कागजपत्र ठिक भन्दा पनि सरकारको नियम पालना गर्नुपर्छ भाइ,नेपालका प्राय ट्राफिकहरु त हामिलाई सुख भन्दा पनि दु:ख नै दिन बसेका जस्ता लाग्छन् अनि वृद्ध बुवालाई सहयोग गरेकोमा धेरै धेरै धन्यवाद ल!!!
जात धर्म लिङ्ग पेशा नहेरी सहयोग गर्ने तपाईंको मन मलाई पनि राम्रो लाग्यो 👍 जहाँसम्म नागरिकलाई दुःख दिने प्रशासनिक व्यवस्था छ त्यसको विरुद्ध हामी सबैको आवाज एउटै हुनुपर्छ, हाम्रो करको पैसाले तलब खाएर हामीलाई उचित सेवा दिनुपर्ने निकायले अनावश्यक झन्झट मात्र थप्ने हो भने, विकल्पमा सोच्नुपर्ने हुन्छ । तपाईंको जय होस 👍
समयमा रिनु नगर्ने अनि बढी घमन्ड । तिम्रो गल्तिछ । बिदेशमा भए दिनको हजार हैन घन्टै पिच्छे जति जनाले चेक गर्यो त्यति पटक तिर्न पर्छ के को ठूलो कुरो । बाजेलाइ गन्तव्य सम्म पुराएको काम चै राम्रो छ । गल्ती सुइकारन सिक भाइ
संविधान मा लेखेको सरकार को नियमानुसार सवारी साधन चालक ले गर्नुपर्ने कर्तव्य त पुरा गरि दिनुपर्यो नि पहिला अनि पो लयाङ गर्यो भने थर्काउनु पाइयो त ब्रो .....
Ahikeka sabai hoina kehi % trafic haru chai hiro vanda malai pani khichera diu jasto laghxa ho kahile kahita ....malai pani last risuthyo yr kura sunda ....la bro budho ba lai sahayog garnu vakoma dherai khusi lagyo ....manko safa hunuhudo rahexa dherai ramro aasikh paunu vo yr..
गल्ती ठिकै छ जाँदा चीट काटियो तर फेरि दुबारा फर्किंदा दिनु पर्ने रकम पैसा कहाँको नियम कानुनमा छ।यो घुस खोरी चोर हो।copy print bill book बनाएर जनता लाई लूट ने तरिका,यसमा चाँडै भन्दा चाँडै सरकारको ध्यान आकर्षण हुन अत्यन्त जरुरी देखिन्छ।जय नेपाल❤।
मुला डाम्ना आफै गल्ती गर्ने। आफ्नो कागज पत्र सही नराख्ने , समयमा जरिवाना नतिर्ने अनि ठूलो कुरा गर्ने त ? काटेको म्याद २४ घण्टा मात्रै हुन्छ। सो अवधी सकिए पछि चितको काम छैन ।समय भित्र जरिवाना नतिरे फेरी पनि चिट काट्छ। सवारी चलक भए पछि सामान्य ज्ञान हुन जरुरी हुन्छ ।
Trafic prahari vaneko janta vanda alik bujne agadi nai hunuhunxa Yatru lai bujayera man jitera kam garne saili xyamata ni bikash garnus Yatru lai yasari tanab sirjana garauda Durghatna ko khatra jhan badera janxa Trafic le nabujne lai rule kanun Bujayera k kaso hune garne karbahi garnus
Lau mero Mama sanga Kura gardai hunuhunxa je hos mama sanga vet navayni video ma dekhe mero Mama chahi hjr sanga bajne chahi hoina arko chahi ho hai ❤❤❤❤
😢 mali pàni nepal 4 mainà ko xuty mà hudà yeti dhari dukha deko tiyo hàmro nepal ko dàlàl traffic police le nepal ko sabi vànda ghàtiyà harkat lagxa yo 😭😭😭👊 from kuwàit 🇳🇵🇰🇼 bata
तिम्रो गल्ती छ रिनाे फेल भऐपछि लाईसेन्स साथमा नलिएपछि त काटिन्छ नि अनि तिम्रो बाेली पनि रुखाे भयो । ठुलाे मिस्टेक गरेछाै भाई तिमीले तर तिमीले आफ्नु गल्ती मान्दैनौं
Yo rato chit banekota amdani rasid ho yo hamro Tira pani xan yasta haru traffic police chitma amdani rasid banera lekheko hudainani Tara yo rato rasid mata amdani rasid banera lekheko xa
मिटर ठिक छैन , बिलबुक ठिक छैन , एउटा चिटले २४ घण्टा काम गर्छ बिचरा त्यो ट्राफिकको पनि गल्ती चै हैन राम्रो सँग भनेको भए सायद हुने थियोे ! फेरि अर्को कुराले मन छोयो त्यो कुरा जोखिम मोलेर भए पनि बुढाबाजेलाई गन्तब्य सम्म पुर्याएकोले
जे जस्तो भएनी , धेरै सन्स्कारी र दयालु किसिम्को हुनु हुदो रहेछ । खुशी लाग्यो बुवालाई सहयोग गर्दिनु भएको मा
बाजेलाई आफ्नु बाएक मा पुराइदिनु भाको मा खुशी लाग्यो ब्रो🙏👏
रिस खा आफू बुद्धि खा अरु भनेको सुनेको थिए यही पो होकी
सहयोगी मनको लागि सलाम 🫡
धन्यवाद बुढा बुढी असख्त हरु लाई दया गरे भगवान ले कृपा गर्नु हुन्छ ✋😏👌👍️
कागजपत्र ठिक भन्दा पनि सरकारको नियम पालना गर्नुपर्छ भाइ,नेपालका प्राय ट्राफिकहरु त हामिलाई सुख भन्दा पनि दु:ख नै दिन बसेका जस्ता लाग्छन् अनि वृद्ध बुवालाई सहयोग गरेकोमा धेरै धेरै धन्यवाद ल!!!
तिम्रो घरको पाले होइन नेपाल प्रहरी झोले साला
जात धर्म लिङ्ग पेशा नहेरी सहयोग गर्ने तपाईंको मन मलाई पनि राम्रो लाग्यो 👍
जहाँसम्म नागरिकलाई दुःख दिने प्रशासनिक व्यवस्था छ त्यसको विरुद्ध हामी सबैको आवाज एउटै हुनुपर्छ, हाम्रो करको पैसाले तलब खाएर हामीलाई उचित सेवा दिनुपर्ने निकायले अनावश्यक झन्झट मात्र थप्ने हो भने, विकल्पमा सोच्नुपर्ने हुन्छ ।
तपाईंको जय होस 👍
अति उत्तम ती बुढा बालाई सहयाेग गरेकाेमा
नियम कानुन मानेर चलाए कसैले केही गर्दैन आफै गल्ती गर्नी अनि आफै ठुलो कुरा गर्नी कसो कुटाइ हानेन
😡😡😡😡😡😡😡😡
❤🎉 wow kati maya garnu vako hjur le kaha bata aaunuvako thiyo bichara ..buwa
ट्रफिक पुलिस र चोर एउटै हो कसरी सर्वसाधरनको पैसा लुट्ने उपाय मात्र खोज छन्
यस्तो पाराले पुलिसहरु जागिरपछी समाजमा कसरी स्थापित हुने हुन
भाइ नेपालको कानुन tpaiko हामी जस्ता sojha सिधा मान्छेलाई हो yastalai त मलाई पनि ati रिस उठ्छ भाइ र buda बाजेलाई लिफ्ट दिनुभयो सलाम छ भाइ
त्यो बर्दी देखने बित्तिकै रिस उठेर आउँछ मलाई त जुन दिन मेरो खाना खाने पैसा खाइदेको दिन देखिन
फर्केर आउँदा दिन्छु भन्दा पनि नहुने चोर हरु
आफ्नो देशको कति प्रशासनलाइ सम्मान पनि गर्नु एउटा सच्चा नागरिकको कर्तव्य हो
Great work, bajelai bikema lift diyakoma khusi lagyo keep it up bro🎉🎉🎉❤❤❤
आफै गल्ती गर्ने अनि हिरो बन्न खोज्छ जाठो
यो ट्राफिक प्रहरीको दादागिरी कहिलेसम्म हो के गरिब जनतालाई लुटनै जागिर खाएको हो त सरकारले तलब भत्ता दिएको छैन र
❤❤❤❤❤❤❤
भाइ तिमी अलि नरम हुनुपर्छ धेरै घमन्दी नहुनु
आँफु सहि ठाँउमा बस्ने र हिड्ने काम गर
Good brother 👍👍👍👍👍👍
अचम्म छ नेपाल को ट्राफिक लाई के सिकाउछ के नेपाल मा। अर्का को निजि सम्पती को चाबी थुत्ने अर्काको सम्पती छुनु पनि पाइदैन ट्राफिक ज्यु।
अाफु कुनैपनी गाडि चलाउदा बाईक चलाउदा हाेसियार हुनुपर्छ कागजाद छकी छैना यी सबैकुराकाे जिम्मेवारी स्वायम अाफै हाे र अर्काे कुरा सबै ट्ाफिक समझदार हुन्छन भन्ने छैना यीनीहरूले संझाउनुकाे सट्टा लुटेर सवारि साधनका चालकहरूलाई अाफनाे राेजी राेटी बनाउछन अाफु सचेत हुनुजरूरि छ
बाहुन मुजि हेर्दै डाका जस्तो छ। बाहुन नेता देश लुट्छ। चोर पुलिस बाहुन जनता लुट्छ।
Nafele afu ready hunu parcha your mistake bro because incomplete you're documents
U help that man proud of u mann
गल्ती गरेपछिन सजाय त भाेग्नु पर्छ नि अाफै ठुलो कुरा गरेर हुन्छ तनि ब्रो
समयमा रिनु नगर्ने अनि बढी घमन्ड । तिम्रो गल्तिछ । बिदेशमा भए दिनको हजार हैन घन्टै पिच्छे जति जनाले चेक गर्यो त्यति पटक तिर्न पर्छ के को ठूलो कुरो । बाजेलाइ गन्तव्य सम्म पुराएको काम चै राम्रो छ । गल्ती सुइकारन सिक भाइ
संविधान मा लेखेको सरकार को नियमानुसार सवारी साधन चालक ले गर्नुपर्ने कर्तव्य त पुरा गरि दिनुपर्यो नि पहिला अनि पो लयाङ गर्यो भने थर्काउनु पाइयो त ब्रो .....
Confidence Level 💯 Keep It Up
धेरै बोल्छ क्या हो पुलिस पैसा लिन नपाय छि 👿👿
Great job 😮
Dami
कागज पत्र सही हालत मा भयसि कसैले केही गर्दैन यो मुला लाई ठिक भो आफै गल्ती गर्छ ठुलो कुरा गर्छ यस्ता लाई नछोड्नु police दाई
आफै गल्ती गर्ने फुर्ती लगौदो रहेछ सला खुरुका रिनु गर
Ek Dam Ramro Garnu Vayo Buba Lai Sahayog Garnu Vayar Bichar
Confidence lvl babal brotherko❤❤❤
Renew गर्न नागरिकता चाहिन्न भन्ने यो ट्राफिकलाई तोरीको फूल देख्नी गरी हान्नु पर्नि
Sahi ho dai love from pkr❤❤
Ahikeka sabai hoina kehi % trafic haru chai hiro vanda malai pani khichera diu jasto laghxa ho kahile kahita ....malai pani last risuthyo yr kura sunda ....la bro budho ba lai sahayog garnu vakoma dherai khusi lagyo ....manko safa hunuhudo rahexa dherai ramro aasikh paunu vo yr..
गल्ती ठिकै छ जाँदा चीट काटियो तर फेरि दुबारा फर्किंदा दिनु पर्ने रकम पैसा कहाँको नियम कानुनमा छ।यो घुस खोरी चोर हो।copy print bill book बनाएर जनता लाई लूट ने तरिका,यसमा चाँडै भन्दा चाँडै सरकारको ध्यान आकर्षण हुन अत्यन्त जरुरी देखिन्छ।जय नेपाल❤।
Renu fel vaya karkaryalaya ma fine linxa feri trafik le k ko fine linxa
J vaya ne helpful person raixau yarr tme i appreciate you man ❤🫂
❤❤🎉🎉Good Job . Bro
जे जस्तो भए पनि ट्राफिकको नायम पालान गर्नु पर्छ bro
Arun dai
नेपाल मा यस्ता जाठो हरुपनी छन ह्यार त मुजि बिलबुक रिनो गरायर आइजोन शोजो पुलिस परेछ यस्ता को गाड मा डण्डी घुसाउनुनि
Niyem paln garau ani sabbe banau
government ko rulas flow garnu parxa hai 24hrs gate oaxi feri jariwana barn parxa ...aauta chit la 2din udein ..bike kudaune rulis thaha nhune .
Old man bless you 🥰
यो कागज प्रत्र राख्ने पुलिस खुकुरी ले छप्कै दिनु पर्ने हो
Dhanebad chai tapai lai buwa lai help garnu bhako ma ❤❤
Ghusakhori police
तै भन्या छाकै पिच्छे 1000 मागेर हुन्छ भन्या जाठो पुलिस बाटो बाटो मान्छेलाई दुख दिन मात्रै जानेछ भन्या 😡
हैट् ट्राफिक नियम चै पालना गरौं त । मलाई पनि २ खेप फाईन लगाएको थियो ।
मुला डाम्ना आफै गल्ती गर्ने। आफ्नो कागज पत्र सही नराख्ने , समयमा जरिवाना नतिर्ने अनि ठूलो कुरा गर्ने त ? काटेको म्याद २४ घण्टा मात्रै हुन्छ। सो अवधी सकिए पछि चितको काम छैन ।समय भित्र जरिवाना नतिरे फेरी पनि चिट काट्छ। सवारी चलक भए पछि सामान्य ज्ञान हुन जरुरी हुन्छ ।
दाबे हान्दिम त्यो ट्राफिक लाइ
घमन्ड बेसी हैन भाई आफ्नाे सबारी साधन राम्राे सङ्ग टन्च बनाएर हिड्न पर्याे कसैले पनि केही भन्दैन
गाला फुट्ने गरि दिनुन् पुलिस दाजु
Good job bro
Khotang Kun thau ho Sathi Ghar vetum time milayar
Trafic prahari vaneko janta vanda alik bujne agadi nai hunuhunxa
Yatru lai bujayera man jitera kam garne saili xyamata ni bikash garnus
Yatru lai yasari tanab sirjana garauda
Durghatna ko khatra jhan badera janxa
Trafic le nabujne lai rule kanun
Bujayera k kaso hune garne karbahi garnus
Ramro garyo bro
रिनु त बेलामा गर्नु पर्छ । आजकाल भिडियो बनाउने भ्लगर त नेपालमै डन भाकोछन् । रिस ले आफैलाइ खान्छ, कागज छोडेपछि गाह्रो आफैलाइ...…
2 nd police ko conversation koie ta
Baje lai lift diyekoma khusi lagyo
Bhai lastma boleko sabda firta linu parxa galti afno pani xa tyo bujhnu parthyo
Thik vanyo kura chai yo traffice lai aaste vanu parxa 😊
झगड़ा न गरौ साथी बरु गाड़ी को पेपर बराबर छैन भने बरु न चलाम हैं,,,,, पुलिस भने को जन्ता लाई लुट्नु बसेको हो ,,,,,, God bless you help
Blue book renew fail ko fine yatayat karyalaye le matra lina pauchha
youtuber जति कोको हुनुहुन्छ ल है सबै जना मिलेर एक अर्कालाई सपोत गरुम है त 😢❤❤❤❤❤😊😊😊😊😊
Ok
Ok
ok
Makali padkaunu parne bro yarrr yastaharulaita
Lau mero Mama sanga Kura gardai hunuhunxa je hos mama sanga vet navayni video ma dekhe mero Mama chahi hjr sanga bajne chahi hoina arko chahi ho hai ❤❤❤❤
Chor pulice testai ho bro.m lai ni rish uthyo tyo dekhera.
Confidence 💪✨
मन देखि नै म नेपाली हुँ भनेर गर्ब गर्ने हरु एता आउनुस्❤ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Sai ho tik tok ma halnu parxa maile chai haleko hai
आफ्नो गल्ति हेर्नू 😢के को अरुलाई दोस
जुन चोर गसकै ठुलो स्वर
good work bro big fan❤🎉
Jati hero bhane ni timro bike hold garne uslai pura ko pura adhikar xa.kanun ma tyehi xa.temle kar na tire timro bike hold hunxa.
चोरी को बाइक लियर अनि ठुलो बनेछ
😢 mali pàni nepal 4 mainà ko xuty mà hudà yeti dhari dukha deko tiyo hàmro nepal ko dàlàl traffic police le nepal ko sabi vànda ghàtiyà harkat lagxa yo 😭😭😭👊 from kuwàit 🇳🇵🇰🇼 bata
Blue book renew fail traffic niyam ullangan maa pardaina
good jop bro ❤❤❤ ramari gara dherai mathi gako dhekhna pau la brow paxi navulnu ni feri dherai janale herxan vanera😂
हुन्छ भाइ आफै गल्ति गर्ने अनि भिदियो बनाए भनेर हिरो बन्न खोज्ने समयमै रिनु गर्नुपर्यो नि?
Hiro baneko haina tapaile ali nabujheko hola mero harako bik veteko hooo
Vai paila purai vdo bhujera heer her ani vuk bujis nirdos manxe ko aggadi jaba affu parxax taha paunxax kasto hunxa😏🙄
Honi din ko 2 time tahh ati vayo bro ..yo ramro hoina ni janta lai dhukha dinu vayena yesari...police ko boli sunda tahh kasto unrespect hou ....
@@doreanluvr tei tw 🙄 kurai na buji hero banxax kk rey
तिम्रो गल्ती छ रिनाे फेल भऐपछि लाईसेन्स साथमा नलिएपछि त काटिन्छ नि अनि तिम्रो बाेली पनि रुखाे भयो । ठुलाे मिस्टेक गरेछाै भाई तिमीले तर तिमीले आफ्नु गल्ती मान्दैनौं
❤❤
Good garnu vayo traffice ley pani lutna matra khojx chor haru
Yo rato chit banekota amdani rasid ho yo hamro Tira pani xan yasta haru traffic police chitma amdani rasid banera lekheko hudainani Tara yo rato rasid mata amdani rasid banera lekheko xa
Video garera derai nabol vai
डन्ठेहरुलाइ प्रश्न....ड्युटीमा टोपी लगाउनु पर्दैन?
Yo ma traffic ko kunai galti dekhina .
Galti ta bike chala ko Cha 3,4 bars sama bil book fell vako Cha Ani thulo thulo kura garxa😂😂
Trafic bhaneko v,i,p lutera hun
Ramro manxha
यस्ता नियति बाेकेकाे ट्राफि लाईबैशाखि टेक्ने सम्म चाहिँ वननउनै पर्छ
God job
मिटर ठिक छैन , बिलबुक ठिक छैन , एउटा चिटले २४ घण्टा काम गर्छ बिचरा त्यो ट्राफिकको पनि गल्ती चै हैन राम्रो सँग भनेको भए सायद हुने थियोे ! फेरि अर्को कुराले मन छोयो त्यो कुरा जोखिम मोलेर भए पनि बुढाबाजेलाई गन्तब्य सम्म पुर्याएकोले
Shai ho shai ho vatij
तेस्तो चोर ट्राफिक हरुलाई त चुप लागेर हेपाई खाऐर बस्नु हुदैन त्यहि ह्यालमेट खोलेर हान्नु पर्छ लुटेर खान पलकेका चुतियाँ हरु लाई🤔🤔🤔
मानबियता भन्ने पनि हुन्छ नि! ट्राफिक ले हातमा चिट बोके पछि काटेरै छोड्छ! 🤣🤣 अलि नरम भएर बोलि दिएको भए यस्तो हुदैन थियो