आदरणीय बद्री दास भौकाजी समाजसेवी हुनुहुँदो रहेछ शीर निहुराई नमन: हामीले केही गरेरनन पुर्खाले नभनौँ वहाँहरूको योगदानको कदर गर्दै नयाँ पुस्ताले पनि केही योगदान दिन सिकौँ सवैको जय होस्। धन्यवाद नेपाल चित्र डट कम i am as your subscriber.
hunata patrakar jiu tapai lai tathya kura ke ho bhanera ke thaha ra tapai lai interviee le je bolyo tyo sahi bhanne lagyo ra sampresan garnu bho tara yesto kisim ko history tya ko sastha haru ma tasiyeko silalekh, booklets, haru le bolchha yesko evidence….. marera gayo bhandaima uhale gareko kam uhako sammnman ma aach aauna hunna…… yo galat message gayo tesaile yo message delete gardinus please
यो त एउटा इतिहास नै हो। रमाइलो कुराकानी अनि सुन्दर ठाउँ । बद्रि बा लाई धेरै धेरै नमन ।
आदरणीय बद्री दास भौकाजी समाजसेवी हुनुहुँदो रहेछ शीर निहुराई नमन: हामीले केही गरेरनन पुर्खाले नभनौँ वहाँहरूको योगदानको कदर गर्दै नयाँ पुस्ताले पनि केही योगदान दिन सिकौँ सवैको जय होस्। धन्यवाद नेपाल चित्र डट कम i am as your subscriber.
हाम्रा आदरणीय बद्री साउ बाजे।।ठूलो योगदान छ साघुटार मा बद्री साउ को
सारै राम्रो लाग्यो साहु बाजे र नेपाल चित्र डट्कम लाई धेरै धेरै शुभकामना छ, र म नियमित पाठक हुँ, हाल ललितपुर
Badri Baaje you are great hajur mahan hunuhunxa
दर्शन बा, यसमा बाट कुलबहादुर कार्कीको छोरा, तेजबहादुर को भाई भरत । हजुरको परिवार योगदान हामिलाई भलिभाँती थाह छ, हामिलाई गर्व छ हजुरको परिवार प्रति ।
जमनाको चर्चित साहु बा...........
गफ चै बहुत दियो है दाइले ।
धन्यवाद बिशाल सर मेराे मामाली गाउ मेराे मामा पाजुकाे इन्टरब्यु लिनु भइ त्यहाकाे वारेमा जानकारि दिनु भएकाे मा
छिमेकी जिल्लाको साघुटार बजार लामो समय पछि भिडियो मार्फत हेर्नपाइयो। रमाइलो लाग्यो।धन्यवाद भिडियो बनाउने टिभी च्यानललाई ।
बद्री साहुभनेपछी रामेछाप र ओखलढुंगा को सबैले चिन्छ्न।
Beautiful place nd video ❤
Really really interesting story
Beautiful nature and natural speakers both are nice .
मेरो जन्म थलो जहाँ मेरो बाल्यकाल हुँदै हुर्किदै गरेको मेरो प्यारो जन्मथ साँघुटार बजार
Great video 🙏
Sauba interesting…
Beautiful place ❤️
Nice place
❤️❤️❤️
साघुटारको बद्री साहु भनेर सानै देखि सुनेको नाम हो!एउटै जिल्लावासी भएपनि प्रत्यक्ष देख्न पाएको थिएन!आज युट्युव च्यानल मार्फत देख्न पायो!
अाफ्नाे गाउँ अाफ्नाेठाउ लाग्छ
Aphnai gau aphnai bazar ko chinaparichit badri shauji ko intarviu shunna pauda sharai khushi lagyo khem raj kuwapani darjilng bata
बुवाले भनेकाे 100/प्रसेन्ड सहि लायाे।
रामेछाप घुम्न जानु छ
बुबा गफी रहेछन्।अनि इमान्दार ।।
Buba le vniko kuraa sayta hou
Wow
Hamro sanghutar bajar himaganga haiarsekandary school 🏫 hamro pujyaniya badri Sahu ji 🙏
यो पनि कुन बर्स मेलम्ची जस्तो बनाउछ बाडीले!
hunata patrakar jiu tapai lai tathya kura ke ho bhanera ke thaha ra tapai lai interviee le je bolyo tyo sahi bhanne lagyo ra sampresan garnu bho tara yesto kisim ko history tya ko sastha haru ma tasiyeko silalekh, booklets, haru le bolchha yesko evidence….. marera gayo bhandaima uhale gareko kam uhako sammnman ma aach aauna hunna…… yo galat message gayo tesaile yo message delete gardinus please
Namaste baje
Yo kina bhumi shudharle hat bandi lagayena??????????
Love parera aadkiyo hola.
त्यो पछाडि हल्लाँ गर्ने को हुन् फेरि ? यस्सो थुतुँनोमा बुँझो लगाउँनु भएन् र् ? कस्तो मान्छे रहेछ, अरूँ बोली रहेकोछ, बीच्च- बीचमा क्या नाम डिष्टर्व ?
Yo basti pani siddhinxa badile ek din
buwalai nadekheko jhandai 20barsha vayo ustai dekhxu ta
🎂🍨🇳🇵
साघुटारको बद्री साहु भनेर सानै देखि सुनेको नाम हो!एउटै जिल्लावासी भएपनि प्रत्यक्ष देख्न पाएको थिएन!आज युट्युव च्यानल मार्फत देख्न पायो!