Kumar Subba - Baneko Chha Paharaale (बनेको छ पहराले)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 33

  • @shauraas014
    @shauraas014 6 หลายเดือนก่อน

    ❤😮 पहाडको छोरो ! नेपाली मूलका गोर्खाली प्रवासी तिरको गीत हो यो ।
    गोपाल योञ्जन, अम्बर गुरूङहरू पनि दार्जिलिङ सिक्किम जस्ता प्रवासबाट नै नेपाल आएका थिए एकताका । 😉

  • @lalkrishnabhandari660
    @lalkrishnabhandari660 23 วันที่ผ่านมา

    नेपालको छोरो भन्न यस्तो गर्हो हुने भए नेपाली देशभक्तीको गीत किन गाउनु, नेपाली भासा किन बोल्नु??

    • @aindrashanwa5544
      @aindrashanwa5544 23 วันที่ผ่านมา

      साथि खासमा यो सिक्किम आन्दोलनको परिवेशमा गाइएको गीत हो । नेपालको होइन ।

  • @SushmaPradhan-fz8tu
    @SushmaPradhan-fz8tu 24 วันที่ผ่านมา

    Wow ❤❤

  • @thuling924
    @thuling924 2 ปีที่แล้ว +1

    जय जय गोर्खा तपाईंले यो गित गाएर हामी गोर्खाहरू माथि ठूलो उपहार दिनु भएको छ धेरै धेरै धन्यवाद छ तपाईंलाई

  • @nareshkirati
    @nareshkirati ปีที่แล้ว

    Wow..original singing

  • @tbs698
    @tbs698 2 หลายเดือนก่อน

    GOOD. AND APPRECIATE

  • @keshavkhadka3078
    @keshavkhadka3078 ปีที่แล้ว +1

    nepal ko xora ho

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 ปีที่แล้ว

    Woww old is gold song♥️🎤🎶🇳🇵🇳🇵🎤

  • @krishnasubedi2843
    @krishnasubedi2843 2 ปีที่แล้ว +2

    म झुकदै नझुक्ने नेपालको छोरो पहाड हैन 🙄

    • @basanteebantawa7163
      @basanteebantawa7163 2 ปีที่แล้ว +3

      शब्दकार/संगीतकार गोपाल योञ्जनज्यू दार्जीलिङका हुन्। गायक कुमार सुब्बाज्यूले गाउन भन्दा अघि भन्नुभएको छ त, दार्जीलिङमा देशभक्ति गीतको आवश्यकता पर्दा यो गीत लेखेर गाउन दिएको भनेर। पछि गोपाल योञ्जनज्यू नेपालमा बस्न थालेपछि समयोचित उहाँले उक्त गीतमा "पहाडको छोरो" लाई correction गरेर "नेपालको छोरो" बनाए। अन्यथा नबुझ्नु होला। 🙏

    • @tbs698
      @tbs698 2 ปีที่แล้ว +1

      True.

    • @khom3940
      @khom3940 7 หลายเดือนก่อน

      @@basanteebantawa7163j bhanda pani bhayo, gopal yonjan ma high nepali nationalism thiyo india ma janme pani. Yo geet ko sabda le nepali sovereignty ra nationalism lai barnan gareko cha ka bata Darjeeling aayo.

  • @ambikarai3469
    @ambikarai3469 ปีที่แล้ว +1

    👌👌👌🥰🥰🥰🥰🥰🥰

  • @diwashtamang305
    @diwashtamang305 2 ปีที่แล้ว +1

    ❤️❤️❤️

  • @SagarSampangVLogs
    @SagarSampangVLogs 2 ปีที่แล้ว

    Rest in peace dear sir 😥🙏

  • @gangaprasadsilwal805
    @gangaprasadsilwal805 3 ปีที่แล้ว

    great

  • @satyasanatanug
    @satyasanatanug 6 หลายเดือนก่อน

    नेपालको छोरो वाट पहाडको छोरो भएछ हुँदा हुँदै के के

    • @aindrashanwa5544
      @aindrashanwa5544 23 วันที่ผ่านมา +1

      नेपाली भाषी भारतको सिक्कम आन्दोलनमा गाइएको गीत हो यो साथि ।

  • @ds-prabhu8294
    @ds-prabhu8294 2 ปีที่แล้ว +2

    नेपालको छोरा भन्न किन डराउने?भारतिय भएर हो?

  • @UdayChettri-q4m
    @UdayChettri-q4m 22 วันที่ผ่านมา

    Yapai. Duxali. Mero. 'zman

  • @bishnusubedi7513
    @bishnusubedi7513 3 ปีที่แล้ว

    👍👍👍

  • @nemkishorshrestha4687
    @nemkishorshrestha4687 5 หลายเดือนก่อน

    👋

  • @jagatgiri2947
    @jagatgiri2947 3 ปีที่แล้ว

    Kaljaya sangit lai samman garumla

  • @goodservice5837
    @goodservice5837 2 ปีที่แล้ว

    पहाड को छोरो रे ? तेरेमा फटाहा नेपाली भन्न तँलाई नहुने ? एक पल्ट गित राम्रो सँग सुनेर गाएको भए हुने थियो नि 😡😡

    • @basanteebantawa7163
      @basanteebantawa7163 2 ปีที่แล้ว +4

      शब्दकार/संगीतकार गोपाल योञ्जनज्यू दार्जीलिङका हुन्। गायक कुमार सुब्बाज्यूले गाउन भन्दा अघि भन्नु भएको छ त, दार्जीलिङमा देशभक्ति गीतको आवश्यकता पर्दा यो गीत लेखेर गाउन दिएको भनेर। पछि गोपाल योञ्जनज्यू नेपालमा बस्नु थालेपछि "पहाडको छोरो" शब्दलाई "नेपालको छोरो" भनेर समयोचित correction गर्नु भएको हो। अन्याय नबुझ्नु होला। 🙏

    • @basanteebantawa7163
      @basanteebantawa7163 2 ปีที่แล้ว

      अन्यथा नबुझ्नु होला

    • @simonrai8347
      @simonrai8347 2 ปีที่แล้ว

      😠😠😠👹👹👹

    • @wangchukbhutia4086
      @wangchukbhutia4086 ปีที่แล้ว +1

      Yo song nepal pachi pugeko ho....yes songko janma Darjeeling ma vako ho......pachi gopal yonzon nepal pugera matra nepal ko choro vako ho....

    • @khom3940
      @khom3940 7 หลายเดือนก่อน

      @@wangchukbhutia4086gorkha durbar pani darjiling mai hola, prithvi narayan shah pani chiya tipdai Garda janmeko hola. Hawa guff dinu ma kasle sakne pari ko haru lai

  • @Travel_Lover3
    @Travel_Lover3 2 ปีที่แล้ว +1

    Great