideshKc ปีที่แล้ว +1

    चिसो सिजनमा १६ देखि 20 डिग्री तापक्रमा उब्जाउन गर्हो हुन्छ।

  • @sonalst1194
    @sonalst1194 ปีที่แล้ว +1

    हाम्रो तिर त बजार नै छैन

  • @gitapandey3039
    @gitapandey3039 26 วันที่ผ่านมา

    तर रायो साग मा लाई किरा त धेरै नै लाग्छ
    पुसमा ब्याडबाट सारे र

  • @surajraut3732
    @surajraut3732 ปีที่แล้ว

    सर म पाल्पाको प्रभास बाट हो पुषको अंतिम मा कुन जातका कुन कुन खेति गर्दा बजार भाउ पाउछ जानकारि गरादिनु न सर

  • @shankarrayamajhi2071
    @shankarrayamajhi2071 ปีที่แล้ว +1

    यो सिजनमा snow क्राउन कस्तो हुन्छ मध्य पहाडी जिल्ला मा

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  ปีที่แล้ว

      यो बीउ अहिले उच्च पहाडको लागि ठिक हुन्छ

  • @kulrajjoshi3004
    @kulrajjoshi3004 12 วันที่ผ่านมา +1

    नचाहिने गफ धेरै भयाे

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  12 วันที่ผ่านมา

      प्रतिक्रिया को लागि धन्यवाद

  • @shyamtamang8341
    @shyamtamang8341 ปีที่แล้ว +1

    ramechhap 1000 m hight ma k hola

  • @gitapandey3039
    @gitapandey3039 26 วันที่ผ่านมา

    पुसमा ब्याड राखेर सारे के गर्ने हो हाम्रो पाल्पा तिर त लाई किरा साह्रै लाग्छ के गर्ने होला ?

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 ปีที่แล้ว +2

    टनेल बाहिर पनि होला

  • @SabitatamangLama-d7c
    @SabitatamangLama-d7c ปีที่แล้ว +1

    Dai dasan 🙏 dai hjrle k hi tarkari ko barema yeuta sano kura rakhanus vyexa Malai yedamai chaso lagyo so hjr sanga ma Pani tarkariko barema k ho kura haru bujnu parne kura haru thiye . So hjr sanga kura rakhana dherai garo xa Ra hjrko nbr. What'sapp nbr pauna sakinxa hola

    • @rnpnabodayakrisi3004
      @rnpnabodayakrisi3004  ปีที่แล้ว

      मेरो युट्युब को पेजमा मेरो नम्बर छ हेर्नु होला

  • @AsharamKadel
    @AsharamKadel ปีที่แล้ว +1

    तपाईंले कुन ठाउँ बाट बोल्दै हुनुहुन्छ कुनै बजार बाट

  • @ritagc2019
    @ritagc2019 ปีที่แล้ว +1

    कुन ठाउँ काे होला तराई मा त फागुन पछी त केही हुँदैन नि