Hello Namaste ! I'm Meera gurung हजुरहरु सम्पूर्ण मा म मिरा गुरुग्ङ गाेरखाली चेली काे तर्फबाट धेरै माया र सम्मान साथै आभार तथा धन्यवाद गर्दछु thankyou so much for your love and support हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद ! यदी मेराे च्यानलमा subscribe गर्नुभएकाे छैन भने subscribeगरी bell bottom मा click गर्नुहाेला यदी subscribe गर्नु भएकाे छ भने Thankyou so much यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला ! !I hope you you like my videos just keep loving and supporting me Thankyou stay happy !❤🙏 love you all 🙏❤ #formyfans #myaudience #relatives #friends
सिस्नु र ढिडाे भनेको त हामी नेपाली हरुको मौलिक खाना हो यहि खाएर हाम्रो पिता पुर्खा ले हमिलाइ याहा सम्मन ल्याएका हुन ।अहिलेको ले खान मन्दैन्न ।मेरोत मुखै रसायो ।।मिरा जि।।
आहा मुखै भरी स्वादिलो पानी आयो , ,यसरी नै एक दिन सिस्नु र मकै को ढिडो सरप सरप पारेर खानु पर्ने छ , खुशी लाग्यो , देखेर भए पनि , दुइ चार दाना लेकाली आलु मिसाउनु भए झनै मीठो हुन्थ्यो
Ekdam dherai ramro dhido ra sisno kota kurai nagarau mukh batai pani aayo sarai man parne vlog ho i like this type of organic food bhada chai govar le bhandani kharani le majhnuni ngolsyo
आहा गाउँले जीवन नै रमाइलो ! म पनि गाउँ घर मै हुर्केको मान्छे ! हु । धेरै याद आयो । पराई भुमी Qatar बाट हेर्दैछु । फेरि पनि आउदा दिन हरु यस्तै यस्तै भिडियो अबडेट गराउनु होला !!!
गाउले जीवन गाउले जीवन शैलि रमाइलो हुन्छ जन्मेको हुर्केको गाउँ घरमा आगोमा खाना पकाएर खादा एक दम स्वादिलो मीठो हुन्छ एकदम याद दिलायो हजुर पहिला हामी पनि लेकमा गोठमा यस्तै गरेर काम गर्नेपकाएर खाने गरेको हो अहिले मिरा जि ले भिडियो बनाएर हामिले हेर्न पाउँदा एकदम खुसी लाग्यो हजुरलाइ मुरि मुरि धन्नेबाद छ यसरी नया नया गाउँ घरको बारेमा अझै राम्रो राम्रो भिडियो अप्लोड गर्नु होला हजरको जय होस
मकै को ढिडो र सिस्नु खादाको मजा अर्कै हुन्छ शरीरलाई तागत दिन्छ पहिलाको पुर्खा हरुले एकदम खाने गर्थ्यो अहिलेको माछे हरु खोजेर खान जान्दैन है क्या मजाले खानु भो मिरा जि अनि भुजोले
आहा कति रमाइलो छ हाम्रो गाउघरमा , न लकडाउन को चिन्ता न नाकाबन्दी को न नेपाल बन्दको , अर्गानिक अनि ताजा खान पनि पाईने पैसा पनि धेरै नचाहिने अलिकति दुख बढी हुने
धेरै धेरै हार्दिक शुभकामना नेपाल र नेपालीको तर्फबाट राष्ट्रिय सलाेट छ नेपाली खानाको धेरै धेरै सम्झना छ म हाल खाडी बाट यो भिडियो हेर्दाहेर्दै अत्यन्तै राम्रो लाग्छ
है हाम्रो गाउँ घर गोठालो सरसामान हरु येस्तै हो नानी खुशी लाग्यो👍️👍️👌👌सिस्नो चैँ अलि छिपेको रहेछ अलि माथी भेडा खर्कतिर जंगलमा चैं अलि राम्रो दरिलो पाईन्छ
सिस्नु ढिढो अहिले नेपालिहरुले बिस्तारै बिर्सदै बरु बजारमा आएका रेडिमेड जङ्क फुड जुन स्वास्थको लागि अति नै हानिकारक छ त्यो खाना तिर प्रेरित भएको यो बेला तपाइले यसरी अहिलेका पिडिले पनि सिस्नु र मकै को ढिडो जस्तो हाम्रो अर्ग्यानिक खाना खानलाइ उत्प्रेणा गरि दिनु भएकोमा यहालाइ मुरि मुरि धन्यवाद !!!गाउको उत्पादित खान खाउ आफ्नो शरिरलाइ स्वस्थ राखु ।
मलाइ अतिनै मन पर्ने खाना सिस्नो अनि ढिडो।।देख्दापनी मुख भरी पानी निस्क्यो।Thnx for video meera...लोगो चाहिँ अलि सानो साइज होकि जस्तो लाग्यो।।।Good luck
अहिले सम्म हेरेको VIDEO हरु मा सबभन्दा मन पर्यो । किनकी गाउँ घरमा भन्दा पनि गोठ मा बसेको राम्रो लाग्छ म पनि तेसरी नै बसेको भएर रमाइलो लाग्छ । बन्बरे साग , खोले साग , तिते साग , अर्मले साग मन पर्ने तरकारी । फेरि फेरि अरु गोठ मा हुने क्रियाकलाप हरु पनि हेर्न पाइयोस है नानी ?
Hello Namaste ! I'm Meera gurung
हजुरहरु सम्पूर्ण मा म मिरा गुरुग्ङ गाेरखाली चेली काे तर्फबाट धेरै माया र सम्मान साथै आभार तथा धन्यवाद गर्दछु thankyou so much for your love and support
हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
यदी मेराे च्यानलमा subscribe गर्नुभएकाे छैन भने subscribeगरी bell bottom मा click गर्नुहाेला
यदी subscribe गर्नु भएकाे छ भने Thankyou so much
यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
!I hope you you like my videos just keep loving and supporting me Thankyou stay happy !❤🙏 love you all 🙏❤ #formyfans #myaudience #relatives #friends
Helo meera
Doggy lae pani dinu na
Miraji. Malai I dinu dhidora. Sisnu
Miraji. Malaini
Helo meera ji
सिस्नु र ढिडाे भनेको त हामी नेपाली हरुको मौलिक खाना हो यहि खाएर हाम्रो पिता पुर्खा ले हमिलाइ याहा सम्मन ल्याएका हुन ।अहिलेको ले खान मन्दैन्न ।मेरोत मुखै रसायो ।।मिरा जि।।
बुनु मेरो सबै भन्दा पृर्य तरकारी सिस्नु संग मकैको ढेडो अत्यन्तै मिठो लाग्छ, धन्यवाद
आहा मुखै भरी स्वादिलो पानी आयो , ,यसरी नै एक दिन सिस्नु र मकै को ढिडो सरप सरप पारेर खानु पर्ने छ , खुशी लाग्यो , देखेर भए पनि , दुइ चार दाना लेकाली आलु मिसाउनु भए झनै मीठो हुन्थ्यो
सारै मिठाे हुन्छ सिस्नु र मकैकाे ढिडाे मैले पनि खाएकाे छु
malai pani khanu man lagyo bahini le khayeko dekhera sisnu ra dhido
Molaini khub man parxa sisnu mitho mani khanu hola.
बैनिको भिडियोहरु सबै नछुटाई हेर्ने गर्छु,नेपाल आउदा बैनि सँग भेट्न ठुलो रहर छ
गाउँको यात अाय घच्चोक हो बाहिनि राम्रो भिडियो भानएको रहेछ
Yakdam ramailo lagx hamro barpaki gaule lyf pani wow good ...
पौष्टिक तत्वले भरिपूर्ण प्राकृतिक खाना देख्दै मुख रसायो बहिनी।
हो नी मलाई पनि निकै मिठो लाग्छ
सारै मनपरो मिरा नेपाली पन झलकाएउ
गोर्खाली चेलीलाई सम्मान छ । कती सालीन सून्दर स्वाभाव देखीनू हुन्छ हजूर ।
आहा कती सुन्दर गाउँ
Ekdam dherai ramro dhido ra sisno kota kurai nagarau mukh batai pani aayo sarai man parne vlog ho i like this type of organic food bhada chai govar le bhandani kharani le majhnuni ngolsyo
आहा गाउँले जीवन नै रमाइलो ! म पनि गाउँ घर मै हुर्केको मान्छे ! हु । धेरै याद आयो । पराई भुमी Qatar बाट हेर्दैछु । फेरि पनि आउदा दिन हरु यस्तै यस्तै भिडियो अबडेट गराउनु होला !!!
कति मीठो खाना हो आटो त नानि सिस्नो सग त अती मीठो हुन्छ
सिस्नु मा त सबै हाल नु भयो आदुवा हाले सोवाद दामी हुन्छ मिरा sis
गाउले जीवन गाउले जीवन शैलि रमाइलो हुन्छ जन्मेको हुर्केको गाउँ घरमा आगोमा खाना पकाएर खादा एक दम स्वादिलो मीठो हुन्छ एकदम याद दिलायो हजुर पहिला हामी पनि लेकमा गोठमा यस्तै गरेर काम गर्नेपकाएर खाने गरेको हो अहिले मिरा जि ले भिडियो बनाएर हामिले हेर्न पाउँदा एकदम खुसी लाग्यो हजुरलाइ मुरि मुरि धन्नेबाद छ यसरी नया नया गाउँ घरको बारेमा अझै राम्रो राम्रो भिडियो अप्लोड गर्नु होला हजरको जय होस
मकै को ढिडो र सिस्नु खादाको मजा अर्कै हुन्छ शरीरलाई तागत दिन्छ पहिलाको पुर्खा हरुले एकदम खाने गर्थ्यो अहिलेको माछे हरु खोजेर खान जान्दैन है क्या मजाले खानु भो मिरा जि अनि भुजोले
धेरै मिठो भयो सिस्नो को तरकारी र ढिडो टन्नै खाइयो आजत
कति ज्ञानी नातिनी सधै यसरीनै हजुर बाबा र ममीको सेवागर्नु होला र मालाई पनि ढिडो मनपर्छ. सिस्नो को स्वाद लिन भनेको पाको छैन
Yo ho ni nepali khana malahi ni sarai man parchh mero mukhai rasayo didi
कस्ती राम्री देखिएकी मिरा GRG है गाइज
आहा कति रमाइलो छ हाम्रो गाउघरमा , न लकडाउन को चिन्ता न नाकाबन्दी को न नेपाल बन्दको , अर्गानिक अनि ताजा खान पनि पाईने पैसा पनि धेरै नचाहिने अलिकति दुख बढी हुने
अाहा` कति मिठाे सारै खान मन लाग्याे मलाई हेरेर चित्त बुझाए 🤙
सुन्दर ठाउँमा , सिसनाे डिढाे , अाहा,,,
ल राम्रो।कति मीठो।
wow सिस्नु दामी सारै मन परियो
वाउ गाउँ को अर्गनी खाना सिस्नु ढिरो
आहा कती मिठो सिस्नु ढिडो कती खानु मन पर्यो
Sisnu r makaiko dhedo malai pani sarhai man parxa,aarganik 👍
धेरै राम्रो खाना
Sarai mitho dhito banaunu bhayo ngolosyole anyway so nice seen
मोहीसंग एकदम मिठो हुन्छ ।
Makai ko vat ra मोही sarai mitho hunxa
कति सुन्दर रमणिय ठाउँ अलि धेरै पकाउनु खानअाउनु पर्ला
Wow proudly organics Nepali food's
Meera ji le sisnu ra dhido khaheko dekhada mukhai rasayo ni barai I love nepal
धन्यवाद मिरा । मलाई एकदम मन पर्ने खाना सिस्नु र मकैको ढिँडो । यदि बेला मैले धेरै सम्झेको छु 🙏🙏
अाहाँ मुख्खै रसायो सिस्नु र ढेडो देखेर
WawooOooooo mukhai rasayo ho bahini mero best ho Sisnu dhedo
बालक अबस्थामा सिस्नो खाएको याद आयो। very nice natural video.
Yasto khana ta malai ni manparchha, enjoy ur yummy fresh food.
धेरै राम्रो लाग्छ म सधै हेर्ने गर्छु
ल मिरा जि मलाई पनि सारै मन्पर्ने सिस्नु नै हो अनि साथमा मिरा पनि लासटइ मन्पर्यो है #
धेरै धेरै हार्दिक शुभकामना नेपाल र नेपालीको तर्फबाट राष्ट्रिय सलाेट छ नेपाली खानाको धेरै धेरै सम्झना छ म हाल खाडी बाट यो भिडियो हेर्दाहेर्दै अत्यन्तै राम्रो लाग्छ
Sisnu ra dhendo chai sarai mitho lagxa malai pani dinus hai soltini 👍️👍️😍
है हाम्रो गाउँ घर गोठालो सरसामान हरु येस्तै हो नानी खुशी लाग्यो👍️👍️👌👌सिस्नो चैँ अलि छिपेको रहेछ अलि माथी भेडा खर्कतिर जंगलमा चैं अलि राम्रो दरिलो पाईन्छ
हामिलाइ नि है सोल्टिनी सिस्नु र धेरो सारै मन पर्छ
Beautiful song video & Nepal ko Arganik khana ramro huncha Ni ho Mira g Nepal ko yad saharai aayo
Bahut bahut badiya kanali ku saag or bhaat
wau kati sundar thau xa ma Pani 3 baar gakoxu gorkha ghumnalaai but ma chahi purba sindhuli bat hu👌👌👌❤️❤️🙏🙏🙏
खानु पो मन लाग्यो
Wow.my best food. Sisno n dhido.mis u sis.
WOW मुखै रसायो सिस्टर भिडियो हेरेर।
रमरमे तीमुर राख्नुपर्छ नी तबयकदम मीठो हुन्छ मिरा दीदि।
So testy bhayo hola dhido & sisno....
Sarai mitho gari khanuvo hawo soltina le❤️❤️❤️❤️
राम्रो छ र अझै धेरै फरक फरक कामहरू एक्सप्लोर गर्दै जानुहोला तपाईंलाई शुभकामना !
सिस्नु मन पर्यो है !
सिस्नु खान त मीठो हुन्छ तर चिल्छ त हो । तिप्न मुस्किल ।
मलाई मन पर्ने खाना❤️
सिस्नु ढिढो अहिले नेपालिहरुले बिस्तारै बिर्सदै बरु बजारमा आएका रेडिमेड जङ्क फुड जुन स्वास्थको लागि अति नै हानिकारक छ त्यो खाना तिर प्रेरित भएको यो बेला तपाइले यसरी अहिलेका पिडिले पनि सिस्नु र मकै को ढिडो जस्तो हाम्रो अर्ग्यानिक खाना खानलाइ उत्प्रेणा गरि दिनु भएकोमा यहालाइ मुरि मुरि धन्यवाद !!!गाउको उत्पादित खान खाउ आफ्नो शरिरलाइ स्वस्थ राखु ।
मलाई पनि मन परने food
Aha.mukh ma pani nai ayota.malai no sarai man parxa sisnuta.meera ngolsyo
मुखै रसायो नि हो यकदम अर्ग्यानिक खाना😍😍
मलाइ अतिनै मन पर्ने खाना सिस्नो अनि ढिडो।।देख्दापनी मुख भरी पानी निस्क्यो।Thnx for video meera...लोगो चाहिँ अलि सानो साइज होकि जस्तो लाग्यो।।।Good luck
ओहो कति मिहनेती सोल्तिना हो,मान्छे पनि उस्तै राम्री!
mira sis le khako dekhera kasto khau khau lagyo sisno
सिस्नो सँग धेरै खान पर्छ ।कोरोना भगाउन को लागि सिस्न अती उपयोगी हुन्छ ।
Kati Mitho Sanga khanu Bako hajur le sisnu ra Dedu Molai ni khana man lageo 🌺🌺🌺💕💕🌸🌸👍👍👌👌👌👌🙏🙏🙏🙏
मिरा सिस हजुरले सिस्नु ढेडाे मिठो गरे र मलाई पनि गाउँ घर काे याद अयाे
Dherai ramro gau ghar ko yad aayo hajur
Organic food सिस्नु ढिंडो is Very good ..Beautiful girl with gum boot..,?! Wonderful ...
मुखमा पानी नै पो अयो त मेरो हैट
कति मिठो होला जस्तो सिस्नु त
Yo honi ta tarika... gau ghar ko reality (मिठो)
हो मलैपनी मिठो जस्तोलागेना
hajurle sarai malai man parne khana po banaunu vayo hjr dhedo ra sisnu
so nice kati manxani hjr sisnu khanu lai
Wow....Malai pani khana man lagyo...
गुनगुनाई राख्नु भएको गीत मान पार्यो 👍️👍️👍️
aammmmaaaaa kati derai khako ho detota mukhai rashayo le merota
गाउँले जिबन नि रमाइलो लाग्छ हजुर.....🇳🇵👍️ सहि हो सोल्टिनी
I also like dhido and sisno, beautiful video and place l like it
बैनी यस्मा अलिकति सिस्नुमा मैकैको पिठो मिल्साएमा झन मिठो हुने थियो अब तेस्मा झन तिमोरको अचार yummy हुने थियो 😘😘 मेरो मुखमा पानी आयो होउ 😃
Nani dherae asal gaule sojhhi rahexa khusi lagyo
Gau ghar ko yad aayo... Nice
Sisnu khanu man lagyo malai paniw
Kati mitho gari khanuvako meroni mukha rasayo🤤🤤but maile kahile khako xaena 🤤🤤
Sarai ramro lagyo video ani arghainik sisnu ra dhedo malai ni khan manlagyo sis kgarum bahir pariyo
सारै अर्ग्यानिक Video 👌👌👌👌💖💖
मईले खाएको छु बज्यु लाई अलिक राम्रो भॉडा किनि दिनु पर्यो👍🇬🇧
ताप्क्या मन पर्यो
Lockl chicken ra dhido ta wawawa
Dherai mitho lagxa.. Goog
सिस्नु को तरकारी खाएको छैन तर ढिंडाे भने मेरो मन पसन्द खाना हो । सायद म गुरुङ्ग भएर होला मलाइ सारै मन अर्छ ढिंडाे ।
Wow mero pani man parne khana ho mira mis verry nice 💕💕👌👌👌👍👍
Authentic food! I love it # thank you for video