Wadhangmi a Cultural Documentary | Wadhangmi Song | Documentary in Nepali | Nepali Documentary

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น • 20

  • @peshalsunuwar641
    @peshalsunuwar641 2 ปีที่แล้ว +1

    एकदम राम्रो प्रस्तुति छ सर। भाका एकदम राम्रो लाग्यो

    • @gobag139
      @gobag139  2 ปีที่แล้ว

      Thank you so much for a beautiful comment.

  • @mahendrashahi566
    @mahendrashahi566 3 ปีที่แล้ว +1

    Good job sir

  • @manojrai7953
    @manojrai7953 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @shantimayarai2178
    @shantimayarai2178 ปีที่แล้ว +1

    ❤❤ma yo bisayama dherai aadheyan garnu man xa hamro dhankuta stit dharapani vanne gau ma ni yo nach nachinxa tara aaileko hmro pustale wasta nagareko painxa tesai yaslai samraxan garnu hamro daittto ho❤❤❤❤❤❤

    • @gobag139
      @gobag139  ปีที่แล้ว

      Comment ko lagi dherai dherai dhanyabad hajur. Samrakshan aawasyak chha. Plz share this video as much as you can. Your contribution in this channel is highly appreciated. Thanks again

  • @SemantaWalakpaOfficialChannel
    @SemantaWalakpaOfficialChannel 3 ปีที่แล้ว +2

    धेरै राम्रो हजुर संस्कृती सभ्याताको संरक्षण र सम्बर्धन गर्नु पर्छ जुन काम युगौं युग सम्मको दस्तावेज भएर रहनेछ। हार्दिक बधाई छ हजुरलाई यस्तै सह्रानिय काममा पाईला नरोकियोस् अविरल अघि बढी रहोस्। हार्दिक शुभकामना छ।

    • @gobag139
      @gobag139  3 ปีที่แล้ว +1

      धन्यवाद मामा हजुर । हजुरहरुको आशिर्वाद र प्रोत्साहन सदैब शिरोधार्य छ ।

  • @aama_di_nepal8613
    @aama_di_nepal8613 2 ปีที่แล้ว

    जानकारीको लागी धेरै धेरै धन्यवाद,
    र लोपोन्मुख रहेका आफ्नो संस्कृतिको जगेर्ना गर्नु हाम्रो कर्तब्य पनि हो
    आफ्नो सन्ततिकोलागी संरक्षण गरौ

    • @gobag139
      @gobag139  2 ปีที่แล้ว +1

      यो पर्वको महत्व महाभारतको कथा जत्तिकै छ। मैले सानो जमर्को मात्रै गरेको हो। यस पर्वको बारेमा समय, श्रोत, साधन र अन्य बिबिध कारणहरुले गर्दा धेरै संक्षिप्त वृतचित्र मात्र तयार पार्न समर्थ भए। जसमा हजुरहरु जस्तो वा हजुरहरु जस्तो तहको दर्शकको लागि वृतचित्र तयार गर्न असमर्थ हुँदा दुखित छु र जसको लागि यस च्यानलको तर्फ बाट र मेरो व्यक्तिगत तर्फ बाट खेद प्रकट गर्दछु। आशा छ भाबी दिनहरुमा यस्तै साथ र प्रेम पाए भने येस्तै लोक कला र पर्ब हरुको पूर्ण स्वरुप लिएर आउने छु। धन्यवाद म्याडम।

  • @pracharrai
    @pracharrai 3 ปีที่แล้ว

    😍😍😍😍😍

  • @hamroyatra5701
    @hamroyatra5701 3 ปีที่แล้ว +2

    Good job bro💐💐💐💐

    • @gobag139
      @gobag139  2 ปีที่แล้ว

      Thank you so much 😀

  • @jinarai5584
    @jinarai5584 ปีที่แล้ว

    Humro culture🙏🙏❤️❤️

  • @greenapple9486
    @greenapple9486 3 ปีที่แล้ว +2

    💐💐💐💐

  • @sangitarai2835
    @sangitarai2835 3 ปีที่แล้ว +2

    👍🏻👍🏻👍🏻👍🏻

  • @sangitarai910
    @sangitarai910 3 ปีที่แล้ว +1

    😍😍😍😍😍😍😍😍