खारा ल-डाइँमा यस्तो भएको !, सरकारी सेनाबाट यसरी..., interview with Anjan Kumar Timilsina, PLA Nepal.
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2025
- आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Anjan Kumar Timilsina, PLA Nepal, about Khara Rukum.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #PlaNepal #AnjanKumarTimilsina #KharaRukum
त्यो बेलामा मेरो साथीहरू पनि धेरै सेना प्रहरी मा थिए मलाई बारम्बार भन्ने गर्थे हामी बिद्रोह गरेर जनमुक्ति सेनामा आउछौ भनेर त्यो बाताबरण मिलाइ दिनुपर्यो भनेर तर हाम्रो कमान्डरहरु ले मान्नुभएन किनकि हाम्रो आन्तरिक बुझ्नलाइ पठाउन सक्छ भोलि हाम्रो पार्टी मा छेती हुनसक्छ भनेर ।तर यति इमानदार पनि रहेछन् तत्कालीन शाही सेनामा ।सलाम हजुर लाइ
Bam Bahadur Samal 2060 saal baisaak 2 gate barpak Hanna aaune yeuta yo dog 🐕 pani raicha jaha 31 Jana ko darbadi matra thiyo 8 Jana ra ekjana 17 18 barsa ko kta mareko thiyo tyo kta le ma police hoina bhanda pani police nai ho bhanera tanera khukuri le ghati ma kateko thiyo ekjana police asai gau bata samatera chauki ma lagi jagi shut gareko thiyo chauki ma ekjana khana khairako police matra mareko thiyo tyaha ekjana police le ek goli padkako thiyena sab Lai ghar bhitra lukera baseko lai tanera hatya gareko thiyo
Ekjana khate magar police chai tyaha ko bakhu udera bacheko thiyo tyo narse bhane thau ko khate thiyo
Desh drohi yastalai fasi dinuparne k garne samya aaula
@@sobhanleo8674 ta pani marnu parne tyo tetikher tero kaal baliyo raixa vaate
sanjay thapa magar aau bhai ahile kaha aauchas ta moubaadi mero Baba lai chanda tyo bela 20 hajar magne khate haru nadida banduk le tarsauna khojne dui Jana khalto ma haldiyo tyo bela nai aaija ko jane raicha herum khana napayera moubaadi lageko dog haru
गफ नहान खाउबादी तत्कालीन साही नेपाली सेनाका जर्नेल पुर्ण बहादुर थापा प्रत्यक्ष त्यो लडाइमा सहभागी थिए ।उनका अनुसार शाही सेना तर्फ 2 र बिद्रोहि तर्फ ठुलो क्षति भएको थियो ।15/16 हजार खाउबादी लाई 200+_ सेनाले धुलो चटाएको देख्दा गर्व लाग्छ नेपाली सेना प्रति🙏🙏🙏
हैन 156 जना हो सर
Army vayera army koi birudda ladne ??
Dherai ramro garis ??
@@chandramalla6023 machikne samanti
@@mantojab तर राँडिको छोरो आतङबादि त लाई पति चिरेर मार्नु पर्छ
त जि,मु,आर्मी होस या माओवादी होस जुन संगठनमा भए पनि संस्था प्रतिको घाती होस ।
सङै तालिम गरेको सगै खाएको जोडा भनौ वा आफ्नै घर भत्काउन कसरी आट आयो तैट यस्तो रास्टघाती काम नि गर्ने हो सर😡😡😡😡अहिले सम्म को भिडियो हेर्ने मात्र गर्थे तर आफ्नै अल्फाको दाजुले यस्तो गरेको सुन्दा अलि पचेन 🙏🙏🙏🙏तपाइले त भाइमारा काम गर्नु भएछ🙏🙏
sala dhoke baj rhi xa yo mula
Teitw kasto ghas raixa yar sir
हरूवा भतुवा
Army varti vayera maobadi tir lagne kukur ho yo dai ?? K payo aaluu???
Pagal sala vat mara
हारलाई सुईकारौ न हो। हारेको होईन। जीत्न नसकेको मात्र हो।
त्यस्तो धेरै क्षति होइन 150 जना रे
150 जनाको त लाश तेहि छोडेका थिए
उनिहरुले कति पुरे यकिन नै छैन ।
हिजो युद्ध त आवश्यक थियो नै तर देशलाइ अप्ठ्यारो पर्दा ज्यान दिनपनि तयार छु भनेर सपथ खानुभयो सरकारी सेनामा जानुभयो र १३ बर्स सम्म राज्यले पालेर राख्यो जब सरकारलाइ उहाँको आवश्यक थियो त्यो बेला उहाँले सरकारलाइ नराम्रोसङ्ग धोका दिनुभयो ।
यसलाइ त देशद्रोह मुद्दा लगाएर जेलमा हाल्नु पर्ने हो
Kuputra nepal aamako santan hoina yo bicharhin banduk bokne bhariya rahexa
@Beautiful Dream exactly namak haram 💯💯💯
यो देश द्रोही गदार हो फाशी को सजाय पनि कम पर्छ एसलाइ त
यसलाई त जन्मकैद को जेल सजायको मुद्दा हाल्नुपर्ने हो।के गर्ने नेपालमा यस्तो नियम त छ तर लागु गर्न सकिदैन ,थुक्क साला देशद्रोही भाइमारा.....
हारेको भन्ने लाग्दैन सोत्तर भको भन्ने मात्र लाग्छ होइन त बोरो
यो सामन्ती कराइ रहन्छ सधैं, जनता मर्दा खुसी हुन्छ ।
@@जनताजिन्दावाद तेहि त कति सामन्ती हुन जनता मारेर कुर्सी मा पुग्ने चोर हरु ।
@@madangharti4884 अर्को आधी आउन बाकि छ बाबू ! खुशी नभए हुन्छ, तिमी जस्तोको निद हराम हुने दिन फेरि आउँछ, यो बिज्ञानको कुरा हो ।
तेहि हो 400+ हो। हारे नहारे पनि प्रचण्ड बाउराम, लगाएत सबै शीर्ष नेता र कमान्डर रोएको तथ्य छ
हारेको लडाइ लाई हारेको भन्न न सक्ने कस्तो खालको कमाण्डार हो यो।
रेणु दाहालको पुच्छर होला सायद यो डाम्नो😀😀
Dami
कब्ज गर्न नि सकेनौ रे अनि हारेनौ रे ।।।। अनि के हार भनेको चाइ के हो ।।।। अनि तेति धेरै छापामार मर्दा पनि हारेनौ रे ।।।। हावा गफ ।।।।। अनि बकबास कम गर्नुस ।।।।
Sahi
बक्म्फुसे माओवादी
एकदम मन पर्यो यो कार्यक्रम, बास्तबिकता यहि हो । अब फेरि पनि परिवर्तन गर्नु पर्छ, बिरोधिहरु सल्बलाउदै छ्न, सामन्तीहरु भुक्तै छ्न, अब ठिक पार्नु पर्छ । लाल सलाम । क्रान्तिकारी अभिवादन ।
Thulo kura nagarda hunxa aba
@@d-pokmalla4991 हेर्दै जाउ बाबू, तिमिलाइ के थाहा !
Naapis
अब त आर्मी ले पानी पिउन दिदैन
माओबादी ले के दियो म पनि दुई हप्ता माओबादी मा हिने भासण मात्र रैछ भनेर बुजेर छोडेर हिनेको अहिले देस ले के पायो
यसले खारा मा हरेको होइन रे त्यसो भएँ किन भागको त चोर हरु बिचरा यिनी हरु ले खाना पको छैन 😄😄😄
इनिहरु कसारि सेना भय , ईनीहरु त आतंकरी हुन
जसलाई प्रचण्ड जस्ता देस द्रोही ले ग़लत ideoligy घोकायर आफ़नो सत्ता को सीढ़ी बनाय
हरेक लड़ाई मा मावोबादी ले आफुलाई बढ़ाई चडाई गरेर भनछन
आर्मी भनेको यो देस को शान हो
गौरव हो
Ekdam thik kura
के का विद्रोह गरेर आउनु़... सीनियरको लात खाएर भागेको भगौडा हो।
जन सेना धेरै मरे भनेर हजुरकाे साथि काे मुख बाट पनि मैले ईनटर भियु हेरेकि छु अहिले अाएर तपाइले थाेरै मरे भन्नू हुन्छ। पहिला सरकारि जागिर खानुभयाे जब तपाईं जस्ताे युबाकाे खाचाे थियाे अनि बिडराेह तिर जानुभयाे अाखिर जुन मरेपनि दाजुभाई त हाेनि।
राज्यमा बिभिसण हरु पनि हुन्छन। राम लक्ष्मण पनि हुन्छन।।।
वीर सहिद लाल सलाम, सामन्तीका फ्याउरा मुर्दावाद । राम्रो कुरा ।
phila luteko sakiyo pheri
Aja timrai neta haru vaye samanti fyaura haru Jao aaba karbahi garo sakchau vani.
अरूले त अन्जान र वाद्यतामा जीवन जोखिममा राखे तर यहाँले त राष्ट्रीय सेनालाई र त्यस्तो संगठनलाई धोका दिनुभयो । यस्तै कारणले हो सेना जस्तो अनुशासित संस्थामा फोहोर बढेको । अझ गर्व पो रे !! तैट !!
प्रचण्डले कति वटा घर बनाई दियाे कम्रेड
Prachanda le penson didai hola ni aaile.
खारा को मा हावा गफ हो 150 माओवादी मर्दा नेपाली सेना 4 जना 😅😅😅😅
Khara ko yuddha maa Army tarfa kaa commander le vaneka thiye, " Hamro Army maa faliyeka haru ta thiye tini haru ko senaa maaa. Testa haru sanga ni k daraunu vanera hami ekdam biswostha thiyau"...Unko vanain eenai dai jasta lai lakxit raicha...
यि दाजुलाई गद्दार पनि त भने होला नि शाही नेपाली सेना ले।
महा गद्दार हो
Chor tw honi lutna pauxa ki vanyera gako
तिमी जस्ता सामन्तिले पो भन्ने कुरा पो हो त । क्रान्तिकारी लाल सिपाही ।
जनता जिन्दावाद lado ko kranti kare muji sedai vhan आतंकवादी ho vhanara muji
@@sarojjungthapa5487 त जस्तो कुकुर, छ्या त्यो बोली ! यो त कुकुर्नीले जन्माएको हो कि क्याहो, बोल्ने सब्द पनि त्यस्तै, थुक्क जनावर ! पशु, अबुझ
मैले दुई पटक लेखेर डिलेट गरिसके के भनौं के भनौ भैराको छ।😢तिमिलाइ,धिक्कार छ,मात्रै भन्छु😢तिम्रो भबिस्य अत्ति सोचेको सोचै गरि, मन चिन्ता मा डुबेर जाने छ😢मरिजाने जिन्दगी हो,किन गलत बाटो समातेको क्या😢?
हारेको लाई हारेको भनेर स्विकार गरन हो साथि किन जित्न नसकेको मात्र भनेको
M yasko interview sundin sir. Kin bhane yasle gafai diyo sir. Jun thalma khaiyo tehi thalma thokh Ne manxe ho
बढी ओजि कुरा गर्यो भाइले army is army कैले थाक्दैन army
नेपाली सेना को बिल्लादार गए बृगेड कमान्डर दिने रहेछ है थाहा भयो कस्तो रहेछ त्यहाको सैनिक ब्यबस्थापन ।
जन्ता को सेनाले आखिर केनै गरेयो र उ हि घोडा को फुल धेखायो को छ नि🤣🤣🤣🤣
जनयुद्धका वीर सेनानि तपाईलाई सलाम छ !
एउटा दमदार कार्यक्रम । गजबको योगदान ।
Very good 👍👍👍👍👍👍👌👌👌👌😊😊😊😊😊
सत्य तथ्य बोल्न जनसेना कै बिमलराजबाट सिक, काम्रेड।
Chokta khana goko budi jholma dubi mari bhani jwalanta udhaharan ho yo...feel shame for him
Unified Police ko interview ma...
Hami top ma thyau 130 Jana....4/ 5 Jana Army/police matrai ghaitte vaye...
Pahad ko Top ma basera Sahi Sena le maobadi ko 400 besi ko bijhok banayo Vanni suneko ho..
Yo mula Khara haareko hoina vanxa....
Aru aru sacho bolne maobadhi ko bhanaai/interview ma 200 samma bhaneka chhan....
दुई तिन्टा बियारिक मा अाेबादिले हाने पछि याे दाजु डराएर भागेकाे रैछ
भाइ ठिकै छ जहाँ गए पनि नेपाली जनता को लागि लडेऊ
गणतन्त्रले यहाहरूको त्यागलाई रद्दीको टोकरीमा हाले तर यस्ता परिवॅतन र जनभावना बुझ्नेशेनालाई म शलाम गछुॅ उता भय मुठ्ठीभर फटाहाको गोठालो भन्दा महान शंषॅसमा होमियकोले शलाम गछॅ यो मन
म त यस्ता प्रचण्ड का फट्याङग्रा लाई घिर्ना गर्छू यार
हैल्लो ब्रिगेडियर सहापँ ! म यस सुनौलो सँञ्चार माध्यमबाट प्रसारित प्रायः सम्पूर्ण कार्यक्रमहरू नियमित हेरिरहेको हेतूले,तिमी अझैं पनि पार्टीको काममा ब्यँष्त रहन्छु त् भन्यौं तर, खैं त् ; त्यो बेलामा आफ्नो सम्पूर्ण प्राणैं पार्टीलाई सुँम्पेर जनयुद्दँमा होमिएर बलिदान दिने कमरेडँहरू आज-बिहान खाएर साँझ के खाँऊ भन्ने जीर्ण अवस्थाँमा जीवन यापन गरि रँहनु भएकाहरूलाई कुन माध्यमबाट मद्धत गर्नु हुदैछ त् ? जनता जाँन्ना चहान्छ नत्रँ भने हाँन्ना पनि पछि पर्दैनन् नी फेरि ? यस्ता हाँवादारी गँफ चैं नँफूकौं त् ! धन्यवाद अनि नमस्ते टाँढैदेखि ।
गजब
खाएकै थालमा मुतेछ सरले
उहाँले भन्नु भएको कुरा एक दुई वटा लुकाएर बोल्नु भएको छ उहाँले सेना छोड्नु को कारण नै सेना भित्र धेरै सजाय हुन्थ्यो ठुलोले त्यो बेलामा जे गर्न पाउने थियो सेनामा सेनाको ठूलो व्यक्ति ले यति सम्म नराम्रो गर्थ्यो की सोच्नै नसक्ने थियो
कति हस्नु 😂😂 ।
खारामा नेपाली सेनाले धुलो चटाईdiyeko बिर्से जस्तो छ।
१२७ त body count मात्र थियो । खौला मा ३० जना
कति सारो झुट बोलेको क्या 😄😄
बुद्दी बिग्रेको ३०/३२महिना बाकी पेन्सन हुन लाई।
हारलाइ स्वकार गराै न हो । कति गफ हानेको
150 sena sanga ladna 5000 maobadi jada nasakne ajai guff
Ho tani yo mawobadi le harera laj le badi bolxa
Sipahi ko diary part 4 ko waiting ma
प्रकाशन गृहको अनुमति भए पछि मात्रै आउने छ है ।
हामीले देखेकाे भाेगेकाे हिजाे त्याे युद्धकालिन त्याे दिन अाजकाे समाज निर्माणकाे मेरुदण्ड हाे तर हिजाे पुलिस अार्मि वा जनयुद्ध पक्षधरले जुनका गरेकाे युद्धमा खासमा ति व्यक्तिको दाेस छैनन जाे दुबै नेतृत्वले गरेकाे कमजोर हाे
Salam sir very good
Mc khate
चार पाँच सय मरेर बाँकी अरू भागेर ज्यान बचाएको लाई जितेको भन्दो रहेछ है?
धेरै हैन 490 जना छेति भाे रे
यहि हो ईतिहास
good sir प्रतेक आर्मिको इन्टेर भिउ लिनुहोला
धन्यवाद हजुर
Salam xa saggarsa dai
हारेको होइन रहेछ , नजितेका रहेछन नि,
सहि हजुर
महान जनमुक्ती शेना म पनि लालशेना
गफ चाहिँ चितवने ले झै दियो पिपा हवल्दार ले।
सलाम छ सर तपाईंको महानतालाइ
हिजाेकाे जीवन भाेगाई सधैं महत्त्वपूर्ण हुन्छ। जीवनमा जति बिद्रोह गरिन्छ त्यति नै रचनात्मक र सकारात्मक जीवन पद्धतिको बिकास हुन्छ। हिजाे के थियाे त्याे एउटा इतिहास हाे अब सबै नेपाली मिलेर सकारात्मक समाज रुपान्तरण काे लागि लाग्नु पर्दछ। हिजाे काे प्रस्थिति र त्याे इतिहास नबुझ्ने मान्छेहरुले नकारात्मक कुरा साेच्दछन र गर्दछन पनि तर हामी ऐतिहासिक महत्त्व बाेकेकाे हिजाे हाम्रो त्याे जीवन पद्धति र त्याे बिद्रोहले अहिले केही सकारात्मक समाज निर्माण ठुलाे याेग्दान दियाे छ त्याे महत्त्वपूर्ण छ। अझै यी कुराले ढुक्क भएर बस्ने अवस्था छैनन्...!
Yasta ghati ko k biswas garna hunx
माओवादी दर्शन हेर्दा त्यो चाहे पहिलो होस या दोर्सो दुबै बामपंथी दुशाहसवाद नै थियो र हो नै त्यो त्यत्रो शक्ति केन्दृत गरि अर्को कुनै जिल्ला वा अञ्चल मुकाम सजिलै कब्जा गर्न सकिन्थ्यो भन्ने लाग्छ। तर जन मुक्ति सेनाको शाहस हेर्दा त्यही स्तरको हतियार प्रबिधि भैदिएको भए झ्यास्सै खाईहाल्ने सत्य हो।
सहि कुरा हो, अब हुन्छ ।
Lukyar ...ani rati aakraman gareko ho.....sena baseko jhastari kunai tauma basa bhana tyo aatankakari lai...ani aatankakari sang ni derai hatiyar hunx yo sansar ko example bat thahunx
Very Good Sir, yasto ho jana sewa bhanne kura, hijo janatako hatya garne police ra shahi senale ho, tyahi bhaera janamukti senaharule karbahi gareko thiyo, ahile hijo janata mara haru karai raheka xan, pheri marna khojiraheka xan.
timra 2-4 Jana tauke bahek kosko k vayo aja?
Interesting interview ✊✊✊🇳🇵
Very good job salam xa
Tero bau Machikni aatangkari haru lai Salam re
Yo chahi kasto pagal ho khara jeteka hau vanxa
Rajya ko saasan pranaali thik thiyena vane pension pakayera jaagir xodeko vaye huntho, Retired life bitaauda huntho, hataar maa nirnaya garera fursad maa paxutaaudaii basnu parne awasthaa aakhir aayo hainatw
Interesting interview thx
Very good sir
धेरै राम्रो कार्य सलाम छ ।
Good programme
Feri yudhha garnu parcha mitra garnu parcha a pani sangai thiye ta mitra ko sath ma
Thank you so much
your honour
quite interesting-- interlocution
salute
राम्रो अन्तर्वार्ता, ठुलो साहस
Khara ma dharai t marako hoena bro 400 matra ho teyo hami lai thaha xa
lal salam comred
Sahikura hosar
त्यतिखेर को सरकारी सेना नेपाली जनताको हितका निमित्त युद्ध लदेको होइन राजा र राजतन्त्र बचाउन लडाइँ गर्थ्यो त्यही पनि अत्यन्तै दबाब को बिच धेरै बुझ्ने नेपाली दाजुभाइले जागीर छोदेर जनमुक्ति सेनामा आवद्ध भका थिय
Rajya ko sena rajya ko lagi ladaxa. Usha ko kam rajeko surksha garnu ho.......rajtantra hosh yaa gantan .sarkari sena le tyash ko surksha ka sathai jantako surksha garxa..........ani aatankkari le kaha janta ko lagi ladyo...nepalko sima ma gayar bidesi sang ladyo ki.........sala gurila haru....janta ko lagi ladya bhanxan
राम्रो कुराकानी
राम्रो कुराकानि
Majhi aaulaako salaam
धेरै राम्रो अन्तर्वार्ता
Well done 👍
वाइयात कुरा नगरौ न हौ कम्रेड
good salam xa
Salamx maobadi senalai
यो दाजुले गफ हानेको जस्तो लाग्यो
हाे र छ ।
Good
Jasle je vaneni pahilako vanda bikashvako x dherai
सहि हो ।
Yo ta samaya ko kram ho, timra maobadi leh jati bigaryo teti matra banako vaye Ni dherai hu thiyo. Tyo time ma bikas ko purbahdar sab vatkaune haru garyau timi haru leh bikash. 2-4 Jana neta haru ko bikas garyau teti ho. Timro sarkar vanda ta oli leh Ni dherai bikas garyo.
Nepali sena Hav xodera gako OR, s lai bde cdr banaya paxi kaha bata jitchha tw daju
सहि हो नेपालि सेना मा काम गर्न नसक्नि सुतेर हुद्दा भयर जर्नेल भयछ बिर्केडियर भयछ यस्ताको कमाण्ड कसरि जित्छ हो हजुर
Dherai thulo sahas. Salam xa sirlai
Hahaha🤣🤣🤣🤣hare ko hoina vanx ta ajhai Pani kharama, j hos Dubai tarfako senako anubhab vayax
Pakkai prachand le dabab diyo hola ni bichara pension khane bela prachand ko gula kha aaba
सात पुस्तालाई पुग्ने गरि पुराइ सकेको होला त्यो जाबो पेन्सन के हो र
👊👊👊
Tesoo ba ta khara jitni BHA ko ho ta maovadi ji
yastaii bahun le gardaa ho razaa lai gaddi xodna badye banako
Helo patrakar jiu sundhupalChoak chautarako vidantako barema main camandar sangako kura sunamna khali tyo asepase harusaga liyera k pato hunxara deatail chautarako antim ladaiko barema sunamta main comandar ko bata sunam mero afnai dai gumnu vako xa chautara ladaiama
हस् लिने छौं
very good interview
Very good y u r chick i kiss u so much my dreem
Aeley maalko rate kati ho ?
Mahan krantikari yoddha kamred Anjan salam, samantiharu salbalaeko xa, tyo kura bujhnu parchh
Hahahaha 1 no. Napugera fail vako natra pasa nai ho , 1 sec le second vako natra first nai ho vane jasto po xa ta . satya accept garna saknu parxa jit hos ya har