जंगलको तरकारीमा (च्याउ / निङ्ग्रो) राम्रो अनुभब रहेछ l Video एक पछि अर्को राम्रो आओस l डण्डी या डन्ठी जत्रो मोटो हुने हुनाले यसलाई हामिचैं डन्ठे निङ्ग्रो भन्छौं l
धन्यवाद हज़रलाई। म गाऊँमै हुर्किएको हो त्यसैले जंगलको तरकारी सारै मन पर्ने भएर अनुभब छ नै भनु। ठाऊ अनुसार बोलिने भासा फरक हो तर चीज एउटै हो। धन्यवाद मिठो कमेण्ट को लागी

mitho