Prakash Saput, Sunita Dulal & Ramesh BG | It's My Show With Suraj Singh Thakuri S03E23 |04 July 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • It's My Show with Suraj Singh Thakuri - Season 3 | Latest Nepali Superhit Talk Show | Kantipur TV HD
    Kantipur TV HD को कार्यक्रम It's My Show Season - 3 मा यो साता Prakash Saput, Sunita Dulal र Ramesh BG, सुरजसिंह ठकुरीको साथमा !
    About It's My Show :
    The legacy of It's My Show with Suraj Singh Thakuri accompanied by a live band where he invites celebrated people on the sets and gets the house on fire with his wit and charm has finally come back with a brand new season, Season 3.
    It's My Show with Suraj Singh Thakuri is a new hit Nepali television talk show. In this program, Suraj interviews various guests from various fraternity by inviting him to the program's set. Like every TV programs hosted by Suraj Singh Thakuri, It's My Show has been superhit Nepali show from it's first episode and liked by Nepalese and Non-Nepalese throughout the world. It is the first program in Kantipur TV since it has gone HD. This episode of It's my show with Suraj Singh Thakuri was broadcasted on Kantipur TV HD at 9:00pm on 04 July 2020.
    #ItsMyShow #SurajSinghThakuri #CellPay
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: / kantipurtelevisionnetwork
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 1.2K

  • @sulavdangal1415
    @sulavdangal1415 4 ปีที่แล้ว +54

    म अढाई बर्ष अघि विदेशको एउटा कार्यक्रम मा प्रकाश सपुत जीले भन्नु भएको कुरा सायद जीवन भर सम्झने छु । उहाँ त्यो समय निक्कैनै नया हुनुहुन्थ्यो यो क्षेत्रको लागि । उहाँ स्टेज चढे लगत्तै माहोलले त्यति सारो चिनेन उहाँलाई । अनि उहाँले भन्नु भयो, " आज यो माईक समातेर स्टेज चढेको नौलो भाई हजुर हरुलाई नया लाग्नेछ, तर केही समय पर्खनुहोस... तपाईहरु सब्बैको सामु म आफूलाई चिनाउनेछु !"
    आज मलाई प्रकाशजी माथि चढेको देख्दा... म आफू पनि उहाँको आत्मविश्वासको साक्षी हुँ झैँ लाग्छ !!
    धेरै शुभकामना सबैमा !!

  • @timego3270
    @timego3270 4 ปีที่แล้ว +22

    हाम्रो स्यांगजाली ठिटो लोक गीतको क्षेत्रमा नेपाल को आन,मान सान रमेश बि. जि. दाइनै हो।

  • @sunambhuwan7147
    @sunambhuwan7147 4 ปีที่แล้ว +482

    यो शोमा राजु परियार पनि भइदिएको भए अझै excellent हुन्थियो भने जत्ती हाजिर हुम त।

  • @rajugurung4641
    @rajugurung4641 4 ปีที่แล้ว +8

    खुसी लाग्यो पहिलो पटक लोक संगीत ले पनि यो कार्यक्रम (its my show ) मा ठाँउ पाएकोमा। thanks suraj singh bro.

  • @user-kt7ip5pv1w
    @user-kt7ip5pv1w 4 ปีที่แล้ว +82

    अाज अत्यन्तै खुशी लायो कार्यक्रम शुरु देखि अाज सम्मको वेष्ट एपिसोट धन्यवाद कार्यक्रम संचालक ज्यु , कार्यक्रम युनिट

  • @sembuhangyt8136
    @sembuhangyt8136 4 ปีที่แล้ว +261

    we want superstar महानायक राजेस हमाल plz solo show with महानायक राजेस हमाल

    • @aaisinggrgvlogs
      @aaisinggrgvlogs 4 ปีที่แล้ว +2

      Agree with you

    • @bhimbista1569
      @bhimbista1569 4 ปีที่แล้ว +1

      Rabi Lamichhane sir lai bholaunu shuraj sir

    • @imsingle9014
      @imsingle9014 4 ปีที่แล้ว +3

      Right now mahanayak Dipak Raj giri 🤣🤣

    • @magarlapha
      @magarlapha 4 ปีที่แล้ว

      @@imsingle9014 🤣🤣🤣🤣

    • @magarlapha
      @magarlapha 4 ปีที่แล้ว +1

      Yes महानायक राजेश हमाल

  • @sadanrasaily3237
    @sadanrasaily3237 4 ปีที่แล้ว +137

    Proud of you suraj sir for bringing and respecting stars of all the field and dignifying them on the national television. Jay Nepal

    • @suvamalla1484
      @suvamalla1484 4 ปีที่แล้ว +3

      Love you so much suraj 😍😍😍

    • @jibandhakal6275
      @jibandhakal6275 4 ปีที่แล้ว +1

      असाध्यै राम्रो

    • @tanniakther6540
      @tanniakther6540 4 ปีที่แล้ว

      ড়্যান্ডম

  • @bishnusewa7008
    @bishnusewa7008 4 ปีที่แล้ว +3

    लोकसंगितका दिग्गज हस्तिहरु लाई आज यस कार्यक्रममा उपस्थित भएको पाउँदा अत्यन्तै खुसी लाग्यो । हरेक क्षेत्रका लोकप्रिय ब्याक्तित्वहरु लाई यसै गरि स्थान दिइराख्नु होला । धन्यवाद ।।

  • @dipeshmijar4361
    @dipeshmijar4361 4 ปีที่แล้ว +17

    सुरज दाजुलाई धेरै भन्दा धेरै धन्यवाद ! तपाईंको मेहेनत र गृहकार्यकाे लागि, साथै सुनिता दि र प्रकाश दाई तपाईहरू मुटुकाे कुनामा हुनुहुन्छ अपेक्षा गर्दछु याे कलाकारितालाई निरन्तरको साथमा लागि रही एउटा उचाईमा पुर्‍याउन हुनेछ !😍😍😍

  • @janakkc4654
    @janakkc4654 3 ปีที่แล้ว

    रमेश जी सुनिता जी र प्रकाश जी नेपाली लोक गीत र संगितको आकाशमा उज्वल नक्षत्र हुनु हुन्छ । रमेश जीले साह्रै मीठो लोक गीतको रचना र संकलन गरेर नेपाली जनजीवनको ढुकढुकीलाइ राम्रो संग नियाल्नु भएको छ । सुनिता जीको मीठो र सुमधुर स्वरले कसको मनलाई पो नजित्ला । उहाँको मृदुल भाषीपन, सुन्दरता, सालिनता, परिपक्वपन र पारखीपन पनि त्यत्तिकै बेजोडको छ । सुनिता जी रामो कार्यक्रम प्रस्तोता पनि हुनु हुन्छ । प्रकाश जीले छोटो समयमा श्रोता बर्गको मन जित्नु भएको छ । नेपाली गीत, संगीत र नृत्यले अबश्य पनि राम्रो गति लिएको छ तर संसारको गीत संगीत र नृत्यले मच्चएको तहल्काको तुलनामा हामीले अझ धेरै गर्न बाँकी छ । पस्तुति राम्रो छ । सुरज सिं ठकुरी जी पनि आफ्नो क्षेत्रमा पोख्त हुनु हुन्छ । उहाँको बहुप्रतिभालाइ सलाम गर्नु नै पर्छ । सबैको उत्तरोत्तर प्रगतिको शुभकामना ।

  • @arjunb.c3774
    @arjunb.c3774 4 ปีที่แล้ว +9

    I big salute..you..suraj dai🙏🙏🙏🙏🙏 लोक दोहोरी को हस्तिहरुलाई तपाईको लोकप्रीय कार्यक्रममा ल्याएर,,,खुसी लाग्यो❣️❣️❣️🌹🌹👌👌

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 ปีที่แล้ว

    स्वर, कला, रुप र बिचारले भरिपुर्ण भएकी गायिका बहिनी सुनिता दुलाल, अहिलेको जल्दा बल्दा प्रकाश सपुतको सांगीतिक जोडी साथमा रमेश जी,सम्मान योग्य व्यक्तित्व सुरज सिंह ठकुरीको स्वमा राम्रो लाग्यो बधाई छ l

  • @pawanpaudel2670
    @pawanpaudel2670 4 ปีที่แล้ว +56

    Nepali hunu ma garma xa 🇳🇵🙏prakash saput always best 👌❣️❣️

  • @jitendraoli1834
    @jitendraoli1834 4 ปีที่แล้ว +90

    Mr.Suraj Singh जि अर्को episode मा लोकदोहोरी गायक वरिष्ठ,सम्राट king राजु परियार लाई आगमन गराउनुहोस?

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +18

    आहा म चाइ रमेश बिजि दाइ र प्रकाश सपूत को पनि ठूलो फेन हु।

  • @taraktarak9164
    @taraktarak9164 4 ปีที่แล้ว +22

    True legend of nepal ,,real artists parkas dai sunita dulal ,,big respect all of them 👏👍👍😍😍

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 4 ปีที่แล้ว +45

    यो कारिक्रम भाग३ सम आउदा दोहोरायर हेरेको थियन एहिनै हो फर्स्ट चोटि थियो झन लास्ट टाईम सुनिता दुलाल प्रकाश सपूत उठेर गाउन थाले पछी बयान गर्ने ठाउँ भेटियन सफलता को शुभकामना यो कारिक्रम को टीम र सुरज सिङ्ग ठकुरी जि लाई लोक गीत को कलाकार हरुलाई पनि स्थान दिनु भएकोमा

  • @rggaming4625
    @rggaming4625 4 ปีที่แล้ว +1

    लाेक दाेहाेरिका बादसाह राजु परियार दाइ जस्ता गायक हरुलाइ पनि यस्ता ख्यातिप्राप्त साे हरुमा स्थान दिनु पर्याे सुरज सर
    रमेश सर, प्रकाश सपूत र सुनिता तिनै जाना पनि सर्वाेकृष्ट नै हुनु हुन्छ सलाम छ सबै जाना लाई।

  • @rampokhrel709
    @rampokhrel709 4 ปีที่แล้ว +14

    Prakash saput daju favourite .💕💕💕

  • @rambasnet6888
    @rambasnet6888 4 ปีที่แล้ว +6

    सुरज दाई म तपाईं फ्यान हु तर अाज चै तपाईं ले लाेक भाका प्रति काे सद्भाव देखेर फ्यान मात्र हाेईन जब्रा फ्यान भये हाे यसरी नै सम्मान दिनु पर्छ लाेक लय लाई धन्यावद

  • @sarojkausal7367
    @sarojkausal7367 4 ปีที่แล้ว +20

    Khushi lagyo dai lok dohori kalakar laii bolakoma Prakash saput,❤️❤️❤️❤️

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 4 ปีที่แล้ว +12

    हाम्रो लोक संगित कहिले पनि बिर्सिनु हुदैन जय लोक भाका लोक संगित्🇳🇵🇳🇵

  • @binitalamichhane9491
    @binitalamichhane9491 4 ปีที่แล้ว +74

    Sunita di and Prakesh ji proud of you. You guys made us proud by singing on live. Hope Suraj ji will see power of lok dohori.

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 4 ปีที่แล้ว +3

      Sunita just overrated

    • @Batunayt
      @Batunayt 4 ปีที่แล้ว +2

      Binita Lamichhane ya

    • @saraswotilama3402
      @saraswotilama3402 4 ปีที่แล้ว

      Yess.... they made proud of lok parakhi to all ...

  • @dambar.bahadur.shahi.2639
    @dambar.bahadur.shahi.2639 4 ปีที่แล้ว

    लोकदोहरी का धरोहर राष्ट्रिय सम्पत्तिहरु प्रति नमन,

  • @anupkhatri6810
    @anupkhatri6810 4 ปีที่แล้ว +38

    34:00 best part of show.
    If Yes like it 👍👍🇳🇵

  • @rampunmagar5519
    @rampunmagar5519 4 ปีที่แล้ว +1

    धन्यवाद सुरज सर हजुरको हरेक सो हेर्दछु तर आजको सो छुट्टै आनन्द आयो र तिनैजना कलाकार आ-आफ्नो ठाँउमा अब्बल उहाँहरु मेरो एकदम मनपर्ने कलाकार हुनुहुन्छ तिनैजनालाइ धन्यवाद छ ।

  • @sangitarasali3602
    @sangitarasali3602 4 ปีที่แล้ว +16

    one of the best episodes ...as always my best prakash saupt💕

  • @user-lw9cg9tf6v
    @user-lw9cg9tf6v 4 ปีที่แล้ว +1

    कति राम्रो कर्याक्रम मन परेको कलाकारहरुलाई देख्न पाइयो

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 ปีที่แล้ว +5

    बडो खुसी लाग्यो मैले कल्पना गरेको थीइन। यो शो मा पनी लोक दोहोरी कलाकार अटाउलान भनेर। साधुबाद सुरज सर अब गजलकार र कबीहरू पनी देख्न पाँउ। म चीन को मकाउ बाट।

  • @shankarawasthi473
    @shankarawasthi473 4 ปีที่แล้ว

    Respect to suraj singh thakuri ! जे गर्नुछ माटो सुहाउँदो गर्नुछ । जय मातृभूमि! !

  • @manurai7301
    @manurai7301 4 ปีที่แล้ว +16

    3 of them are Great people 👍🙏👏Prakash Saput sir has changed the Lok Dohori geet into modern Lok Dohori which is now loved by new generations too.

  • @lilapaudel3244
    @lilapaudel3244 4 ปีที่แล้ว +1

    its my show ले ढिला सहि लोक दोहोरी क्षेत्र लाई समेटेको मा खुशी लाग्यो।

  • @punkofficial4457
    @punkofficial4457 4 ปีที่แล้ว +18

    अहिले सम्मको बेस्ट लाग्यो मलाई यो इपिसोड वाउ।

  • @dibasgurung1146
    @dibasgurung1146 4 ปีที่แล้ว +1

    मैले सधैं यही कुरा सोचथे आज त्यो पूरा भयो किनकी लोक गीत को बारेमा उहाँ हरुलाई बोलाएर त्यसको बारेमा बोल्नु मौका दिनु भएकोमा धन्यवाद सुरज दाईलाई

  • @padamgurung2998
    @padamgurung2998 4 ปีที่แล้ว +27

    लोक दोहोरिको ब्याक्तित्वले पमि यो शो पाउनु भएछ खुसी लाग्यो

  • @tejale9412
    @tejale9412 4 ปีที่แล้ว +1

    यो गित त मैले अहिले सम्म सुनेकै रैनछु । जबकी गित रिलिज भाकै एक बर्स भएछ । जे होस गित सारै मीठो रैछ

  • @rajib8559
    @rajib8559 4 ปีที่แล้ว +17

    Epic episode so far. Thank you Suraj for inviting these idols.
    Great sense of humour Prakash.

  • @sendangashimlimbu6376
    @sendangashimlimbu6376 4 ปีที่แล้ว +2

    सुरज सिङ्ग ठकुरी सदाबहार उस्तै देक्छु!त म बुरामा काठमान्डु आउदा एस्तो हिरो लाग्थियो अहिले नि उस्तै

  • @nevi9306
    @nevi9306 4 ปีที่แล้ว +19

    finally you did it suraj dai..
    We Are Proud Of Having This Kinda Folk

  • @sebaklamsal478
    @sebaklamsal478 4 ปีที่แล้ว +1

    सधै हेर्ने गर्थे मैले यो कार्यक्रम, आज पहिलो चोटी लाइक,कमेन्ट अनि सेयर गरेको छु । सबै गितलाई सम्मान नै छ तर जब देश र संस्कृतीको कुरो आउछ सिर आफै झुक्छ । हाल newyork बाट हेर्दै छु । अन्तमा, सानो सुझाब, राजु परियारलाई पनि सग्गै बोलाको भए अझ सुनमा सुगन्ध हुने थियो ।

  • @rocksmikel1153
    @rocksmikel1153 4 ปีที่แล้ว +13

    Suraj singh thakuri... hats off dajee...
    It is really fantastic show ever in my life...and we must respect them....love you all...from England...😍😘

  • @sitastha6016
    @sitastha6016 4 ปีที่แล้ว +1

    अहिले सम्मको सबैभन्दा उत्कृष्ट कार्यक्रम धन्यवाद सुरज दाजु

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 4 ปีที่แล้ว +6

    मलाई सारै मन पर्ने गायिका सुनिता दुलाल हो गित त छ दै छ रुप पनि

  • @jiwansriwal2395
    @jiwansriwal2395 4 ปีที่แล้ว +1

    wow नेपाली लोक दोहोरि सुन्नु को आनन्द नै अर्कै छ

  • @santoshadhikari4754
    @santoshadhikari4754 4 ปีที่แล้ว +17

    What a smart move Suraj jee...Finally you have come back with big bang. Hats off! 🙏

  • @chitrakumarshrestha8907
    @chitrakumarshrestha8907 4 ปีที่แล้ว

    लोक दोहोरी गित का सर्जक र श्रष्टा 😍😍👌👌❤️सधै सम्मान गरीयोस 🙏🙏डाटा किनेर पनी पुरै हेरीयो कडा लाग्यो 😍😍

  • @robinrai9794
    @robinrai9794 4 ปีที่แล้ว +26

    this three artist are the genuine people who save our identity in the world , hats off

  • @gudduk.c3684
    @gudduk.c3684 4 ปีที่แล้ว

    Great best show nepali lok bhaka jhaliko khusi lageyo ❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @satyarammagar5164
    @satyarammagar5164 4 ปีที่แล้ว +12

    धेरैधेरै धन्यवाद सूरज सर लोक गायक गायिकाअनि सर्जक लाई पनि यो सो मा ल्याईदिनु भएको मा🙏

  • @hirajang3556
    @hirajang3556 3 ปีที่แล้ว

    Aaja ayera chai surj sing thakuri sirko yo show sunma sughandha bhanda pani mathiko lagyo hai. Thank you Suraj ji hajurle lok bhakako pani smman garidinu bhayeko ma 🙏🙏🙏❤️

  • @mirlung-8631
    @mirlung-8631 4 ปีที่แล้ว +58

    Prakash saput, best artist ever in the industry

  • @DBanup
    @DBanup 4 ปีที่แล้ว

    प्रकास दाजु हजुर को आफ्नो तरिका छ र समाज लाइ नियाल्नु भएको छ हजुर लाइ सलाम।

  • @mysamsung4341
    @mysamsung4341 4 ปีที่แล้ว +43

    आजा पैलो चोटि यो कार्यक्रम हेर्दै छु लोक दोहोरीका कलाकार देखेर मात्र

  • @prakashalemagar1997
    @prakashalemagar1997 4 ปีที่แล้ว +2

    खड्किरहेको कमिलाई पूरा गरिदिनु भएकोमा अाभारी छु। ढिलो आयो कडा आयो।जय लोक भाका ।

  • @misspun5852
    @misspun5852 4 ปีที่แล้ว +40

    Thank you Its my show for bringing them here and it was literally exciting to see this episode too because of different genre's combinition.I got to know how Ramesh BG became this Ramesh BG and its really inspiring.Especially I loved the argument by Prakash Dai about No boundaries for today's youth,his logics for the examples were brilliant and real.God bless you all!

  • @laxmansoni4765
    @laxmansoni4765 4 ปีที่แล้ว

    धन्यवाद सुरज सर । लोकभाका लाई स्थान दिनुभएकोमा ।

  • @kanchankayastha3244
    @kanchankayastha3244 4 ปีที่แล้ว +5

    Finally lok geet kalakar ko palo ...
    proud of all of the guests ... lots of love & best wishes ...

  • @ajitasahapurja6189
    @ajitasahapurja6189 4 ปีที่แล้ว

    एकदमै उत्कृष्ट लाग्यो यो कार्यक्रम ।। हो लोकसङ्गीत भनेको हाम्रो आमा हो, मातृत्व हो। सबैलाई 🙏🙏🙏🙏 नेपाल घर रुपन्देही, बुटवल, हाल मलेसिया देखि ।

  • @SudipRuchal
    @SudipRuchal 4 ปีที่แล้ว +6

    लोक को गित हमिसबै गित लोकगित, दोहोरी गित। सहमत हुनेले ठोकौ है लाइक
    👇️

  • @NepaliTech24
    @NepaliTech24 4 ปีที่แล้ว +1

    साह्रै रमाइलो लाग्यो । अन्तिमको प्रस्तुतिले त मनै छोयो कति मिठो गाएको ।

  • @kamalghimire3914
    @kamalghimire3914 4 ปีที่แล้ว +21

    रमेस बिजि को व्याख्या गर्ने तरिका मन पर्ने भरी यता आउ न 🤚🤚🤚🤚🤚🤚🤚🤚

  • @aditisharmakafle8541
    @aditisharmakafle8541 4 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्कृष्ट show।

  • @sapnamagar2496
    @sapnamagar2496 4 ปีที่แล้ว +5

    Suraj jee,Sunita dulal,praksh saput,Ramesh bg ❤️❤️❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 4 ปีที่แล้ว +1

    Suraj g साच्चिकै राम्रो देखिनु भएको छ |नेपाली पोषाकमा

  • @shyamshrestha4606
    @shyamshrestha4606 4 ปีที่แล้ว +10

    One of the best episode. Thank you Suraj Singh Thakuri Sir.

  • @govindabhandari6656
    @govindabhandari6656 4 ปีที่แล้ว

    मलाई लाग्छ , नेपाली लोक गीत जस्तो राम्रो मन छुने विश्व भरी कतै छौन, नेपाली लोक गीत लाई सफा , शुद र सब्य बनाउँनु प्रछ् ,

  • @NischalNiras
    @NischalNiras 4 ปีที่แล้ว +9

    लोक दोहोरी नेपाली कै मौलिकता,संस्कृति हो, आउँदो पिढी का निम्ति एस्को जगेर्ना आज को मूल दायित्व ।। सम्मान छ गीतकार रमेश सर,अनी कलाकार प्रकाश,सुनिता ज्यू हरु लाई।❣️❣️🙏🙏

  • @sherpauncle9853
    @sherpauncle9853 4 ปีที่แล้ว +2

    suraj dai le ekdui fanko nachdinu vako vaye ajjha shova badthyo 😍😍😍 i love nepali product

  • @jjeett24
    @jjeett24 4 ปีที่แล้ว +8

    हे.. भनेको सम्मान सहितको संबोधन हो चाहे त्यो गीतमा होस् या रोदनमा... (हे दोहोरीमा मात्र हैन पपमा पनि भन्छ जस्तै "हे देउता जुराईदेउ एउटा भन्ने(राजु लामाको गीतमा)... हामी 'हे' सधैँ प्रयोग गरिरहेका हुन्छौ हे भगवान, हे आमा आदि इत्यादी

  • @KumarAleMagar2
    @KumarAleMagar2 4 ปีที่แล้ว

    वाउ क्या खुसिलाग्यो यस्तो सोमा लोकदोहोरी हस्तिहरु देख्न पाइयो वाउ बधाईछ रमेश दा प्रकाश ज्यू सुनिता दिज्यू।।
    धन्यवाद प्रस्तोता ज्यू😍

  • @pgentertainmentnepal5034
    @pgentertainmentnepal5034 4 ปีที่แล้ว +16

    Before I am not watching full episodes but this episode I am gonna watch full video coz of prakash ji

  • @pragyasharma536
    @pragyasharma536 4 ปีที่แล้ว

    Suraj sir lai Kati ramro dekheko ho!!! Ma ta marchu ki Kya ho & of course hats off to prakash saput, Sunita dulal & Ramesh bg sir,

  • @madangurung9664
    @madangurung9664 4 ปีที่แล้ว +5

    बल्ल अब it's my show को स्तर अझै माथि उकासिएको जस्तो लाग्यो धन्यवाद!हाम्रो लोक दोहोरी बिधा को चर्चित कलाकार हरु लाइ कार्यक्रम मा बोलाइ दिनु भएको मा

  • @jassupunmagar5842
    @jassupunmagar5842 4 ปีที่แล้ว +1

    कार्यक्रम एकदमै मन पर्छ यो पाली त झनै राम्रो लागेयो सुनिता सिस लाई साइप्रस ल्याउने रहर हुदाहुदै नि समय ले साथ दिएको छैन गत बर्ष तीजको लागि प्रकाश भाइ लाई ल्याएको थियौ सारै राम्रो रमाइलो भएको थियो अझै धेरै प्रगती गर्दै जानू ल मिस यु 💝💝💝💝💝💝

  • @ramchandragurung4554
    @ramchandragurung4554 4 ปีที่แล้ว +4

    When I am driving a long route more than 60 Miles in Abroad and I used to play the Nepali Lokdohori and other songs which makes my journey short and sweet. Wherever I am, I’m a big fan of Nepali songs, specially Prakash daju I’m big fan of yours and Suraj dai ma Hajurko show regular hernegarxu😊. Finally, I really enjoyed this episode wow 😮 superb👏👏

  • @user-mq8jy3yi1m
    @user-mq8jy3yi1m 4 ปีที่แล้ว

    नेपाली लोकसङितलाइ प्रोतसाहन गरेर बनायेको यो कार्यक्रमको तारिफ गर्नैपर्छ,सुरज सिङ्ग ठकुरिलाइ धन्यबाद्👍️👍️👍️👍️👍️🎵🎵🎵🎵🎵🎵🎵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @tikapun2488
    @tikapun2488 4 ปีที่แล้ว +9

    One of the best episode...Thank you all the artists and the host Suraj Singh Thakuri.

  • @sirenmagar9883
    @sirenmagar9883 4 ปีที่แล้ว +2

    बेस्ट =Respected रमेश बि.जि=प्रकाश सपूत &सुनिता दुलाल।हिरो सुरज दाई

  • @kamalthapa1703
    @kamalthapa1703 4 ปีที่แล้ว +3

    Lok legends, huge respect 🙏Sunita dulal looking beautiful 👌💖👍

  • @arjundevi9032
    @arjundevi9032 4 ปีที่แล้ว +1

    धेरै पछि हेर्न जादैछु यो क्रार्यक्रम हेरिसकेको त छैन यो एपिसोड तर अब हेर्छु आजका मन पर्ने कलाकारका कारण,

  • @rinapokharel992
    @rinapokharel992 4 ปีที่แล้ว +39

    नेपाली हिराे प्रकाश सपुत रुकुमै भएकाे जतिय भिभेड मा मारियाका नबराज काे बरेमा पनि बाेल्नुन पिलिज कति कलिला युवा लाई जतियकाे कारण मारियाका छन के हामी ले भुलेउत तेयाे रुकुमा जतिय काे कारणले मारिया का युवा लाई हामी सबै मिले अावाज उथाउन जरुरी छ याे खालि दलित काे मात्र मुद्द हाेईन सबै काे हाे

    • @bbmagar2754
      @bbmagar2754 4 ปีที่แล้ว +1

      अब त सकियो त ,जातीय विभेद को बारेमा बोलियोस रुकुमको घटना त सकियो होला

    • @laxmnsingh992
      @laxmnsingh992 4 ปีที่แล้ว

      Sahi vannu vyo rina jee

  • @susantgautam3376
    @susantgautam3376 4 ปีที่แล้ว

    आज पहीलो पटक हेरेको यो काय॔क्रम सारै मन परो ।मलाई मन परने कलकार त्यसमा पनी प्रकास सपुत वाऊऊ दामी

  • @KesharPariyar
    @KesharPariyar 4 ปีที่แล้ว +4

    so inspirational and motivational show...proud of all talented artist ...

  • @narayangahamagar8392
    @narayangahamagar8392 4 ปีที่แล้ว +1

    सुरज दादा मेरो जीवन मा सबै भन्दा धेरै मन पर्ने कार्यक्रम हो हजुर it's my show कुनै पनि भाग छुटा को छैन ।

  • @d.j.y.entertainment
    @d.j.y.entertainment 4 ปีที่แล้ว +8

    While watching, I enjoyed singing such a sweet song at last. I never thought they would have so much enjoy in the end.

    • @prakiranshrestha3455
      @prakiranshrestha3455 4 ปีที่แล้ว

      Well, nice!
      Suraj ji
      जहाँ उठयो त्यहिँ बिहानी।

      लोकदोहोरी बाट लैङ्गिक समानता काे कुरा सही लाग्यो।
      अब
      सुरज जी लोकगीतमा नाच्न पनि सिक्नुपर्छ है।

  • @xetramagar9944
    @xetramagar9944 4 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद सुरज जी लाई 🙏🙏🙏🙏

  • @tekmangurung
    @tekmangurung 4 ปีที่แล้ว +5

    सहि दाइ आज मजा आयो यस्तो अरु लोक दोहोरी गायक गायिका लाइ पनि लेराउनु पर्यो है

  • @kaushikbro1190
    @kaushikbro1190 3 ปีที่แล้ว

    Ramesh BG Prakash Saput extraordinarily great artists. Kudos to both of you.

  • @purnapunmagar403
    @purnapunmagar403 4 ปีที่แล้ว +3

    One of the best episode. The best I've ever seen thank you so much Suraj sir.🙏🙏🇳🇵🇳🇵

  • @bimalruchal543
    @bimalruchal543 4 ปีที่แล้ว +2

    Its my show प्रोग्राम सबै उत्कृष्ट लाग्छ सबै उत्कृष्ट मध्ये आजको episode सर्बोउत्कृष्ट लाग्यो प्रकाश् सपूत सुनिता दुलाल वोउ

  • @kaleymgr1796
    @kaleymgr1796 4 ปีที่แล้ว +6

    Ahilai samma ko the best show and entertaintment its my show ye episode lagiyo. Thanks suraj sing thakuri daju.

  • @bishnupun3534
    @bishnupun3534 4 ปีที่แล้ว +1

    एकदम राम्रो ,,सही हो सुरज दाई लोक दोहोरी कलाकार लाई पनि समेट्नु भएको मा।

  • @sanjibsasankar9657
    @sanjibsasankar9657 4 ปีที่แล้ว +3

    One of the best episode❤️❤️❤️
    Thanks Suraj singh thakuri sir👏

  • @yambahaduroli4972
    @yambahaduroli4972 4 ปีที่แล้ว +3

    वाउउउउ खुसी लाग्यो तिनै जना मलाइ मन पर्ने कलाकार हो सुनिता जि को लजाउदो स्वभाव राम्रो लाग्छ

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 4 ปีที่แล้ว +16

    बिचरा सुरज लाई यो एप्पिसोड सक्न हम्मे हम्मे परेहोला,सुरज को लागि लोक गित नजाने गाउँ को बाटो नै हो बिचरा,लोक गित म पनि नेपाल हुदा सुन्दिनथे तर यहाँ सुन्छु हामी जति पृटेन्ड गरेपनी लोक गित ले जति शरीर मा रोनकता बडाउछ त्यति अन्य बिधाका गित ले बडाउदैनन।।नेपाल का 80 % मान्छे लोक गित मा रमाउछ्न तर लोक गित किन किन सस्तो हुन्छ,आज का यी कलाकार हरु मा हुन पर्नी अलिक हेबि वोयट देखिदैन जति अरु कलाकार मा हुन्छ,आज सुरज लाई बिचरा लाग्यो मलाइ💕🙏💞🇳🇵

  • @goodgood-ok6jf
    @goodgood-ok6jf 4 ปีที่แล้ว

    हजुरको यो अहिलेसम्म को Best show हो जस्तो लाग्यो ।

  • @rekhakc7343
    @rekhakc7343 4 ปีที่แล้ว +6

    How nice I love this episode my favourite Di on the show finally

  • @kamalroka8067
    @kamalroka8067 4 ปีที่แล้ว

    Dherai khusi lagyo lok kalakar lai dekhera suraj g thank you

  • @binitalamichhane9491
    @binitalamichhane9491 4 ปีที่แล้ว +17

    Wow wow, today's
    Episode is the best keep love Nepali music 😍

    • @bikashsedai5828
      @bikashsedai5828 4 ปีที่แล้ว +1

      ❤️🙏😍😍👍

    • @snsnepal5622
      @snsnepal5622 4 ปีที่แล้ว +1

      Wow wow todayepisode is tha best keep love nepali music

  • @hemantkanchho8249
    @hemantkanchho8249 4 ปีที่แล้ว

    Wow Sarai ramro karyakram ani prastuti khusi lagyo Lok vakalai yes karyakram ma sametekoma.