मीन बहादुर गुरुङ ज्यु सहि कुरा बोल्दै हुनुहुन्छ । तपाईको कार्यसिलताको उच्च कदर गर्दै अगामी दिनहरुमा अझै धेरै प्रगति गर्दै र हुँदै जाउन अग्रिम शुभकामना छ ।
धेरै धेरै धन्निबाद मीन दाज्यु । स्पष्ट पारीदिनु भयो , जुन अफाहा कुराहरुले मन पोलि रहेको थियो दाइ तर समय आए पछि सत्य देखिने छ जिळा बासी होै । ऋषीजि लाइ पनि धन्नियबाद ।
मिन बहादूर दाई जस्तो ईमानदार, मेहनती, लगनशील उद्यमीहरू नेपालमा अरु पनि हूने हो भने संवृद्धि नेपाल बन्न कसैले रोक्न सक्दैन। हाम्रा नेताहरूले मिन बहादुरबाट सिक्नुपर्छ। proud of you 👍 Dai
सम्पुर्ण नेपालीले मीन बहादुर गुरुङ्ग ज्यु देखि सिक्नु पर्ने कुरा हो यो अब नोकरीमा हैन ब्यवसायमा लाग्नु पर्ने..र हजुरलाई धेरै धेरै धन्यवाद र शुभकामना नेपाल र नेपालीलाई बेग्लै पहिचार र रोजगारी दिनु भएकोमा..साथै अब आदिवासी जनजातिले नि केही गर्न सक्छ भन्ने सन्देश दिनुभएकोमा..जय नेपाल,जय नेपाली 🇳🇵🇳🇵
मान्छेको एकैछिनमा सत्य हो हैन भन्ने बुझिन्छ उहाँ यति इमानदारी लाईत खेदो खन्नेहरुले अरुलाई कहाँ बाकी राख्छत हामी नेपालिको मनोबिज्ञान सर्है अतिबादी नै छ सबैको नभनम कोहि कोहि मान्छेहरुको
पहिले साह्रै राम्रो छ जस्तो लागेको थियो । अहिले चपाउने दॅात र देखाउने दॅात निकै नै फरक भएको महसुश भयो । अति भएपछि खति हुन्छ भने जस्तै मलाई बाइबल पदमा यस्तो लेखेको छ: ९ तर जो हरहालतमा धनी बन्न चाहन्छन्, तिनीहरू प्रलोभन र पासोमा पर्छन् अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ। १० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन् र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका छन्।
Hami mongol samudayeko manche lai agi badna didainan.. lutikhani niyet vayeka manche ko jamat dherai Nepal ma vaera ho. Min Bdr is a role model for a successful business leader.
बिष्णु पौडेल बिल्कुल सहि छन उनलाई फसाउन उस्को पखेटा काट्न यस्तो नचांहिदो अफवाह फैलाएको हो रे भनेपछि बिष्णु पौडेलको समर्थन र ढाकछोप अनि तेस्रो बचाउ गर्दै छन यी गुरुगं भनेपछि त्यो ललिता निवासको जग्गा प्रकरणमा यीनी पूरै सलंग्न रहेछन भन्नेकुरा प्रष्टै भयो ,, व्यापारी न हो झुट नबोले मुखले ठिक्क पारेर मिठो बोलि बोलेर ग्राहक फसाउन सिपालु हुन्छन ,, भगवान पशुपतिनाथको कसम खाएर कति झुट बोलेको छि ,, जबकि बिष्णु पौडेलले गल्ती भयो भनेर जग्गा फिर्ता गरिसक्यो सरकारले कारबाही गर्ने भनेपछि ,,,, कुहिएका र नक्कली सामान बेचेर , ज्यानमारा प्रचण्डेले लुटेको पैसापनि त राखेका हो नि गुरुगंले ।
ललित निबास को जग्गा पहिलै बाट भोग चलन गरि आएको छ, त्यो जग्गा सरकारी बाट कसरी राणा हरुको नाम मा हुन पुग्यो, मिनबहादुर जि ले तेहि जग्गा पैसा तिरेर किनेको हो, जो सँग पैसा छ उस्ले जग्गा किन्ने अधिकार सबैलाई छ । नाम , शान चलेको मान्छेलाई बदनाम गर्ने यो घटिया सोच अनि मानासिक्त ले ग्रसित सस्तो youtber हरु को खेल हो।
मिनबहादुर गुरुङले सन 1984 मा पहिलो भाटभटेनि खोलेको र त्यसको 24 बर्ष पछि सन 2008 (त्यतीबेला माओवादी शान्ति प्रक्रियामा आएको) मा दोस्रो खोलेको र त्यसपछी हालसम्म 16 बर्स भित्र देशभर अरु22वटा भाटभटेनि खोलेको कारन यो नाटकिय रुपमा भएको बिस्तारले गर्दा माओवादीको पैसा लगानी भएको भनी आकलन गरिएको हो! द्वन्द्वकालमा देशभरको बैंकबाट सुन र पैसा त्यतिबेलाको ५ अर्ब भन्दा बढी लुटिएको थियो! माओवादीली ब्यापारी,कर्मचारी र जनताबाट उठाएको चन्दाको त हिसाब छैन! माओवादी सेनालाई ब्यारेकमा राख्दाको अर्बौ घोटाला पनि गर्दा ती पैसा लगानी भयो कि भनेर धेरैले आकलन गरेका हुन!
Long Live Min Bahadur Gurung ji and team. Nepal Government must have proper taxation system. They must not disturb entrepreneurs unnecessarily simply because they are growing. Need to fix system. Troubling Businees people won’t help. Nepalese people must learn from Min Bahadur Gurung and Pahalman Gurung , and team. They are showing that entrepreneurship yield result. Without honesty, hardworking , patience , perseverance and positive thinking nobody can get success - Min Bdr. Grg. Ji is right. They are inspirational people. Most of the Nepalese journalists and people are interested in cynicism and rumors. Without fact checking and investigative journalism they make their point of view and opinion. Understanding of head ( Mastiskma samajhadari) Responsibility on shoulders ( Kadhama jimmebari) Honesty in heart ( Hirdayama Imandari) AND then there will be peace , bliss and freedom in life. ( Tabamatra Jibanma Shanti, Aananda Ra Swatantrata Sambhab Hunchha) Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Try to eat organic food as much as you can. Avoid eating junk food. Practice meditation for mental peace and spiritual bliss. Life is moment to moment. Life is eternal. Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity. Stay safe and healthy. Go ahead.
Jojo min you are great for us keep go ahead I'm with you and today we went develop Nepal like Singapore urop Japan and China and strong Nepal happy nepali and country and all nepali keep go prasiden systems in Nepal keep go samabesi system and we want melamchi faster
मीन बहादुर गुरुङ ज्यु सहि कुरा बोल्दै हुनुहुन्छ । तपाईको कार्यसिलताको उच्च कदर गर्दै अगामी दिनहरुमा अझै धेरै प्रगति गर्दै र हुँदै जाउन अग्रिम शुभकामना छ ।
I poo blLbvvls itgood
सम्पूर्ण ब्याबसायिक लाई यो भिडियो हेर्नुहोस् र सिक्नुहोस् आम नेपाली जनतालाई रोजगार दिनुहोस् यो नाई नेपालको असल ब्याबसायि हो 🙏🙏🙏
मीन बहादुर गुरुङ देशलाई माया गर्ने नेपाली हुन ।
भाटभटेनी का चियर मेन मिन बहादुर ज्यु को बोली दम छ ।सत्यता र ईमान्दारिता छ। यस्ता महान व्यवशायी लाई सहयोग गर्नु पर्छ ।
राम्रो सोच भएको मान्छे मीन बहादुर ,इमानदारी हुनु पर्यो,मेहनत गर्नु पर्यो सारै राम्रो कुरा👏👏👏✊✊
What a neutral stand interview .Superb keep going on sir.
सलाम छ मिन बहादुर गुरुङ जि लाई। मिन बहादुर गुरुङ सरको यस्तै ५ सय वटा कम्पनी भयो भने हामी कुनै नेपाली पनि बिदेश जानु पर्दैन थियो होला। धन्यवाद।
Both hub bmlmk
Right
I salute Mr. Min sir vision, hard work, simplicity and his gentle response to many tough and blamed questions with his evidence based answers. 👏👏
😂😂😂
1
बिलकुल ठिक बिचारहरु ईमान्दारिता कार्यदक्षतामा ले नै भाटभटेनी व्यवसाय बहुत बुद्धिमता पूर्वक सन्चालन गर्न सक्ने बहादुर र शाहासी बयक्ति हुन्
बलबाहादुरगुरुड्,, टेलिभिजन
एक्दम सहि कुरा गर्नु भयो पहाडे मुलुक को जनजाति ले यति ठुलाे व्य्बसाय गर्नै सक्दैन भन्ने सोच्ने मानिस हरुको लागि एक उदाहरनिय ब्यक्ती हो ह्जुर
अरुको पनि यस्तै सोचभए कति राम्रो हुनेथियो। धन्यवाद ऋषि सर राम्रो कार्यको स्रहानागरी कार्यक्रममा ल्याउनु भएकोमा ।
ईमानदार छन मीन बहादुर सर
होनी बालुवाटार मा घोटाला पनि गरेको हो|
धेरै धेरै धन्निबाद मीन दाज्यु । स्पष्ट पारीदिनु भयो , जुन अफाहा कुराहरुले मन पोलि रहेको थियो दाइ तर समय आए पछि सत्य देखिने छ जिळा बासी होै । ऋषीजि लाइ पनि धन्नियबाद ।
Kati ramro soch vayako manxe min bahadur gurung wow 👍️👍️👍️
नमन ! सफल व्यवसायी मीनबहादुर गुरुङ !
भाई नमस्कार इमान्दार को साथ उन्नती प्रगति गर्दै जाओस।
Wow proud of you min bahadur sir
Rishi dhamala koi sanga nadaraune patrakar nepal ko no1. Jantale khojeko ra socheko prasna nadarai rakhna sakcha. I salute to Min sir
Gurung g mero pani idol byaktyto hunuhunchha. I always salute him. God bless him & his clean business.
You are great Gurung sir, keep growing☺
Min bahadur Gurung salute xa dapai ko bichar lai💙
सम्पूर्ण नेपाली युवाहरूलाई लाई प्रेरणादायी सन्देश एबम सल्लाह दिनुभयो ,, धन्यवाद मीन बहादुर गुरुङ ज्यु ,, 🙏🙏🙏🙏
🙏🙏हाम्रो मामाको जत्ति मन राम्रो सोच बिचरा राम्रो उत्ति बहिरि पनि हिरो मामा 🙏
मिन बहादूर दाई जस्तो ईमानदार, मेहनती, लगनशील उद्यमीहरू नेपालमा अरु पनि हूने हो भने संवृद्धि नेपाल बन्न कसैले रोक्न सक्दैन। हाम्रा नेताहरूले मिन बहादुरबाट सिक्नुपर्छ। proud of you 👍 Dai
सम्पुर्ण नेपालीले मीन बहादुर गुरुङ्ग ज्यु देखि सिक्नु पर्ने कुरा हो यो अब नोकरीमा हैन ब्यवसायमा लाग्नु पर्ने..र हजुरलाई धेरै धेरै धन्यवाद र शुभकामना नेपाल र नेपालीलाई बेग्लै पहिचार र रोजगारी दिनु भएकोमा..साथै अब आदिवासी जनजातिले नि केही गर्न सक्छ भन्ने सन्देश दिनुभएकोमा..जय नेपाल,जय नेपाली 🇳🇵🇳🇵
Such a great person ming bahadur gurung sir keep it up 💜💜💗
मान्छेको एकैछिनमा सत्य हो हैन भन्ने बुझिन्छ उहाँ यति इमानदारी लाईत खेदो खन्नेहरुले अरुलाई कहाँ बाकी राख्छत हामी नेपालिको मनोबिज्ञान सर्है अतिबादी नै छ सबैको नभनम कोहि कोहि मान्छेहरुको
Daami Programme Rishi Jee.
यति ठुलो र यति धेरै झूट आरोप लगाउने एक ईमानदार व्यक्ति माथी यो फटाह देशमा ईमानदार भएर बाच्न गार्हो छ है।
Hahaha kunchai emandar haru thulo thauma ra thulo pad ma xa sob chor looterai pugne ho
Great job !!! Min uncle keep it up..
सकारात्मक!!!राम्रो लाग्यो!!
ऋषि धमलाज्यु यस्तैगरेर बिनोद चौधरी र गोल्छालाई पनि ल्याउनुपर्यो के भन्दारहेछन तिनिहरुले जनताको लागि कहाँ के कति सहयोग गरेकारहेछन सुनौंन ।
Ekdamm Sahi kuro
Right
Huge respect...♥️
मलाई नि ईमान्दार ब्यवसाय बन्नु छ अनि आफ्नो देश र जनताको लागी केही गर्नु छ।। "Dream"
9817000413
भारतबाट आएका मारवाडीहरुलाइ पोस्दै नेपाली उद्यमी व्यापारीहरुलाइ आक्रमण गर्दै खुट्टा तान्ने थुप्रै मिडिया हाउस छन् । मुख्यरुपले कान्तिपुर हो ।
कहाँ को मीन बहादुर के को डाका प्रचण्ड असुहाउने कुरा नगर न फतफते धमला...मीन बहादुर गुरुङ जी सम्पुर्ण ईमानदार नेपालीको आईडल हो🙏🙏
U are great and u are right min bahadur gurung
Nice interview
Good people suffer but at the end they will rise up and prosper. God bless you Min Bahadur Gurung sir.
चितवन भरतपुर को भाटभटेनी मा प्रचन्ड को ७०% लगानी छ
Great job gurung sir
मीन जि ले मिडियामा आउनु थियो, रिशिजिलाइ धन्यबाद ।
मीन बहादुर गुरुङ ज्यु एकदम राम्रो मान्छे लाग्यो ।
Ra dhamala over ecting nagarnaa hoo badhi vayo kya
होनी ललिताबिबास घोटाला ईतिहास पनि रचे
सहि कुरा हाे याे बाहुन क्षेत्रीले हामिलाई जनजाति अादिवासीले केही गर्ने सक्दैन भनेर नै हाे मिन बहादुर सर माथि अाक्षेप लाएकाे,,,साेच नै गलत छ
ऋषि धमला को हावादारी प्रश्न ले सबैको दिमाक खराब ! बोलेको ढंग ले पनि दिग्दार ! हैट् ! तेस्ता लाई पनि पत्रकार को अध्यक्ष ? क्या हावा !
पहिले साह्रै राम्रो छ जस्तो लागेको थियो । अहिले चपाउने दॅात र देखाउने दॅात निकै नै फरक भएको महसुश भयो । अति भएपछि खति हुन्छ भने जस्तै मलाई बाइबल पदमा यस्तो लेखेको छ: ९ तर जो हरहालतमा धनी बन्न चाहन्छन्, तिनीहरू प्रलोभन र पासोमा पर्छन् अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ। १० किनकि पैसाको प्रेम सबै किसिमका हानिकारक कुराहरूको जड हो अनि यही प्रेमको पछि लागेर कोही-कोही विश्वासबाट तर्केका छन् र थुप्रै पीडाले आफूलाई चोटैचोट पुऱ्याएका छन्।
इमानदारीता, मेहनत र धैर्यता एकदम ठिक कुरा।
Personal capacity, dedication, passion, positive thoughts are well acknowledged.
हैत धेरै राम्रो
I salute his honesty.
नेपालीको नाईक मीन बहादुर गुरुङ ।
I'm also regular customer of bhatbhateni super stores... fully satisfied with price and quality of all products
प्रचन्डको नाम नजोडी नेपाली पुर्वाग्रहीको पेट भरिदैन।
Good man min badur gurung
Hami mongol samudayeko manche lai agi badna didainan.. lutikhani niyet vayeka manche ko jamat dherai Nepal ma vaera ho. Min Bdr is a role model for a successful business leader.
Right
Impressive interview by Min Bahadur Gurung jiyu
बिष्णु पौडेल बिल्कुल सहि छन उनलाई फसाउन उस्को पखेटा काट्न यस्तो नचांहिदो अफवाह फैलाएको हो रे भनेपछि बिष्णु पौडेलको समर्थन र ढाकछोप अनि तेस्रो बचाउ गर्दै छन यी गुरुगं भनेपछि त्यो ललिता निवासको जग्गा प्रकरणमा यीनी पूरै सलंग्न रहेछन भन्नेकुरा प्रष्टै भयो ,, व्यापारी न हो झुट नबोले मुखले ठिक्क पारेर मिठो बोलि बोलेर ग्राहक फसाउन सिपालु हुन्छन ,, भगवान पशुपतिनाथको कसम खाएर कति झुट बोलेको छि ,, जबकि बिष्णु पौडेलले गल्ती भयो भनेर जग्गा फिर्ता गरिसक्यो सरकारले कारबाही गर्ने भनेपछि ,,,, कुहिएका र नक्कली सामान बेचेर , ज्यानमारा प्रचण्डेले लुटेको पैसापनि त राखेका हो नि गुरुगंले ।
बाहिरको भन्दा दोब्बर महङ्गो छ भटभाटेनीमा।लुट छ लुट गफ ठुलो गरेर हुन्छ।
मुल्य हेरेर किन्ने हो, लैजा लैजा त भनेन होला?
@@maxmaxie1328 लैजा होइन लुट मच्चाउन कसैलाई छुट छैन
bhatbhateni goal is alwyays satisfy customer i love this interview 🙂
मुजी माफिया संग मिलेर बालुवा टार किन्ने अनि म चाहि सहि छु भन्ने तर्क संगत भएन
You are great job dai
कुरा ठिक हो तर म्याद सद्दिएको र क्वालिटि बिहिन सामान कहिले हटाउनुहुन्छ?
Good job Minbhadur gurung ji
Absolutely 💯
GREAT👍️👍️
100 रुपैया को रीचार्ज गर्दा 29 रुपैया कर तिर्ने कुरा सहि हो कि गलत हो ग्यानेन्द्र साहि सिहॅ दरबार को अगाडि अनसन बसेका छन आज 2 दीन भयो
May your dream to generate 50000 jobs come true. All the very best wishes.
An inspiring interview with sincere answers to all querries.
व्त
Min Bahadur bos vaneko mero bos ho salam xa hajarau lae rojgari dinu vako xa
जनजाति कति ईमान्दर हुन्छ्न याहाँ बाट देख्न सकिन्छ ।
होनी ललितानिबास पनि घोटाला भयो नी
ललित निबास को जग्गा पहिलै बाट भोग चलन गरि आएको छ, त्यो जग्गा सरकारी बाट कसरी राणा हरुको नाम मा हुन पुग्यो, मिनबहादुर जि ले तेहि जग्गा पैसा तिरेर किनेको हो, जो सँग पैसा छ उस्ले जग्गा किन्ने अधिकार सबैलाई छ । नाम , शान चलेको मान्छेलाई बदनाम गर्ने यो घटिया सोच अनि मानासिक्त ले ग्रसित सस्तो youtber हरु को खेल हो।
अन्तर्वार्ता राम्रो लाग्यो आएका गलत कुराको जानकारी गराएकोमा बधाइ
I'm a regular customer of Bhatbhateni. I feel very comfortable in Bhatbhateni super market
धन्यवाद.
Very nice 👍 gurung
Salute for ur hard work sir.
but its sad that nepal government is trying hard to make u fall..
मिनबहादुर गुरुङले सन 1984 मा पहिलो भाटभटेनि खोलेको र त्यसको 24 बर्ष पछि सन 2008 (त्यतीबेला माओवादी शान्ति प्रक्रियामा आएको) मा दोस्रो खोलेको र त्यसपछी हालसम्म 16 बर्स भित्र देशभर अरु22वटा भाटभटेनि खोलेको कारन यो नाटकिय रुपमा भएको बिस्तारले गर्दा माओवादीको पैसा लगानी भएको भनी आकलन गरिएको हो! द्वन्द्वकालमा देशभरको बैंकबाट सुन र पैसा त्यतिबेलाको ५ अर्ब भन्दा बढी लुटिएको थियो! माओवादीली ब्यापारी,कर्मचारी र जनताबाट उठाएको चन्दाको त हिसाब छैन! माओवादी सेनालाई ब्यारेकमा राख्दाको अर्बौ घोटाला पनि गर्दा ती पैसा लगानी भयो कि भनेर धेरैले आकलन गरेका हुन!
Dherai ramro bichar gurung jee ko...
Min bahur sir you are grate
He is Great human being with great heart. God bless you 🙏
बुटवल मा महङ्गो छ सारै सामान पनि राम्रो लागेन .......
Balla aaj ekdom prashta vayo you are 10000% good we support you. You are like a god
Long Live Min Bahadur Gurung ji and team.
Nepal Government must have proper taxation system. They must not disturb entrepreneurs unnecessarily simply because they are growing. Need to fix system. Troubling Businees people won’t help.
Nepalese people must learn from Min Bahadur Gurung and Pahalman Gurung , and team. They are showing that entrepreneurship yield result.
Without honesty, hardworking , patience , perseverance and positive thinking nobody can get success - Min Bdr. Grg. Ji is right. They are inspirational people.
Most of the Nepalese journalists and people are interested in cynicism and rumors. Without fact checking and investigative journalism they make their point of view and opinion.
Understanding of head ( Mastiskma samajhadari)
Responsibility on shoulders ( Kadhama jimmebari)
Honesty in heart ( Hirdayama Imandari)
AND then there will be peace , bliss and freedom in life. ( Tabamatra Jibanma Shanti, Aananda Ra Swatantrata Sambhab Hunchha)
Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus. Try to eat organic food as much as you can. Avoid eating junk food.
Practice meditation for mental peace and spiritual bliss. Life is moment to moment. Life is eternal.
Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
Stay safe and healthy. Go ahead.
जे भएनि भाटभटेनीमा सामान सस्तो र मिलाएर चाहिँ पाईन्छ
Salute , Min ji
पहाडी मूल र जनजाति को नाम बेचन पाउदैन है ।
Successful person,
Ramro Lagiyo 🙋
अालुकाे सस्तोमा पाईन्छ हावा कुरा लेखेर हुन्छ खाली भाषण सुनेर मात्र तारिफ गर्नुस ।अाजकाल त अनपढ र गांवरहरूले पनि ठुलाे ठुलाे चर्को भाषण गर्न अाउछ ।
He is great person
1000% कालो धन हो भाट भटेनी
ललिता निबास को भ्रष्टाचारको नाईके😂😂😂😂
बालुवाटार जग्गा प;करणमा नाम आयो नि गुरूड. जी मुद्दा बिचाराधिन छ के भन्नुहुन्छ ? कुरा चाहीं इमान्दारीता को ? जनता अलमलमा .....
Jojo min you are great for us keep go ahead I'm with you and today we went develop Nepal like Singapore urop Japan and China and strong Nepal happy nepali and country and all nepali keep go prasiden systems in Nepal keep go samabesi system and we want melamchi faster
Nice
६० सालमा बालुवाटारमा रोपनीको ३२ लाखमा जग्गा पाउ थियो र😂😂😆
🤣🤣🤣🤣
ईमानदारले पाउने रछन् ।
min bhadur is the best a perfect gentleman
राम्रो बेबासयमिनसर
यी गुरुङ छट्टु खाले जस्तो लाग्यो, कुराले ठीकठाक !
Gurung jasto imandar dhoti chor r bahun ,xetri hudaina ,
sir ko boli ma imandarita xa maile pani koteshwor bhatbhatini ma 2 year kam gareko xu.hajur jasto gental personality koi xaina hamro nepal ma
Khoya...asta dalal aaj dekheu imandar timro boss.
Rishi, why are you shouting? You can ask questions politely in a logical way and in low voice.
Hamro Gurung 🙏🙏🙏🙏
great person min bahadur g
Great 👍