एसो बिचार गर्दा ओली सरकार सबैभन्दा ठूलो भष्ट्राचारी घूसखोरी रैछ भन्ने मलाई लाग्यो । म एमालेको कार्यकर्ता आजबाट पार्टी छोडेर स्वतन्त्र तिर लाग्ने बिचार गरियो ।
एमालेलाईपनी सिध्याउने भय एमालेका सबै नेता कार्यकर्ताहरुका राष्ट्रिय के,पि,बाले,,, लास्टमा ब्यक्तिगत रुपमा आफुपनी सिधिनेभय । सुदुरपस्चिम प्रदेश र लुम्बिनी प्रदेशमा एमाले जिराे हुने छाँट देखियाे ।
हरेक गरिबी र निमुखालाई आश्वासन मात्र देखाउने सरकारलाई रित्तो गाग्रीलेर सिंहदरबार जानु कति ब्याङ्ग्यात्म कुरा हो यो कुरा ती उच्च पदमा बसौदाहरुले बुझोस अब एउटा मेयर मात्र हैन अब हरेक नेपालीले त्यो सिंहदरबार सम्म खुट्टा नपुर्याउनजेल सम्म केही परिबर्तन हुदैन । आज एउटा गाग्री लेर सिंहदरबारमा छिर्ने हिम्मत बोकेको मान्छेले भोलि यो देश नचलाउला भन्न सकिन्दैन त्यसैले होसियार बस सरकार कति गरिब निमुखालाई बोलिले मात्र ठिक्क पार्छौ अब ती दमनमा पर्ने हरेक मान्छे ठाउँठाउँ बाट उठ्न थाल्छ्न यो त केबल सुरुवाती मात्र हो।
अब एमाले कालो कांग्रेस शून्य हुनुपर्छ
एमाले मात्रै होइन हो। काङ्ग्रेस माओवादी सबै छोड्नुपर्छ अब
भिम रावल जिन्दावाद अब सचेत एमाले भिम रावल तिर जानू पर्छ❤🎉
यो एमाले छाड्ने अभिनय देशैभरी हुनु पर्छ है हजुर
राम्रो खबर मानौ यसलाई , बिस्तारै आँखा खुल्दैछ अब कार्यकर्ता ज्यु हरुको ।
राम्रो मान्छे र राम्रो बिचारमा ढिलो चाडो सबैको साझा धारणा बन्दै जान्छ 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
केपि ओलिकै नेतृत्वको समयमै एमालेको नाम निसाना मेटिनेछ।
अति राम्रो समाचार सुनाउनु भको मा धरै धरै धन्ने बाद
❤ Jay Bhim Rawal ji 🙏 jindabat jindabat 🙏 Jay Yuba Sakti jindabat jindabat 👍 🙏 ❤
एमाले म लगयात १०० जनाले आगामी निर्बाचनमा भोट नदिने कसम खाएका छौ।
Very good सबै कम्रेड हरुलाई माओवादी केन्द्रमा स्वागत छ!!
Good ho sar
Very good
Kamaret jiu
Good rawal
ho yesto ramro ramro news haru daily sunna paos.
Sadhai yestai news sunna paiyos Aaja chai masst nindra lagne vayo ❤❤❤
एमाले भन्दा पनि केपि ओलि को पतन हुनुपर्छ
बधाई छ सुदुरपश्चिम यो कुहेको एमाले लुईटरा ओली छाड्डनै प्रछ
ठिक गर्यो अझ यस्तै न्युज सुन्न र देख्न पाँउ
नुवाकाेटमा पनि वलि छाडेर भिम राउल काे साथमा
शुदुर पशचिममा केपीको पार्टी खुलित ८४/मा लु कमिटीबाट निकाल हैन ७७ रै जिल्लामा यसरी नै निकालीनु पर्छ।जे होस केपी ठिक छ रम्रै गर्दै छ।
Ati ramro samachar amale sakiye ramro
एसो बिचार गर्दा ओली सरकार सबैभन्दा ठूलो भष्ट्राचारी घूसखोरी रैछ भन्ने मलाई लाग्यो । म एमालेको कार्यकर्ता आजबाट पार्टी छोडेर स्वतन्त्र तिर लाग्ने बिचार गरियो ।
यस्तै देसभर चलिरहन्छ शुभकामना
सारै राम्रो लु खा केपि आप
सिन्धुपाल्चोक मा पनि नेकपा एमाले छाडने सख्या 250 जना ले छाडि सके है
balancha jindabat बालेन शा जिन्दाबाद हर्क सम्पाङ जिन्दाबाद यिनी हुनुपर्छ नेता देश चलाउनका नेपाल देश तब बन्छ।
सत्यनास एमाले,,,ओलिको पहीरो लाग्यो।
Jyadai Ramro khabar.
Good news.
दामी।
खुसिकाे खबर
जिन्दाबाद। भिम रावल।सर।अब।ओलि।गयो
Good dherai ramro..
Ramro bhayo
एमाले अनि बा का भ्रस्ट छोरा हरु नसक्ये सम्म देश अनि राजनीति बन्दैन।
एमाले छादेकै राम्रो इतिहासकै एक नम्बरको भ्रष्टाचारको जालो हो
राम्रो राम्रो खबर छ
जय भिम राउल
सुभ समाचार
धेरै राम्रो
राम्रो
Ramro News,
V good
good 🎉🎉🎉🎉
Very good
Good news
धेरै राम्रो यस्तो हो भने सता् मा मात्रै बसेर के गर्न हाम्रो घरमा पनि चार जाना परिवार छौं एमाले हो अब छाडेर घन्टी मा जाने छौ
Good job 👍 🙏 🇳🇵
Good newes
सुशासन काे कुरा गर्ने एमाले अब धेरै तिक्दैन अब माले हुन्छ
Good👍
Good luck
Good
अब एमाले मा केपि चोर मात्रै बस्नु पर्छ
0 हुनुपर्छ
सभ्य नागरिक ले सत्ता को आड मा देश लुट्ने गिरोह का लागि काम गर्ने होइन
good
अछाम बाट एमाले त सकिछ अब
एमालेलाईपनी सिध्याउने भय एमालेका सबै नेता कार्यकर्ताहरुका राष्ट्रिय के,पि,बाले,,, लास्टमा ब्यक्तिगत रुपमा आफुपनी सिधिनेभय । सुदुरपस्चिम प्रदेश र लुम्बिनी प्रदेशमा एमाले जिराे हुने छाँट देखियाे ।
अब सुदुरपस्चिमबाट एमाले बढार्नुपर्छ।
एमाले र कंग्रेस राम्रा व्यक्ती हरुले पाटी छोड्दा देशले . सुख पाउछा
एमाले र काङ्ग्रेसमा काेहिपनी नबस्नूहाेला याे भ्रष्टचार्काे संरक्षणगर्ने पाटिहाे
Good nwj ❤❤❤🎉🎉🎉
के कारणले येस्तो हुदैछ😢येस्तै होभने एकदिन ☀️र🌳 सिद्धिने भयो🤦♂️
लौजा पहिरो गय्को गै छ त
बामालेमा अन्तिममा बा मात्र बाकी हुने निच्चित छ।
हुदैन ।। पानी ट्याङ्की, टोले गुण्ड महेश बस्नेत, बैगुनी चोर योगेश, र दुई चार जना आसेपासे चै बाकी रहन्छन् ।। दुई चार जना कुहिएको सिनोहरु त रहनु पर्छ ।।
एमाले मुक्त सुदुरश्चिम 2084 मा पक्का
चुनाव मा फलामको चिउरा हुन्छ होला काङ्ग्रेस र एमाले लाइ
वलीले पुरै एमाले सिध्याउने पक्का भो
एमाले को पतन अझै दुर्त गति हुदै जानेछ हेर्दै जानु होला
एमाले मा भिम रावल कै कारण र सहकारि प्रकरण ले एमाले पाटि नै सिद्दिनि अबस्था मा कङ्रेश मा मुख्य गगन को कारण बाट पाटि ध्वस्त्।
Kp Oli serey parchanday nepalko leader garni likeko xina
सुदुरपश्चिम मा सुन्य हुन्छ ओलिको अहङकार चुर चुर हुन्छ
एमाले अब पटन हुन्छ !
अब एमाले रहाने भनेको पुर्ब तिर हो भन्न पनि मिल्दैन झापा को सिमित ठाउमा मात्रै होला ८४ मा भेटिन्ने 😂😂😂😂😂
ओलिकोएमाले को गोदाम कति खाली हुन्छ कुनै थेकाननै छैन !
आहा कानै कति पबित्र भयो दलालहरुको अवस्था माओबादी जस्तै टुक्राटुक्रा भएको सुनिरहन पाइयोस् ।।
अब कालो काङ्ग्रेस र यमाले को नेपाल बाट पत्तासाप हुन्छ।
Jay ghanti jay ravi jyu 🎉🎉
उखाने सक्किनु पर्छ।
एमाले छोडेर कता गयो होला त डाम्ना हरु😅😅😅😅
खुशीको खवर
म पनि २०७४ निर्वाचनसम्म एमालेको लाहा छापनै थिए तर अहिले छैन। एमालेमा ओलीका हनुमान बाहेक सबैले छोडने छन।
ऐकदमै सही कूरो 👍👍👍
Sai ho sai ho
आतङ्ककारि ओलि अब ८४ मा आठौ सिटमा पुग्ने confirm
8+4=12
हरेक गरिबी र निमुखालाई आश्वासन मात्र देखाउने सरकारलाई रित्तो गाग्रीलेर सिंहदरबार जानु कति ब्याङ्ग्यात्म कुरा हो यो कुरा ती उच्च पदमा बसौदाहरुले बुझोस अब एउटा मेयर मात्र हैन अब हरेक नेपालीले त्यो सिंहदरबार सम्म खुट्टा नपुर्याउनजेल सम्म केही परिबर्तन हुदैन ।
आज एउटा गाग्री लेर सिंहदरबारमा छिर्ने हिम्मत बोकेको मान्छेले भोलि यो देश नचलाउला भन्न सकिन्दैन त्यसैले होसियार बस सरकार कति गरिब निमुखालाई बोलिले मात्र ठिक्क पार्छौ अब ती दमनमा पर्ने हरेक मान्छे ठाउँठाउँ बाट उठ्न थाल्छ्न यो त केबल सुरुवाती मात्र हो।
एमाले मा पैरो गयेछ पश्चिम् नेपाल मा।
यस्तो पाराले त उखाने बुढाले भोलि मर्दा मलामी पनि पो पाउदैन कि क्या हो 😮
एमाले को पत्ता साफ हुने दिन आयो 😂😂😂
Very good aba oli matra hunxa yemale
अब सकिने लछ्ण हो पार्टी होकि पराइभेट कम्पनी होर ??
राम्रो ई भ्रष्ट पार्टी लाई छोडनु
👍️👍️👍️
के पि जादिबिदि उम्लेछ पोखिन पर्छ
भिम रावल समर्थक रे भन्छन 😅😅
Ek dam Good news Tara Bhim Rawal pani chor nai ho, patak patak mantri padkayera pani ahile samma k chai khulkayo
naic k.p .ko. anre jarurix
100% Thala parxam
तीनै वटा पाटी जान्नेले त्यागेर स्वतंत्र भैइ वशौंन जुन पाटी केही गर्ला कि जस्तो देखिएला उसैको समर्थक वनौंलानी किन झोले वन्ने ?
यतीमात्रा हैना लाखौं लाखले एमाले छड्ने छ सबै भन्दा खत्ताम ओली नै हो पर्टिको बधक्
एमाले होईन बामाले छोड्दैछन्
जय रबि