Drug Addiction | The Backbenchers | Part 18 | The Pk Vines

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Hurry and Register to grab BBL website link:
    bit.ly/3CSHBMt
    Use promo code:
    «PKVINES» to get 130% bonus to your first deposit.
    ************************************************************
    The Backbenchers is a comedy Web Series Specially about those students who seat on last bench of class room. The Backbenchers contain story about student of college, their life styles, Habits and activities.
    #TheBackbenchersep18 #ThePkVines
    #Series #Pawankhatiwada #NewNepaliVines #ThepkVinesNew #VinesNepali
    Episode Direction-Nabanabin,Prajwol,Nabeen
    Concept :Pawan khatiwada
    Script:Pawan and Ashish ghimire(Dhundukari)
    Act: Pawan Khatiwada, Sumnima Khaling,
    Nisha Rai, Ashok Bhujel,Ishan Raut,Naba Nabin Khatiwada, Sobars Ghimire, sumeen gurung, Nabin Thapa,Mahenera dhakal,Yadab Thapa, Kumar Gajurel and others
    Thumbnail-Arjun chettri
    Cameraperson: Sanam Tamang
    Drone : Tarzen Limbu
    Edit: Sanam Tamang
    Production : Anil Magar
    Post : Dami Creation ( 9804345423)
    Please Like Our Page Myakuri
    Link: www.facebook.c....
    ►Online Supporter :-
    Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
    *****************************************
    follow on facebook:
    pawan khatiwada:
    / sital.pawone.1
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि TH-cam मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क: myakuribro@gmail.com

ความคิดเห็น • 2.5K

  • @ThePkVines
    @ThePkVines  2 ปีที่แล้ว +781

    पहिको पल्ट फरक प्रयास कस्तो लाग्यो हौ?? टन्न Like र Comment गरिदिनुस ल😍 कहाँ बाट हेर्दै हो??
    पैसो कमाउन यहाँ बाट जाउ-Hurry and Register to grab BBL website link:
    bit.ly/3CSHBMt
    Use promo code:
    «PKVINES» to get 130% bonus to your first deposit.

    • @lovesnepal.anantgiri5378
      @lovesnepal.anantgiri5378 2 ปีที่แล้ว +11

      सफलता को सुभकामना यो channel काे र nabin thapa vines ko सम्पूर्ण भिडियो हेरेको छु ।अति राम्रो लाग्छ editing ni खतरा हुन्छ ।

    • @abhikamat8653
      @abhikamat8653 2 ปีที่แล้ว +7

      That's good Doing something new is always good 🥰

    • @ghamndibr9998
      @ghamndibr9998 2 ปีที่แล้ว +10

      Àahilay सम्म ठिकै छ बाँकी पछि भन्छु pk

    • @ghamndibr9998
      @ghamndibr9998 2 ปีที่แล้ว +4

      मलाई पनि खेलाउनु पर्यो myakuri दाई

    • @anishale253
      @anishale253 2 ปีที่แล้ว +2

      Malaai aayn chalaun any idea

  • @Prvin_.1
    @Prvin_.1 2 ปีที่แล้ว +377

    अहिले सम्मकै उत्कृष्ट episode जनचेतना मुलक episode। का लागी thanks you pk vines family ❣️❤️

    • @econsavw9563
      @econsavw9563 2 ปีที่แล้ว +6

      आज को भाग चाई धेरै मन पर्यो 😍😍😍

    • @adhikariraj987
      @adhikariraj987 2 ปีที่แล้ว +1

      Over power video daju❤️❤️

    • @dipaadhikari6889
      @dipaadhikari6889 2 ปีที่แล้ว

      th-cam.com/video/rrhrc5CrdDc/w-d-xo.html

  • @nareshchand-nicks1031
    @nareshchand-nicks1031 2 ปีที่แล้ว +5

    यति १८ वटा एपिसोड हेरियो तर यो भन्दा राम्रो एपिसोड कुनै छैन ! जनचेतनामूलक एपिसोड को लागि धन्यवाद! यसरी नै आगामि यात्रा बढ्दै जाऔस शुभकामना म्याकुृरी ❤️
    love from Dhangadhi ❤️

  • @karnanepali5691
    @karnanepali5691 2 ปีที่แล้ว +3

    back banchers को धेरै भिडियो हेरे ! लाईक मात्रै गर्थे तर आजको भिडियो अत्यन्तै समय सान्दर्भिक सन्देशमुलक र उत्कृष्ट लाग्यो कमेन्ट नगरी धरै पाईएन ।समाजमा घटि रहेका यस्ता घटनाहरुलाई उजागर गरिदिनु भएकोमा पिके भाईन्सका सबैलाई हार्दिक नमन !
    मोरङ हाल साउदी

  • @saraswotineupany3914
    @saraswotineupany3914 2 ปีที่แล้ว +3

    सुरुमा हेर्दा त हास्दै थिए😁 पछि,त अाफ्नै जिवनकाे story लेखेकाे रैछ साह्रै राेए हेर्दाहेर्दै 😥😥 कति केटाकेटी यसरी नै बिग्रेको छन। सम्पुर्ण टिमलाई विशेष धन्यवाद🙏🙏🙏

  • @sumilama1576
    @sumilama1576 2 ปีที่แล้ว +3

    एक्दम राम्रो संदेशमुलक यो video हेरेर मेरो अँखा रसयो best off luck all teams👌🤘🙏🙏🙏

  • @rabipokharel6695
    @rabipokharel6695 2 ปีที่แล้ว +3

    Backbenchers series' मध्य आज सम्म कै उत्कृष्ट साथै सन्देश मुलक कथा🔥🖤!
    यो कथा को सृजना गर्ने त्यो महान व्यक्ति लाई हार्दिक अभीवादन💕!
    आउने दिन हरुमा पनि यस्तै प्रस्तुति पस्किन अनुरोध गर्दै सम्पूर्ण कलाकार तथा टिमलाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु 😊!
    मैले चै हाँडीगाउँ काठमाडौं बाट हेरेँ यो भाग 🙏!

  • @nabanabinkhatiwada6894
    @nabanabinkhatiwada6894 2 ปีที่แล้ว +33

    अलिक फरक विषय छ। आशा छ माया गर्दियेर share गर्नु हुनेछ। lots of love from yours भुडे सर।😍😍😍

  • @sujanbayalkoti739
    @sujanbayalkoti739 2 ปีที่แล้ว +2

    पहिलो पटक तपाईं हरु को भिडियो हेर्दा आँखा बाट आँसु आयो i like it 😍😍😍😍 love you all team

  • @yuvrajkhadka1990
    @yuvrajkhadka1990 2 ปีที่แล้ว +2

    यो हो नि म्याकुरी आज सम्मकै उत्कृष्ट अनि चेतनामुकक भिडियो सधै यस्तै प्रस्तुतिको हामी सबै अपेक्षा गर्ने छौ!
    शुभकामना #the_pk_Vines 🙏🙏

  • @SarojGhimire
    @SarojGhimire 2 ปีที่แล้ว +90

    हामी यहाँ छौँ 😂😂😂

    • @Kismatpoems
      @Kismatpoems 2 ปีที่แล้ว +1

      th-cam.com/video/AISecEyrzik/w-d-xo.html

    • @bipinrajthapa2226
      @bipinrajthapa2226 2 ปีที่แล้ว +1

      best episode ever and good concept .from dhankuta love u

    • @sujitgln2614
      @sujitgln2614 2 ปีที่แล้ว

      Dhami xa Hai ta vidio

    • @Jogendrabohara777
      @Jogendrabohara777 2 ปีที่แล้ว

      th-cam.com/channels/gFpTvMTA6NiTqNEQJhWydg.html

    • @seven7teen_666
      @seven7teen_666 2 ปีที่แล้ว

      ❤❤❤😍😍🙏🏼🇮🇳
      Keep it up brother
      Frm DARJEELING ..

  • @nabinthapavines7558
    @nabinthapavines7558 2 ปีที่แล้ว +18

    यो पाली अलि खतरा विषयमा छ ।आशा छ माया गर्नुहुन्छ ।lov u all ❤️❤️❤️

    • @dalbahadurkhadka8534
      @dalbahadurkhadka8534 2 ปีที่แล้ว +1

      त्यो बिच मा बोल्न नहुने शब्द बोल्ने लगाउने लाई corona ले लगोस

    • @bhawanirijal425
      @bhawanirijal425 2 ปีที่แล้ว

      @@dalbahadurkhadka8534 मन परेन मलाई त

    • @luckygahate5769
      @luckygahate5769 2 ปีที่แล้ว

      कलुवा दाइ🤣

  • @MR_Romi
    @MR_Romi 2 ปีที่แล้ว +3

    पहिले पटक फरक प्रस्तुती तर दामी उत्कृष्ट
    अरे वा झ्यापुल्टे भाईको acting really unbelievable थियो ।
    दामी दामी 🙏🙏
    भावुक बनायो 😭 सत्य घटना
    Thanks for this awesome video 🙂

  • @salishxetri8886
    @salishxetri8886 2 ปีที่แล้ว +2

    अहिले सम्मको उत्कृष्ट कथा धेरै मन पर्यो आगामी दिनमा पनि यस्तै जनचेतना मुलक कथा मा भिडियो बनोस् भन्ने चाहना साथै धेरै प्रगतिको कामना म्याकुरी ब्रो

  • @undoubted123
    @undoubted123 5 หลายเดือนก่อน +2

    Feri pani herna aaiyo 2 barsa paxi....Ashok Bhujel ko acting babaal !❤🥰

  • @abilashkarki1291
    @abilashkarki1291 2 ปีที่แล้ว +27

    Comedy with social awareness is one of the best cocktail served by PK vines so far. Keep it up and we are watching from Australia.

  • @lovesnepal.anantgiri5378
    @lovesnepal.anantgiri5378 2 ปีที่แล้ว +4

    1 देखि 18 सम्म को backbencher लगायत यो channel ko सम्पूर्ण भिडियो हेरेको छु धेरै मन पर्छ ।

  • @Kirtiraj348
    @Kirtiraj348 2 ปีที่แล้ว +5

    लु दामि छ हेर्दै छु 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️🥀🥀♥️♥️

  • @samundrachapagain6797
    @samundrachapagain6797 2 ปีที่แล้ว +2

    सधै तपाईंको भिडियो अपलोड हुनासाथ हेर्ने म यति राम्रो भिडियो हेर्न छुटिरहेको रहेछ , भर्खर हेरे अहिले सम्म कै उत्कृष्ट भिडियो लाग्यो सधै हसाउने हजुर हरुले आज एउटा उत्कृष्ट सन्देश दिनुभएको छ 😍 भाबी दिन हरुमा अझ बढी सफलताको शुभकामना ❤️❤️

  • @seenarothedrygunhotkiller5115
    @seenarothedrygunhotkiller5115 2 ปีที่แล้ว +2

    कति रुहाउने भिडियो मत लास्ट लास्ट मा त सारो धेरै रोएँ आसु नाई थाम्न सकिन कति राम्रो छ सबै जनाको प्रस्तुति एक्टिङ अनि स्टोरी पनि एकदम राम्रो सबै मिलाएर कति राम्रो एक्टिङ सबै जना काे omg म त रुँदा रुँदा भए लास्ट मा त

  • @rameshshahithakuri6814
    @rameshshahithakuri6814 2 ปีที่แล้ว +3

    असोक भुजेलको अभिनय एक दम राम्रो लाग्यो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🖐️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @rishanrai9814
    @rishanrai9814 2 ปีที่แล้ว +4

    जनचेतनामूलक भिडियो हेर्न पाउँदा 2/4 घण्टा हुदा नि केही फरक पर्दैन ।खुशी लाग्याे यश प्रकारकाे भिडियो हेरेर,,,अझै यस्तै सन्देशमुलक भिडियो अाउन साथै पि के भाइनलाई कार्य सफलताको कामना ,🙏🙏🙏🙏

  • @bikesdhant2576
    @bikesdhant2576 ปีที่แล้ว +5

    गाउँ बाट सहर पढन आउने मान्छे को कथा❤❤😢😢😢😢

  • @Mahe702
    @Mahe702 2 ปีที่แล้ว +2

    सबै भन्दा राम्रो र उत्कष्ट यो episode ho।। यस्तो ब भिडियो नै बनाउनु हजूर ❤️

  • @amritrokamagar3214
    @amritrokamagar3214 2 ปีที่แล้ว +1

    अघिपछिको भन्दा यसपाली pk vines काे episode निकै नै heart touching episode लाग्याे मलाई त । आजको यो भागले हाम्राे समाजलाई अति नै राम्राे सन्देश पक्कै छाेड्ने छ anyaway this episode ले मेराे मनै छाेयाे । अन्तमा अहिले सम्मकै उत्कृट episode ।

  • @dongofficial8848
    @dongofficial8848 2 ปีที่แล้ว +3

    बास्तबमा मैले पनि धेरै रिग्रेट फिल गरिरहेको छु पहिले त्यस्तो ट्यालेन्ट मान्छे आज म पनि स्थिति नाजुक भाको छ सपना सबै खरानी भयो घर परिवार आफ्नाको नजरमा कहिले नउठ्ने गरि गिरेको छु पछुतो छ मलाई आफु प्रति न आफ्नो लागि केही गर्न सके नत परिवारको लागि नै 😭😭😭😭😭😭😭

  • @speedie_r8492
    @speedie_r8492 2 ปีที่แล้ว +3

    It was the best episode that I ever watched. Thanks for your motivation. It really makes me cry man when I watch the ending 😢.

  • @rajaramlama7
    @rajaramlama7 2 ปีที่แล้ว +4

    अरु समयको भन्दा एकदम राम्रो लाग्यो।
    वास्तविक युवाहरु कुलतमा लागिरहेका त्यसका लागि एकदमै सन्देशमुलक प्रस्तुति एकदमै राम्रो लाग्यो । From Bhaktapur..keep up all pk vines Team💖😊

  • @puranshahi7170
    @puranshahi7170 2 ปีที่แล้ว +1

    यो एकदम राम्रो सामाजिक जनचेतना मुलक episode छ सम्पूर्ण टिमप्रति धन्यवाद छ आउने अरु भागहरूमा पनि यस्तै जनचेतनामुलक भिडियो आहोस शुभकामना

  • @everythingisoneplace97
    @everythingisoneplace97 2 ปีที่แล้ว +1

    सबै भन्दा उत्कृष्ट भयो सधै छाडा बोलेर मात्र हसाउनेले आज यहि माध्यम बाट यो लेभलको प्रस्तुती अहिले सम्म्मकै सबै भन्दा उत्कृष्ट लाग्यो यस्तो जनचेतनामुलक भिडियो ल्याएर युवा पुस्ताको बिग्रदो मानसिकतालाई सुधार गर्न सफल हुनुहोला अझै धेरै प्रगतिको शुभकामना सम्पुर्ण पि के भाईन्स टिमलाई

  • @bishnugiri7370
    @bishnugiri7370 2 ปีที่แล้ว +3

    Ashok acting 👌👌👌

  • @pain6788
    @pain6788 2 ปีที่แล้ว +4

    Drug addicted wala kta ra bau ko acting ekdamei kada ❤️

  • @milandhami8226
    @milandhami8226 2 ปีที่แล้ว +5

    Tiktok मा देखेर नहेरी नहुने जस्तो लागेर search गरेर हेर्न आको है म्😘

  • @bhimjabegu7607
    @bhimjabegu7607 2 ปีที่แล้ว +1

    म्याकुरी अहिलेसम्मकै उत्कृष्ट episode गाँठे । यो होनि त तरिका thanks..pkvince watching from saudi arabia

  • @shaktigurung874
    @shaktigurung874 2 ปีที่แล้ว +2

    Pk vines le ajai yesto video lera aunuhola one of best video

  • @anupamacharya2041
    @anupamacharya2041 2 ปีที่แล้ว +3

    Pk ko vanda aja ashok ko acting babal k 😍😘

  • @Rajzta
    @Rajzta 2 ปีที่แล้ว +3

    🖤👈🔝
    Mandukhyoo

  • @shreshnepali9164
    @shreshnepali9164 2 ปีที่แล้ว +3

    Ashok ko acting maa kasam next level ko xa.. daami acting ashok..

  • @tungnamedia
    @tungnamedia 2 ปีที่แล้ว +1

    यो भिडियो चाही केटोहरुले मन छुने भिडियो अर्थात अरु भिडियो भन्दा फरक खालको लियएर आयको छ सारै उत्कृष्ट

  • @chiranjibigautam9609
    @chiranjibigautam9609 2 ปีที่แล้ว +2

    Sapana kharani kharani wala scene gives goosebumps.

  • @seven7teen_666
    @seven7teen_666 2 ปีที่แล้ว +21

    Best ep of backbenchers. This was heart touching and reality of the society . Best message ever given regarding the results of drugs.
    Much love to you all❤
    Watching from DARJEELING, 🇮🇳

  • @jignesh9562
    @jignesh9562 2 ปีที่แล้ว +16

    This episode was very inspiring,epic and heart touching 💕💕 really appreciate the hard work of you guys💕 amazing concept!

  • @lokendrathapa9204
    @lokendrathapa9204 2 ปีที่แล้ว +3

    Omg Kati ramro video ho please dai aastai nai video banaunu . .. Kati ramro video.. from mahendranagar

  • @Sujanvlog11128
    @Sujanvlog11128 2 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्कृष्ट प्रस्तुती सायद आफ्नो बुबा आमाको व्यथा बुझ्ने छोरा यस्तो हुँदैन

  • @kalarai8266
    @kalarai8266 2 ปีที่แล้ว +2

    योत सारै राम्रो अपिसोट बनेछ कस्तो अँखा बाट आँसु आयो 😍😍😍

  • @totre7031
    @totre7031 2 ปีที่แล้ว +3

    Jagalte vai ko acting dherae ramro xa .keep going bro

  • @sanugiri7558
    @sanugiri7558 2 ปีที่แล้ว +3

    टीकटक बनायर समय बीताउनेलाई म भछु यसतो कुरा हाल टीकटकमा

  • @rajansaud3537
    @rajansaud3537 2 ปีที่แล้ว +6

    अहिले सम्मकै उ्कृष्ट episode र एक दमै सन्देश मुलक ❤️Dazzu❤️ keep it up 💗💗💗💗

    • @Kismatpoems
      @Kismatpoems 2 ปีที่แล้ว

      th-cam.com/video/AISecEyrzik/w-d-xo.html

  • @panchabahadur8364
    @panchabahadur8364 2 ปีที่แล้ว +2

    Hlow ma ahile saudi arebia batw ahile samma ko sabai vanda man xune rw hamro samaj ka bastabik ghatana lai sathai aafno aama baba le xora xori prati kasto khalko kura ko aasa garnu vako hunxa vanne Kura lai esari euta comedy ko madhyam batw utarnu vayo aba ko din ma pani estai khalka video banaunu hola abasya pani samaaj ma khi paribartan aaune xa best up luck PK vines team.....

  • @krishnajajarkote3324
    @krishnajajarkote3324 2 ปีที่แล้ว +2

    4/5 बर्ष भयो यो सिरियल हेर्ना लाको तर यो भाग ले आसु धेराइ झर्यो मेरो❤️❤️❤️❤️

  • @prabinbhattrai5301
    @prabinbhattrai5301 2 ปีที่แล้ว +3

    अहिले सम्म को best लाग्यो मलाई त ❣️❣️

  • @mustwatch9936
    @mustwatch9936 2 ปีที่แล้ว +4

    Banako Madhya ma khatra video ho yo yestai sikchya dine khale video halnuhola

  • @gcreation9455
    @gcreation9455 2 ปีที่แล้ว +4

    I am remember Yama buddha SATHI songs💗💗💗🙏🙏

  • @narayanb.k3256
    @narayanb.k3256 2 ปีที่แล้ว +1

    पहिलो पटक अति राम्रो प्रस्तुती लाग्यो वाइयात कथा भन्दा यस्तै चेतना मुलक सन्देश दिएर पनि मनोरन्जन दिन सकिन्छ भन्ने सन्देश दिएकोछ ।

  • @sarmilarai6191
    @sarmilarai6191 2 ปีที่แล้ว +2

    wow ! Really great and realism video.
    aaja voliko yuba haruko laagi akdameii thulo sandesh bokeko yo video ko laagi i am grateful to you PK Vines🙏❣️
    aagami din harumaa pni yastai khalko video haru lyaunuhola dhereii dhereii subhkamana🙏🙏🙏🙏🙏

  • @kamalrawat2897
    @kamalrawat2897 2 ปีที่แล้ว +3

    Ekdam man xoyo 😭 from surkhet

  • @NepaliTalkingTomm
    @NepaliTalkingTomm 2 ปีที่แล้ว +3

    informative

  • @reedamxettry6231
    @reedamxettry6231 2 ปีที่แล้ว +3

    Nice video

  • @pembailam6147
    @pembailam6147 2 ปีที่แล้ว +1

    यो चै पहिलो पल्ट नै हो मलाई नि मन छुयो संदेश मुलुक छ । धन्यवाद tha pk vines लाई अनि आगामी दिनको लगि धेरै धेरै सुभकामना छ यस्तो संदेश मुलुक भिडियो को लगि ।।।

  • @yoshephshrestha3438
    @yoshephshrestha3438 2 ปีที่แล้ว +1

    अहिले सम्मकै उत्कृष्ट भिडियो लाग्यो । र पहिलो चोति नै comment र like गर्दै छु । दामी लाग्यो। अहिले युवा हरु को life मा घटेको घटना लाई सानो भिडियोमा उतार्नु भाएकोमा धेरै राम्रो लाग्यो। keptup bro

  • @rachana2049
    @rachana2049 2 ปีที่แล้ว +3

    Bhujel ko acting ekam babaal laagyo kunai film ko hero vanda kam xina hai😘

  • @Hakkuofficeal
    @Hakkuofficeal 2 ปีที่แล้ว +11

    Legend didn't miss any episonde of backbencher series😏😏Lots of Love dada❤️

  • @sugamff8825
    @sugamff8825 2 ปีที่แล้ว +3

    Khatra banako ho la flim vanda 1000 guna ramro xa I solute you 🙏🙏🙏

  • @dilipkumaruprety04578
    @dilipkumaruprety04578 2 ปีที่แล้ว +1

    उत्कृष्ट कमेडी साथै उत्कृष्ट मेसेज।very good concept

  • @Phalelung-news
    @Phalelung-news 2 ปีที่แล้ว +2

    ऐले सम्म्मको उत्कृष्ट episode अब यस्तै को अपेक्षामा छौ

  • @MakesureyouAgood
    @MakesureyouAgood 8 หลายเดือนก่อน +3

    Comedy also but emotional also

  • @samrajmagar8997
    @samrajmagar8997 2 ปีที่แล้ว +3

    यो episode किन download हुदैन मेरो मा मात्रै होकि सबैको मा हो😏

  • @cb6411
    @cb6411 2 ปีที่แล้ว +6

    Heart touching series. Thank you so much for inspiring us

  • @royalboys.7486
    @royalboys.7486 2 ปีที่แล้ว +2

    Pk Vince ko heart touching one of the best episodes.

  • @singbhadur7105
    @singbhadur7105 2 ปีที่แล้ว +1

    म शाउदि बाट है पबन भाई बन्जि पनि हेरियो है रमाइलो भाको थियोे 😜😜😜❤️❤️

  • @yubrajbasnet7543
    @yubrajbasnet7543 2 ปีที่แล้ว +7

    Such a awesome acting from mr ashok😍

  • @androidsamsung6747
    @androidsamsung6747 2 ปีที่แล้ว +4

    One of the most romantic comedy

  • @sumimagar9878
    @sumimagar9878 6 หลายเดือนก่อน +1

    Dhamii xhaa dai❤❤❤❤❤

  • @taroon533
    @taroon533 2 ปีที่แล้ว +1

    #अहिलेसम्म को सबैभन्दा उत्कृष्ट episode..धन्यवाद pk vines लाई...म हजुर हरु को big fan

  • @lokeshchaudhary8323
    @lokeshchaudhary8323 2 ปีที่แล้ว +3

    Very nice 👍

  • @sanjanapoudel6839
    @sanjanapoudel6839 2 ปีที่แล้ว +4

    I cried when I see this series very lovely . Love from INDIA ❤️❤️❤️❤️

  • @sagaracharya1693
    @sagaracharya1693 2 ปีที่แล้ว +3

    भिडियो एकदमै राम्रो छ जनचेतना मुलक भिडियो छ तर त्यो बिच्चमा रफ त नबोलेको भए पनि हुन्थ्यो र बैरो दाई खै त के भयो झगडा पर्यो र हो कि के हो तपाई को अनि म दाङ मसुरियाबाट हेदै हो ।

  • @Nepal1985
    @Nepal1985 2 ปีที่แล้ว

    गांउले भाई ले क्या दामी अभिनय गर्यो बबाल.आज सम्म को सबै भन्दा बेष्ट कन्टेन्ट म्याकुरी

  • @premguragain8001
    @premguragain8001 2 ปีที่แล้ว +1

    सारै राम्रो बनाएछ । सिमापुतली ले । ल बधाई छ । म्याकुरी

  • @Sovitaryal69
    @Sovitaryal69 2 ปีที่แล้ว +4

    Pawan daju Hajur ko content is unbelievable,🔥🔥 love you Always ❤️❤️
    Love from nuwakot keep it up brother ❤️🇳🇵🇳🇵

  • @samsherthapa9461
    @samsherthapa9461 2 ปีที่แล้ว +4

    Part 2

  • @rc67899
    @rc67899 2 ปีที่แล้ว +6

    Real Content Bro 💎

  • @madhavbharati4822
    @madhavbharati4822 2 ปีที่แล้ว +1

    सन्देश मुलक रैछ धेरै राम्रो लाग्यो शुभकामना सम्पूर्ण टिम लाई।

  • @pradeepthapa7651
    @pradeepthapa7651 2 ปีที่แล้ว +2

    Amazing creativity all pk vines team work is supperb keep going on ? All pk vines team

  • @ButwalGaming
    @ButwalGaming 2 ปีที่แล้ว +4

    Best Epispde Ekdam Ramro lagyo 🥰🥰🔥
    #StopDrug

    • @HamroYoutubeUmeshupreti
      @HamroYoutubeUmeshupreti 2 ปีที่แล้ว

      Saहजुर्को अमुल्य समय यहाँ ख्हर्चिनु भएको रहेछ। कृपया केहि समय निकलेर म सनु youtuber को च्यानल तिर पनि गैदिनुहुन अनुरोध गर्दछ🙏💛🙏
      हजुर तथा हजुरको परिवारको सुस्वस्थको कामाना गर्दछु 🙏❣️Butwal

  • @aibirrai
    @aibirrai 2 ปีที่แล้ว +5

    Waiting your series PKVINES

  • @yunish69
    @yunish69 2 ปีที่แล้ว +6

    Better acting then movies 💙

  • @surekhgurung6916
    @surekhgurung6916 2 ปีที่แล้ว +2

    Great show👍👍love u ❤️❤️❤️tc bro 🌺🌺god bless you🙏🙏🌺🌺

  • @rsnbroz
    @rsnbroz 2 ปีที่แล้ว +2

    Khtrai Lago ni yhrr🥀👍

  • @SwagatSunuwar
    @SwagatSunuwar 2 ปีที่แล้ว +3

    Aaja samma ko best video lagyo dai ekdamai ramro xa yestai video haru banaunu channel ko views ra subscriber badhnu sangai dherai yuwa haru maa chetana failinxa!! thank u 4 ur effort

  • @Kapilrokayaofficial
    @Kapilrokayaofficial 2 ปีที่แล้ว +6

    Heard teaching series 🥰 thanks for the sweet information 🥰

  • @tilakneupane746
    @tilakneupane746 2 ปีที่แล้ว +3

    ahiley samma kai utkristha

  • @kachahau
    @kachahau 2 ปีที่แล้ว +2

    I have lived 15 year and never seen this kind of this video dai I have learned so so much from this video thankyou thankyou so so so so much I am your biggest fan 🥰🥰

  • @himalroka6377
    @himalroka6377 2 ปีที่แล้ว +1

    मेरो त मनै छुयो म्याकुरी धेरै राम्रो लागेव,,

  • @krishgurung4676
    @krishgurung4676 2 ปีที่แล้ว +3

    Drug Addiction | The Backbenchers | Part 18 | The Pk Vines

  • @unknown-ng8te
    @unknown-ng8te 2 ปีที่แล้ว +4

    Next level concept and informative series.for ever
    Love U dai full Support

  • @mrbvlog5462
    @mrbvlog5462 2 ปีที่แล้ว +4

    nice🤘🤘🤘

  • @TheRKArts
    @TheRKArts 2 ปีที่แล้ว +2

    अहिले सम्मकै उत्कृष्ट ❤️

  • @sirajpoudyl1917
    @sirajpoudyl1917 2 ปีที่แล้ว +2

    अशोक को अभिनय निकै उत्कृष्ट लाग्यो ।

  • @lilyammaishero
    @lilyammaishero 2 ปีที่แล้ว +5

    Best video ever by pk vines❣️❣️you deserve more than this🍃🍃 love from America❣️❣️

    • @bipinkhatiwada5883
      @bipinkhatiwada5883 2 ปีที่แล้ว

      😂😂america ma hare ta boula😂😂

    • @lilyammaishero
      @lilyammaishero 2 ปีที่แล้ว

      @@bipinkhatiwada5883 ya bro i am from america any dought😄😄

    • @bipinkhatiwada5883
      @bipinkhatiwada5883 2 ปีที่แล้ว

      sarai ho nepal ko quimari america ma haina ta khatey😂😂