कृषि विकास बैंकबाट कृषी ऋण कसरी लिने सम्पूर्ण जानकारी || Krishi loan in Nepal ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 169

  • @surendraray7488
    @surendraray7488 2 ปีที่แล้ว +39

    सबै कागज बुझाए पछि बैंक को कर्मचारि बिना घुश नलिई लोन दिन मान्दैन त्यसतो लाई हजुर के भन्नु हुन्छ

    • @Rajyadubansi
      @Rajyadubansi 2 ปีที่แล้ว +2

      Sab chorharu chan

    • @GhurkauliCDC
      @GhurkauliCDC ปีที่แล้ว +3

      Sahi question

    • @rajkumartimilsina1183
      @rajkumartimilsina1183 10 หลายเดือนก่อน

      दिनु होस् भन्नू हुन्छ नी ब्रो क भन्नू लोन हामी जस्ता लाई होईन

  • @gangathing1755
    @gangathing1755 2 ปีที่แล้ว +12

    जे सुकै भन तर कृषि बिकास बैन्क कृषक को लागि होइन रहेछ भन्ने कुरा को प्रमाण मैले बेहोरे । महिला को छुट्टै बेबसाय हुदा पनि श्रीमान् को लोन भएसी नपाउने भन्यो । के लोन लोग्ने ले तिर्ने होइन महिलाको आफ्नै बेबसाय खुद देखेर हेरेर बुजेर दिने हो तर नाटक नगरे हुन्छ कृषि बिकास बैन्क किन र के का लागि सबै बुजेका छौ ।

  • @hamrochannelramrochannel
    @hamrochannelramrochannel 2 ปีที่แล้ว +14

    खुलित्त पारेर दिईस लोन तेरिमा टोक्ने मैले दर्ता रहेको बाख्रा फार्म सबै कागजात पुर्याएर काठमाडौंमा रहेको घर मुल्याङ्कन १ करोड ५० लाखको घर जग्गा धितो राख्दा पनि ४०-५० लाख लोन दिएन यहा त सबै आफ्नालाई मात्र हो ।

    • @laxu2224
      @laxu2224 2 ปีที่แล้ว +1

      म पनिपिडित छु 1 साल भो 😥😥😥

    • @premghising4880
      @premghising4880 ปีที่แล้ว

      म पनिपिडित छु 1 साल भो

    • @samsadPun
      @samsadPun 5 หลายเดือนก่อน

      काठमाण्डोमा घर बयको केको बाखरा फाम अरु अरु काम छैन

    • @lalrawat817
      @lalrawat817 28 วันที่ผ่านมา

      कमिसन खायर लोन दिन्छ्न भन्छ्न

  • @Nirmal.adhikari-r9j
    @Nirmal.adhikari-r9j 2 ปีที่แล้ว +10

    बास्तबमा कृषि पेशा लाई नजिकै बाट बुज्नु भएको रहेछ सर खुसी लागो जय कृषि 🙏 मामा भान्जा कृषि फार्म तथा अनुसन्धान केन्द्र प्रालि

  • @realvlogs7662
    @realvlogs7662 2 ปีที่แล้ว +6

    भने पछि हामी बिदेशबाट अब नेपाल मा केही गर्नु पर्छ भनेर आउनु बेकार रैछ किनकी बिना धितो बर्षमा 10 जनालाई मात्रै रैछ त्यो कोटा त उनिहरुको आफ्न्तलाईनै पुग्दैन हामिले त सम्झिने मात्रै रैछ थुक्क मेरो देश नेपाली भन्न पनि लाज लाग्न थालिसक्यो 😥😥😥

  • @kulrajthapamagar5630
    @kulrajthapamagar5630 2 ปีที่แล้ว +9

    सहकारी संस्थाले किसान को ढाड सेक्ने गरी दिन्छन् सारै सहयोगी हुन्छन्

  • @jagatblendentamang6409
    @jagatblendentamang6409 2 ปีที่แล้ว +8

    धेरै राम्रो जानकारी ! धन्यवाद । एउटा कुरा बुझ्न चाहे। जस्तै हामीले भाडामा लिएको जग्गामा कुनै ब्यबसाय गर्दा फार्म दर्ता गरे पछी त्यस्को value कतिको रहन्छ र एसको आधारमा ॠण प्रोसेस गर्न सकिन्छ या सकिन्न ? कृपया जानकारी भए निकै आभरी हुने थियोे । हाल अरब रास्ट्रमा कर्यारत।

    • @evergreenmedianetworkpvt.l4269
      @evergreenmedianetworkpvt.l4269 2 ปีที่แล้ว +3

      हुन्छ । तर त्यहाँ बनेको स्टक्चर र लगानीको मात्र बैंकलले मूल्याङकन गर्छ ।।

  • @pralladadhikari2721
    @pralladadhikari2721 2 ปีที่แล้ว +11

    यी कुरा जति मिठा छन् नी, लोन प्रोसेस गर्ने का लागि थाहा छ, कति झुलाउने काम हुन्छ भन्ने कुरा ।

  • @tharukitchenrecipe3575
    @tharukitchenrecipe3575 2 ปีที่แล้ว +7

    म पनि कर्जा को लगि कगाजहरू बुझाए तर आझै पाएन 1 महिना भयो

  • @थारूमिन्हिघरTharuminhighar

    सर हजुरकाे भनाई कृर्षकले लाेन पाउदैन ठुला ठुला ब्यापारिले मात्र पाउन सक्छ लाेन भन्न खाेज्नुभाकाे हाे बुझियाे धन्याबाद🙏

  • @jiwantamu5419
    @jiwantamu5419 ปีที่แล้ว +2

    नाम चाहि कृषि बिकास बैंक व्यबहारमा चाहि गरिब किसानल्ले कर्जा नै नपाउने थुक्क तिमिहरुको निति

  • @AshokMagar-d4i
    @AshokMagar-d4i 5 หลายเดือนก่อน

    Sunna ra herna khub ramilo lagyo

  • @happylife2961
    @happylife2961 2 ปีที่แล้ว +5

    राजनीतिक कारणले Loan वा आनुदान पाये न भने कसलाई गुनासो गर्ने हामी

  • @rajankhadka9282
    @rajankhadka9282 ปีที่แล้ว +2

    बास्तबिक किसान भन्दा नि पहुँचको आधारमा ऋण दिइन्छ !

  • @seasongurung3466
    @seasongurung3466 2 ปีที่แล้ว +3

    कृषि बिकास बैंकको अर्थ चाहिँ के?? पहुँचवालालाइ नक्कली कागजात पेश गरेर पनि ऋण दिन्छन् वास्तविक किसानिलाइ दुनियाँ कागजात खोज्छ ।

  • @gajendrashah3965
    @gajendrashah3965 ปีที่แล้ว +2

    काठमाडौंमा पनि कृषि गर्नुहुन्छ भनेर हाँसोले उडाए मलाइ त, शाह पोल्ट्री फार्म प्रा लि

  • @NandabirRamajali
    @NandabirRamajali 25 วันที่ผ่านมา

    धनया बात सर एसरि अाभारि बताई डिएकाेमा

  • @prahaladthapa7961
    @prahaladthapa7961 5 หลายเดือนก่อน

    कृषी लोप लिन , पावर, घुस सेटिङ्ग र कागज मिलायर अपचलन गर्ने र माडे र मन्त्रीका मान्छे हुनुपर्छ र कृषी लोन र अनुदान मिल्छ असली कृषकलाई लुटिन्छ, त्यसैले देशको हालत यस्तो भयको हो ।

  • @kishordhami6129
    @kishordhami6129 2 ปีที่แล้ว +1

    Agricultural Development Bank ko valuation files ko lagi Agricultural Engineer best hunxa. Assets ko nature herera hunxa k- kasto manpower involved hune bhanera tara Agricultural Engineer sabai ma chahinxa ra civil engineer pani special case ma chahinxa. ADB ko manager le civil engineer sanga valuation garayera loan diney gareko xa ra loan liyera real estate ma investment bhairaheko chha. Client le real estate ma investment gareko hunaale loan tirna majjale sakxa ani bank manager pani safe hunxa ra testai chaliraheko xa. Tara ADB tesko laagi established bhako ho ta? Ani Civil Engineer agricultural return ra production sanga related nai hudainan. ADB ko sasto ra bharpardo loan civil engineer marphat jagga kharid bikri ma invest bhairaheko chha. Garib kisan ko laagi chhutaaiyeko budget agent harulai pugiraheko xa. Yesle garda Nepal ma GDP badhnu ko saato jagga ko bhaau matra badhiraaxa. Tesaile Agricultural Engineer bina ADB regulate huna sakdaina.

  • @BaburamYonjan
    @BaburamYonjan ปีที่แล้ว +1

    बैकले घुष नखाई दिएछ भने कान काटेर ठुटे पार्छु ।

  • @girmagar7972
    @girmagar7972 2 ปีที่แล้ว +1

    Dherai ramro kura garnu bhayo dhanyebad namaskar hjr

  • @januthapa6833
    @januthapa6833 2 ปีที่แล้ว +2

    तर सर हजुरले भने जति सजिलो बास्तबमा छैन सबै कागजात पुर्याउदा पनि

    • @bimalaghimire164
      @bimalaghimire164 2 ปีที่แล้ว

      मलाई क्रिषि कार्य गर्न मन छ जग्गा छ सुरुमानै कर्जा लिएर काम गर्न कस्तो प्रक्रया चाहिन्छ जानकनरि पाउनसक्छुकि

  • @kalvairav6576
    @kalvairav6576 ปีที่แล้ว

    Sarai sahaj xa .. pugney dhito vayeta loan linai gainthena becherai suruwat grinthyo

  • @pusparajmalla-r5c
    @pusparajmalla-r5c วันที่ผ่านมา

    कूर्षि लोनको धितो चाहिन्छ कि नाई मलाई पनि कुखुरा पालनको लागि लोन चाहिएको थिय

  • @pradipnp5813
    @pradipnp5813 2 ปีที่แล้ว +4

    जग्गा भाडामा लिएर कृषि तथा पशुपन्क्षी सन्चालन गरेकाेमा किसानले लाेन पाउँछन् कि पाउदैन

    • @evergreenmedianetworkpvt.l4269
      @evergreenmedianetworkpvt.l4269 2 ปีที่แล้ว +1

      जग्गा धनिसंगको सम्झौता र फर्ममा गरिएको लगानी अनुशार लोन लिन सकिन्छ । सायद धितोको रुपमा पनि केहि देखाउनु पर्ला ।।

    • @sudeepsetthi802
      @sudeepsetthi802 2 ปีที่แล้ว

      Hge

  • @qatardoha3620
    @qatardoha3620 2 ปีที่แล้ว

    धन्यवाद मिस हाल खाडीमा म नि krisii garna chahanxu

  • @subashbhandari6480
    @subashbhandari6480 ปีที่แล้ว +1

    जतिवटा साखाभयपनि कर्मचारि ले घुसखान छोडदैन

  • @yamlalpaudel8369
    @yamlalpaudel8369 2 ปีที่แล้ว +1

    म अइले जापान द्दु। म नेपाल मा आऐर नेपालमै केहि गर्न चाहन्छु र त्यो चहि कृषिमा पनि हुन सक्छ र अरुनि हुन सक्छ तेषकाे लागि के कस्ताे लाेनकाे ब्याबसायिक कर्जा मिल्ने प्रबन्ध द्द ।

  • @hikmatmalla7597
    @hikmatmalla7597 2 ปีที่แล้ว +1

    मैले त धितो र डकुमेन्ट्री पूरा दिय फिल्डमा कार्य भैरहेको छ फेरि पनि किनपायन हो ला हजुर

  • @Tonny679
    @Tonny679 ปีที่แล้ว +1

    Field ma mulyankan garna aauda charge lagxa ki nai.
    Malai ta 2500 lagyo field ma aako charge re

  • @nyimasedardongba5538
    @nyimasedardongba5538 2 ปีที่แล้ว +6

    जस्को शक्ति उसको भक्ति।

  • @dangurung5056
    @dangurung5056 2 ปีที่แล้ว +1

    मेरो पनि कृषि तथा पषुपङ्छि फर्म छ तर फर्म सङ्चालन भयको जग्गा बाबाको नाममा पुर्जा छ मैले कृषि लोन पाउछु कि पाउदिन?

  • @khemthapa2523
    @khemthapa2523 ปีที่แล้ว

    Good babukaji sir

  • @dilbhadurgurung3601
    @dilbhadurgurung3601 2 ปีที่แล้ว +1

    म स्थाइ शिक्षक हुं तर मेराे श्रमति बेरोजगारी छिन उनलाई बाख्रापालन व्यवसाय गर्न महिलाउधमसिलताकाेलागि रु १५ लाख चाहिएकाे छ ,हल मसंग ३० वटा बाख्रा छन , चाैमासिक किस्तामा व्यवसायिक परियाेजनाकाे अाधारमा पाइएला ।

  • @samsadPun
    @samsadPun 4 หลายเดือนก่อน

    बिदेस देखि फर्के को कस्तो मलेन लिन आउदैछु बने र आउने होकि कस्तो सिस्तम हो

  • @gangabahadurpun5854
    @gangabahadurpun5854 ปีที่แล้ว

    thank you so mucha sir

  • @lokgurung1993
    @lokgurung1993 8 หลายเดือนก่อน

    सुन्तला खेतिको लागि कर्जा ब्यबस्था के छ होलस

  • @Dev-y2y
    @Dev-y2y 6 หลายเดือนก่อน

    तपाइ हामी जस्ता गरिब बर्गले कृषि बाट लोन खान्छु भन्नु बिचलित मानसिकता मात्र हो भन्छु म।

  • @aryalchhetri2566
    @aryalchhetri2566 2 ปีที่แล้ว

    राम्रो सल्लाह

  • @kismatlingkhimlimbu5567
    @kismatlingkhimlimbu5567 ปีที่แล้ว

    बैंक बाट ५ किल्लो मिटर को दुरि भन्दा टाढा लगानि गर्न सकिनदाईन भन्नु हुन छ यो साचो हो??ताप्लेजुङ

  • @ashmitamang1924
    @ashmitamang1924 2 ปีที่แล้ว +1

    Janakari ko lagi dherai dherai dhaneybad sir. Ma pani bakhra palan beybasayema lageko lagbhag 2 barsha jati vayo hal ma sanga 20 wata bakhra haru chhan bakhra bata ramrai aamdani hudo rahexa so aba bakhra tapna maile pani krishi bikas bank bata lone Lina sochiraxu bt ma unmarried ho maile lone lina pauxa ki paudaina hola plz jankari paum na hajur..

  • @yagyarajsahu4186
    @yagyarajsahu4186 ปีที่แล้ว

    बिश्व फलफूल कृषि तथा पशुपशंपालन फर्म छत्रेश्वरि गाउँ पालिका वडा २

  • @dipukarpandey2622
    @dipukarpandey2622 2 ปีที่แล้ว +4

    कृषि विमा सम्बन्धिको बिषय पनि समावेश गर्नु भए राम्रो हुने थियो।

  • @Mrprofasionalyt
    @Mrprofasionalyt 8 หลายเดือนก่อน

    कृषि विकास बैंकले दिने लोन भानेको सीमित झोले आफना 10 जना मात्राई हो किसान लाई हैन भ्रममां नपरौ

  • @magarbhasa1986
    @magarbhasa1986 2 ปีที่แล้ว +2

    krisi lon lin lai pani copmny wa frambko darta kagjat chahine ho yo milen sir bina dhito ma ta bijnea ko skip ani nagrikta bas teti matr garidiy hunthiyo ni . Yo lon liy paxi balll bebsayan suru garan milthiyo mero soch le nepal ko aarthik awstha kam hune yuba haru lai dherai sahyog hune thiyo nepal sarkar

  • @samsadPun
    @samsadPun 4 หลายเดือนก่อน

    बिदेस देखि नेपाल फर्किने हरुलाई लोन दिन्छम बन्नुहुन्छ फर्किने घर नेपालत होलानी के कुरो गरेको हो

  • @bajagainsahadev
    @bajagainsahadev 11 หลายเดือนก่อน

    यो हाकिम को कुरा चित बुज्जेन । यो सब भन्ने कोरान हो।
    लोन लिन कति गारो हुन्छ। धेरै झुलाउछन

  • @NirmalRatagaiya-w9r
    @NirmalRatagaiya-w9r 5 หลายเดือนก่อน

    Jay Nepal 🇳🇵 ♥️

  • @bhimbahadurkhatri8663
    @bhimbahadurkhatri8663 2 ปีที่แล้ว

    नमस्कार सरको कुरा सुन्दा बास्तबिककिशान लाई ॠणलिन गाह्राे छैन भन्ने बुझिन्छ ।(खत्री बहुउद्देश्यीय नर्सरी तथा कृषि फाम )चौरजहारी न.पा.-१२रुकुम (पश्चिम् )६प्रदेश नेपाल

  • @sherjangkc6349
    @sherjangkc6349 ปีที่แล้ว

    Ahile13%vaniyo kina sir badheko ho ta od pani hateko xa vaniyo yo k ho ta?

  • @rajkumarsoni4106
    @rajkumarsoni4106 2 ปีที่แล้ว

    sahiii ho malaiiii sayog

  • @ishwortamang8936
    @ishwortamang8936 2 ปีที่แล้ว +1

    Thank you mem.

  • @Reyabse
    @Reyabse ปีที่แล้ว

    Thanks

  • @sabintamang1835
    @sabintamang1835 ปีที่แล้ว

    Good

  • @HimalayanUHD555
    @HimalayanUHD555 ปีที่แล้ว

    लोन लिएर खेती गरेर के काम बेच्नी बेलामा दश रुपीयाॅ किलो मा नि बिक्री हुँदैन.
    घाटा खानु छैन Loan liyera ali ali vayeko ni gumauna tira ko lagxa yar

  • @dilbhadurgurung3601
    @dilbhadurgurung3601 2 ปีที่แล้ว +1

    लमजुङको कृषि बिकास बैकलाइ निर्देशन दिनुपर्याे हजुर ।

  • @sujitkushwaha77
    @sujitkushwaha77 2 ปีที่แล้ว +2

    Keep it up mam

  • @rajutamang1907
    @rajutamang1907 2 ปีที่แล้ว +1

    मैले कृषी लोनको सबै कागजत पुर्याको छु । मेरो जग्गा पनि रोक्का गरेको छ ।अहिले सम्म मलाइ दिएको छैन लोन किन हो ।दुइ महिना भै सको यसरी पनि हुन्छ ?😭😭😭

    • @arjunmuna7702
      @arjunmuna7702 ปีที่แล้ว

      Jagga rooka bahera paisa napaunu thulo bidambana

  • @ramkrishnasilwal3001
    @ramkrishnasilwal3001 2 ปีที่แล้ว +1

    म आहीले बीदेस म छु म नेपाल आयर बाख्रा पालन गर्न चाहन्छु यस्को लागि कसरी लिन सकिन्छ

    • @evergreenmedianetworkpvt.l4269
      @evergreenmedianetworkpvt.l4269 2 ปีที่แล้ว

      सुरुमा नेपाल आउने ।। त्यस पछि बाख्रा पाल्ने, बाख्रा फर्म दर्ता गर्ने अनि प्रोसेस गर्ने ।।

  • @tilaktilak1282
    @tilaktilak1282 2 ปีที่แล้ว +1

    पहुज हुनेको लागि मात्र हो । गरिब सदै को गरिब

  • @sujitkushwaha77
    @sujitkushwaha77 2 ปีที่แล้ว +1

    Keep it up

  • @deepakchand8351
    @deepakchand8351 2 ปีที่แล้ว

    Sir ma sit na ta aafno jamin x na ta ctevt ko certificate x thekkama krishi gareko dherai bho,ma jasta garikhane kisan dherai xn ,hamilai pani sarkarbat upexya x ki.

  • @buddhimajhi38
    @buddhimajhi38 2 ปีที่แล้ว +1

    Kura matra ho hajur jga dhito rakera linxu vanda 8/9%vanuhunxa hakimsabhajur?????

  • @hikmatmalla7597
    @hikmatmalla7597 2 ปีที่แล้ว

    हेर्ने भय तुरुन्तै मेरो डकुमेन्ट्री पठाउछु काम को पनि भिडियो पठाउछु

  • @geetaraee2910
    @geetaraee2910 2 ปีที่แล้ว +1

    Krishi loan lina jada aile lagani nai hudaina bank sanga paisa nai xaina vnne kura vyo ta k ho kura?

  • @deepakdankoti5982
    @deepakdankoti5982 2 ปีที่แล้ว

    सर मलाई नि लोन चायको छ केके गर्नु पर्छ होला कसरि लिन सकिन्छ होला

  • @abiseklama4275
    @abiseklama4275 ปีที่แล้ว

    byaj minah vanxn tara ma kukhura byaba saayama duber byaj nahaale ko 3 mahina vo krisi bikash bank ko staff chithi bokera gharmai aipuge aaba k garne?

  • @jonishlimbu3464
    @jonishlimbu3464 ปีที่แล้ว

    Sar nmskar myle kurasi lon chlayko khoy biyaj 12 parsen vnda bdi nai xt

  • @nepopofficial3301
    @nepopofficial3301 2 ปีที่แล้ว

    power hune ko chadai hunxa krisi bank ma pani hami samanya manxe lai pauna garo xa

  • @shadowninja9670
    @shadowninja9670 2 ปีที่แล้ว

    Krishakko anna baali kharid kendra banauna paryo sanjibani krishi forme .

  • @jibachhsah9433
    @jibachhsah9433 2 ปีที่แล้ว

    Krishi karaja linko lagi kun kun paper liyer Bank janu parxa?, paper pani herai dinnu paryo??, ra batai dinu paryo ki thyo paper kun kun office ma gayer lin minxa???, sister.

  • @ravisonar7016
    @ravisonar7016 2 ปีที่แล้ว

    3¹/² प्रतिशत ब्याज दर मैना को कि सालाना को हो म्याम पिलिज बुजाई दिउ

  • @laxu2224
    @laxu2224 2 ปีที่แล้ว

    म पनिपिडित छु 1 साल भो अजै पाय्को छैन 😥😥😥

  • @manojtajpuriya5842
    @manojtajpuriya5842 2 ปีที่แล้ว

    Ghar banauna ko lagi loan pauxa ki paudaina vandinus

  • @pentagonpentagon4024
    @pentagonpentagon4024 2 ปีที่แล้ว +1

    Ma bidas xu Nepal aayara krishi ma lagxu k lone dinasaknuhunxa

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 ปีที่แล้ว +1

    Neta Mantri Ya Pradhan Mantri ko Aadesh Vaye Pugxa. Baaki Kaam Hakim le Garxa.

  • @chandrapradhan6534
    @chandrapradhan6534 2 ปีที่แล้ว +3

    Agricultural products marketing n processing will be more conducive for lending of agricultural credit.

    • @hemrai1096
      @hemrai1096 2 ปีที่แล้ว

      Tar paychawala mattra

  • @manishjoshi9912
    @manishjoshi9912 10 หลายเดือนก่อน

    Bajhangh ma kirsi loan chhaiyeko thiyo Tara bank ka karmachari le Matlab garena Mero kura sambandhit thau samma pugos

  • @padamgurung6734
    @padamgurung6734 ปีที่แล้ว

    Parishti herera karja dinu paryo bànkle help garnu paryo

  • @punyashiwakoti9566
    @punyashiwakoti9566 3 หลายเดือนก่อน

    Kura ta Sahi garnu vo sir tar paisa nakobali loan approval vayen ta hjr

  • @SogarathMukhiya-tu3md
    @SogarathMukhiya-tu3md ปีที่แล้ว

    🙏🙏🙏

  • @punitayadav2200
    @punitayadav2200 2 ปีที่แล้ว

    Loan band x kahile khulx. Mero dhito valuation pani bhaesakeko x.

  • @krishnarai9437
    @krishnarai9437 2 ปีที่แล้ว +1

    🇳🇵👏मोलाईनि मपरेउ सल्लाको लागि

    • @indrasinghbist5148
      @indrasinghbist5148 2 ปีที่แล้ว

      sir ले धेरै राम्रो जानकारी दिनु भो धन्यवाद साथै आस्मा पौडेल sis लाई पनि धेरै धन्यवाद छ भन्न चाहन्छ

  • @Kes-c5k
    @Kes-c5k 2 ปีที่แล้ว

    bank ma man marji ko kam hunxa aafno manxe lai chadai hunxa aafno manxe xain bhane kahilai pni hudain

  • @ManojSingh-je2jw
    @ManojSingh-je2jw 2 ปีที่แล้ว

    Good job

  • @purnajaishi3265
    @purnajaishi3265 2 ปีที่แล้ว +1

    हावा कुरो नगरम हामीलाई थाहा छैन र

  • @DipendraChaulagain-ri6hu
    @DipendraChaulagain-ri6hu ปีที่แล้ว

    ❤❤❤❤

  • @foudaphagamipun7766
    @foudaphagamipun7766 ปีที่แล้ว

    Maile pokhara ko krishi bank ma loan apply gareko tra wasta garena mukh hernerahixa

  • @Hamro_Pahad
    @Hamro_Pahad 2 ปีที่แล้ว

    Commission diyera matra pauxa. Hamro district ma bichauliya bina pauna garo xa.

  • @anilgm6692
    @anilgm6692 ปีที่แล้ว

    I am intrested

  • @santudada9179
    @santudada9179 2 ปีที่แล้ว

    Karmachari le gardainan bord banaera rakhdinxau vanne karmachari ta bolera bord narakheko 1 1/2year vayoo..harjana asulna 1hour late vayo vanera byaj naliera mahinadin sammako od ra harjana chamkae timra banka karmacharile k furti garne hau..

  • @rakeshjoc8138
    @rakeshjoc8138 2 ปีที่แล้ว

    Yo bank MA rin linu Jada tapai kun Pati ko ho tesma var parxa hami sarba sadharan le ta samjine matra ho maile nasakera ahile Saudi MA xu

  • @jeetchhantyal8810
    @jeetchhantyal8810 ปีที่แล้ว

    Malai pani agriculture loan chaiyoo

  • @RajKumar-ks6ol
    @RajKumar-ks6ol 2 ปีที่แล้ว

    Ma bidesh bat aayeko 8 mahina bhayo, ma aaphnai gaunma kehi garna chanxu tara bina dhito loan kasari lina sakinxa, maile farm pani darta gareko xu, kar karyalay ma pani darta gareko xu aba ma sanga lagani garne paisa ko khacho xa so kasari pura hunxa. Bhanidinu hunxa ki

  • @seasongurung3466
    @seasongurung3466 2 ปีที่แล้ว +1

    ५ लाखसम्म ऋण लिएर व्यावसाय गर्न चाहने सानो गरीब किसानीलाई सहकारीमा जाउ भनेर महँगो ब्याजमा डुब्न पठाउने हुनेखाने धनी पहुँचवालाको नक्कली कागजातको आधारमा ऋण दिने चलनले नै उत्पादनमा आत्मनिर्भर हुन नसकेको हो गरीब किसानी गरिबको गरिब नै

  • @christianhiralal6523
    @christianhiralal6523 2 ปีที่แล้ว +1

    बिना धिताे लाेन कसरी लिन सकिन्छ plz reply me

  • @rajulama1225
    @rajulama1225 2 ปีที่แล้ว

    Krisi training ko bisayama chai k6ta???

  • @BABUVLOG77
    @BABUVLOG77 ปีที่แล้ว

    Dhito rakhera pani mileko chaina ta??

  • @nawarajniroula1384
    @nawarajniroula1384 2 ปีที่แล้ว

    Krisi logon Lina neta ko pawar chahinxa

  • @anjubharati3822
    @anjubharati3822 ปีที่แล้ว

    Gaf dherii vo hajur