Myagdi Marang KALLENI 2072

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Camping opening program in kalleni 2072/11/20

ความคิดเห็น • 11

  • @khadkapun7685
    @khadkapun7685 8 ปีที่แล้ว +1

    sampur camping nirman team r khagen ,dk sabai kalleni samajh sebi lai hardig dhanya xa

  • @tulbahadur3175
    @tulbahadur3175 5 ปีที่แล้ว

    खुम नाथ सुवेदी सरलाइ दर्सन गर्न पाइएन । उहाँ लगाएत सम्पुर्णलाई हार्दिक नमस्कार छ ।

  • @BirBahadurGhartiMagar
    @BirBahadurGhartiMagar 7 ปีที่แล้ว

    My born place. I love ... it is delightful work..

  • @samarpanrasaili7151
    @samarpanrasaili7151 8 ปีที่แล้ว

    sarai ramro lagyoo yo programe hamri kalni ko hikmat dekhera

  • @bangmagar5662
    @bangmagar5662 6 ปีที่แล้ว

    यो जिल्लाको नाम यो गाउँको नाम सबै मगर भाषामा बनेको रहेछ । मेरो बिचारमा सबै मगर भाषा बोल्छन होला एकपटक जानुपर्यो । मिकडी बाट म्याग्दी भएको हुनुपर्छ । मिंक भनेको आखा डी भनेको पानी आखाबाट बगेको आँसुजस्तै समिलो पानी । मरांग मगर भाषामा यस्को अर्थ हुन्छ खुसी ! सायद त्यो ठाउँ सारै रमणीय हुनुपर्छ ।

  • @bangmagar5662
    @bangmagar5662 6 ปีที่แล้ว

    र म्याग्दी नदि समिलो हुनुपर्छ ।

  • @bangmagar5662
    @bangmagar5662 6 ปีที่แล้ว

    भाईहरुको प्रगतिमा गाउले समाज र सरकारले साथ दियो भने अवश्य पनि लक्षमा पुग्न सकिन्छ ।

  • @tulbahadur3175
    @tulbahadur3175 5 ปีที่แล้ว

    कार्यक्रम हेर्दै रमाइलो गर्दै जादा खुम नाथ सरको पनि दर्शन पाइयो । कृपया कसैले उहाको कन्टेक्ट नम्बर दिनु भएमा आभारी हुने थिए धन्यवाद ।

  • @bangmagar5662
    @bangmagar5662 6 ปีที่แล้ว

    मारुनी नाचले त झनै मगर संस्कृति झल्काइरहेकोछ ।

  • @rajkc818
    @rajkc818 8 ปีที่แล้ว

    Haaaaaaa........

  • @BirBahadurGhartiMagar
    @BirBahadurGhartiMagar 7 ปีที่แล้ว

    Enticing work is my tribe crucifixion.