रातारात डा. सुरेन्द्रले गरे गोप्य खुलासा : ढिलो-चाँडो कान्तिपुरले नै रबिलाई जेल पुर्याउँछ । Dr kc ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 115

  • @tikalimbu1229
    @tikalimbu1229 3 หลายเดือนก่อน +5

    यो दाइको दीमाग धेरै अन्तरबार्ता दीदा दीदा खुस्कीसक्यो अब मन पर्दा पर्दै मन पर्नै छोड्यो हाम्रो धरान लाई तालेबान हुन्छ कसरी ठोकुवा दीनसकेको धेरै बोल्दा जीब्रो चीप्लीन्छ भने जस्तै गर्यो त यो ठीक भनेन है दाइ तीमीले 👹👹

  • @GaneshLama-l5l
    @GaneshLama-l5l 3 หลายเดือนก่อน +23

    नेपालीलाई भुटानी बनाएर बेच्ने आज स्वार्थ बझिएको मन्त्रालयमा मन्त्री छ सुरेन्द्र केसि जि तपाईं आज कुन दुनियाँमा हुनुहुन्छ ?

    • @madulban7573
      @madulban7573 3 หลายเดือนก่อน +4

      त्यहि त नेपालमा मै हु बिद्धान बिश्लेशक भन्ने ब्यक्तित्वहरु नै राम्रो लाइ आलोचना र भ्रस्टचारीहरुलाइ प्रोत्साहन मिल्ने अभिब्यक्ति दिन्छ के गर्नु!

  • @agurungkanchha5274
    @agurungkanchha5274 3 หลายเดือนก่อน +19

    पहिला ठिकै राम्रै बिष्लेशन गर्थ्यो,हिजोआज यो मान्छेले गरेको बिष्लेसन मलाई पटक्कै ठिक लाग्दैन, आफ्नो स्वार्थ अनुसारको अनुमान गरि राम्रै काम गर्नेलाई पनि खराब भनेर बिष्लेशन गर्छ ।

  • @RajuMazakoti
    @RajuMazakoti 3 หลายเดือนก่อน +20

    डा साब जुन दिन कान्तिपुर ले गर्दा रबि जेल गए भने त्यो दिन कान्तिपुर भबन नै जल्ने छ आजको बिश्लेसक तपाईंले भनेको जस्तो कदपी हुन सक्दैन सिरिहिय लाई हामी आगो लगाउने छौ 😊

    • @madulban7573
      @madulban7573 3 หลายเดือนก่อน +2

      हैन यो डाक्टरसाबको मनासय भुझ्न गार्हो भो खाली भ्रस्टाचारी नेता र उद्धोगपतिहरुको सपोर्टमा मात्र बोलि राको हुन्छ ।

    • @sumitathukari4759
      @sumitathukari4759 3 หลายเดือนก่อน

      सही👍️👍️👍️👍️

    • @मसानेकेटो
      @मसानेकेटो 3 หลายเดือนก่อน

      तिमी एक्लै गएर जलाउछौ😁😁

    • @RajuMazakoti
      @RajuMazakoti 3 หลายเดือนก่อน

      @@मसानेकेटो जुन दिन रबि पक्राउ पर्छ त्यो दिन थाहा भै हाल्छ

    • @मसानेकेटो
      @मसानेकेटो 3 หลายเดือนก่อน

      @@RajuMazakoti 😁😁😁😁😁😁 हसाउछ भतिज ले,खाडी मा झम्बल हान्दै होला ६०डिग्री को घाम मा 🙄

  • @karkiganga7284
    @karkiganga7284 3 หลายเดือนก่อน +4

    कन्तिपुर अदालत हेार रबिलाई जेलहाल्न लाटाले पनि नपत्याउने कुरागर्छ येाबाजेलाई कसले बिग्यकेा उपनाम दियेाछ कतिहास्नु😁😁😁😁😁😁😁😁😁😁😁😁😁

    • @madulban7573
      @madulban7573 3 หลายเดือนก่อน +1

      बाजेको प्रचण्ड र रबिले ठाउ नदेको रोधन हो।

  • @madulban7573
    @madulban7573 3 หลายเดือนก่อน +5

    हैन डाक्टरसाब अब तपाईंले देखि नचाहेको दुइ पार्टी माओबादी र रास्वपा को बहिरगमन भाको छ खुशि हुनु होला । अब त भ्रस्टाचार रहित शुखि नेपालको अनुभुति पाइन्छ होला नि त हैन?

  • @kamalphuldel4137
    @kamalphuldel4137 3 หลายเดือนก่อน +2

    Dr. सुरेन्द्र के.सी . ले , हिजोका दिनमा काङ्गेस र एमालेले गरेका भष्ट्चार, मानब तस्कर, सरकारी जग्गा लिलाम बिक्री, सबै नया पटि रा.स्वपाको टाउकोमा थोपारेर काग्रेस, एमले र बिदेशी मिडिया कान्तिपुरको झोला बोके जस्तो विश्लेषक हो ।

    • @sumitathukari4759
      @sumitathukari4759 3 หลายเดือนก่อน

      हो हो पक्कै हो👍️👍️

  • @sumitathukari4759
    @sumitathukari4759 3 หลายเดือนก่อน +1

    मिडियाले अन्तर्वाता नलिउ के। सकारात्मक कुरा केही अाउँदैन। यी बाजेको अन्तर्वाता हेर्न छोडेको उहिल्यै हो कमेन्ट गर्न मन लाएर छिरेको। कसैले राम्रो गरेपनि गरयो भन्ने अाँट छैन या चाहँदैनन। अालोचना गर्नेले राम्रो कुरा पनि देखाउन पर्छ। स्वागत नेपाल भन्ने मान्छे र यिनी उस्तै मान्छु। अहिलेसम्म माखो मारेको देखियाछैन। अाफै मात्र जान्ने सुन्ने जस्तो

  • @mohanbasnet9607
    @mohanbasnet9607 3 หลายเดือนก่อน +17

    Dr surendra तपाईं जे पनि बोल्न हुन्छ भनेर आफु पतन हुने बाटो मा हिँड्न थाल्नुभयो विचार गर्नु होला,

  • @krishnakhadka1560
    @krishnakhadka1560 3 หลายเดือนก่อน +1

    त पनि सहकारी थग नै होस निर्माला पन्त को हत्यारा खै सहकारी थगहरु काह गय सुन तस्कर हरु काह गय अज गफ बदि गर्छस

  • @manmagar7403
    @manmagar7403 3 หลายเดือนก่อน +2

    नेपालको शिक्षकलाई बिस्वले चिन्दैन डाक्टर साब त्यसैले भिसा दिएन चित्ता बुझाउनुस

  • @singgurung7206
    @singgurung7206 3 หลายเดือนก่อน +3

    We saport baalen shah 💪💪💪💪💪

  • @BimalManShrestha1986
    @BimalManShrestha1986 3 หลายเดือนก่อน +5

    सोध्ने र बोल्ने दुबै को ध्यान ओलि को बारेमा कुरो निस्क्यो कि मावबादी रास्वपा कुरा निस्की हाल्छ।

    • @madulban7573
      @madulban7573 3 หลายเดือนก่อน +1

      मान्छेको निययमै खोट भए पछि डाक्टरको टाइटलले मात्र केहि गर्दैन। सरकारबाट उनिहरु बाहिरिसके पछि पनि खेदो खनेकै छ हो अचम्म!

  • @baijnathmundhara7455
    @baijnathmundhara7455 3 หลายเดือนก่อน +1

    जय हो

  • @rajeshdhungel121
    @rajeshdhungel121 3 หลายเดือนก่อน

    मेरो साटो यो रबिलाई कसैले मुख छाड्दिम त यार

  • @KalpanaGole-o2f
    @KalpanaGole-o2f 3 หลายเดือนก่อน

    Right answer rabi sir

  • @tikakc8355
    @tikakc8355 3 หลายเดือนก่อน

    कान्तिपुर भनेकै काङ्ग्रेस ले चलायकाे छ ।

  • @santoshlama1822
    @santoshlama1822 3 หลายเดือนก่อน

    राजनीति गर्न सिकाउन पर्नेले आफै रजनिती गरेसी देशको हालत यस्तै हुन्छ| जबसम्मा 🐑🐐🐖छ तब सम्मा यस्तै हो महोदया

  • @somelama7602
    @somelama7602 3 หลายเดือนก่อน

    जय घण्टी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lekhthapa2789
    @lekhthapa2789 3 หลายเดือนก่อน

    फटाहा

  • @indraKhatri-f4w
    @indraKhatri-f4w 3 หลายเดือนก่อน +1

    Jai Ravi sir 🎉🎉🎉

    • @shankardhamel7974
      @shankardhamel7974 3 หลายเดือนก่อน

      Jai jhole

    • @srenee2585
      @srenee2585 3 หลายเดือนก่อน

      ​@@shankardhamel7974 jhole ko meaning bujnus pahile jhole ta ta hos Jo desh drohi ko Sath dincha mafia gang chitte patan

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 3 หลายเดือนก่อน

    डाक्टर तिम्रो शैछिक योग्यता को कुनै भ्याल्यु छैन , तिमी आफै नेपाल को सबै भन्दा ठूलो प्रोफेसर भनेर भुक्छौ नि त्यसैले प्रमाणित गर्छ कि तिमी एउटा मार्क्सवाद र लेलिनबाद को झोला बोकेर सडकमा भुकेर हिड्ने भतुवा नै हौ, कसरी अमेरिका को भिसा पाएन भनेर भुक्छौं ?

  • @rohittamang4801
    @rohittamang4801 3 หลายเดือนก่อน

    यो बुडाेकाे काम छैन साथी हाे । कबाडि भएछ। अाफैले मात्र जानेकाे

  • @sundardhital4903
    @sundardhital4903 3 หลายเดือนก่อน +1

    Right now you

  • @Da0907-v4s
    @Da0907-v4s 3 หลายเดือนก่อน +1

    Dr KC, your analysis is contradictory. If you don’t have greed, you will stop talking about rejection of US visa. May we know why do you want to come to USA?
    Don’t attack on hope of Nepali people. Nepali people still believe in RSP. I am in my 40s. I left Nepal in 2010 for higher education in USA. I am working as sr. Software engineer in reputed company. Do you know why I left Nepal? I left because of corrupt leaders. They destroyed lives of our generation completely. Hope it makes sense to you!

  • @jhamgalamibutwal4656
    @jhamgalamibutwal4656 3 หลายเดือนก่อน

    हामी 100% सपोर्ट छ स्वतन्त्र पार्टी not for rabi अब रवि ले बुझ्नु पर्यो कुकुर जस्तो भुकेर भए न रवि किनकि रवि more than 4cases यो सेटल न हुन जेल रवि ले राजीनामा पर्छ

  • @rabindrahyaunmikha6066
    @rabindrahyaunmikha6066 3 หลายเดือนก่อน

    के चाहिया न चाहिया बिस्लेसन गरेर हिद्नु dr साप। अलि परिस्थिति बुझेर बिस्लेसन गर्ने गर्नु पर्यो। बुढा पनि अलि outdated भयेछ।

  • @lalilali6048
    @lalilali6048 3 หลายเดือนก่อน

    यो बुढो के पि को झोले हो यस्को पुरानो सोचाइ कहिलेइ परिबर्तन हुदैन

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 3 หลายเดือนก่อน

    गल्ति गरे पछि जेल जानै पर्छ

  • @kajikasmina
    @kajikasmina 3 หลายเดือนก่อน

    Good luck Rabi

  • @kalpanabasnet-m9c
    @kalpanabasnet-m9c 3 หลายเดือนก่อน

    Sadai hosa puraunu hai rabi Dai tapira tapi ka plotican haru careful hai with sun tree ra corruption

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน

    के हो यस्तो ?
    ठुला ठुला भ्रष्टाचारका काण्ड,
    भुमाफिया, मानव तस्कर काण्डका
    अपराधीहरूलाई जेल हाल्नुपर्छ भन्दैनन कसैले झुटो आरोप लगाएर फसाउन चाँहदैमा जेल जानुपर्ने ?
    ठुला ठुला भ्रष्टलाई जेल पठाउनुपर्छ भनेर ठोकुवा
    गरेर वोल्नुनी ?

  • @gurungsidartha6275
    @gurungsidartha6275 3 หลายเดือนก่อน +1

    Yo khate gareko k he xaina tara pani buruk buruk ufricha jaba balen lay tetro garda pani boleko xaina ta balen yo daka kc khate lay balen lai khedirako xa yo khate lai auta kura dau ho yo khate vhukera nai marni vho. Jay balen

  • @Dsppokharel
    @Dsppokharel 3 หลายเดือนก่อน

    अरु चाहिँ यस्तै हो तिम्रो चाहिँ खासै काम देख्दिन यो बोल्न बाहेक के छ र

  • @SaralLife-i8q
    @SaralLife-i8q 3 หลายเดือนก่อน +1

    सहकारी ठग का ठुलो कुरा अब जेल जाने हो हजुर

    • @ReevashSilwal
      @ReevashSilwal 3 หลายเดือนก่อน

      Allu

    • @srenee2585
      @srenee2585 3 หลายเดือนก่อน +1

      Sahakari real thug boldee afno kartoot lukauna ramro kam Garne Lai jhutho arop lagaune haru timi haru ko patan najik Cha

    • @kajikasmina
      @kajikasmina 3 หลายเดือนก่อน

      @@srenee2585Right

  • @SitaAdhikari-hi3tu
    @SitaAdhikari-hi3tu 3 หลายเดือนก่อน

    सुरेन्द्र डा साब लाई (p h d) Visaa दिएन्छ us emmbassy ले खै त म बि कम लाई सजिलोसँग दियो यो गुन्द्रुकेको वाहिएतकुरो forget gundruke

  • @rajubenu2026
    @rajubenu2026 3 หลายเดือนก่อน

    तपाईंले खै कुरो बुझेको डाक्टर साब जहिले पनि अन्तरबार्ता मा अमेरिकाको खैलो उतार्ने गर्नु हुन्छ अनि ती अमेरिकाको झोले नेपालमा कमि छ र ? त्यही भएर उनिहरुले तपाईलाई भिसा नदिएको हो । हुनत तपाईंले राम्रो कुरा गर्नु हुन्छ तर बुझ्ने कस्ले ??

  • @janakshrestha5930
    @janakshrestha5930 3 หลายเดือนก่อน

    लुटेर खान पाइराको नपाए पछि के गरुन

  • @reetugurung7358
    @reetugurung7358 3 หลายเดือนก่อน

    Fatah

  • @manojmahato8477
    @manojmahato8477 3 หลายเดือนก่อน

    no needed to lern replies politicians. everyone perfect

  • @ramsharma7362
    @ramsharma7362 3 หลายเดือนก่อน

    😮😮😮

  • @asishrana200
    @asishrana200 3 หลายเดือนก่อน

    सुरेन्द्र बुढाको नेता ओली प्रधानमन्त्री भएका छन एसपाली त एक थान पद पाउँछन् कि कुन्नि ??? तर ओलीले यिनलाई बाल दीदैनन्😂

  • @Santosh-dp1nd
    @Santosh-dp1nd 3 หลายเดือนก่อน

    Ho ravi galat ho bane pakka jell janu parxa but galat kasur garera phasauna khojeko ho bane rabi jay hos ajai herna chai bakina ca

  • @noname12440
    @noname12440 3 หลายเดือนก่อน

    यो युटुबे हाकिम सुरेन्द्र सर लाई कति दियको बोल्न यार युटुबे भाइ हरु?दिनमा 10 ओटा अन्तरबार्ता आउँछ ताइ न तुइ को हावामा यो जेल जान्छ त्यो जेल जान्छ यस्ता फुर्सदिला मान्छे लाई त्यसै हैन रैछ रास्टिय मिडिया मा ठाउँ नदियको कति बोल्या यार बाकसमा 😂

  • @kalpanabasnet-m9c
    @kalpanabasnet-m9c 3 หลายเดือนก่อน

    Exactly rabi dai corruption ra you kantipura lai chai ramro saga thigan lunu paraxa tapi liya

  • @Santosh-dp1nd
    @Santosh-dp1nd 3 หลายเดือนก่อน

    0:39

  • @prasadbhandari8154
    @prasadbhandari8154 3 หลายเดือนก่อน

    Why did yourself become home plus Deputy?

  • @rabinpathak8405
    @rabinpathak8405 3 หลายเดือนก่อน +3

    yo budo lai kati america moho ho? yeslai visa deyera pathaidiu, anada hunthiyo yo visa ra amasaddor kura. hait.

  • @ynln9456
    @ynln9456 3 หลายเดือนก่อน

    Tyo kantipur lai jantale niyali rahexan

  • @SanuTamanh
    @SanuTamanh 3 หลายเดือนก่อน

    यो बुडोपनि कालो चस्मा लाएर ठूलो ठूलो कुरा गर्नि हावा हावा कुरा गर्नि खालि दलालिको सपोट गर्दारैछ यो बुडोले

  • @paulsubba4484
    @paulsubba4484 3 หลายเดือนก่อน +1

    Ravi ko party bhadma

  • @ghanashyamgurung4753
    @ghanashyamgurung4753 3 หลายเดือนก่อน

    Yo manxe yesarsi Girxa vanera socheko thiyena thukka jattha

  • @kalpanabasnet-m9c
    @kalpanabasnet-m9c 3 หลายเดือนก่อน

    Hamro Nepal ma under slc ho ni Dai 😂😂

  • @chandraad.6101
    @chandraad.6101 3 หลายเดือนก่อน

    Ghanti should also gain experience about complicacy and beuricratic conspiracy of the country by taking part in Ministry.

  • @sisnudhedo75
    @sisnudhedo75 3 หลายเดือนก่อน

    This mad old man is now getting to the point where no one believes a sing word he says anymore. In one hand he accuses Durga Prasai for uttering constant Hippocrates on the other Dr KC finds himself on Durga Prasai’s shoes even overtaking him in the race. Dr KC why don’t you go away, look yourself in the mirror and judge yourself before someone does it for you ?

  • @lokgurung7325
    @lokgurung7325 3 หลายเดือนก่อน

    Dr sab lai RSP le rajdut banako bhaye kati badai chadai garthyo hola tara- - -

  • @karanranabhat1443
    @karanranabhat1443 3 หลายเดือนก่อน

    Vastachari chor neta lai jelma kochno ho rabi jee jaye nepal ❤❤❤❤

  • @lokgurung7325
    @lokgurung7325 3 หลายเดือนก่อน

    Dr sab lai kasai le na patteune ke karan hola?

  • @KrishnaRegmi-yz5td
    @KrishnaRegmi-yz5td 3 หลายเดือนก่อน

    Her ktheharu

  • @amulbasnet1796
    @amulbasnet1796 3 หลายเดือนก่อน

    Fataha Rabi sir…. Aba vote dinna…

  • @user-happy77735
    @user-happy77735 3 หลายเดือนก่อน

    Yo kc pani ghush khaisakex thukka kantirur le kinyo kc lai😂

  • @jack-g8m
    @jack-g8m 3 หลายเดือนก่อน

    Gali khainxa vane kina gako tw sarkarma

  • @jhamakrai4961
    @jhamakrai4961 3 หลายเดือนก่อน

    surendra kc bhaneko daichiure kura garne manchhe ho hai saathi ho now days i do not watch hi interviews

  • @JimiBholman
    @JimiBholman 3 หลายเดือนก่อน

    Shrilankaa jasto hune din audaiccha aba

  • @amulbasnet1796
    @amulbasnet1796 3 หลายเดือนก่อน

    2 ota man ra 1ota muk kina dako Ravi ji… lag nadim sir

  • @ramsubedi3149
    @ramsubedi3149 3 หลายเดือนก่อน

    यिनी सुड्डाेकाे केही काम छैनरछ कि कि के हाे हौ कति कराकाे याे दुईटा च्यानलमा चँहि अब त दिक्क लागिसकाे।।

  • @udayashrestha9319
    @udayashrestha9319 3 หลายเดือนก่อน

    Hoina nagraktako sato rastria paricha patra kin. 16 arab rin nepali jantako taukoma kin baru udyog kholeko bhaya jantale rojgar paunthyo.

  • @bholarawal875
    @bholarawal875 3 หลายเดือนก่อน

    Hoina yo budani gatilo hoina ho ,eni budalai PhD dine nikayeni katai pagalta hoina vannya samnna ko disama pugisakya ho dear all ,enko eta uta sunda sunda 😭😭

  • @khagendramagar8063
    @khagendramagar8063 3 หลายเดือนก่อน

    Sathiko belerae Jane bho gindagi Kam xaen tmro

  • @ashokshrestha6046
    @ashokshrestha6046 3 หลายเดือนก่อน

    Dr jastoh bhayera Kantipur Indian dalal media le desh chalairaheko cha bhanne tapai lai lagcha bhane abashya Rabi lai jail halnecha.Bhannu ko artha Sarkar,Nyayalay sabai Kantipur Media ko adhin ma cha bhane tapai pani usaiko adhin ma nai hunuhundo rahecha.Rabi ta pahila pani jail gayee sakeko thiyo jhutho aarop ma feri gayeeyela .Chor ,corrupted sarkar bare badhe sista bhashama badhai dincha ra afule afulai satya ko saath asatya ko samu ma na jhukne jastoh sichya profession ma rahi Doctory upadhi liyeka manche ko ta yastoh soch cha bhane aru sadharan manche ko soch kastoh hola! Jai Nepal!l

  • @user-happy77735
    @user-happy77735 3 หลายเดือนก่อน

    Bailayo budo😂

  • @shankardhamel7974
    @shankardhamel7974 3 หลายเดือนก่อน

    Eakai din eautai interview Kati choti bajauxau ho Mula ho

  • @narendrapandey8055
    @narendrapandey8055 3 หลายเดือนก่อน

    Her yi mujigaruka head line
    R
    Baulaha rati pni kalo chasma lagaune deska janta bhadkaune dr surendra kc khate thukk

  • @rohittamang4801
    @rohittamang4801 3 หลายเดือนก่อน

    ya budiku kan ho

  • @kajikasmina
    @kajikasmina 3 หลายเดือนก่อน

    Yo budo bhanda Hemanta sirle boleko ramro lagcha ajabholi yo budo Rabiko birodhma bolcha

  • @bikramtamang9921
    @bikramtamang9921 3 หลายเดือนก่อน

    Dr ho ki k ho yo kam chaina Khali dhaichurea kura garayaxa Ka

  • @bikramtamang9921
    @bikramtamang9921 3 หลายเดือนก่อน +1

    Those kura garnuni yar Kam chaina dhaichurea talu buda

  • @voicelessvoice.
    @voicelessvoice. 3 หลายเดือนก่อน

    Surendra lai puraux aba kantipur le jail muji

  • @kajikasmina
    @kajikasmina 3 หลายเดือนก่อน

    Budo pani k k bolcha

  • @RaiNarajit
    @RaiNarajit 3 หลายเดือนก่อน

    K ho kc g dhamala ko arajak just payo tyo bolna pauxa ta? Prasan le k gare tesko lekha jokha hunu parxa ki pradaina ek pakxe boldine? Tapaile nispakxe bolnu vayena tapai pani asto boldine

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 3 หลายเดือนก่อน

    गल्ति गरे पछि जेल जानै पर्छ

  • @noname12440
    @noname12440 3 หลายเดือนก่อน

    यो युटुबे हाकिम सुरेन्द्र सर लाई कति दियको बोल्न यार युटुबे भाइ हरु?दिनमा 10 ओटा अन्तरबार्ता आउँछ ताइ न तुइ को हावामा यो जेल जान्छ त्यो जेल जान्छ यस्ता फुर्सदिला मान्छे लाई त्यसै हैन रैछ रास्टिय मिडिया मा ठाउँ नदियको कति बोल्या यार बाकसमा 😂

  • @PrakashChaudhary-w7t
    @PrakashChaudhary-w7t 3 หลายเดือนก่อน

    गल्ति गरे पछि जेल जानै पर्छ

  • @noname12440
    @noname12440 3 หลายเดือนก่อน

    यो युटुबे हाकिम सुरेन्द्र सर लाई कति दियको बोल्न यार युटुबे भाइ हरु?दिनमा 10 ओटा अन्तरबार्ता आउँछ ताइ न तुइ को हावामा यो जेल जान्छ त्यो जेल जान्छ यस्ता फुर्सदिला मान्छे लाई त्यसै हैन रैछ रास्टिय मिडिया मा ठाउँ नदियको कति बोल्या यार बाकसमा 😂

  • @noname12440
    @noname12440 3 หลายเดือนก่อน

    यो युटुबे हाकिम सुरेन्द्र सर लाई कति दियको बोल्न यार युटुबे भाइ हरु?दिनमा 10 ओटा अन्तरबार्ता आउँछ ताइ न तुइ को हावामा यो जेल जान्छ त्यो जेल जान्छ यस्ता फुर्सदिला मान्छे लाई त्यसै हैन रैछ रास्टिय मिडिया मा ठाउँ नदियको कति बोल्या यार बाकसमा 😂