Itihasma Itahari in 7 minutes l इटहरीको इतिहास l video by Neplee

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • इतिहासमा इटहरी नेप्ली मिडिया प्रालि (www.neplee.com) ले निर्माण गरेको वृत्तचित्र हो, जसले इटहरीका विभिन्न पक्ष र विषयका इतिहास, बसोबास, विकास र अहिलेको अवस्थासम्मलाई समेटेको छ । ३५ मिनेटको यो वृत्तचित्र केही वर्षअघि नै निर्माण सम्पन्न गरिएको थियो । जसलाई न्युजलयको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ । यो भिडियोमा इटहरीको इतिहासका विषय मात्र समावेश गरिएको छ । पुरा वृत्तचित्र केही सातामै पुस्तकसहित सार्वजनिक गरिनेछ ।
    यस भिडियोको सर्वाधिकार नेप्ली मिडिया प्रालि तथा न्युजलयमा रहेको छ । अनुमतिविना कसैले पुरै वा अंश कतै भिडियोमा प्रयोग नगर्न जानकारी गराइन्छ । व्यापारिकबाहेक शैक्षिक तथा सामाजिक उद्देश्यले भने प्रयोग गर्न सक्नुहुन्छ ।
    #ItahariDocumentary #Itahari_history #Itahari
    visit our website : www.newslaya.com
    like our facebook page : / newslaya
    : / news-laya
    Subscribe our channel. / newslaya

ความคิดเห็น • 11

  • @crai4223
    @crai4223 2 ปีที่แล้ว

    इटहरी आफैमा एउटा ऐतिहासिक शहर भएको नाताले पनि यही ठाउँमा एक नम्बर प्रदेशको राजधानी सहितको उदाहरणीय शहर बनिनु पर्छ । जय इटहरी !!!

  • @sarojback2172
    @sarojback2172 4 ปีที่แล้ว +2

    Nice job love it ...miss my itahari

  • @visnukarki8611
    @visnukarki8611 2 ปีที่แล้ว

    I love & Miss You Mero Ithari

  • @milanchaudhary4401
    @milanchaudhary4401 4 ปีที่แล้ว +1

    Appreciate this historical story.

  • @Unknown.333.
    @Unknown.333. ปีที่แล้ว

    Malai ta laktho Nar Singh chaudhary ko barema mero family bahik Kasai lai thaha xaina Tara yo video maa harera dherai Khushi vaya .
    Nar Singh chaudhary mero Aafnai purkha ho

  • @sik7294
    @sik7294 2 ปีที่แล้ว

    Our itahari ❤️❤️

  • @Saman_FXZ-55.
    @Saman_FXZ-55. 4 หลายเดือนก่อน

    Yaaaaaaaa

  • @bipinchaudhary5284
    @bipinchaudhary5284 3 ปีที่แล้ว

    thanks for this information 😀

  • @travellergroupnepal5843
    @travellergroupnepal5843 5 ปีที่แล้ว +1

    Superb

  • @lalitaniroula3958
    @lalitaniroula3958 7 หลายเดือนก่อน

    Sup

  • @vimalbajgain8576
    @vimalbajgain8576 3 ปีที่แล้ว

    🥰🥰🥰🥰🥰