सर्दुले क्षति गरेको रक गार्डेनको चिल्ड्रेन पार्कको हालत देखेर मेयर साम्पाङ दु:खी । भोली बृहत श्रमदान

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 135

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 2 หลายเดือนก่อน +49

    निकै ठुलो क्षतिग्रस्त भो निराश नहुनु होला 🙏 प्रकृती प्रकोप सँग लडेर सकिन्न।

    • @Guru23455
      @Guru23455 หลายเดือนก่อน

      मूर्खहरू

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 2 หลายเดือนก่อน +21

    जय यो देश को एक मात्र सचा,इमन्दार,देशभक्त,बिकाशबादी,शिक्षित,कर्मठ,कृयाशिल,उर्जाशिल र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दाता,जय सचेत स्वोतन्त्र जनता,जय धरान,जय नेपाल।

  • @nandarai6315
    @nandarai6315 2 หลายเดือนก่อน +25

    हाम्रो मेयर ज्यू लगायत सम्पूर्ण सचेत जनता स्वतन्त्र भै sakeko xa so त्यसैले हामी कहिल्यै haar मान्दैनौ यो प्रकृति प्रकोप लाई कसैले रोक्नु सक्दैन!!

  • @mankulimbu2499
    @mankulimbu2499 2 หลายเดือนก่อน +13

    दाई हास्ने हास्दै गर्छ । पार्कलाई फेरिनया र बलियो तरिकाले मर्मत गर्नुपर्छ हास्ने मान्छे फेरि आरिशले जल्छ दाई ।

  • @bambahadurranamagar4165
    @bambahadurranamagar4165 2 หลายเดือนก่อน +5

    केहि छैन फेरी पहिलाको जस्तै हुनेछ ....✊✊✊

  • @hemprasadrai9111
    @hemprasadrai9111 2 หลายเดือนก่อน +4

    दैनिक प्रकोप क्षतिप्रति अति नै दुख व्यक्त गर्दछु, अनि सबै धरानवासीले आआफ्नो हृदय दरिलो बनाई सैयमका साथ अघि जसरी नै विकासको पथमा अघि बढ्ने हौसला प्रदान गर्दछु। यसमा सबैको जय होस्।

  • @ConfusedCrescentMoon-yy7hy
    @ConfusedCrescentMoon-yy7hy 2 หลายเดือนก่อน +1

    सारै दुख लाग्यो के गर्ने प्रकृति सङ कस्को के लाग्छ र फेरि बन्छ निरास न हुनु होला ।।

  • @tarahayu5726
    @tarahayu5726 2 หลายเดือนก่อน +12

    हिजोको बाढीले रक गार्डेनमा छेति पुर्याएकोमा दुःख लागेको छ प्रकृर्तीलाई रोक्न सकिदैन केही छैन हामी श्रमजीवीहातहरू एक भएर जुट्नुपर्छ पुरानै
    ईश्थीतिमा ल्याउनुपर्छ ।

  • @mathurathapa9713
    @mathurathapa9713 2 หลายเดือนก่อน +6

    निकै ठुलो क्षेति भए छ सुखी हुनुहुदैन बनाउनु पछँ। प्रकृति लाई रोक्ने सकिदैन

  • @akshayrai9405
    @akshayrai9405 2 หลายเดือนก่อน +8

    यो क्षतिले केही नयाँ पाठ पनि सिकायो 😔 कति दुःखले बनाउनुभको पार्क एकछिनको पानीले बर्बाद पारेछ

  • @Nikshreth
    @Nikshreth 2 หลายเดือนก่อน +15

    हास्ने भन्या आर्य हरु हुन र देखे पनि दल हरु हर्क साम्पस्ङ लाई असफल बनाउन कति कोसिस रछ देखियो आर्य हरु को stiil work hark j sampang ❤❤❤❤great leadership

    • @bishansinghbohara8682
      @bishansinghbohara8682 2 หลายเดือนก่อน +1

      Kasto racial, jatiya comment.

    • @kamikazehang8115
      @kamikazehang8115 2 หลายเดือนก่อน

      ​@@bishansinghbohara8682सत्य कुरा भन्दैछ हास्ने रमाने भनेको तिनरु नै हो।

    • @umeshadhikari8371
      @umeshadhikari8371 2 หลายเดือนก่อน

      Hawa ko Kura yesto bela ma pni jatya Kura garney 😂😂😂

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 2 หลายเดือนก่อน +1

    फेरि उठाैँ। हिम्मत नहाराैँ।
    पार्टीका भ्रष्टचारीलाई परास्त गराैँ

  • @shovarai4548
    @shovarai4548 2 หลายเดือนก่อน +4

    Jay Dharan 🙏🙏🙏👍👍👍👍👍❤️🦋❤️❤️❤️

  • @sumnima2002
    @sumnima2002 2 หลายเดือนก่อน +1

    प्रकृति संग कसैको केहि लाग्दैना हरेस नखानु ।गेबिन लगाउनु पर्छ सनिबार

  • @deomanlimbu5852
    @deomanlimbu5852 2 หลายเดือนก่อน +10

    अब त्यो पार्क बनाउदै जादा खोला लाई तर्काएर अलिक पहिरो नजाने जंगल तिर बढाउदै लैजानु पर्छ हजुर हरु हो ।
    जय श्रमदान जय हर्क ।
    💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

    • @chakradhanrai6848
      @chakradhanrai6848 2 หลายเดือนก่อน

      मेरो पनि सोच त्यही हो मैले पहिलाइ भनेको थिय खोला छेउमा भरसा हुदैन भनेर उइले पनि बाडी गयको ठाउँ भन्ने सुनियो

  • @madanjimi2498
    @madanjimi2498 2 หลายเดือนก่อน +2

    दैब पनि हर्क साम्पाङकै लाग्नु पर्ने।😢😢

  • @umeshlimbu3572
    @umeshlimbu3572 2 หลายเดือนก่อน +1

    प्रकितिलाई सकिन्दैन्न निरास नहुनुहोला

  • @gopalgurung4227
    @gopalgurung4227 2 หลายเดือนก่อน +4

    दुख लाग्यो।प्रकृति सँग सकिँदैन।अति दुख लाग्यो।

  • @yubrajmagar9329
    @yubrajmagar9329 2 หลายเดือนก่อน +6

    सम्पूर्ण श्रमदाता हरू निराश नहुन प्रकृति लाई रोकेर रोकिँदैन छेकेर छेकिँदैन रैछ धेरै ठूलो क्षति गरेछ!

  • @limbukumar3711
    @limbukumar3711 2 หลายเดือนก่อน +1

    पहिरोको कारणले हो पहिरो जाने ठाउँ पहिचान गरि स्लोप हान्दिनु पर्छ।

  • @suryathapa5785
    @suryathapa5785 2 หลายเดือนก่อน +1

    यो पृथ्वीमा बतलिदो बाताबरणले गर्दा निकट भबिस्यमा अझै ठुला ठुला भीषण बाधी हरु आउन सक्छ यसलाई मध्य नजरमा राखेर अब बनाउने समरचनाहरु राम्रो ठाउमा बनाउनु हुने छ भन्ने आशा लिएको छु

  • @mitralimbu6876
    @mitralimbu6876 2 หลายเดือนก่อน +2

    यत्रो बाढि आउनेगरी पहिरो चाहिन कहाँनेर गएछ😱😱दुखद

  • @sunitasingh300
    @sunitasingh300 2 หลายเดือนก่อน +2

    दुख खबर यो प्रकृति संग केही लादैन 😭😭😭😭😭

  • @dibungrai8748
    @dibungrai8748 2 หลายเดือนก่อน +5

    एस्तो दुखत मा हास्ने हरु त धरान बाट लखेटनु पर्छ पाईला टेक्नु दिनु हुदैना अयो मेनेहत लाई मजाक गरे हरु देखियो तर कहिले खुसी र सुखी हुदैना एउटा त धरान को भुनी नै खुप कुरा गर्दै थियो बगर मा प्रार्क हुदैना भन्दै थिन जाठी कति चै आरिस रिस गर्दो रैछ बिरोध हरु मुर्दाबात

  • @krishnarana2823
    @krishnarana2823 2 หลายเดือนก่อน

    यो चाई हर्क सर लाई द्या लगेर इन्द्र देवता खुसी भयर दिनु भको आशीर्वाद हो अब यस्तै वर्षा भैई रहो भने धरान को पानी को समस्या तेतिकै समाधान हुन्छ यस्ता भौतिक सम्रचना भतकिन्छन बन्छन कुनै ठुलो कुरो भयन

  • @lamaff9399
    @lamaff9399 2 หลายเดือนก่อน +4

    kae xaina abo ajhai daro banaunu parxa yo Pani auta lesson ho we r dharane 💪💪💪

  • @saliksatabhdi
    @saliksatabhdi 2 หลายเดือนก่อน +6

    खोला बग्ने ठाउँ पनि राखी दिनु होला। नत्र खोला ले आफै बाटो बनाउँछ।

  • @BabuRai-lu4iq
    @BabuRai-lu4iq 2 หลายเดือนก่อน +2

    सारै दुख लागेर आयो तर पनि धरन को जन्ता ले फेरि पनि यो पार्क लाई पहिलाको जस्तो रुप मा ल्याउने छ भन्ने आसा छ

  • @t.p703v4
    @t.p703v4 2 หลายเดือนก่อน

    प्रकिती को प्रकोप किन खुसी हुनु अब सबै मिलेर बनाउनु पर्छ जय धरान

  • @chhatrathulungrai7537
    @chhatrathulungrai7537 2 หลายเดือนก่อน +9

    मेर साब तीन चुला भयो
    अब सिमेभुमे नाग नागिनिको पनि स्थान पाउने गरि एक गर्डेन बनाउनु पर्ने अवस्था देखियो ।
    मेरो बिचार

  • @PabitraRai-h4o
    @PabitraRai-h4o 2 หลายเดือนก่อน +2

    Bichara dukha lageu

  • @Gmaangurung2024
    @Gmaangurung2024 2 หลายเดือนก่อน +1

    पारीको जस्तै सिमेन्ट को गार लाउनु जाली ले हुदैन दुखा लाग्यो 😢

  • @JitBalarai
    @JitBalarai 2 หลายเดือนก่อน

    Tara harna jandaina sachetnagarik 💪💪💪💪💪💪💪💪💪💪💪💪👈☝✊✊✊✊✊✊✊✊✊✊👏👏👏

  • @pradhanrairai9275
    @pradhanrairai9275 2 หลายเดือนก่อน +3

    दु:खद अवस्था

  • @thaklungaasha1462
    @thaklungaasha1462 2 หลายเดือนก่อน +1

    ‌के बोलनु सब्द आएनन् मन रुन्छ 😭😭😭😭😭

  • @messiahpeace9382
    @messiahpeace9382 2 หลายเดือนก่อน +2

    मेलम्चीको बाडीले पुराएको क्षतीको पनि ख्याल गरौ। खोला र नदीको छेउ छाउ कुनै संरचना बनाउँन जोखिमपुर्ण हुन्छ।

  • @Dipe1991
    @Dipe1991 2 หลายเดือนก่อน +4

    खोला भित्रै भयो अब बनाउदा गहिरो जग खनेर RCC वाल हालेन भने सधै यहि नियति भोग्नुपर्छ

  • @ManiRajrai-k8l
    @ManiRajrai-k8l 2 หลายเดือนก่อน +3

    Dherai dhukha lagyo.😢😢

  • @sunitasingh300
    @sunitasingh300 2 หลายเดือนก่อน +3

    जो मान्छे हरु बितमा हाँछ ऊनी हरु को पनि को पनि दिन अउछ

  • @kiratiYam
    @kiratiYam 2 หลายเดือนก่อน +6

    ईन्जिनिएर डिजाएनमा मेसिनरी वाल भर्नु पर्छ ज्याबिन वालले हुदैन जस्तो लाग्छ।

  • @makarlimbu8049
    @makarlimbu8049 2 หลายเดือนก่อน

    चोर दलेहरुको खुसियाली हाॅस्नेदिन आयो,दुखियालाई सधै दुख तर फिक्कर गर्नु हुॅदैन 🎖️🎖️🎖️🎖️🎖️

  • @PrakashGiri-gi1nv
    @PrakashGiri-gi1nv 2 หลายเดือนก่อน +2

    Dukhad !!!

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr 2 หลายเดือนก่อน

    Yeso dozzar gako belama milayra mathi kuna tir sarnu sir❤🙏🙏

  • @subbadilimbu2889
    @subbadilimbu2889 2 หลายเดือนก่อน

    😢😢

  • @Om-PrakashRai
    @Om-PrakashRai 2 หลายเดือนก่อน

    Sakdo sabaile afno afno tarfa Bata sahayog garnu barcha hai Jay dharan

  • @premrai692
    @premrai692 2 หลายเดือนก่อน

    No worries it nurture things but we have be careful.

  • @amardip7568
    @amardip7568 2 หลายเดือนก่อน

    ठूलो क्षति पुर्याएछ । मेयर साब अत्यन्तै दुखि हुनुभएको आभास भयो।मलाई पनि अत्यन्तै दु:ख लाग्यो ।

  • @kiranrai9223
    @kiranrai9223 2 หลายเดือนก่อน +2

    Dukha lago tar khi xaen paxadi harnu chae huna saram grnu xordnu huna sabae janalae salut grxu ma che saram daan harulae

  • @samjanarai2745
    @samjanarai2745 2 หลายเดือนก่อน

    Salam xa sabai sahayogi man hat haru sabai Lai Salam xa k garnu dikhako kura 😭😭😭😭😭😭😭😭 Salam xa sabai Lai Jay harka sir Jay dharan 🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🙏🙏🙏

  • @gitarai7528
    @gitarai7528 2 หลายเดือนก่อน +2

    prakrti ko kura ho kasaile xeker xikinna,tapai haru ko himmat kahile hardaina ra harnu pani hudaina tapai haru sabailai feri urja milos🙏🙏🙏🙏

  • @bhagat46
    @bhagat46 2 หลายเดือนก่อน +2

    मान्छे मरेको छ,4 ,20 मा बाटो छैन,धनीहरु खाली एड्भेन्चर मा मात्र रमाउने।गरीब हरु टाउकोमा हात राख्नु पर्ने।

  • @rachanarai5185
    @rachanarai5185 2 หลายเดือนก่อน +1

    बिचरा कत्ती दुख लागयो नी

  • @rajendragurung5652
    @rajendragurung5652 2 หลายเดือนก่อน

    ऐ साथी हो खोलालाई आफ्नै स्वतन्त्र तरिकाबाट बग्न दिनु।खोला किनारमा श्रम,समय,पसिना र पैसा खेरा नफालौ।खोलाको किनार देखि ५०मिटर दुरि छाडेर मात्रै संम्रचना निर्माण गरौ।कि त बलियो छेकबार बनाएर र मात्रै निर्माण गरौ।

  • @jessy124
    @jessy124 2 หลายเดือนก่อน

    😭😭🇳🇵🇳🇵🙏👍️❤️🙏🙏 God blessing hold Dharan .

  • @kuntarai6779
    @kuntarai6779 2 หลายเดือนก่อน

    दैबिक प्रो काेपबाट काेहिले सक्दैन,धेरै दुख लगेया।

  • @sureshlimbu1825
    @sureshlimbu1825 2 หลายเดือนก่อน

    So sad. We will build again. ✊✊

  • @prabinpun7802
    @prabinpun7802 2 หลายเดือนก่อน +3

    Varastachari party ra masuvateharu hasi rakhekoxa tara tesko gharma pani yo vanda khatarnak din aauxa dwkhinxa xitai papi haruko antya nischitxa

  • @farmernepal1062
    @farmernepal1062 2 หลายเดือนก่อน +2

    मलाइ सन्का थियो यो धेरै खोला भित्र भयो भनेर

  • @kamalRaiSeason
    @kamalRaiSeason 2 หลายเดือนก่อน

    Tyo rock garden ko sir patti 2,3 line le nigalo baas haru ropyo vane badi aauda xekxa
    Ani khola ko bich ko dhunga haru nikalera side ma RCC wall lagaunu parxa
    Ra khola ko bich ko dhunga haru nikalera khola gahiraunu para
    Natra future ma children garden bagaune xa

  • @raghunepal-hf1et
    @raghunepal-hf1et 2 หลายเดือนก่อน

    मुर्खे ईन्जिनीयर र फुर्के जनताले बनाको होनी। हा हा हा।

  • @manipradhan1990
    @manipradhan1990 2 หลายเดือนก่อน

    खोला लाई नै भएर बग्न दिनु जति ठाउँ बचेको छ?त्यसैलाई मात्र संरक्षण गर्नु होश।

  • @PadamMademba
    @PadamMademba หลายเดือนก่อน

    यसमा हामी त्यति चिन्ता गर्नु हुदैन यो भन्दा ठुला ठुला काम भएकोछ, यो केहिदिनमा जस्ताको त्यस्तै हुन्छ।

  • @AakashpunAakashpun
    @AakashpunAakashpun หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @Pawalghimire
    @Pawalghimire 2 หลายเดือนก่อน +2

    अर्को बर्ष झन ठुली बाढी आउला त्यहा श्रम पार्कमा किनभने बिरुवा धेरै रोपिएको छ,,

    • @Nikshreth
      @Nikshreth 2 หลายเดือนก่อน +2

      कति school पढ्नु भको भाइ 😂😂😂रुख रोप्दा बाडि आउँछ रे😂😂को पागल हो यो मान्छे😂😂फेरि बिरोधी गवा्र अन्पद

    • @ishwarrairai3459
      @ishwarrairai3459 2 หลายเดือนก่อน +1

      Gareko t gare nai vannu prx hai mug ho

  • @sunnygurung9048
    @sunnygurung9048 2 หลายเดือนก่อน +2

    Sawanma jhari ani vadawma vel purkha ko vanai xa hajur

  • @ajuLimbu-q3x
    @ajuLimbu-q3x 2 หลายเดือนก่อน +2

    😭😭😭😢😢😢😢😭😭😭😭मुतु नै दुख र मन पनि सारै नै रुुयाे

  • @DhanSher
    @DhanSher 2 หลายเดือนก่อน +2

    यो बर्सा याम मा पुनह श्रम चालु नगेरे राम्रो हुन्थ्यो मेयर हर्क सर किनकी बाडी पैरोको सिजन बाँकी नै छ असोजसम्म मा पानि अलिक कम हुन्छ अनि काम चालु गरे राम्रो,,,?

  • @gangalimbu3852
    @gangalimbu3852 2 หลายเดือนก่อน

    😢😢Runu po man lagyo❤️ kati dukha garera banayeko ❤️

  • @landline3356
    @landline3356 2 หลายเดือนก่อน

    हर्क सरकाे सर्म्थकले धेरै बिरुवा राेपेर यस्ताे भकाे भन्न बेर लाउदैन है ‍‍।।।।। 😄😄😄😅

  • @mayasubba6868
    @mayasubba6868 2 หลายเดือนก่อน

    बस्तीमा त छिरेकाे रहेछ याे सस्कृती पार्क त सजिलो भेटाइ हाल्छ नि हो

  • @nishangmaden3346
    @nishangmaden3346 2 หลายเดือนก่อน +1

    Voli saram parkma garnu parxa hi

  • @sundarrai1122
    @sundarrai1122 2 หลายเดือนก่อน +2

    Je hunxa ramrai hunxa yes paxi ghan ramro hunxa

  • @samphartamang1222
    @samphartamang1222 2 หลายเดือนก่อน

    दिर्गाकालिन याेजना बनाउदाकाे अवस्था

  • @rajeshshrestha6461
    @rajeshshrestha6461 2 หลายเดือนก่อน +3

    यस्ताे बेला १० दल कता गए ......

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 2 หลายเดือนก่อน

    Yaha Matra Hoina Yo Barkhako Samayema Sabaima Yastai Awastha Desvarinai Chinta Nalinu Meharshap

  • @yowarai9958
    @yowarai9958 2 หลายเดือนก่อน

    को हासो हौ हन बोल्नु पनि है मान्छे लाई के कसो भएको छ बुझ्नु छैना अनेक थरि बोलो है🤔🤔🤔

  • @saliksatabhdi
    @saliksatabhdi 2 หลายเดือนก่อน +1

    खोला साँगुरो नबनाउनु होला।😢

  • @ramcharanrai7115
    @ramcharanrai7115 2 หลายเดือนก่อน

    we will rise again be strong everyone ✊✊

  • @durgarai4969
    @durgarai4969 2 หลายเดือนก่อน

    Unfortunate for Dhahran very sad for natural disaster

  • @sandeshrai8475
    @sandeshrai8475 2 หลายเดือนก่อน

    sustainable development vhanne chapter class 10 ko social book ma hola kripaya click dharan yini haru lai padhaidinu paro

  • @santoshMgr1
    @santoshMgr1 2 หลายเดือนก่อน

    खोलामा पार्क बनायेर हुन्छ त कस्तो केटाकेटिले भाडाकुडी खेलेजस्तो

  • @Bhoojraaj-y8e
    @Bhoojraaj-y8e 2 หลายเดือนก่อน +1

    Hamro sampurna sds samaj lai ajhai dariyo ra baliyo huna ko lagi kamana garxu hares nakhanu hola yo bhaneko purai thauma bhayeko ho ni ta tyha matra haina surxait baseko bajar ghar ra market ma ta thulo2 xyati bhayo hajur yo ta sadhai bagne khola ma garnu bhayeko udaraniya kam thiyo🙏🙏🙏

  • @manghising580
    @manghising580 2 หลายเดือนก่อน +3

    Khola ma badi na aayera k aauxa ta hau gathe

    • @RaizzHem
      @RaizzHem 2 หลายเดือนก่อน +1

      10 dal le ta birodh Suru gari sakiyo ta

  • @pramodtamang9398
    @pramodtamang9398 2 หลายเดือนก่อน

    Aso bechar garda yo khola lai purai tala samma gaerauda side ma safe hola ..

  • @prem47limbu
    @prem47limbu 2 หลายเดือนก่อน

    Very sad

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 2 หลายเดือนก่อน +1

    Now hark should work for giving skill training to the people like hair cutting, vehicle repairing, carpentry and plumbing so that outsiders can be displaced. We just cant rely on remittence and pensions.

  • @bhavashrestha9528
    @bhavashrestha9528 หลายเดือนก่อน

    😢😢😢

  • @tararai3306
    @tararai3306 2 หลายเดือนก่อน

    Kina dukhi hunu tyastai thauma babae paxi hjr

  • @thapachandra9769
    @thapachandra9769 2 หลายเดือนก่อน

    Hong Kong aara hernu pahadlai kasari safe garne ra barkhako pani kasri bewastagarne

  • @thapachandra9769
    @thapachandra9769 2 หลายเดือนก่อน +1

    Danda bata bagne paniko Chanel banaunu parchha futureko lagi

  • @thapachandra9769
    @thapachandra9769 2 หลายเดือนก่อน

    Rcc garera garda ramro dhunga jaliko kam chhaina

  • @RajRai-sm9ul
    @RajRai-sm9ul 2 หลายเดือนก่อน

    Lade paxi othnuko majja ni beglaihunxa ❤jun sabaiko nasib ma hudaina🙏🙏❤❤

  • @Goodman-x5r
    @Goodman-x5r 2 หลายเดือนก่อน

    खोला बग्ने प्राकृतिक मार्गमा भौतिक संरचना बनाउन ठिक हो त ?
    मेयर साबले जवाफ दिनुपर्ने हुन्छ !

  • @SugamRI
    @SugamRI 2 หลายเดือนก่อน

    K garnu prakriti ko den ho kasaile vanera nahune dukha lagyo.

  • @heenashrestha3624
    @heenashrestha3624 2 หลายเดือนก่อน

    Sardu khola sano bho bagne thau Ghar basti Ani fohor badera ni ho

  • @sunnygurung9048
    @sunnygurung9048 2 หลายเดือนก่อน

    Kholchale khola block gareko xa hoina Rohitji feri arko khatra ko sangket

  • @Prawesh1977
    @Prawesh1977 2 หลายเดือนก่อน

    Very sad 🙏🏻
    Mayour Jiw tapai Independent nai basnu hola Party Kholne kura Nagarjuna hola yo prakiti prakop chai tapai le party kholne kurale garda nai bhayeko ho. Party kholne kura matra le Dharan ma yatro loss bhayo. Tapaile Party kholnu bhayo bhane Dheri unfortunate hune xa. Yo kura lekhera rakhnu hola.
    Kina ki Desh Bigarne Party ho. Ra Tapi le pani Party kholxu bhanda Sumnima/Paruhang risayera yo hijako exterme weather chai Hajur Mayor Saab lai warning ho🙏🏻🙏🏻🙏🏻

  • @laxmibasnet9261
    @laxmibasnet9261 2 หลายเดือนก่อน

    खोलाको पैसा खोलामै गएछ कति लाख स्वाहा भयो कठै !!
    जलाधार क्षेत्रको संरक्षण गर्ने तरिका पुगेन कि

    • @Kirati_Raja
      @Kirati_Raja 2 หลายเดือนก่อน +2

      खोलाको पैसा खोलामै गयो अरे??कुन खोलाको पैसाको कुरा गर्नु भएको कुन खोलाले कति पैसा दिएको थियो??हावामा जे मन लाग्यो त्यही बोल्ने?

  • @sabinarai9114
    @sabinarai9114 2 หลายเดือนก่อน

    Prakritik prakop sanga kasaile kehi garna sakidaina hjr kun bela Kaha k hunxa thaha hudaina dhaire garnu parxa 😢😢😢

  • @abinrai3579
    @abinrai3579 2 หลายเดือนก่อน

    Katro pni preko yer😢