बल्छी धुर्बेको क्यान्टिन पुग्दा श्रीमान श्रीमती बीच देखियो रमाईलो, फलफुल खान को तगडा? Balchhi Dhurbe
ฝัง
- เผยแพร่เมื่อ 21 ต.ค. 2024
- Popular comedian actor Marichman Shrestha 'Balchhi Dhurbe' and his wife interview on Canadanepal.com
visit us: www.canadanepal.com
#balchhidhurbe, #canadanepal,
Canada Nepal TH-cam Channel is owned by Canada Nepal News Network Pvt Ltd which is a registered company in Nepal.
Ph: 012238872, 9818923257
Email: canadanepaltv@gmail.com
Embedding on websites are allowed.
Canada Nepal News Network Pvt Ltd.
© All Rights Reserved.
बल्छी धुर्बेको श्रीमती सारै सुन्दर रहेछ । बाेलि- वचन पनि मिठाे छ । तपाईंहरुकाे दाम्पत्री जिबन सफल होस् ।
बधाई छ मेहनत गरे नेपाल मै सुन फल्छ ब्रो go ahead you bright future,,,
*बल्छिका फ्याहरू जती यता आउनुहोस*
kitchen hudi gayo kam xna xixixi
@@purnakoshisthebe5821 साथी बन्नुस ल
@Yayasan Ghising [Official] साथी बन्नुस ल
बोल्ट अक्षर मा कसरी लेख्ने सिकाइदिनु न प्लिज
भाउजु चाहि टिचर भएर होला हरेक कुराको उतर सोचेर
भन्नु हुन्छ। वल्छि दाई भन्दा भाउजु धेरै व्यावाहरमा पक्का
हुनुहुन्छ। जस्तो लाग्छ मलाई।।
9858320622 Dev_Das_Budha अबशय
बल्छी धुर्बेले मेरि बास्सै छोडेपछी हेर्न छोडेको म मात्र होकि अरु पनि हो ।।।साथी बन्नुहोला
म पनि हो
@@arjunprsad4824 साथी बन्नुस ल
@@romanticmedia 😀
Romantic Media थोपडा न सोपडा प्रीयन्का चोपडा जस्तो थोप्डा लियर कतिना राम्री जस्तो छु भन्ने नेपाल्का हिरोइन हरु बल्छि दाइ को भाउजु गो गोडा मा पनि राख्न सुहाउदैन जस्तो लाग्छ।
@@arjunprsad4824 . jjj
the
काले ले श्रीमति भेटेकै हो । के गरेर फकायो हौ एति राम्री बुड़ी
Face kalo vayerw k vo tw man goro xa ni
Urgen Gomden अमिरीका बाट होला हो भोव हा हा
Banxii dai aafu kale vaya pani vauju chai ramrii leyxau dai
Congratulions ☺☺😍
प्रायः प्रत्येक रात जस्तो उचाल्नु हुन्छ होला बल्छि दाजुलाइ करुणा भाउजुले😄😄😄😄 अझ उचालेकै छैन रे😄😄
काम ठूलो सानो हुन्न । good job !
बल्छीको जोडी ले अति राम्रो काम गर्नु भयको छ आफ्नै बिजनेस । सलुट सम्मान आज भोलि नमिठो बोल्ने पत्रकार नभएकोले हेर्न मन लाग्छ यो चेनल । बोलीचाली र प्रस्न सिध्ने तरिका अति मिठो हुन जरुरी छ आज भोलि हेर्ने गर्छु यहाँ सोल्टिना को बोलीचाली मीठो लाग्छ ।
बधाई तथा सुभकामना बल्छी ध्रुब र जोडी 💑😍
Production of gorkha is good for whole Nepal. Nice marich ji, good luck forever.
ब्यवसाहिक सफलताकाे कामना गर्नु मन लाग्नेहरु यता हाजिर अरम।
canada Nepal को ancar गर्ने सोल्टीनि दामी छ यार र बल्सी सर अब त अलिक ज्यान बनाउनु परो है
best दाजु भाउजु😍😍😍💐🙏
pllzzz balxi chadai serials ma auna parow plzzzz
best of luck balchhi sir
पहिलो मेरो दाजु भाउजू लाई लाल्सो फ्याफुला दादा भाउजू को काम हरु यसरी नै साफल हुँदै जानू यहि छ शुभाकमान
Nice alxi dhurbe dai ani vauju pani kati hasi khusi sadhai khusi vairakhnu hola dai ani didi
O bro balxi ki alxi😂😂😂😊
GOOB JOB
म त बल्छी जि को एक्दम फेन हो उहाँ को बोली शैली तरिका अनि हासो झन मीठो छ उहाँ को जीवन साथी पनि एक्दम असल हुनु हुदो रैछ। सदै सुखी खुसी रहनु
कनु भाउजु लाई राम्रो मान्य म मात्रै हो की अरु पनि हुनुहुन्छ हाउ । मलाई त सारै राम्रो लाग्छ हाउ। लभ यु दाजु भाउजु।
बलस रबलसिको फेमलि👌👌👌👌👌👌
यो जोडी को interview सबै हेर्न मन हुने म मत्र हो
V..Good
भाउजू त सारै राम्री नि😅😅😅
wow nice
राम्रो मान्छे , देशको गहना, हाम्रो लम्जुङ को ज्वाइँ साब!
Nice
जे होस भिडियो रमाइलो लाग्यो । अनि त्यो केरा र लिची खुलाउने गेम को टाइम जम्मा दुई मिनेट अलि कम भयो ।
जे जस्तो भए पनि भाउजू चै सारै राम्री छ है.
best jodi wawo sarai ramailo lagyo pragatiko kamana l
सोचे आटेको पूरा होस होइ यो जोडी को
Damiii
Keep it up
Wawo very nice
jhan ramro dherei pragati garnu vaako racha.. Best of luck balchi dai
Babal xa balxi dai haso😃👌👌👌
सुलुट बल्छी दाई तपाईको महान यो कामलाई
Kun thau ma ho?? Tyo pani vandinu paryo interview lida..kun thau ma interview lidai hunuhunxa thau ko name pani rakhdinu hola
Good job
बलछि सर काे फेन हाे म
Balxi dada lai dherai dherai badhai x
Good
iam big fan
Best of luck
La la Dherai maya
अाेहाे माछा नाईके बलछि जि राम्रो परगति गरनु भयछ
Balxi dhurbe u r alwyes best
Vauju kati ramri 🥰🥰🥰🥰
माछा मार्नु छोडेर कता पो लागेछ बल्छी ब्रो त
tutut
बल्छि दाइकाे कुराे सहि हाे
👏👏👏👏 daami
Good jop
बल्चि धुर्बेको श्रीमति कति सुन्धर हुन् ।सून्धर Family
Jodi besta hajurharuko.daju.vauju
Kanu bhauju ko kura 100%sahi wow bhauju 🙏🙏🙏🙏🙏
Interview line nani. Chai beautiful rexa..hai..😊
Nepal ko best couple dhurmus n suntali and yours
Balxi ko budi beautiful
Beautiful👌👌vabi ji
kasto ramri budi ta 😍
Perfect couple
best of luck balxi bro
नमस्ते बछिदाइ लगात सबैलाइ
nice family
Good xa hai balxi ji nanu jilai
यो घुमन्ते पत्रकार हरुको काम छैन बच्चा कहिले पाउने के पाउने अनावश्यक कुरा गरेर बेकार गर्छ यार।
Goood
अझै राम्रो गर्दै जानुस है दाइ हजुर कम्पेल्न नगरुन कसैले
beautiful jodi.
Yetra ko jodi beutiful.kannu po beutiful.balxi ta vaguto
Balchi di hajur ko jore dame cha
अर्को पटक बल्छी को शौचालयमा पनि पुग।
कार्यक्रम प्रस्तोता😘😘😘
Miss marichaman
जबर्जस्ति questioning
Vauju raw puja sis tw same face po lagyo tw
congratulations business development balchi
Good luck
Nice jodi
Hahhaaa...wishing both happy life
Meromamakogharpniteteihovaijubarihomamafhar
Ghar
हैन यो नाथे बल्छी धुर्बे भन्ने चै कहाँको महाँपुरुष हो र मेडिया यस्को पछि कुदेको???? अचम्म लाग्छ
Vhauju xa 100 parfect xa
Namaskar
छोरा र छोरी चाहिनछ है
Yesto football playground butwal ma ni vaya
best of luck buth of u
मदन सार कहाँ जनुभो नि sis
badai x dada
Ambo sarai mittho gari khanu vyo 😜😜😜😜
Footsal ho ki foodpasal ho?
बल्छी दाईको बुदि जस्तै हुनुहुदो रहिछ मेदियाको सिसत
बल्छी ब्रोलाई त भाउजुले तलबाट नै खुब उफार्नु हुन्छ जस्तो छ।
Wow
बुढि चै सारै राम्री
👏👏👏
बल्छी दाइ म पनि तपाईं को टेलि सिरियल मा खेल्न चाहन्छु मलाइ पनि तपाईं संग काम गर्ने मौका दिनुन म आफुले सक्क्दो प्रयास गर्दछु टेलि सिरियल लाई राम्रो बनान
म हजुर को एक दम ठूलो फ्यान हो । मलाइ एक पटक तपाईं को टेलि सिरियल मा मौका दिनुन म खेल्न चाहन्छु ।
💕💕💕💕👍👍👍👍
भाउजू चाहिँ babbal hai
teli film chai kahile aauxa ho
माछा मारेर घर धान्न बुढि पाल्न सकेन अनि अहिले अाएर फुटसल खाेलेकाे कि कसाे🤣😃😃😃😃good badahai