SINDUR "सिन्दुर" - Serial || अन्तिम भाग (Final Episode 78) || Garima Panta, Deepak Tripathi, Suman

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2023
  • SINDUR "सिन्दुर" || Popular Nepali Tele Serial || अन्तिम भाग (Final Episode 78) || Deepak Tripathi, Garima Panta, Aryan Sigdel, Suman Singh, Nabin Shrestha, Hemanta Budhathoki, Pragya Joshi, Anju KC (Shrestha), JB Ruwali, Nabraj Subedi, Sangeeta Budhathoki, Pratima Acharya, Teju Oli, Prem Pandey
    TikTok (OSR Movies) : www.tiktok.com/@osrmovies?lan...
    Nepali Tele Serial Sindur "सिन्दुर" प्रत्येक बुधबार राति 8 बजे मात्र OSR Movies मा
    Sindur "सिन्दुर"
    Producer: Pragya Joshi
    Direction: Yogesh Ghimire
    Artist: Deepak Tripathi, Garima Panta, Aryan Sigdel, Suman Singh, Nabin Shrestha, Hemanta Budhathoki, Pragya Joshi, Anju KC (Shrestha), JB Ruwali, Nabraj Subedi, Sangeeta Budhathoki, Pratima Acharya, Teju Oli, Prem Pandey
    Child Artist: Shikha Dhakal
    Kitchen: Hari Lama, Harka Lama
    Light: Nabraj Raj Khadka, Balaram Lama, Sher Bahadur Lama, Rameshwor Humagain
    Dress: Krishna Giri
    Makeup: Roshan Lama, Pream Lama
    Hair Designer: Susma
    Camera Taker: Nabaraj Subedi
    Production Controller: Milan Subedi, Kailash Adhikari, Shree Dhar Simkhada
    Asst. Editor: Rabindra Khadka
    Publicity: Rajan Ghimire
    Chief Asst. Director: Binod Pudasaine
    Post Production: Focus Movie and Music
    Title Song
    Singer: Anjana Gurung
    Lyrics: Laya Sangraula
    Music: Samrat Thapa
    C & P ECO Advertising Agency 2006
    Buy Ncell Monsoon Dhamaka - All Day Data Pack:
    cutt.ly/fJlNvww
    #osrmovies#Sindur#NepaliSerial
    OSR Movies is one of a Digital contents provider of Nepali Movie, Movie Songs, Music Video etc. We upload contents to entertain the viewers.
    TikTok (OSR Movies) : vm.tiktok.com/ZSJ15u7BR/
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
  • บันเทิง

ความคิดเห็น • 423

  • @OSRMovies
    @OSRMovies  ปีที่แล้ว +68

    SINDUR "सिन्दुर" (Tele Serial) को अन्तिम भाग (Final Episode 78) हेर्न नभुल्नुहोला !

    • @manishabhatt9704
      @manishabhatt9704 ปีที่แล้ว +3

      Kin final garnu vako

    • @semlisskidd3582
      @semlisskidd3582 ปีที่แล้ว

      अन्तिम भाग पो किन हजुर यति चाडैं ??

    • @sanuthapa1149
      @sanuthapa1149 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏🙏🙏

    • @sabitachhetri1027
      @sabitachhetri1027 ปีที่แล้ว

      @@manishabhatt9704 pppppp

    • @gamingkiller3372
      @gamingkiller3372 ปีที่แล้ว

      ​@@sabitachhetri1027 ejkdjsk

  • @budhathokidurga5184
    @budhathokidurga5184 ปีที่แล้ว +199

    अर्को भाग पनि आउन पर्छ भन्ने कोको हुनुहुन्छ हाजिर हुम त 🙏🙏

  • @nanutamu6949
    @nanutamu6949 ปีที่แล้ว +28

    अर्को भाग पनि आउनु पर्छ धेरैको मनमा बस्न सफल भयको छ यो सिरियल

  • @kamalarana2662
    @kamalarana2662 ปีที่แล้ว +30

    धेरै राम्रो थियो भाग एक देखि नै हेर्दै आएको थिए कहिले आउछ भनेर दिन गनेर बस्थे तर तो दिन पनि गयो आज देखि धेरै दुख लागेको छ हजुर हरुले फेरि पनि यस्तै राम्रो सिडिएल लिएर आउनु नै धेरै धेरै शुभकामना

  • @ranjutamang1424
    @ranjutamang1424 ปีที่แล้ว +6

    धेरै रामाे चलचित्र थियाे 1देखि 78 भागसमम नछुटाइ हेरे अझै पनि शुभकामना छ

  • @sabinnaale5140
    @sabinnaale5140 ปีที่แล้ว +64

    आउन पर्छ अर्को भाग पनि यो सिरियल अन्तिम हुन हुदैन

    • @krishnadahal447
      @krishnadahal447 ปีที่แล้ว +1

      आउन पर्छ अर्को भाग पनि

    • @mamatarai3106
      @mamatarai3106 ปีที่แล้ว

      Aun parxa arko 79 vag

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว +12

    सारै राम्रो सिरेल सिन्दुर दोस्रो भाग पनि आउँनु पर्छ 😘😘😘😘😘😘

  • @sarumagar3047
    @sarumagar3047 ปีที่แล้ว +52

    निकै राम्रो थियो तर अन्तिम रैछ दुख लाग्यो 😭😭😭😭 सिदुरको सब टिमलाइ धेरै माया र सम्झना छ

  • @menukaban9775
    @menukaban9775 ปีที่แล้ว +7

    फेरि पनि अाउनु परछ धेरै राम्रो छ अाउनु परछ किन हाेर एती छीटै सकीने🙏🙏🙏😭😭😭😭

  • @sanulimbu6735
    @sanulimbu6735 ปีที่แล้ว +27

    सिन्दुर 2 आउनु पर्छ है 🙏🙏🙏

  • @kiranbishwakarma12
    @kiranbishwakarma12 ปีที่แล้ว +2

    सिन्दुर सिरियल का सम्पूर्ण पात्र हरुलाई अझ धेरै सफलता को शुभकामना छ असाध्यै राम्रो सिरियल थियो तर अन्तिम भाग भएर दुःख‌ लाग्यो।

  • @sapubhujel331
    @sapubhujel331 ปีที่แล้ว +29

    सिन्दुर को अर्थ बुझाएर जानु भयो धेरै धेरै धन्यवाद ❤️🙏

  • @GitaChanara
    @GitaChanara ปีที่แล้ว +6

    धेरै दुख लागेयो सिन्दुर सिरियल भाग सकियछ धेरै मन पार्ने कथा दिदी यस्तै कथा मा फेरि पनि लियर आउनु मत पर्खाइमा छु यहि टिम चायो कस्तो मिलेको टिप यो सम्पुर्ण टिम लाई सफलता को अनगिन्ती शुभकामना

  • @shantabk3498
    @shantabk3498 ปีที่แล้ว +15

    धेरै राम्रो छ सिरियाल अन्ति हुनुहुन फेरि अको भाग आउनु पछ

  • @abitaale753
    @abitaale753 10 หลายเดือนก่อน +2

    सिन्दुर भाग अब regular आउनुपर्छ हामि पर्खाइमा छौ।🙏

  • @NoobGanG672
    @NoobGanG672 ปีที่แล้ว +9

    हाम्रो भुन्ती र कन्छी सेरियल लाई जस्तै सिन्दुर टेले सेरियल लाइ पनि माया गरिदिनु होला धयन्यबाद ।।

  • @munakhanal5308
    @munakhanal5308 ปีที่แล้ว +9

    अर्को भाग आउनु पर्छ

  • @pramihangraee2055
    @pramihangraee2055 ปีที่แล้ว +5

    लास्टमा सबैपरिवार मिलेको मन पर्यो 👌👏सिन्दुर 2 सेरियल आसा छ

  • @mohanshrestha9800
    @mohanshrestha9800 ปีที่แล้ว +23

    अत्यन्तै excited अनि सबै दर्शकले रुचाइएको मन मुटुमा बसेको सिन्दुर serial आफैमा ऐतिहासिक बनेको छ सबै टिमलाई बधाई साथै सबैको माया...❤️❤️❤️

  • @rekhamagar4815
    @rekhamagar4815 ปีที่แล้ว +8

    अर्को भाग आउन परो अन्तिम भाग हुन सक्दैन ❤️😭

  • @aanishasunar1718
    @aanishasunar1718 ปีที่แล้ว +1

    अतिनै मन छुुनि सुन्दुर सिरेल अाजा समाप्त हुदा सारै दुख लाग्याे पर्ज्ञाया दिजु लगाएत सम्पुण सिन्दुर अलटिमलाई बधाई छ अबकाे नया सिरेल छिटै हेर्ना पाउ भन्ना चाहान्छु पर्ज्ञया दिजुलाई 🙏🙏🙏🙏🙏

    • @nordenlepcha2783
      @nordenlepcha2783 ปีที่แล้ว

      Sindur arko vag 2 Pani awnu parcha I love this seriol😘😘😘😘

  • @pratikaryal7654
    @pratikaryal7654 ปีที่แล้ว +8

    सिन्दुर भाग 2आउनु पर्छ

  • @bhagawatibasnet5043
    @bhagawatibasnet5043 ปีที่แล้ว +2

    किना यतिमै अन्तिम बनाउनु भएको रुन मन लाग्यो 😭😭😭😭😭😭

  • @susilakarki9664
    @susilakarki9664 ปีที่แล้ว +3

    सारई दुख लागेको छ सारई मन पने सिरयल हो मेरो आजई सकियो भनदा फेरि भाग २चाडई निकाल्नु हुनेछ भनने आसा राखेको छु best of luck

  • @padamsubba485
    @padamsubba485 ปีที่แล้ว +1

    अन्तिम भनेको सुन्दा अलिकती दुख लाग्यो त्यो बच्चा बेला देखि अहिले सम्म हेर्दा त्यो बच्चा उमेर मा त कहानी बुझिन्थिएन तर आज त्यो बच्चा बेलामा हेरेको याद पनि आयो कहानी पनि सबै बुझियो मेरो बेस्ट सिरियल सिन्दुर अब भाग 2 को पर्खाइमा

  • @amritabhattarai9561
    @amritabhattarai9561 ปีที่แล้ว +2

    अझै अगाडि बडाउदै जानुनी धेरै राम्रो छ सिन्दुर👌👌❤️❤️

  • @user-yx9jg7ni9h
    @user-yx9jg7ni9h หลายเดือนก่อน

    अर्को भाग पनि आउनु पर्छ जसरी भयपनी सिरेल हरु भन्दा मलाइ मन परेको सिरेल यहि हो🙏🙏

  • @rituraisanjayrai2261
    @rituraisanjayrai2261 ปีที่แล้ว +2

    सिन्दुर सिरियल मेरो बेस्ट सिरियल थियो तर आज सक्कियो भनेको सुनेर धेरै धेरै दु:ख लागेयो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭piz piz piz piz फेरि पनि यो सिन्दुर सिरियल लिएर आइदुनुस न piz piz piz मलाई प्रग्या जि अनि सन्ध्या जि प्रबत जि धेरै मन पर्छ 😭😭😭😭🙏🙏🙏

  • @bimalachudali8982
    @bimalachudali8982 ปีที่แล้ว +12

    फेरि पनि आउनु परछ भाग 2 🙏

  • @minaal2915
    @minaal2915 ปีที่แล้ว

    सिन्धु र।।।।अन्तिम।हो।।हजूर। आगा।मि।दिन। मा।देख्न। पाइ।दैना।हजूर। ।सारै।राम्रो।सुन्दर। थियो।।म।धेरै।हेर्थे। ।फेरि।पनि।हेर्नु।।जस्तो। 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❣❣❣❣❣❣🥀🥀🥀🥀🌺🌺🌺🥰🥰🥰💜💜💜✍🏻✍🏼✍🏼✍🏼✍🏼👌👌👌👌🌾🌾🌾लागेको।थियो।।हजूर। नमस्कार

  • @bhawootishretha105
    @bhawootishretha105 ปีที่แล้ว +5

    पेरि आउनु परछ है 🤩🤩🤩😍😍😍

  • @dawasherpa.1503
    @dawasherpa.1503 ปีที่แล้ว

    किन अन्तिम यो हुन सक्दैन सधै आउनु पर्छ।नत्र अपुरो हुन्छ मेरो जिन्दगी

  • @parbatipoudel5872
    @parbatipoudel5872 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई फेरी ल्याउनु पर्यो सिन्दुर सिरीयल धेरै राम्रो छ सिन्दुर सिरीयल बुधबार कहिले आउछ भनेर पर्खि बस्छु सिन्दुर हेर्न अब अर्को हप्ता के हेर्नु त♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 ปีที่แล้ว +5

    "सिन्दुर"टेलिसिरियल भाग 1-78 भाग सम्म सम्पूर्ण हेरियो।एकदम उत्कृष्ट लाग्यो सफलताको कामना सम्पूर्ण टिमलाई 🙏🙏🙏🙏👍️👍️👍️👍️👌👌👌👌👌

  • @purnadewan3726
    @purnadewan3726 ปีที่แล้ว

    मलाई धेरै नै मन् परेको मेरो मन मुटू मा बसेको सिन्दुर सरेल थियो आज अन्तिम भाग रहिछ मलाई धेरै नै दुःख लाग्यो

  • @anjanaluitel2537
    @anjanaluitel2537 ปีที่แล้ว

    यो त पुरानो सिरियल हो अब यसैलाई निरन्तरता दिदै अगाडि फेरि बढाउनु पर्यो यत्तिको सिरियल हेर्न पाउनु हाम्रो अहोभाग्य हुन्छ 💞💞💞

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว +1

    किन यति मात्र फेरि लेउनु नि धेरै राम्रो थियो सिन्दुरको टिमलाई धेरै धेरै सम्झाना छ

  • @bhawanashahi5670
    @bhawanashahi5670 ปีที่แล้ว

    धेरै मन परेको सिरेर थियो अब के हेर्ने होला सकियो सबैलाई बधाई छ मिस यु सन्दे अल

  • @saraswatipathak302
    @saraswatipathak302 ปีที่แล้ว

    यति राम्रो सिरियल धुन त आउन गारै छ जस्तो लाग्छ फेरि पनि तिनै कलाकार हरुलाइ समाबेश गर्नुपर्च है

  • @ramaadhikari6236
    @ramaadhikari6236 ปีที่แล้ว

    दिमागमा आइरहने सिरियल समाप्त भएछ नरमाइलो लाग्यो😭😭😭

  • @padmapunmagar279
    @padmapunmagar279 ปีที่แล้ว

    धेरै राम्रो छ अझै हेर्ने धोको छ फेरि सिन्दुर 2पनि ल्याउन पर्छ

  • @Samir_Shrestha
    @Samir_Shrestha ปีที่แล้ว +2

    आउनु पर्छ नि किनर अन्तिम

  • @gauleofficial6885
    @gauleofficial6885 ปีที่แล้ว

    सिंदुरको अरु भाग पनि आउनु पर्छ सिरियल एकदमै राम्रो छ

  • @devithapa9811
    @devithapa9811 7 หลายเดือนก่อน

    निकई राम्रो सिरियल थियोे अबो आन्तिम हो भन्दा रुन आयो❤❤ 😭😭😭😭🙏🙏🙏 अबो अर्को सिरियल यस्तै आयोस ल

  • @tilakgharti244
    @tilakgharti244 ปีที่แล้ว

    मैले पनि भाग एक देखि न छुट्टाइ हेर्दै आको थियो समय पनि यस्तो थियो कि मेरो अफ बुधबार कै हुने यति राम्रो यति राम्रो कि निकै नै छोटो लाग्ने अलि लामो भको भए जस्तो हुने तर कति छिटो लास्त भाग आए छ यहि टिम कलाकारहरुले फेरि यस्लाइ यहि देखि जोडेर लिए पनि हुन्थ्यो फेरि हेर्न पाए हुन्थ्यो यस्तो राम्रो सिरियल आशा राखौ धन्यवाद सम्पूर्ण तिमीहरूलाई अनि निकै सम्झना 🙏🙏🙏🙏

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 ปีที่แล้ว +1

    अाज सम्म १ भाग पनि नछुटाई हेरेको थिए बुधबार कहिले अाउला,सिन्दुर सिरियल कहिले अाउला भनेर बस्थे अाज अन्तिम भाग भन्दा निरास भए सम्पूर्ण टिमलाई शुभकामना ।

  • @abinashbhatta145
    @abinashbhatta145 ปีที่แล้ว +3

    किन होला हजूर यतिमनपरेको सिरियल बन्द हुने

  • @basantakhadka1265
    @basantakhadka1265 ปีที่แล้ว

    अर्को भाग पनि अाउनु परो धेरै मन पर्छ सिन्दुर सिरियल

  • @mayaacharya5868
    @mayaacharya5868 ปีที่แล้ว

    सिन्दुर धेरै राम्रो छ नछुटाई हेरेको छु हजुर लाई धेरै धन्यवाद अबदेखि न आउने भनेपछि सारै दुख लाग्यो म कोहलपुर बाट हो हजुर लाई धेरै शुभकामना 🙏🙏🙏🙏🌹🌹🌹🌹🌹💐💐💐🍒🍒🍒🍒🍒❣️💕💕💕💕💕🥀🥀🥀❣️❣️❣️🎊🎊

  • @samjhanakhadka8676
    @samjhanakhadka8676 ปีที่แล้ว +1

    पुराना सिरियल अरु पनि अपलोड होस🙏

  • @shankarsunar760
    @shankarsunar760 ปีที่แล้ว

    धेरै राम्रो भाको छ अब झन सन्ध्या को ससुरा ठाउमा आउनु भयो ❤❤❤❤👌👌👌👌🙏🙏🙏🙏🙏

  • @ashihgharti2584
    @ashihgharti2584 ปีที่แล้ว

    सिन्दुर सिरेल yak damai best lagthyo malai तर आज भाग 78 लास्ट हुनाले मेरो मन दुख्यो प्रग्या दिदी लाई नि miss you garima didi lai ni miss you and suman dada lai ni miss you pukar dada lai ni miss you 💕💕💕💕💕💕❤️❤️❤️❤️❤️❤️❤️♥️♥️♥️💞💞💞

  • @pusparai1662
    @pusparai1662 ปีที่แล้ว

    सिन्दुर 2 बाट सुरु गर्नु होला यहि कलाकार टिमबाट नै शुभकाममा छ यहाँहरुसबैलाई।

  • @durgakattel6889
    @durgakattel6889 ปีที่แล้ว +3

    I. Love this seriel 100 samma janxa jasto lagako theo dukha lagyo1 bata78 samma purai hera

  • @surenpy9318
    @surenpy9318 ปีที่แล้ว

    यहि काहानिमा कमेडी फाइट अरु कुरा हरु थपेर फिल्म बनाउनु पर्छ सुपरहिट हुन्छ 🙏

  • @ambikabhandari7631
    @ambikabhandari7631 ปีที่แล้ว

    यति राम्रो टेलिसिरियल सकिएकोमा दुख लागेको छ हजारौं यापिसोट सम्म हेर्न पाईयोस भन्ने चाहाना थियो

  • @puspapunmagar7717
    @puspapunmagar7717 ปีที่แล้ว

    अति राम्रो याे भाग भन्दा अगाडिकोरुपमा जादैन

  • @bhawanashahi5670
    @bhawanashahi5670 ปีที่แล้ว

    धेरै राम्रो थियो यो सिरेल बधाई छ फेरि पनि यसरी राम्रो सिरेल लियर आउनु होला मैले त नछुटायर हेरेको थिय

  • @himuawasthi8500
    @himuawasthi8500 4 หลายเดือนก่อน

    धेरै राम्रो थियो सिन्दुर सिरियल फेरि नि हेर्न पाउ

  • @ramilasapkota1689
    @ramilasapkota1689 ปีที่แล้ว

    धेरै राम्रो सिरियल थियो अन्तिम भाग रैछ दु:ख नि लाग्यो

  • @sabinagt9208
    @sabinagt9208 ปีที่แล้ว

    अब छिटै सिन्दुर भाग 2 लिएर आउनु पर्छ है

    • @deviadhikari1350
      @deviadhikari1350 ปีที่แล้ว

      अाउनु पछ यति रामाे् सिरिययल छाेड्नु अुदैन

  • @vavishastha151
    @vavishastha151 ปีที่แล้ว

    धेरै राम रो थियो यो सिरियल तर अनतिम भाग रैछ सिदुर

  • @sunitachaudhary1875
    @sunitachaudhary1875 ปีที่แล้ว

    सिंदुर सिरियल धेरै मन परेको थियो तर अन्तिम किन अब अझ अगाडी बधाउन सकिन्न ।

  • @bhawanathapa328
    @bhawanathapa328 ปีที่แล้ว +1

    Ante chai nagarnun plz aru episode chalnu parx yo sireyl ko 🙏🙏😭😭

  • @alisharumba4404
    @alisharumba4404 ปีที่แล้ว

    अर्को भाग नी आउनु पर्छ यो सिरियल

  • @sachinmgrx2485
    @sachinmgrx2485 ปีที่แล้ว

    मलाइसारै मनपर्ने सिरेलहो तर अन्तिम भकोमा दुख लागेयो

  • @kamalakatwal7682
    @kamalakatwal7682 ปีที่แล้ว +3

    किन अन्त गर्नु भको हजुर मलाई त सारै दुख लागो हेट

  • @apsaramainaliapsara87
    @apsaramainaliapsara87 ปีที่แล้ว

    आज चै बुबाको कुरा सुन्दा माया र कुरा मन पर्यो

  • @taranath884
    @taranath884 2 หลายเดือนก่อน

    अति सुन्दर छ अझै अर्को फिल्मी आओस्

  • @laxmisubedi9873
    @laxmisubedi9873 ปีที่แล้ว

    सारै रामाे थियाे किन टुङगाईयाे । मेम म सारै दुखि भए । फेरी याे सिरियल लयाउनु परियाे है मेम ।

  • @manishabhattarai628
    @manishabhattarai628 ปีที่แล้ว +2

    Sarai ramro thiyo siriyal but aantim eposid raixa 😭😭 sindur season 2 xittai liyera aaunuparxa hai 🙏🙏❤❤

  • @ismilelepcha6677
    @ismilelepcha6677 18 วันที่ผ่านมา

    ❤❤❤❤Deepak n Garima de lai dhari miss garda chow yo apsord marfat

  • @amritbudha7569
    @amritbudha7569 ปีที่แล้ว

    सम्पुर्ण टिम लाई हार्दिक बधाई सफलताको धेरै धेरै शुभकामना छ

  • @roshnighale2005
    @roshnighale2005 ปีที่แล้ว +1

    धेरै राम्रो सिरेल थियो तर आज अन्तिम भग रहेछ so sad news anyway सबै टिमलाई माया अनि सम्झाना ❤❤❤❤❤❤❤❤

  • @nirutadhamala4352
    @nirutadhamala4352 ปีที่แล้ว

    plz यो सिरीयल कन्टीनिउ दिनुस न यक दमै रामरो छ यो सिरीयल हजारौ भाग समन जानु पर्छ❤❤❤plz

  • @khadgarairai5935
    @khadgarairai5935 ปีที่แล้ว

    सिन्दुर सिरियल मा खेल्नु हुने सम्पुर्णन टिममा
    दर्शन हजुर हरुले सिरियल बनाउनु छाड्नु भयो
    भने पानीबिनाको माछा झै लाखौ करडौ दर्शक
    हरु छटपटाएर मर्छ हजुरहरुले सिरियल बनाउनु
    छोड्नु भएना है लाखौ करडौलाइ मनरन्जन दिनु
    भएको छ हजुर हरुलाइ गाहारो ता धेरै गाहारो छ
    कस्टगरेर भएनि बनाउनु होला हजुर हरु यो सिरियल
    मा खेल्नु हुने सबैजानामा हामी दर्शक हरुबाट लाखौ
    लाख हार्दिक शुभकामना छ
    आउने हप्ताको सिरियल पर्खाइमा बाटोहेरी रहन्ने
    अभागी खड्ग राई

  • @kalikakc874
    @kalikakc874 ปีที่แล้ว

    किन अन्तिम सारै राम्रो थियो म त न बिराइ हेरेकी छु सब भाग 😓

  • @Rishap445
    @Rishap445 ปีที่แล้ว

    फेरि 79भाग हेरने पिलिज बन्दा नगर्नू होला

  • @ambikaale6140
    @ambikaale6140 ปีที่แล้ว

    धेरै राम्रो प्रस्तूती कला अरु नी र्हर्ने पाउ है

  • @chetanabudhathoki3748
    @chetanabudhathoki3748 ปีที่แล้ว +1

    एक्दमै राम्रो थियो

  • @saraswatipathak302
    @saraswatipathak302 ปีที่แล้ว

    सिंदुर अझै हेर्न मन छ्

  • @basantbohara9124
    @basantbohara9124 ปีที่แล้ว +3

    बहु आचछ सिरेल

  • @mayathapaofficial
    @mayathapaofficial ปีที่แล้ว +1

    धेरै दुखी छु म सकिदा 😭😭

  • @sukriyanepali388
    @sukriyanepali388 ปีที่แล้ว +1

    Derai ramro lagyo sindur milxa vane aru Pani sindur layaununa la

  • @tejindrapaijapun9181
    @tejindrapaijapun9181 ปีที่แล้ว

    आउनु पर्छ आर्को भाग पनि

  • @mayarai4634
    @mayarai4634 ปีที่แล้ว

    Ati naii ramro serial teli serial best ho mero tara antim rahexa aja feri yestai ramro serial bansunu safal hunuhos herna pau feri

  • @gomachaudhary5126
    @gomachaudhary5126 ปีที่แล้ว +3

    Best siryall

  • @sitachongbang168
    @sitachongbang168 ปีที่แล้ว

    अर्को भाग2 पुनः हेर्न पाउ

  • @kalpanakarki5507
    @kalpanakarki5507 ปีที่แล้ว +4

    Ramro siriyal thiyo antim nbanaunu vko vay hunthiyo....sarei ruwauthiyo

  • @balami6180
    @balami6180 ปีที่แล้ว

    अब सिजन 2 बाट नयाँ सिन्दुर ल्याउनु पर्याे

  • @nirmalabist8148
    @nirmalabist8148 ปีที่แล้ว

    सिन्दुर अर्को पनि हेर्न पाउ

  • @PramilaBalTamang
    @PramilaBalTamang 5 หลายเดือนก่อน

    k aba dekhi yo sindur sireyyl nabanaune horw 🎉😢😢😢😢😢😢🎉🎉🎉🎉🎉🎉🎉

  • @user-ei3ir1bb7q
    @user-ei3ir1bb7q หลายเดือนก่อน

    आहा अति राम्राे भिडियाे❤❤

  • @dipakshretha5343
    @dipakshretha5343 ปีที่แล้ว

    सिरेल राम्रो छ तर फेरि आउनु पर्यो नि

  • @babitarai3710
    @babitarai3710 ปีที่แล้ว +3

    Kati bhagma ruwayo katha aafnai sochda 😂😂😂😂 kati bhagma aafule aafai lai strong banaune sixa dilayo yo Seriale ❤❤❤❤❤❤❤

  • @sitasherstha7457
    @sitasherstha7457 ปีที่แล้ว +2

    Sindura sirel 2 chahinxa hai 🙏🙏🙏🙏

  • @Nisha-kl9ps
    @Nisha-kl9ps ปีที่แล้ว +2

    One of the best serial ho hjr kina ho yahi end garnu vayo plz herna payapani hunteyo Aru vag PlZ 🙏

  • @lilakumarisingh5171
    @lilakumarisingh5171 ปีที่แล้ว +1

    my best serial sindur❣️❣️❣️❣️❣️❣️❣️

  • @user-ol4pf1ng4f
    @user-ol4pf1ng4f 3 หลายเดือนก่อน

    ❤❤❤❤ धेरै राम्रो लागाे सिरियल

  • @sabitrikhadka219
    @sabitrikhadka219 ปีที่แล้ว

    हुँदैन अन्तिम भाग भनेर का हुन्छ र?पर्वत र सन्ध्या को रमाइलो जीवन हेर्न पाउनु परेन र?