ओलीको किल्लामा बालेन समर्थकले आ-गो बाले,पार्किङ माफियालाई धरहरा छिराउन खोजेपछि स्थानीयले कठालो समाते

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • #goldentv #balenshah #kpoli #like_share_subscribe
    Golden Tv Presents:-
    Host : Anup Limbu
    Camera & Edit :
    Online Supporter : Bishal Rai (Mfu )
    #goldentv #Like_share_Subscribe
    © GOLDEN TV, 2020
    Kathmandu, Nepal
    -----------------------------------------------
    Social Links:-
    TH-cam:- tinyurl.com/y2...
    Website:- www.Goldennepal.com
    सूचना बिभाग दर्ता न : २५६०/०७७-०७८
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 593

  • @goldentv4203
    @goldentv4203  หลายเดือนก่อน +77

    ४ दिनसम्म पनि टुकुचामा खाडल पुर्न सडक बिभाग नआएपछि बालेन सबिको बोर्डनै राखिदिए,जनताले मुखभरी थुकिदिए
    th-cam.com/video/swLT8vfMFPg/w-d-xo.html

  • @tmfftravelmusicfoodfun287
    @tmfftravelmusicfoodfun287 หลายเดือนก่อน +92

    समर्थन छ ! सबै जनता एक जुट हुनु पर्छ ❤❤❤🙏🙏🙏💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks หลายเดือนก่อน +69

    ओली को बाउ को झापा बाट ल्याइएको संम्पती होइन जनताको कर बाट बनेको हो जय बालेन जय युवा जनता जय नेपाल आमा 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @user-lv7ci1pw4w
    @user-lv7ci1pw4w หลายเดือนก่อน +57

    कुरा सहि हाे,जनताकाे थाेपा थाेपा पसिनाकाे कर बाट बनेकाे सेताे टावर हाे,अाेलिकाे बाउकेा सम्पति बाट बनेकाे हाेइन

    • @COSMIC-09
      @COSMIC-09 หลายเดือนก่อน

      ओलीको एक महिनाको तलब पनि लागेको छ। तिम्रो त‌लब लागेको छ कि छैन ? कर टेक्स त मैले पनि भरेको छु मलाई पनि साइकल राख्ने ठाऊ चाहिन्छ है 😂😂😂😂😂

  • @Northviewandus
    @Northviewandus หลายเดือนก่อน +148

    खुशी लाग्यो। के पि ओली जनताकाे नेता हैन।

  • @nabinnepal3688
    @nabinnepal3688 หลายเดือนก่อน +71

    काठमाडौं का सम्पुर्ण नेवार दाजुभाइ दिदिबहिनि जाग्नुपर्छ अब

  • @naradpokharel9642
    @naradpokharel9642 หลายเดือนก่อน +64

    काठमाडौका महान जनतालाई सलाम छ । भ्रष्ट सरकार र भ्रष्ट नेता मुर्दावाद ।

    • @san_tuladhar
      @san_tuladhar หลายเดือนก่อน +1

      BRAVO NEWARS !

    • @san_tuladhar
      @san_tuladhar หลายเดือนก่อน

      Jay Bholey !!!!!

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b หลายเดือนก่อน +86

    तपाइहरु जन्ताबन्नु भएर बल्ल आवाज उठाउनु भयो तपाइहरु सबैलाइ मनैबाट नमन छ जय काठमाडौको नेवार❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @jeevanbk2818
    @jeevanbk2818 หลายเดือนก่อน +67

    जय जन्ता जनार्दान यसै गरि यक्जुट हुनु होला सधै

  • @binodbomjam9052
    @binodbomjam9052 หลายเดือนก่อน +37

    जय बलेन
    विकास विरोधी मुर्दा बात
    K p Oli मुर्दा बात
    K t m बासी जिन्दा बात

  • @tarachandragautam8467
    @tarachandragautam8467 หลายเดือนก่อน +33

    सहि हो।धरहरा पार्किङ निशुल्क हुनै पर्छ।

    • @user-vp4qi9rh8o
      @user-vp4qi9rh8o หลายเดือนก่อน

      धरहरा पार्किङ निशुल्क हुनै पर्छ । ओलि सरकार मुर्दावाद , बालेन जिन्दावाद ।

  • @devighimire8065
    @devighimire8065 หลายเดือนก่อน +25

    अब नेपाली जनताले बुझ्नु पर्छ भाेट हाल्दा काम गर्ने लाई साथ दिनुपर्छ🙏🙏🙏🙏🙏🙏

  • @sureshshah5214
    @sureshshah5214 หลายเดือนก่อน +44

    धरहरामा मात्र होइन एअरपोर्ट मा पनि फ्री हुनुपर्छ । जनताको सम्पत्तिमा घन्टाको ८० रु तिर्नुपर्ने। अन्याय भयो सरकार #KPOli

  • @avinashnepali2778
    @avinashnepali2778 หลายเดือนก่อน +21

    बल्ल हाम्रो दाजु भाइ मा बुधी आयेछ खुशी लाग्यो ।।। wow मोह पनि आउछु हजुर हरु को साथ मा

  • @uddhavtamang3750
    @uddhavtamang3750 หลายเดือนก่อน +6

    बल्ल काठमाण्डौं को नेवार दाजु भाई हरु ले कुरो बुझ्नु भएछ यसको निम्ति वहाँ हरु लाई सलाम् साथै धन्यबाद छ ॥ नत्रता ठाडै भ्रष्टचार गर्छु के गर्छस् भन्दा पनि कुरो नबुझेको देख्दा हामी सबै नेपाली हरु अचम्भित भएका थियौं॥ धन्यबाद

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o หลายเดือนก่อน +23

    काठमाडौका रैथानेले बालेनलाइ साथ दिनुपर्छ र अाेलिजस्ता भष्टलाइ लखेटनु पर्छ अाफ्नै गाउँ अब नेवार दाजुभाइ जागनुस काठमाडौ हजुरहरुकाे पर्खाकाेहाे

  • @krishbaral7537
    @krishbaral7537 หลายเดือนก่อน +26

    केपि वलिको दिन गन्ती शुरु भए जस्तो छ बूढो भए पछि गोरुले भिर खोज्छ भन्थे रहिछ

  • @balkrishnashrestha8648
    @balkrishnashrestha8648 หลายเดือนก่อน +34

    ज्वाईहरुलाई घिउ धेरै भयो काठमाडौंमा, अब डोको बोकाउनु पर्छ ज्वाईहरुलाई काठमाडौंबाट नत्र ज्वाईहरुले बर्वाद पार्छ घरबार...बेलेमा चेतना भया पासाहरु

  • @debidattapaudel2907
    @debidattapaudel2907 หลายเดือนก่อน +45

    माहाकालि बेचुवा ले गतिलो काम गर्दैन

  • @narayanshrestha5289
    @narayanshrestha5289 หลายเดือนก่อน +23

    जाग युवा जाग

  • @surendrathing6969
    @surendrathing6969 หลายเดือนก่อน +17

    अब काठमाडौ ललितपुर भक्तपुरका रैथाने बासिन्दा हरु मिलेर यो बाहिरबाटा आएर राज गरेर भ्रष्टाचार गर्नेहरुलाइ लखेट्नु पर्यो अति गर्यो इनिहरुले

  • @Hunter9777
    @Hunter9777 หลายเดือนก่อน +7

    "जसले गर्छ पाप उसलाई फली फाप अनि जसले गर्छ धर्म उसको फुटेको कर्म" यो भनाइ सही लाग्यो है समय सान्दर्भिक

  • @uniquename3424
    @uniquename3424 หลายเดือนก่อน +16

    यत्ता बिरोध गरेर केही हुदैन बरु माइतीघर जाआऔ भष्ट नेताहरुलाई बङ्गालेदेशमा झै लखेटौ ।

  • @SanjeepShahi-wu6ie
    @SanjeepShahi-wu6ie หลายเดือนก่อน +22

    Jaya balen shah jaya desh❤❤❤

  • @bishnurana2691
    @bishnurana2691 หลายเดือนก่อน +15

    अब उठ्नुस जनता ज्यु हरु सुरु गर्नुस हामी तयार छौ

  • @nirugkc
    @nirugkc หลายเดือนก่อน +2

    यो ठिक कुरा हो।जय बालेन साहा जिन्दावाद जिन्दावाद।❤❤

  • @tilakshrestha8265
    @tilakshrestha8265 หลายเดือนก่อน +11

    गुठि बिधेयक जस्तै गरेर अब उठ्नुपराे काठमाडौं बनसिले याे चाेरहरुलेजन्तामासे है मित्रहरू जेपायाेतेहि मनलाग्दि भयाे

  • @rajkumargole733
    @rajkumargole733 หลายเดือนก่อน +11

    सहि हो सहि हो भ्रस्ट हरुलाइ अब लखेट्ने कार्यक्रम अघि नल्याए देश रहदैन ?

  • @NiveditaBhandari-fp9cc
    @NiveditaBhandari-fp9cc หลายเดือนก่อน +25

    काठमाडौंको नेवार मात्रै होइन हाम्रो पनि सपोर्ट छ। सबै जनता एक भएर यी चोर नेताहरु लाई ठाडो पुच्छर लगाएर खेदाउनुपर्छ

    • @uddhavtamang3750
      @uddhavtamang3750 หลายเดือนก่อน +1

      पुच्छरहरू त छैनन् होला है ॥ बरु लौरो चाँहि ठाडो पारेर खेदाउँनु पर्ला। 😂😂😂😂

  • @pushpamagar9335
    @pushpamagar9335 หลายเดือนก่อน +2

    जए बालेन राजा जनताको राजा हो जनताको राजा बालेन साहा जि नमस्कार

  • @gautamjiitil17
    @gautamjiitil17 หลายเดือนก่อน +19

    जनता ले तिरेको कर बाट बनेको पार्किङ जनता लाई नि:शुल्क प्रयोग गर्न पाउनु पर्दछ नत्र जनता ले तिरेको कर बाट फेरेको किड्नी प्रयोग गर्न पाउदैन पेपे अोली गुखाने उखानेलेे जनताको पैसा फिर्ता गर

  • @chetranabhat9281
    @chetranabhat9281 หลายเดือนก่อน +13

    जय बालेन ।।।

  • @jitmansherpa4791
    @jitmansherpa4791 หลายเดือนก่อน +4

    जन्ताको सहि आवाज आयो है ।दल तथा नेतागण होसियार ।

  • @shivakatwal9877
    @shivakatwal9877 หลายเดือนก่อน +11

    ठिक छ राम्रो

  • @Lamag2454
    @Lamag2454 หลายเดือนก่อน +5

    सलुट छ तपाईँहरूलाई

  • @nirmalarai5993
    @nirmalarai5993 หลายเดือนก่อน +3

    Balen Saha jinda Bad 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @dilyonjan7436
    @dilyonjan7436 หลายเดือนก่อน +1

    सत्य कामको लागि जहिले पनि मानव भन्ने जतिले साथ र सहयोग गर्नु पर्छ! स्थानीय जनताहरुको राम्रो बिचार रहेछ सबैलाई एक मुस्ट धन्यबाद । पार्किङ निःशुल्क हुनै पर्छ।

  • @dilyonjan7436
    @dilyonjan7436 หลายเดือนก่อน +1

    सत्य कामको लागि जहिले पनि मानव भन्ने जतिले साथ र सहयोग गर्नु पर्छ! स्थानीय जनताहरुको राम्रो बिचार रहेछ। पार्किङ निःशुल्क हुनै पर्छ। जय बालेन

  • @purjalaxmi398
    @purjalaxmi398 หลายเดือนก่อน +12

    Jay balen sir 🎉🎉🎉🎉

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke หลายเดือนก่อน +1

    नमसते धन्यबाद जय बालेन हाे हजुरहरु
    स्थानिय बासिन्दा सहि प्रश्न गर्नुभाकाे
    छ हाे प्रार्किङ चाहिँ निशुलक नै हुनुपर्छ

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน +11

    लु जागेहै किरातिहरु

  • @dipendrabogati7086
    @dipendrabogati7086 หลายเดือนก่อน +3

    Huge respect for mayor balen shah 🙏

  • @jitsuwal8140
    @jitsuwal8140 หลายเดือนก่อน +1

    सहि आवाज उठाउनु भएकोमा काठमाडौ बासिन्दा नेवार समाझलाई धन्यवाद

  • @user-mw3ob4nu8k
    @user-mw3ob4nu8k หลายเดือนก่อน +1

    सबैलाई सर्वसुलभ नि:शुल्क पार्किङ दिनु पर्छ । यसले गर्दा सबैलाई सहज हुनेछ ।

  • @manjurijal5811
    @manjurijal5811 หลายเดือนก่อน +16

    नेवारहरू मिलेर यो झापालि उखान जस्ता डाकाहरुलाइ लखेट्नुहोस

  • @user-br1mt3sz9c
    @user-br1mt3sz9c หลายเดือนก่อน +10

    ओलि भ्रस्टाचारिले अफ्नो गाउमा बनाको भिउ टावर मा उठाउनु नि पार्किङ सुल्क 😡😡

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 หลายเดือนก่อน +7

    बालेन धुर्ब तारा जय होस

  • @RamLama-i7x
    @RamLama-i7x หลายเดือนก่อน +6

    हामी सबै एक हाै

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j หลายเดือนก่อน +2

    💯💯🙏👍👍 Jay Desh jay Nepal jay 🙏👍🎈❤♥️🥀 Jay balen Saha sir hajur jay 💯💯🙏👍👍👏

  • @yugalshah2836
    @yugalshah2836 หลายเดือนก่อน +7

    Parking mafia must be removed from Nepal. Kp oli is directly supporting parking mafia.

  • @NiveditaBhandari-fp9cc
    @NiveditaBhandari-fp9cc หลายเดือนก่อน +10

    अब यी चोर नेताहरूलाई पनि देश बाट खेदाउनुपर्छ

  • @user-gk9no4vv2l
    @user-gk9no4vv2l หลายเดือนก่อน +2

    Yes yes verygood thank you somuch verywell all write

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 หลายเดือนก่อน +5

    बुदि भय ,अहिलेकाे बेला ,भाठा खानु,र झाडा खानु, यउटै हाे िबचार पुराय राम्राे,

  • @user-mz9qz6dv1c
    @user-mz9qz6dv1c หลายเดือนก่อน

    बालेनलाई सर्बप्रथम धन्नेबादछ आभन्दा अगाडीका मेरहरुका वोडा अदक्षेहरुको
    राजनीती र कामगराई तेकोबजेट
    तेकोकरले आजस्मका 34 चौतीस्ब्रस सम्ममा नभकोकाम 2 ईब्रसमा
    भयकोकामले हाम्रो राजनीती स्कादिनेभोभनेर बालेनजीलाई पीलोठानेकाछ्न तर बालेनजी पीलोहोईन पीर्ल्लहो कसैलेहलाउन सक्दैन बरुअब तीमीहरुको जराहल्ली सकोयादगर

  • @rajeshmandal8978
    @rajeshmandal8978 23 วันที่ผ่านมา

    एऐकदमसहिकुराहो सलामछ जय❤ बालेनसाह❤❤ जय नेपाल

  • @goldennepal8565
    @goldennepal8565 หลายเดือนก่อน +2

    1000000% sahi kuro jaya newa jaya balen

  • @Jpt-grg
    @Jpt-grg หลายเดือนก่อน +4

    Sati le sarape ko desh haina janta veda vayera desh ko halat yesto vako ho vote diyera jitaune veda jholey chore janta kai hath xa kina neta lai dosh dinu ????

  • @devkhadka07
    @devkhadka07 หลายเดือนก่อน +6

    You newar right, thik ju pasa

  • @shreeramchhetri680
    @shreeramchhetri680 หลายเดือนก่อน +1

    १ दिनकाे तलब सेना पुलिस र निजामति कर्मचारिकाे तलब समेत धरहरा निर्माणमा अनिवार्य रुपमा काटेर बनाकाे हाे । पार्किङ नि:शुल्क हुनै पर्छ । ठाउँठाउँमा पनि हुन पर्छ । बागमति बिष्णुमति धाेबिखाेलाकाे १०० अाँै बिगाहा जमिन बालमन्दिर र बालुवाटा स्काउटकाे जग्गा हिनामिना गरेर लुटेर खाने नेताहरुकाे अाँखा खुलुन । अब जनताले पाता कसेर अागाे लागाउलान देश लुटने नेताहरु हाेसियार । बिर अस्पताल अार्मि अस्पतालले पनि पार्किङ शुल्क उठाउन दिनु हुँदैन र व्यवस्थित गर्नु पर्छ । पुरानाे सँचयकाेषकाे भबनमा पनि निशुल्क गराउन पराे । पार्किङबाट माफियाहरु धनि बनाउने खेलाेमेलाे हाे कडा बिराेधमा उत्रिनु पर्छ ।

  • @ClarkGonzalo-fj9rx
    @ClarkGonzalo-fj9rx หลายเดือนก่อน +5

    Kidney pani hami janta ko ho remember that

  • @spsmom7857
    @spsmom7857 หลายเดือนก่อน

    पार्ङिगको पैसा मात्रै फिरी हैन जनताको अब शिक्षा र स्वास्थ्य पनि फिरी हुनुपर्छ।

  • @sureshshah5214
    @sureshshah5214 หลายเดือนก่อน +2

    सुनमा समेत नाम आयेको मल्होत्रालाइ एअरपोर्ट ठेक्कामा दिइयो। अहिले घन्टाको ८०/रुपैयाँ भाडा दिनुपर्छ । अन्याय भयो सरकार ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน +10

    त्यो चिनिकाजि लाईनि सम्झाईदिनु पर्यो है के पि लाई त ठिकपारिहालिन्छ

  • @PembaSherpa-cj3nm
    @PembaSherpa-cj3nm หลายเดือนก่อน +5

    Great 👍

  • @PrakashBhujel1
    @PrakashBhujel1 หลายเดือนก่อน +5

    jaya balen jaya desh

  • @nirajkc8418
    @nirajkc8418 หลายเดือนก่อน +5

    Jay Janta jay Rasta jay balan

  • @shivagautam3549
    @shivagautam3549 หลายเดือนก่อน

    बल्ल आवाज हरु बाहिर आउँदै छ।जय balen

  • @Ktechnology1
    @Ktechnology1 11 วันที่ผ่านมา

    सहि हो काठमाडौं को सम्पुर्ण मुख्य ठाउँ नेपालि जनताले चलाउनु पर्छ। जस्तै बौद्ध र पशुपति छेत्र पनि सबै विदेशी ले ब्यापार गरि राखेको छ

  • @junumaharjan9392
    @junumaharjan9392 หลายเดือนก่อน +1

    Jay Nepal 🇳🇵 jay Balen 🇳🇵🙏

  • @LaxmiThapa-nr5tb
    @LaxmiThapa-nr5tb หลายเดือนก่อน +1

    good yasari nai jajnuparxa❤❤❤❤❤❤ sabai janata

  • @gummagar6172
    @gummagar6172 6 วันที่ผ่านมา

    के पि बा we are with you हामी यस्ता बेबारिसे अराजकको पछि लाग्दैनौ।

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 หลายเดือนก่อน +6

    Goru bodho bhaye paxi bhir khojxa, re na,manxe Budo bhaye niu khoxa,paisa dekhe paxi Tri netra kholdo raixa ho hjr

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s หลายเดือนก่อน +3

    ओलिकाे बाउकाे सम्पति हैन धरहरा ,नेपाली जनताले बनायकाे हाे,जनताकाे हाे,उखानेकाे हैन,

  • @subasbasnet8127
    @subasbasnet8127 หลายเดือนก่อน +3

    Sahi very good 👍

  • @RJlama-g3s
    @RJlama-g3s หลายเดือนก่อน

    केपी को दिन पूरा भो जस्तो छ यो सबै पार्टीलाई जनताबाट कारबाही गर्नु पर्छ।

  • @biradhikari5466
    @biradhikari5466 หลายเดือนก่อน

    जाग जाग नेपाल र नेपाली बनाउन जाग जन्ताहो जाग दलको खोल अोडेर ननबस्न मित्रहरूमा अनुरोध ।

  • @madannathsubedi6602
    @madannathsubedi6602 หลายเดือนก่อน

    जनता लाई लुटन पाइदैन ,पार्किङ निशुल्क हुनुपर्छ ,

  • @laxmisahniguru1704
    @laxmisahniguru1704 หลายเดือนก่อน +1

    Jay balen jay Nepal 🇳🇵

  • @ChampaKhatri-d6x
    @ChampaKhatri-d6x หลายเดือนก่อน +1

    बल्ल बल्ल हामी स्थानीय जनताले बुझदै छौ हामीलाई एकापसमा फुटाउने नै दल र पार्टी ले

  • @shankarbalami9886
    @shankarbalami9886 หลายเดือนก่อน +1

    Good news Jay Nepal 🇳🇵 Good job 🇳🇵

  • @posteraz
    @posteraz หลายเดือนก่อน +1

    जय होस 🇳🇵

  • @gyanbahak1771
    @gyanbahak1771 27 วันที่ผ่านมา

    यो ट्राफिक को चेकिङ्ग ले धेरै गाह्रो हुन्छ र एउटा चेकिङ गर्ने मापदण्ड हुनुपर्छ खोइ मापदण्ड ट्राफिक को

  • @OmPrakash-lu6gj
    @OmPrakash-lu6gj หลายเดือนก่อน +2

    Yes,चारैतिरबाट pressure होस ।

  • @ranjitrasili2689
    @ranjitrasili2689 27 วันที่ผ่านมา

    Great saying .public .yoo desh satilay sherapko desh ho.

  • @ritarimal6618
    @ritarimal6618 หลายเดือนก่อน +3

    Ekdam thik xa parking ko sulk uthaune neta lai agulta le haner khedaunu hos

  • @rabinsangami7008
    @rabinsangami7008 หลายเดือนก่อน +3

    Hami Pani aauchhu herai hayo. Jay newa

  • @rkmnepal2970
    @rkmnepal2970 28 วันที่ผ่านมา

    सार्वजनिक स्थलमा निजी संस्थालाई बहालमा लगाउनु हुँदैनँ । सशुल्क पार्किङ स्थल बनाउने हाे भने सर्वप्रथम पार्किङ व्यवस्थापन कार्यालय स्थापना गर्नुपर्छ । साे कार्यालयकाे मातहतमा नेपालभरिका सम्पुर्ण पार्किङ स्थलकाे अनुगमन, विमा, तथा मूल्य निर्धारण हुनुपर्छ । पार्किङ स्थलमा सभ्य वातावरणकाे निर्माण गर्नुपर्छ ।

  • @mugulibinatamang4933
    @mugulibinatamang4933 หลายเดือนก่อน

    बल्ल अब नेपाली जनता jage मेरो पनि सहमति छ 100%

  • @SaSa-ch3fp
    @SaSa-ch3fp หลายเดือนก่อน

    Dai harulai dherai dhanyebad hajur harle yuba haru ko pani ankha kholdinu parxa aba ❤

  • @rajuthapa2830
    @rajuthapa2830 หลายเดือนก่อน +1

    100 %right jura ho❤❤❤

  • @barwalgaming9931
    @barwalgaming9931 หลายเดือนก่อน

    जय जनता जय नेपाल गुड नेपाल 🎉🎉🎉

  • @kamalakc6737
    @kamalakc6737 หลายเดือนก่อน

    जनताको आवाज पनि सुनौ सरकार । यो पार्किङ निशुल्क हुनु पर्छ भन्ने मेरो पनि भनाइ हो ।

  • @damodarsharma9536
    @damodarsharma9536 26 วันที่ผ่านมา

    काठमाण्डौ जनताको जय होस्।

  • @BabuGhising-p7n
    @BabuGhising-p7n หลายเดือนก่อน +3

    Yes

  • @narendradahal9472
    @narendradahal9472 หลายเดือนก่อน

    राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे

  • @rajanshrestha519
    @rajanshrestha519 หลายเดือนก่อน +5

    स्थानीय हु भन्ने दलाल हरु, झोलेहरु कहाँ मरेछन ? यहाँ आउनु पर्दैन? कि तिमिहरु र तिम्रा बा हरुले जे गरेपनी हुने ? कि नयाँ सडक मा पार्किङ गरेर खान नपायर सेतो टावर मा पार्किङ गरेर पैसा उठायर खान लाई तिम्रा बा लाई उकास्दै छौ तिम्रा बाउ को खल्ती को पैसाले बनाको होर दलाल हो?

  • @shyamkoti9753
    @shyamkoti9753 หลายเดือนก่อน

    Good अब येस्ता कुरहरू गरेर केपि र केपिकाे झाेलेलाई लखटाै स्थानिहरू ताताै लखेटाै

  • @KishnaKeto
    @KishnaKeto หลายเดือนก่อน +4

    Newar dajuvai yak hum

  • @preciousreading1934
    @preciousreading1934 หลายเดือนก่อน +2

    'दलेतन्त्र गयो खोलाई खोल …', यो लेखको शीर्षक:
    ए गाडी र मोटर सैकिलले फ्रीमा पर्किङ्ग गर्न पाउने भए पछि पैदल यात्रीले पनि धरहरा फ्रीमा चड्न पाउने होला। पार्किंग फिस र कन्जेसन चार्ज लाग्छ लण्डनको सिस्टममा पार्किङ्ग मेसिन जोडीए पछि।
    भ्रष्टचोरि र कमिसनखोरी दलेतत्वहरुको उहिलेको जस्तो उनीहरुको दाल नगलाउने प्रण गरेको छ स्थानीय स्वतन्त्र कार्यकारीतन्त्र सरकारले। दलेतन्त्रले स्वतन्त्र कार्यकारी राजधानी सरकार बहाल रहेकोले आउने चुनाबमा जितेर अनि दाल गलाउनु पर्ने हुन्छ, रुल इज रुल तर दुखको कुरा स्वतन्त्र मेयरहरू दोहोरिने र अन्यन्त्र अनि प्रदेशमा मुख्य मन्त्री र केन्द्र प्रधानमन्त्री एबं राष्ट्रपतीमा लेण्ड स्लाइड भिक्ट्री हुनेमा दुई मत नै छैन।
    दलेतन्त्र गयो खोलाई खोल …

  • @user-fr5qz4gj5j
    @user-fr5qz4gj5j หลายเดือนก่อน +3

    Kantipur ,Lalutpur ra vaktapur ka mulbashinda haru ko sampati bata baneko dharahara pakhe k.p.oli ko hoina.