धेरै मिठास मिठास कुराहरू सुन्न पाईयो, कतिपय कुराहरू अति मार्मिक थियो, संवेदनशील थियो सुन्ने बित्तिकै मनै चिऊ...चिऊ... हुने किसिमको थियो। मज्जा आयो। वास भैदिराको म पनि😂 मनको दुःखेसो,द्वन्द्व साथै भड़ासहरू कला र साहित्यको माध्यमबाट अझ बबाल तरिकाले आउँनेछ भन्ने पतिक्षा साच्दै दुवैजनामा शुभकामना अनि धन्यवाद चढ़ाँउन चाहन्छु। ❤❤❤❤❤
धेरै मिठास मिठास कुराहरू सुन्न पाईयो,
कतिपय कुराहरू अति मार्मिक थियो, संवेदनशील थियो सुन्ने बित्तिकै मनै चिऊ...चिऊ... हुने किसिमको थियो।
मज्जा आयो। वास भैदिराको म पनि😂
मनको दुःखेसो,द्वन्द्व साथै भड़ासहरू कला र साहित्यको माध्यमबाट अझ बबाल तरिकाले आउँनेछ भन्ने पतिक्षा साच्दै दुवैजनामा शुभकामना अनि धन्यवाद चढ़ाँउन चाहन्छु।
❤❤❤❤❤
hajoor lay aafno maan ko pratrikriya hamro samu lakhi dinu bhayeko ma Dhanyabaad aani aabhari chaw.
@@silverliningproductionhouse 🙏🙏🙏🙏🙏