मैले नसाको औषधि खाएको 1 महिना भयो ,,यसमा भिटामिन E पनि छन् तर टाउको बाहिरी भाग पोल्न र कपाल पुरै झर्न थालेको छ , के नसाको औषधिको Side effect ले पनि कपाल झर्छन्?
हेलो सर 🙏, आज भन्दा 22/23 दिन अगाडी बियर खाको बेला मा call girl सङ्ग बिना कण्डम यौन सम्पर्क भयो तर बिर्या स्खलन भएन अनि मलाई नाक सुख्खा हुने हल्का पेट दुख्ने, हल्का कुम दुख्ने, अनि आज हल्का राती पसिना आउने, ज्वरो आउने र हल्का कासो लाको छ अनि टाइफाइड चेक गर्दा टाइफाइड भाको रहिछ ? रिप्लाई दिनु न म के गरम 🙏
सर यो क्याप्सुल अनुहारमा के के काम गर्छ अनि कसरी पर्योग गर्न सकिन्छ सर ❤❤
Sir , hajur snga kei sujab haru lina xa kunai specific app bata hamro conversation huna sakxa?
हजुर सर मेरो दाद 5 बर्ष भयो सकिन्दैन
हो सर कुन दबाइ लगाउने हो
Sir tapai sanga kehi kura garnu xa kasari contact garna sakeyela
Sir butwal ka nera ho hjr ko sakha ? Hjr sanga vetnu xa.
Hamro ma butwal ma branch xaina. Kathmandu ma matra ho.
मैले नसाको औषधि खाएको 1 महिना भयो ,,यसमा भिटामिन E पनि छन् तर टाउको बाहिरी भाग पोल्न र कपाल पुरै झर्न थालेको छ , के नसाको औषधिको Side effect ले पनि कपाल झर्छन्?
नशाको औषधी धेरै प्रकारको हुन्छ l यति मात्र जानकारीले भन्न सम्भव छैन l आफ्नो नजिकको skin specialist dr लाई कपाल झर्ने समस्याको लागि जाँच गराउनु होला l
हेलो सर 🙏, आज भन्दा 22/23 दिन अगाडी बियर खाको बेला मा call girl सङ्ग बिना कण्डम यौन सम्पर्क भयो तर बिर्या स्खलन भएन अनि मलाई नाक सुख्खा हुने हल्का पेट दुख्ने, हल्का कुम दुख्ने, अनि आज हल्का राती पसिना आउने, ज्वरो आउने र हल्का कासो लाको छ अनि टाइफाइड चेक गर्दा टाइफाइड भाको रहिछ ? रिप्लाई दिनु न म के गरम 🙏
STI panal test garnu