दुर्गा प्रसाईको पक्षमा चट्टान भएर उभिए डा. सुन्दरमणि || Tanka Dahal को भिडियोले भयो सबै छताछुल्ल ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 133

  • @ramkharel7613
    @ramkharel7613 4 วันที่ผ่านมา +19

    एक लाख नियममानै रहेछ डाक्टर साहेब। बिदेशमा पनि यस्ताे किसिमको जरिवान लिने चलन छ।

  • @bhupaltamang839
    @bhupaltamang839 4 วันที่ผ่านมา +15

    राष्ट्रभक्त दुर्गा प्रसाईं जिन्दावाद किर्ते प्रसाद मुर्दावाद ।

  • @RajiSubhani-jf5tf
    @RajiSubhani-jf5tf 4 วันที่ผ่านมา +6

    सर जनतालाई जरिमाना लाग्छ भने एमालेलाई के को सर्विस ? जरिमाना नै लिनु पर्छ।

  • @RadhaGiri-c3e
    @RadhaGiri-c3e 4 วันที่ผ่านมา +12

    Good kura❤❤❤❤❤

  • @DiamondDahit
    @DiamondDahit 4 วันที่ผ่านมา +13

    जरिवाना लिनु पर्छ 1 लाख कम भयो।

  • @Ppoudelp
    @Ppoudelp 4 วันที่ผ่านมา +8

    २०४६ साल होईन डा. साब दरबारमार्ग भनेको ब्यापारीक ठाउ हो ।

  • @ashokkumarsatyal5478
    @ashokkumarsatyal5478 4 วันที่ผ่านมา +9

    रा.प्र.पा. लाई पनि जरिवाना गराएकै हो नि, होइन र ??

  • @laxmangautam9813
    @laxmangautam9813 4 วันที่ผ่านมา +4

    भ्रष्टाचारि वलि कंहाको राजा हो र भाषा मिलेन रे जरिवाना नै ठिक हो।

  • @dibakarpant3390
    @dibakarpant3390 4 วันที่ผ่านมา +4

    लोकतन्त्रको नाममा सर्वसत्ताबादको उत्कृष्ट प्रदर्शन सानदार चल्दैछ । जय न्यायदेव !

  • @kunwarupendrajung1628
    @kunwarupendrajung1628 4 วันที่ผ่านมา +6

    सरकारमा बसेर सरकारी निकायलाई फोहोरी करण गरेकोमा जरिवाना नियम कानुन अनुसार गरेको छ, जिब्रो चपाएर बोल्नु पर्दैन।

  • @arieshdicap7416
    @arieshdicap7416 3 วันที่ผ่านมา +2

    बाफ्रे बाफ बाहुन नै बाहुन छ यार गल्ती गर्ने केपि बाहुन खोतल्ने दुर्गा पर्साई बाहुन रबि लामिछाने बाहुन र यो बुढो नी बाहुन, शेरे बाहुन प्रचण्डे बाहुन हुँदा हुदा पत्रकार टंक दाहाल ऋषि धमला लगायत भाग्ये न्यौपाने सुद्दा बाहुन 😂🤣🤣 बाहुन बाद जिन्दाबाद भनुम् की मुर्दाबाद भन्नु यार

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o 3 วันที่ผ่านมา +1

    Jai ho durga sir

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 วันที่ผ่านมา +1

    सबैले जुँगाको लडाई छोडौ, नाटक् र नौँट्कि मात्र नगरौँ, यो बेबस्था र अबस्था दुबै बदलौँ, बिदेशी बाद र बिदेशीको दाना पानी खान र झोला बोक्न छोडौँ, एकजुट बनौँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉तेसैमा सबैको भलो हुने छ हजुर 🎉

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 3 วันที่ผ่านมา +2

    आजै ढलोस ठगबन्धन !

  • @jeetpun1621
    @jeetpun1621 4 วันที่ผ่านมา +1

    Balen को, good governance को 2 tool हो, reward n punishment. Dr.Dixit , KMC 7 star होटल हो र, service charge लिइने | यो फेरि पहिलो पटक को जरिमाना हैन , यस अघि RPP को जुलुस ले पनि fohar गरि दिए बापत जरिमाना तिरी सकेको छ, अनि Balen ले कसरी RPP संग जरिमाना र uml संग service charge हास्यास्पद हुँदैन, Dr.Dixit, uml ले RPP को जरिमाना देखि पाठ सिक्नुपर्ने हैन ? तर kandai-kanda को epicenter ओली नेतृत्व मा सुधार आउने होइन, यस प्रकार को गल्ती ओली पशुपति मा उत्तानो परि अन्तिम श्वास नलिये सम्म सुधार आउदिन | त्यही भएर Balen को tit for tat policy ले ठीक गर्छ | Dr.Dixit लाई , ओली र Balen को जुहारी थाह छैन की क्या हो ? ओली जस्तो परंपरागत झोले हरू outdated भै सकेछ |
    बिदेशी र स्वदेशी policy मा भिन्नता-
    Donald Trump, president मा निर्वाचित भै सपत लिनु 2 महिना अगावै proactively, DOGE (Department of government efficiency) लाई election को नारा "make America great again. " लाई सार्थक बनाउन लागि सके, भने राष्ट्रघाटी RC Paudel ले निष्क्रिय प्रया रहेको गणतन्त्र 2072 लाई अझ बढी असफल बनाउन, भ्रष्टाचार को मुद्दा को म्याद (अवधि) white color criminals लाई सजिलो हुने गरि कम से कम गर्न मरिहत्ते गरि रहेको छ |
    राष्ट्रघाटी RC Paudel, राष्ट्रपति भन्दा उच्च स्थान मात्र पशुपति आर्यघाट को "ब्रम्हानाल" हो | राष्ट्रघाटी लाई हेक्का भए , जय नेपाल |

  • @nabinpanta8815
    @nabinpanta8815 3 วันที่ผ่านมา +1

    उखाने लाई पोल खुल्यो भने कुर्सी गयो भन्ने मात्र डर छ देश जनताको छैन

  • @DevkumarRijal
    @DevkumarRijal 3 วันที่ผ่านมา +1

    वालेनले नियम पुर्वक गर्ने विकाशमा पटक पटक भाजो हाल्ने एमाले लाई अनावश्यक भीड जम्मा गरी फोहोर गर्दा वालेनले नियम पुर्वक जरीवाना लगाउदा कीन मीलेन???? गलत गर्नेलाई,कानुन विपरीतको वादि लाई मानमनातो पुगेन भन्न खोज्नु डा दिक्षीतको यो कस्तो एमाले भक्ती हो???? जरीवान ठीक छ

  • @rautkeshav1480
    @rautkeshav1480 4 วันที่ผ่านมา +2

    जरिवाना नै भन्न पर्छ किन्की तो भला गर्ने थाउ नै होइन, भोलि अरु ले गर्छ्न यो नजिर हो जुन यक्दम ठिक छ,जय माहानगर

  • @jeevansunuwarkirat331
    @jeevansunuwarkirat331 3 วันที่ผ่านมา +1

    घुमाउरो पारामा एमाले नै ठिक छ भन्ने आसय ब्यक्त गर्दा रहेछ्न।

  • @rajendrabdrbist6257
    @rajendrabdrbist6257 3 วันที่ผ่านมา +1

    त्यो एमाले काे जागरण मा प्रत्येक मादृसँगठन लाई 20 लाख रुपैयाँ दिएको थियो किनेर ल्याएको सानो भीड थियो त्यो

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 4 วันที่ผ่านมา +1

    Jaya ghanti jaya rabi sir jaya durga dai jaya ghanti❤

  • @durgpaud2735
    @durgpaud2735 3 วันที่ผ่านมา +1

    बिश्लेशन पुनि डराउन थाले
    ऐमाले सित

  • @ramkharel7613
    @ramkharel7613 4 วันที่ผ่านมา +4

    डाक्टर साहब, नियमानै जरिवाना शब्द लेखिएकाे छ भने अर्काे शब्द कसरी लेख्न सकिन्छर?

  • @Wolverinedura
    @Wolverinedura 4 วันที่ผ่านมา +2

    Im strongly disagree with you Dr. Sab its not a service charge its should be fine.

  • @rajshrestha7062
    @rajshrestha7062 4 วันที่ผ่านมา +1

    महेश बस्नेत मान्छे हो अरूले राम्रो काम गर्छ अनि विरोध गर्न मात्र जानेको छ

  • @shokwaiba7428
    @shokwaiba7428 3 วันที่ผ่านมา +1

    डाक्टर पनि चिप्ले किरा रैछ मलाई पनि परेन बालेनले जे गर्यो राम्रो गर्यो एमाले सरकारमा भएर किन तमासा देखाउन पर्यो केपिलेपी अब 2/4 बर्ष मात्र हो आफै अस्थाउछा

  • @dataramchapain2016
    @dataramchapain2016 4 วันที่ผ่านมา +2

    Jay durga dai

  • @prakashnepal7712
    @prakashnepal7712 3 วันที่ผ่านมา +1

    जरिवाना फाेहाेर उठाउन लागेकाे शुल्क हाेइन । जरिवाना अाइन्दा यस्ताे फाेहाेर नगर्नु भन्ने चेतावनी वापत हाे । जस्तै सवारी नियम उलङघन गर्दा प्रहरीले चिट काटे जस्तै हाे ।

  • @arunaakash-d5t
    @arunaakash-d5t 3 วันที่ผ่านมา +1

    यी बुढाको काम छैन हावा तालमा बोलिरा हुन्छन् कसले पत्याउने

  • @SureshAryal-e4o
    @SureshAryal-e4o 4 วันที่ผ่านมา +2

    रक्सि खायर बोतल फालेर कस्तो जागरण गरेको हो एमाले ले.. 😅😅😅😅

  • @Delje960
    @Delje960 4 วันที่ผ่านมา +2

    Durga Prasai is real hero of Nepal

  • @bajrarai7828
    @bajrarai7828 4 วันที่ผ่านมา +2

    Cजरिवाना ठिक भयो

  • @GopalBasnet-u8i
    @GopalBasnet-u8i 4 วันที่ผ่านมา +1

    केपी कम्युनिष्ट चोेरनिष्टमा सिंहास भैसक्यो, दिनदहाडै मान्छे बेच्नेहरु कसरी कम्युनिष्ट?

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 วันที่ผ่านมา +1

    येडाक्टरसाहाबजिउ योजरिबानात येहिमात्रै हैन बिदेस्मापनिलिईन्छके भन्नपनि जरिबानानैभनिन्छ जयेबालेन्साहा माहानगर पर्हरिटिम राजुपान्डेसर

  • @jibankrai-ci1ht
    @jibankrai-ci1ht 4 วันที่ผ่านมา +1

    डाक्टर को सोच पनि ठिक लागेन जरिवाना नभनेको भए एमाले जस्तो चोर पाटिले तुर्छ पैसा थोडी?

  • @lok5532
    @lok5532 4 วันที่ผ่านมา +4

    तपाईं एमाले पो हो काका

    • @Wolverinedura
      @Wolverinedura 4 วันที่ผ่านมา +1

      Tyastaii lagyo

  • @bmsameer
    @bmsameer 4 วันที่ผ่านมา +3

    Sahi kuro dr sir

  • @budhatamang4591
    @budhatamang4591 4 วันที่ผ่านมา +2

    कस्तो डाक्टर साब हो हजुर ? जरिवाना नभनेर सर्विस चार्ज रे ?
    सर्विस चार्ज भनेको चाई नेपालीमा के हो ?
    सडकमा फोहोर गरेकोमा नगरपालिकाले चार्च लिनु मिल्छ त ।

  • @HyHy-k5r
    @HyHy-k5r 4 วันที่ผ่านมา +1

    Good.1000.%

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 4 วันที่ผ่านมา

    Great political analysis 👍👍❤

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 2 วันที่ผ่านมา

    शब्दमा नजानुस् यि डाक्टर साबले कुरै बुझेका छैनन महानगर को प्रहरी ले पत्र बुझाएको हो । येस्तो जरिवाना महानगर को प्रहरिले गराउछ । वैयात के सुन्नु !!

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 4 วันที่ผ่านมา +4

    You are 100% right dr. Sab

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 วันที่ผ่านมา +1

    एमालेले बालेन्कोयेउटा रौँपनिहल्लाउनसक्दैनजन्ताछन्बालेन्सित खबरदारवलि कुन्रन्डिकोबान्लेहो माफिमाग्नुपर्छभन्नि लौतकोआउँछ माफिमगाउन बन्बोकाकोझुनडसालाहरु

  • @BlackDog-z7n
    @BlackDog-z7n 3 วันที่ผ่านมา

    फोहर भकै हो गरकै हो अनि फोहर गर्ने हरुले नै भन्नु पर्थ्यो नी लु केही फोहर भयो यसको सर सफाइको लागि चार्ज है भनेर समझदारीको साथ केही रकम बुझाउनु पर्थ्यो नी मन्त्री जस्तो ले फोहर भएको गरिएको नदेख्ने कि त्यसको बाउले राखेको हो नगर सफाइको मान्छे हेपाहा नियत हैनर।

  • @dineshprasadshrestha7968
    @dineshprasadshrestha7968 3 วันที่ผ่านมา

    डाक्टर साब, जरिवाना बालेनले लेखेकाे हाेइन, ऐनमा लेखिएकाे हाे। यसमा बालेनलाई भन्ने ठाउँ छैन। कानून बालेनले बनाएका हाेइनन, यिनै पार्टीवाला संसदले बनाएकाे हाे।

  • @baukochhorabaukochhora9258
    @baukochhorabaukochhora9258 4 วันที่ผ่านมา +3

    जरिमाना होइन सर्बिश चार्ज अरे हरे हाम्रा देशका सो कल्ड बौद्धिक हरु

    • @nirmalakoirala9718
      @nirmalakoirala9718 4 วันที่ผ่านมา

      जरिमाना नै हो के को सर्बिस चार्ज 😡

  • @SanuTamang-ww7zs
    @SanuTamang-ww7zs 4 วันที่ผ่านมา

    very good kura ❤❤❤❤

  • @SaradaSingh-k6j
    @SaradaSingh-k6j 4 วันที่ผ่านมา

    Good job dr sir 👏👏👏👏

  • @ramkhadka6653
    @ramkhadka6653 3 วันที่ผ่านมา

    के पि को चाक मा दुइ लातहाने मुख बाट गु ननिकाले सम देश बनदैन😂😂😂

  • @GorakhChhetri-o7n
    @GorakhChhetri-o7n 4 วันที่ผ่านมา

    You are right dr

  • @rdckc5674
    @rdckc5674 4 วันที่ผ่านมา +1

    Balen is good 👍👍👍

  • @sayyedsam6754
    @sayyedsam6754 4 วันที่ผ่านมา

    शिक्षक आन्दोलन मा पनि जरिबाना लगाको थियो रा स्व पा को शभा मा पनि भाको थियो पत्रकार ज्यु यो पहिलो चोटि होइन अहिले किन आवाज

    • @sayyedsam6754
      @sayyedsam6754 4 วันที่ผ่านมา

      रा स्व पा होइन रा प्र पा हो गल्ती भयछ

  • @NarayankajiShrestha-bu1cc
    @NarayankajiShrestha-bu1cc 3 วันที่ผ่านมา

    एमालेले गरेको फाेहार नगले सफागर्ने डाक्टर साब

  • @ramjikhadka6489
    @ramjikhadka6489 3 วันที่ผ่านมา

    Balen is alright because he never discriminate who did wrong.

  • @krishnamalla8850
    @krishnamalla8850 4 วันที่ผ่านมา

    Dr Sab Right

  • @limbuKapoba
    @limbuKapoba 3 วันที่ผ่านมา

    केको सर्विस चार्ज हो जरिबाना नाई हो बुडा

  • @govindakoirala5
    @govindakoirala5 3 วันที่ผ่านมา

    डा. साहेब एमालेकाे नुन खाएकाे मान्छे हाे, अनि किन बालेनकाे खिलाफमा नबाेल्नु त ???
    कम्बाेडिया काण्डमा ओलीकाे धाेति खुस्केकै हाे।

  • @SuratSaud-e6q
    @SuratSaud-e6q 4 วันที่ผ่านมา

    right dr g

  • @saraswatibhittrakoti5766
    @saraswatibhittrakoti5766 3 วันที่ผ่านมา

    Right Dr vanai ma galti vayo

  • @omsharma818
    @omsharma818 4 วันที่ผ่านมา

    जस्ता लाइ तस्तै

  • @mukkumTravel
    @mukkumTravel 3 วันที่ผ่านมา

    Yo dr ko कुरा चित्त बुझेन

  • @Wolverinedura
    @Wolverinedura 4 วันที่ผ่านมา

    I would like to ask Dr. Are you sure they will pay if it is handed as a service charge?

  • @PabitraDevkota-l2g
    @PabitraDevkota-l2g 3 วันที่ผ่านมา

    Dr.sab ko vanai 100% right
    Arko kuro uthaunu paryo bidesh ma jastai jo kasailai pani polish hirasat,jel pare ra paxi nirdos sabit vayo vane xeti purti dine bebastha hunu parxa. Jasto lagxa natra dusmani sadhne kam matra vayeko van vai raxa

  • @NarendraBhetwl
    @NarendraBhetwl 3 วันที่ผ่านมา

    ८ कराेड जरिमाना हान्नुपर्ने

  • @madankumarchhetri6161
    @madankumarchhetri6161 4 วันที่ผ่านมา

    Kina jarimana nabhanne Dr. Saheb, galti garepachhi fine tirnu parchha, yo kanoon antargat bilkul sahi chha.

  • @YamGhale-m5q
    @YamGhale-m5q 4 วันที่ผ่านมา +1

    Dr saheb sarsafai nagarle garxa sarkarle partye le gardaina nagar le thikgaryo

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 วันที่ผ่านมา

    हैनहैनसर अगरजन्ताया बिपक्षेलेगरेकोभयेआमनाग्रिक्भनिन्थ्योत्याहातसरकारैछत दर्बार्मापनिआफैरोडमापनिआफैभयेपछित तेलाइ जरिबानानैभन्नुपर्छ

  • @chakgurung3175
    @chakgurung3175 4 วันที่ผ่านมา

    Great job 👍

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 4 วันที่ผ่านมา +2

    Comaunist ra congress ko chakkarma kati pisine ?mile pani hani namile pani hani Rastra ra Nagarik haru ko.

  • @ashalimburai5095
    @ashalimburai5095 4 วันที่ผ่านมา +1

    Don’t worry ba combodiya jindabad vote ta jitinxa jitinxa paisa ko kholo bagayer vaye pani ba jitinxa jotinxa 😂

  • @govinda-h7d
    @govinda-h7d 3 วันที่ผ่านมา

    Kasto Manche ho yasle niyam bschha

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 4 วันที่ผ่านมา

    क्विट ओली बा
    नेपाली को निंद्रा हराम न पारनू बा

  • @PrakashShrestha-ce3ij
    @PrakashShrestha-ce3ij 4 วันที่ผ่านมา

    Jagau janta jagau aba ati vo jagau is over jay rabi jay ghanti Jay ra.so.pa jay rabi

  • @KpSaud-fk4mp
    @KpSaud-fk4mp 3 วันที่ผ่านมา

    यो बड्डो पनी झोले हो जस्तो लाग्छ

  • @kushalchhetri2516
    @kushalchhetri2516 4 วันที่ผ่านมา

    yo 1lakh penalty justifiable xa mero bichar ma..aba bidesh haru ma kunai illegal dumping garyo vane upto $5000 samma fine lagauna sakxa Tara tyo hatauna 100$ pani kharcha hudaina...aba council le 100$ matra lagyo so 100$ matra de vanyo vane tyo mistake uslai thulo lagdaina so next time ni garna sakxa...

  • @tejyonjan9265
    @tejyonjan9265 4 วันที่ผ่านมา

    Dui jibre mula nakkali doctor अस्ति प्रचण्ड सरकार लाई ओलिले ओभर टेक गर्नुपर्छ
    भन्थ्योत। देखेउ त ती?अब भोक न ओलि आयो त।

  • @muralisharma9125
    @muralisharma9125 3 วันที่ผ่านมา

    Janata lai service diyeko ho ra service charge language?

  • @sitakhanal9458
    @sitakhanal9458 3 วันที่ผ่านมา

    Raa pra paa Le Pani tirekai ho ta ho Dr saab

  • @dilparajuli5973
    @dilparajuli5973 4 วันที่ผ่านมา

    Mahesh basnet k nak le boleko xa tetro kanda birseyo

  • @kestthapa6116
    @kestthapa6116 3 วันที่ผ่านมา

    Dr sundermani g niyem anusar jariwana garda k ko tauko dukhai ho tapaiko gharma forgardiye kasto hunthyo

  • @DurgaShrestha-v1i
    @DurgaShrestha-v1i 4 วันที่ผ่านมา +2

    Balenle naramro kam gardainan jastalai tyastai

  • @omraj4750
    @omraj4750 3 วันที่ผ่านมา

    Yo jatho Balen birodhi hoki jasto lagyo🤔

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 วันที่ผ่านมา

    सरलेभनेझै सबैठिकैहुनुपर्छभन्निहोके जबगल्तिगरिराछभनितेलाइगल्तिअलिबडिपनिभनिन्छरभन्नपनिपाइन्छ 1000 गल्तिआफुगरिरहनि अर्कालेअलिकतिरौँजतिगल्तिगरेपार लौभनेरडङ्कापिट्निहो जयेबालेनसाहा लौतहरौँकेगर्छ वलिले

  • @pramodthapa7286
    @pramodthapa7286 3 วันที่ผ่านมา

    Kura thik hunu paryo tarika thik na bhaye Pani Nepal ma

  • @krishnamalla8850
    @krishnamalla8850 4 วันที่ผ่านมา

    Mahesh Chamcha ho ole ko

  • @HemrajBudhathapa
    @HemrajBudhathapa 4 วันที่ผ่านมา

    saudi areab ma bha ko bhaya janma kieda hunthyo

  • @NARAYANCHHETRI-bd2vz
    @NARAYANCHHETRI-bd2vz 4 วันที่ผ่านมา +1

    Yeta ni bolney utta ni bolney yes lai vancha due jebrey

  • @sompun8935
    @sompun8935 3 วันที่ผ่านมา

    Yo pitri budho emale rahecha

  • @maushamkoirala9114
    @maushamkoirala9114 3 วันที่ผ่านมา

    1 lakh dinu parda a male ma khaniyo
    Vnne .... durga dai ,ravi ,kulman , balen
    Lai khedne haru ko ko hun ta ....
    Aama babu lai xoyera vnnu ko ko hun

  • @SarswatiKhadka-h2v
    @SarswatiKhadka-h2v 4 วันที่ผ่านมา

    Yo thagbandhan chor sarkarlie no vote।

  • @gautamkarki2420
    @gautamkarki2420 3 วันที่ผ่านมา

    Ee pakhndi dr purana party ka leave khane jhole fatha dr yesta pani bislesak re 😂😂😂😂😂😂

  • @devakiduwadi8214
    @devakiduwadi8214 3 วันที่ผ่านมา

    Fohor garear xodnelai jariwana nai line ho. E buda ba ni mla ka samarthak rahexan .

  • @VijayKumar-hr6if
    @VijayKumar-hr6if 3 วันที่ผ่านมา

    Deshdrohi durga hattyaro prachand samajh ma bikriti failaune rabi r purb panch harulae hekka rahos timro woukat xain kp ko mukawala garne yo budho ni faidal vo

  • @dilsunwar3911
    @dilsunwar3911 4 วันที่ผ่านมา

    Hoina tapai haru bolera matra hoina Dadakma aunus natra 84 ma ni auchhan kina ki bideshi lai vot milaye matra hola natra 30% eniharuko jole ra 21%kinera 2% sukumbasi garera kutne chan tei bhayera thulo vaye abo jati bole tei ho jai Nepal 🙏

  • @surajtamang8563
    @surajtamang8563 3 วันที่ผ่านมา

    Soddo haruko dimag sabai ko testai vayexa jariwana lai jariwana nai vannu parxa thok balen thok direct karbahi garnu parxa

  • @manojchhetri4393
    @manojchhetri4393 3 วันที่ผ่านมา

    Hajur ko budi ajai pani ui jamana ma hunu hudai cha..fohoro gare c jariman kina na lagauni ??pati le manchi jama gare c safai pani garnu pani pati le nahi garnu parni ho…hajur jasto manchi le yesto bujai ramro bhaye na dr shad

  • @krishnalamichhane4387
    @krishnalamichhane4387 4 วันที่ผ่านมา

    Monkey ko gangbhayeko thauma fohor hunchha

  • @kajimanbhujel675
    @kajimanbhujel675 4 วันที่ผ่านมา

    Lala timiharulai herdaei jau mujihrulai ekek chunchun garnere hamile xodinna

  • @ranjitkhadka2244
    @ranjitkhadka2244 4 วันที่ผ่านมา

    Yo doctor budho vayachha. Tudikhel ma bahek anta aamasabha hos ki jesukai hos bahir sadak ma aamsabha garne lai thorai vayo jariwana

  • @ThakurSubedi-x7b
    @ThakurSubedi-x7b 3 วันที่ผ่านมา

    😢😅😂