सुनी र मानु साथमा देखेसी तेसै राम्रो तेस्मा नि सबिन भाइ र रिता बहिनिको निखारियको तिज गित प्रस्तुति कलाकार भयसी सबै थोक भयर,गाउनी अभिनय गर्नुपर्ने सार्है मजा आयो समय समयमा सुनी बैनिको च्यानल बाट नि गित आइ राखोस सबैले लाइक,सेर गरेर हौसला बढाइदिउ सबै उदयमान कलाकार हुन्छ,दर्शकको साथ सपोर्टको जरुरी पर्दछ,यसै गरि अघि बढदै जानुहोस अग्रिम शुभकामना
गाउँ को एक गरिब परिवारमा बुडा बुडी बाबु आमा आफ्नो जीवन सङ्गिनी साथ मा प्यारो छोरा को बाबा एक परदेशी छोराको वेदना। समय सान्दर्भिक उत्कृष्ट प्रस्तुती को लागि विशेष मान सिंह र सुनिता बुडा छेत्री साथै सम्पुर्ण टिमलाई सफलताको साथै आउदै गरेको हरितालिका तीज को शुभकामना।🙏🙏🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
निकै मार्मिक बेदना को दोहोरी गीत सुन्न पाइयो सुनिता मानसिङ अनि सबिन र रिता को मीठो स्वरमा।।निकै आनन्द आयो सुनेर ।।।सम्पुर्ण कलकारहरुलाइ धन्यबाद छ यति मीठो गीत प्रस्तुत गरेकोमा।।साथै बधाइ छ।।
सुनिता र मानु को लाइभ हेर्दा सबैभन्दा राम्रो देखिने मेरो लागि मानु ले खुसुक्क सुनु लाइ कान मा सिकाउनु भको होला है सम्पुन टिम लाइ मनोरन्जन दिएकोमा धन्यवाद टक्र्याउन चाहन्छु म
Wow kathi mito dohori xa maro gaule sunita ji ra man sing sir ko sadai vori ramaro harnu paeyos hjr haru ko athi man royo maro ta teej ko dohori sune ra 💃💃💃💃👌👌👌👌
हुनत गित को प्रसङ्ग मा हो सुनिता बहिनी बिहे नै नगरी बुढा बाउ आमा को रोल मा आउदा अलि खल्लो महसुस अब मङ्सिर महिना मा चाहिँ झ्याइ पार्नु पर्छ निम्तो हामिलाइ पनि दिनु होला है सुर्खेत आउने छु पर्तिछ्य मा from to saudi
सबैले हेरेर साथ दिनु ल
Hus dada
सबै टिमलाई धेरै धेरै धन्यवाद म परदेश नम्बर 7 कैलालीबाट हेरेको
Maile gari sake mitho vakama git lyaunu vayaxa yestai prastutiko pratixyama xau
धेरै रमाइलो छ है दाजै सुनिता र तपाईं हुदा रमाइलो नहुनेता कुरै भयन नि अबको बिछोडमा तपाईंको र सुुनिताको दोहोरी चाहिन्छ
You guys are doing incredible Job in the field of folk duet Mansingh ji.
Keep it up. Go ahead and ahead
अबको पालोमा मानसिङ र सुनिताको दोहोरी सुन्ने को को हुनुहुनछ कमेन्ट् गरम है 💔💔💘💘💔💖💖
सम्पूर्ण लाई नमस्कार हाम्रो पारिबारिक दोहोरी कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।
Yakdam ramro xa dd🥰🥰
Wow dherai ramro lageyo sunu
Yakdam ramro xa didii
Aha malai asadhyai man parne vakama tij git paribarik git lyaunuvayaxa maile purainaheri like comment fb share gare hai
सारै राम्रो अति खुसिलाग्यो धेरै धेरै शुभकामना सुनिता बहिनि सफलता ले शिखर चुमोस!
सुनी र मानु साथमा देखेसी तेसै राम्रो तेस्मा नि सबिन भाइ र रिता बहिनिको निखारियको तिज गित प्रस्तुति कलाकार भयसी सबै थोक भयर,गाउनी अभिनय गर्नुपर्ने सार्है मजा आयो समय समयमा सुनी बैनिको च्यानल बाट नि गित आइ राखोस सबैले लाइक,सेर गरेर हौसला बढाइदिउ सबै उदयमान कलाकार हुन्छ,दर्शकको साथ सपोर्टको जरुरी पर्दछ,यसै गरि अघि बढदै जानुहोस अग्रिम शुभकामना
धेरै राम्रो मान सिंह सुनीता 👌👌👏👏👏
धेरै राम्रो तिज गित शुभकामना छ सबै टिम लाई
आहा नि सबिन र रिता जि को सवाल जवाफ यक्दम निखारियको छ।निकै खुसी लाग्यो।मानु र सुनिताको त बबाल नै हुन्छ सधै।
सबैको अति राम्रो छ दोहोरी टुकका विशेष गरि सबिन जि अति उत्तम लाग्यो
लौ सारै रमाइलो छ है रिले दोरि मलाइ सारै मन पर्ने भाइ बहिनी
मानु ± सुनु सबिन भाइ र रिता बहिनी को कति मीठो तिज गित
सुनिता बैनि याे पारिबारिक रिलेहाेहरिले अाशु नै झार्दियाे सब्दचयन अतिनै उत्कृष्ट छ सबैकलाकारलाइ धन्यबाद
साह्रै रमाईलो छ।
अाज सविन भाईले राम्रो गाउनु भयाे बधाई छ सम्पूर्ण टिमलाई
निकै नै मार्मिक दोहोरी सम्पुर्ण टिम लाई धेरै धेरै बधाई छ।मानसीङ र सुनिता को जाेडि अति नै सुहाउने के
गाउँ को एक गरिब परिवारमा बुडा बुडी बाबु आमा आफ्नो जीवन सङ्गिनी साथ मा प्यारो छोरा को बाबा एक परदेशी छोराको वेदना। समय सान्दर्भिक उत्कृष्ट प्रस्तुती को लागि विशेष मान सिंह र सुनिता बुडा छेत्री साथै सम्पुर्ण टिमलाई सफलताको साथै आउदै गरेको हरितालिका तीज को शुभकामना।🙏🙏🙏🙏🙏👌👌👌👌👌🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾🇲🇾🇲🇾
हेर्दै सुन्दै छु मानसिङ सर
धेरै राम्रो छ बैनी मानसिङ भाइको अभिनय सारै मन पार्यो😍😍😍😍
दोहरी राम्रो छ है शुभकामना सबैतिमलाई
Waw dami xa hai manaing sar
सारै सारै भाबनात्मक तीज गीत ।सारै मन पर्यो ।कती राम्रो सब्द चयन ।।well gone
आहा सारै रमाईलो तीज दोहोरी गीत 👍👍👍
सम्पूर्ण टीम लाई धेरै धेरै धन्यवाद छ।
कति मिठो मन नै रुवाउने तीज दोहोरी गीत । सबै टिम लाई शुभकामना
अति राम्राे छ सविन र रिता । मान्सिङ रसुनिता बुढा काे धेरै धेरै धन्देबाद ।। म पाेखराबाट
मानु+सुनि जोडी तथा सबिन र रिताको छोरा प्रदेश गएका परिवारमा घटने घटनालाई यो दोहोरी गीतले यथार्थ चित्रण गरिएको छ ।बधाइ छ सम्पूर्ण टीमलाई ।
थतंचंूू ूछंछंछंूूछंू ऊछ णंछंेेूछंछंतंछऊ
निकै मार्मिक बेदना को दोहोरी गीत सुन्न पाइयो सुनिता मानसिङ अनि सबिन र रिता को मीठो स्वरमा।।निकै आनन्द आयो सुनेर ।।।सम्पुर्ण कलकारहरुलाइ धन्यबाद छ यति मीठो गीत प्रस्तुत गरेकोमा।।साथै बधाइ छ।।
सबैलाई नमस्कार छ।अाहा,मान सिंह जि सुनिता बुढा जि ,सबिन ,र रिता रावत लगायत साथीहरू काे सुमधुर अावाजमा मिठाे रिले दाेहरी तिज गित निकै राम्रो दमदार,मार्मिक छ,सबैलाई शुभकामना ।हाल मलेसिया बाट हेरिरहेको छु।।
ुुुेु
ल आज दमदार प्रस्तुती हेर्न पाइयो है धेरै खुसी लाग्यो सबै टिमलाइ धन्बाबाद ।
444444444
अत्यन्तै राम्रो लाग्यो #mansingh_khadka dada ❤️ #sunita_budha bhauju❤️ #rita_rawat diju❤️ #sabin_aacharya dada❤️ #maniya_kc
अतिराम्रो लाइभ दोहोरी सम्पुर्न टिम्लाइ सुभकामना छ ❤️❤️
धेरै राम्रो लाग्यो हजुर को गित हजुरु सम्पुर्ण टिम लाइ शुभकामना 🙏🙏
Ma mansko fan ho aili vot man
लौ यो पुरानो गित सुन्न पाइयो बेदना पोको लौ बधाई छ सम्पूर्ण कलाकारहरूलाई... पोखराबाट
सुनिता र मानु को लाइभ हेर्दा सबैभन्दा राम्रो देखिने मेरो लागि मानु ले खुसुक्क सुनु लाइ कान मा सिकाउनु भको होला है
सम्पुन टिम लाइ मनोरन्जन दिएकोमा धन्यवाद टक्र्याउन चाहन्छु म
आज त क ती रमाइलो छ है sabi rita
साह्रै राम्रो छ भाइ बैनीको गीत
Wow kathi mito dohori xa maro gaule sunita ji ra man sing sir ko sadai vori ramaro harnu paeyos hjr haru ko athi man royo maro ta teej ko dohori sune ra 💃💃💃💃👌👌👌👌
आहा कति मिठो मिठास मा अवाज दोहोरी सबै जना लाई सफलता काे शुभ कामना
Geet ramro sabai jana lai badhai xa sunita ji ko voice ko bayan garne tw ma sanga sabda nai xaina
बधाई छ अल टिम लाई🙏🙏🙏🙏
Sabai temlae suvkamna xa mansig khadka ko dohorima dekhada khusi lagyo
आहा निकै नै राम्रो हेर्दाहेर्दै आँसु नै झर्यो
सफलता को शुभकामना छोरी 🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏🇳🇵
Paribarik mitho,mayalu, sweet, nice, super teej geet ❤️👍 sampurna teejko Suvhakamna 🙏
हुनत गित को प्रसङ्ग मा हो सुनिता बहिनी बिहे नै नगरी बुढा बाउ आमा को रोल मा आउदा अलि खल्लो महसुस अब मङ्सिर महिना मा चाहिँ झ्याइ पार्नु पर्छ निम्तो हामिलाइ पनि दिनु होला है सुर्खेत आउने छु पर्तिछ्य मा from to saudi
Aaha kati ramailo lageyo 👌👌👏👏👏👏
मौलिक तिज गित बधाई छ समपुण टिमलाई यसता गित दुरगेस थापा जोत्ति मगरलाई प्रिती आलेलाई सगै राखेर सुनाउन परो।
Ramro xa la
Wow 100% positive comments.
Happy for all of you 😍😍
Kati mitho bhaka xa ald best dori sadai yes tai mitho bhaka haro laudai garnu hola subakamana xa mero sunita didi lai ❤️❤️💐✅🙏👏👏
Wow very nice tij song 🥰🥰🥰💖💖💖
आहा दाेहाेरी भनेकाे एस्ताे पाे हाे मार्मिक 😍😍😍
Ati ramro x samsamik tij git
कति राम्रो गाउनु भको।।
Nice राम्रो सारै राम्रो💕💕💕💕
राम्रो मान्छे का राम्रो गित सधैं गित सङगितलाहि माया गरनु कहिले हार हरेस नखाहि कन अगाडि बढनु यहि चाहना छगित धेरै राम्रो छ खुसि लागेको छ😁😁😁
धेरैराम्राे सुनु.मनु. रिता.सबिन. प्रगतिसुभकामना
Dherai Ramro xa.....
Yasto po ho tij ko git hami pardashi haru la sunnu parne song saflta ko kamana sabai team lai 👍👍👍👍👍👍🙏🙏🙏🙏🙏
Aaha ! Kya Marmik ra Maulik Tiji song is Very Nice Dohori Songs Sunita Budha TH-cam Chanal MA 👌💞💓💕💕🙏
Wow..dhari ramailo geet ..best of luck favourite singer sunita &all team
रिता बैनि लाई किन निरास देखि राको छ त
आहा सारै राम्रो पारिवारिक दोहोरी best of luck.
Wow dherai ramro xa
आहा सारै राम्रो दोहोरी ❤🎼🙏
Dherai mitho teej special dohori songs.
सानदार गित मुम्बै बाट हेरेकोछु
धेरै राम्रो छ सबिन भाई सुनी मानु सबै टिमलाई नै सफलताको शुभकामना।😂
Congratulations zAvia bahini
Sarai ramailo lageyo
Very nice teej song congratulations all team members 👍👍👍👍👍👍
Sarai man chhune geet rahechha wa wa
Aaha Kati ramro ramro xa t
आज भने बाबा छोरा सासु बुहारी बिच दोहोरी आएछ सुनिता र मानसिङ को जोडी धेरै राम्रो मिलेको छ
गित येस्तो पो हो मेरो नमन छ सम्पूर्णलाई
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आज हाजिर भयैइयो
सारै राम्रो लाग्यो मेरो आफ्नो परिस्थिति सङ मेल खाने भाबुक बनायो
Aaha Sarai ramro jodi xa sunita mansing ko
आहा कति मीठो स्वरमा कति राम्रो दोहोरी पारिवारिक बिषयमा
मेरो त आशु नै आयो सारै मार्मिक गित
बिग बिग फ्यन म सुनिता र्व मन्सिङ दाइ को। सबै लाई सुभकामना,धन्यवाद ।
Aahaa sunita r manu baba aama kya suhakox dherai khusi lagx yo jodi dekhda sarai marmik dohori
निकै मार्मिक गित छ समय सान्दर्भिक धेरै राम्रो छ । बधाई छ
को कति राम्रो दोहोरी धेरै धेरै धन्यवाद सबै लाई
आहा कत्ती मीठो दोहोरी
सुनिता मायालु र मानसिङ सगे भएको दाेहाेरि धेरै मन पछ अब बिहे गनु पराे
Prastuti
Ktie ramro ho verry Nice 🥰🥰🥰
Wow mansing dada Ra Sunita dd sagai basada kati khusi lagaxa
सुमा जोडी लाई रियल मा देख्न पाइयोस् है guys
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद बधाई छ
Damiii ramro lagyo
🙏sarai marmike cha Dharai ramro cha
Very Very Nice Manu and Sunu your Rely Tej Songs Sothanks Whole Staffs
Ramro.x.nanu.sanuta.vai.manu
Atinai mitho
Sabbai vnda Rita RW sabin ko X 👏👏👏❤️❤️
सारै मार्मिक शब्द हरु
मानुले बुहारि भन्दा त साच्चै सुनितालेपनि दुरुस्तै रितापनि अति राम्रा्े लागाे मलाइत
सम्पुर्ण टिम लाइ सम्मान छ सफलता को शुभकामना
आहाकती रामोऀहो सारैमनपरेयो🙏🙏👍👍👌👌
धेरै पुरानो "साउदी अरब जङ्गल मा भेडा चराउछु" भन्ने शब्द को याद आयो यो भाका मा
owo kati marmike song hoo my best couple...sunita ans mansin bhai