बैनी नमस्कार 🙏🙏 बैनी रोमानिया मा basic salary 3300 (अहिले बढेर 3700 कि कति हो भएको छ अरे ) भनेर offer later आउँछ र हामी ले हाम्रो हातमा थापेर अनि त्यै बाट tax तिर्नुपर्ने हो कि पहिल्यै tax कटौती भएर जम्मा बचेको 3300 हो ...? too much confuse भयो तलब कति आउने हो र सबै tax कति जति तिर्नु पर्छ र हाम्रो हातमा कति बच्ने रहेछ जानकारी देउन 🙏🙏
पाेखराकाे बहिनीलाई देखाउनु त।
बहिनी म चाहिँ food packing ma आउँन लागेको कस्तो होला please reply me 🙏🏼🙏🏼
Timisoara location ma agriculture sector ma k ko kheti hunxa sister
बैनी नमस्कार 🙏🙏 बैनी रोमानिया मा basic salary 3300 (अहिले बढेर 3700 कि कति हो भएको छ अरे ) भनेर offer later आउँछ र हामी ले हाम्रो हातमा थापेर अनि त्यै बाट tax तिर्नुपर्ने हो कि पहिल्यै tax कटौती भएर जम्मा बचेको 3300 हो ...? too much confuse भयो तलब कति आउने हो र सबै tax कति जति तिर्नु पर्छ र हाम्रो हातमा कति बच्ने रहेछ जानकारी देउन 🙏🙏
सेम तु यु सिस्तर
Namaste ! Vivo street food company kasto xa hola vanadium na plz
Garment ma aauda kasto hunxa sis, visa lagxa ki lagdaina
Baini hajur kun chai manpower bata janu vako kati time lagyo kati paisa tirnu vho k k sikera aauda better huncha ladies harule yeso vanidinuna hai
Wn dinmildain
Kun company ma kaam garnu hunxa ani kamai kasto xa over time haru kati ko chalxa ??