ताराको रुप भए देश बिदेश खान्थ्यो रुप नराम्रो भन्न खोजेको त हैन ताराको शब्दमा दम छ अनि शङकरको हासो अनि शङ्करको शब्द नि सागरको भन्दा कम छैन शब्दको खानी तारा 🙏
रुप होइन गला भनुम होला हौ। रूपको मतलब भएन नि गला हुनुपर्छ। तारा बहिनीले स्वर लो-हाई गरेर घुमाउन बढि मेहनत गर्ने हो भने शब्दहरूको खानि हुन्। अलिकति स्वर घुमिईराछैन।
अरु सबै आ-आफ्नो ठाउँमा उत्तिकै राम्रा कलाकार हुन,तर जो जस्ले गित मार्फत जे भनेपनी पोजेटिभ सम्झेर केही रिसराग नगरी अति राम्रो चित्त बुझ्दो टुक्काको प्रहार गर्छन श्याम भाईले..श्याम बिनाको दोहोरी मैलेपनि हेर्ने गरेको छैन।श्याम भाईले गाउन त छोड्दिनुस स्टेजमा बसिदिएपनी दिल खुस हुन्छ।
हजुर हरुको दोहोरी एकदमै मन पर्छ मलाई जति पीडा भएपनी हजुरहरुको दोहोरिले मन खुशी हुन्छ सबै नेपालिको मनमा बस्न सफल हुनुभएको छ हजुरहरुको सम्पुर्ण टिमलाई हृदय देखि धन्यवाद आउदो दिनमा यस्तै रमाइलो दोहोरी पस्किरहनु होला है🙏🙏🙏
सागर दाजु का शब्द बाले र भाले का टुच्टुच शब्द प्रहार श्याम को मस्किने बानी सङ्गै संखर को रमाईलो बेस्ट तर मेरो favourite sagar❤ यो सिमा को पारा ठिक लाग्न छाड्यो नाम पनि जोड्न मन लाग्न छाड्यो सागर दाजु सङ्ग
बबाल रमाईलो।😂😂 शिला म्याडमको स्वरको अभाव भयो। श्याम राना 😂🤟। बालचन्द्र बराल र सागर दाई झनै कडा।❤❤ Princess looks of Sima, Was special attraction for today. All are 101%❤️❤️❤️❤️❤️❤️
हजुरहरुकाे दाेहाेरि निकै राम्रो लाग्याे हासेर हसाउनुपनि भयाे सबैजनालाइ धेरै धेरै बदाइ छ अागामि दिनहरुमापनि यस्तै हसाउने दाेहाेरि लिएर अाउनुहाेला नमस्कार
😂😂मार्यो हसायर श्याम सागर भाइ हरुले र शिला बैनी ले आज नगाय ओअनि उहाको हसाइ ले नै पेट दुखिन्जेल हासियो बाल.. भाइ 😂😂सबै teem को भाइ बैनी हरु well singer हुनुन्छ सुभकामना 🎉❤🎉❤🎉❤😂😂
Yo Dohori chai lastai babbal xa . Harek tukka ek se ek xa yaar katti ramailo gareko ani kasto mazzale milako kura haru 😂 Indra Dai ko Budummai tukka kasto unique . Dai ko voice ani oara beglai ramailo lagxa ani Sagar ta khatra ko khatrai ani Shyam Dai , Tara , Sabita Didi , Vale ko ni babbal hunxa
माया गर्दिनुस सबैले है
जय जय होस❤❤
गर्दिम त ?😂😂😂❤️❤️❤️
0:17 😅 0:23 0:23 @@bhimkarki10
आज को सीमा को गीत मन नपर्ने म मात्र हो कि अरु पनि छन्
@@BANEPASASTOFASHION-_9999(>
K email g be
ताराको रुप भए देश बिदेश खान्थ्यो रुप नराम्रो भन्न खोजेको त हैन ताराको शब्दमा दम छ अनि शङकरको हासो अनि शङ्करको शब्द नि सागरको भन्दा कम छैन शब्दको खानी तारा 🙏
Hajur ko kura chintan buje dai honi ma sahamat xu . Tara has an awesome calibre tara j fekhinxa tehi bikcha bhane kura habii hunxaa
रुप होइन गला भनुम होला हौ। रूपको मतलब भएन नि गला हुनुपर्छ। तारा बहिनीले स्वर लो-हाई गरेर घुमाउन बढि मेहनत गर्ने हो भने शब्दहरूको खानि हुन्। अलिकति स्वर घुमिईराछैन।
स्याम दाइ ले गाको रेलै सरर कति मिठो सुनिन्छ रेलै सरर गित स्याम दाइ ले झैअरु कसै ले न्याय दिय र गाय जस्तो लाग्दैन्🤗🤗🤗 ❤❤❤❤
Shyam rana is best singer of live dohori. 🎉🎉🎉
आहा!एक दमै रमाइलो दोहोरी सागर दाइ को टुक्का झन बेस्ट छ ।
श्याम राना नभएको दोहोरी नि के दोहोरी ,कति रमाइलो मान्छे श्याम राना भाइलाइ शुभकामना छ
होनि हजुर बिग फ्यान श्याम राना दाजु❤❤❤🙏🙏🙏
अरु सबै आ-आफ्नो ठाउँमा उत्तिकै राम्रा कलाकार हुन,तर जो जस्ले गित मार्फत जे भनेपनी पोजेटिभ सम्झेर केही रिसराग नगरी अति राम्रो चित्त बुझ्दो टुक्काको प्रहार गर्छन श्याम भाईले..श्याम बिनाको दोहोरी मैलेपनि हेर्ने गरेको छैन।श्याम भाईले गाउन त छोड्दिनुस स्टेजमा बसिदिएपनी दिल खुस हुन्छ।
सागर दाई किंग हुन टुक्का काे ❤❤❤
अरु त तेस्तै हो तर श्याम दाइले तारा जिलाई उडि उडि चुप्पा दिएको चाहिँ कडा छ है😮😂
सागर जति पेचिलो सब्द ले घोच्ने कोही छैन् कसम ❤❤king Sagar
Sagar❤sima
लाइभ दोहोरी टुक्काको राजा sagar BC dai😘❤️❣️🥀🙏
शुभकामना छ सबै कलाकार हरुलाई सिमा र सागर लाई धेरै धेरै माया
धेरै रमाइलो स्याम को कला धेरै मन पर्छ 🙏🙏🙏
हजुर हरुको दोहोरी एकदमै मन पर्छ मलाई जति पीडा भएपनी हजुरहरुको दोहोरिले मन खुशी हुन्छ सबै नेपालिको मनमा बस्न सफल हुनुभएको छ हजुरहरुको सम्पुर्ण टिमलाई हृदय देखि धन्यवाद आउदो दिनमा यस्तै रमाइलो दोहोरी पस्किरहनु होला है🙏🙏🙏
thank you so much
❤sagar❤sima❤+sabailai❤ best up luck❤sila de❤baral Bhai ❤❤❤❤
सगर भाइ र सिमा बुहारीलाई मेरो आशीर्वाद छ् है ❤❤❤❤❤❤
Wow nice nice 🎉🎉Sagar dai 🎉
Sagar Dai vaya paxi yasai ramailo
Sagar vaysi yasai ramailo 🎉🎉🎉🎉🎉
सागर सिमा बिनाको दोहोरी म हेर्दैन
मेरो मन पर्ने कलाकार सागर र सिमा सबै कलाकारहरु लाई धेरै धेरै शुभकामना
सागर र भाले भयपछी बबाल रमाइलो ।
स्याम राना भएको दोहोरी बेस्ट लाग्छ ।😊
यो रेलै सरर भन्ने गितमा स्याम रानाले मात्र न्याय दिएर गाएको अनुभव हुन्छ ❤❤ दाजु
Thank you Balchandra Baral team सारै राम्रो यो गीत सारै राम्रो मिठो भाका तर यो पाली हाम्रो सिला आले दिदिको गित सुनेनानी।
आहा अति नै मिठो रमाइलो आहा बिग फ्यान श्याम राना दाजु❤❤❤
Sagar Dada and sima Dede always best and fav singer👍💗
कडाँ गित सफलताको शुभ कामना🙏🙏🙏
सागर दाजु का शब्द बाले र भाले का टुच्टुच शब्द प्रहार श्याम को मस्किने बानी सङ्गै संखर को रमाईलो बेस्ट तर मेरो favourite sagar❤ यो सिमा को पारा ठिक लाग्न छाड्यो नाम पनि जोड्न मन लाग्न छाड्यो सागर दाजु सङ्ग
याे रैलै सलल भाका श्याम रानाले गाकाे सारै राम्रो सुनिन्छ
Sagar❤sima my favourite couple
इन्द्र दाइ दिग्गज ओजनदार ब्यक्ति हुनहुन्छ यसरी केटाकेटी जस्तो फुङ्गो बन्नु भएन🙏
sagar❤sima🎉
बबाल रमाईलो।😂😂 शिला म्याडमको स्वरको अभाव भयो। श्याम राना 😂🤟। बालचन्द्र बराल र सागर दाई झनै कडा।❤❤ Princess looks of Sima, Was special attraction for today. All are 101%❤️❤️❤️❤️❤️❤️
Wow sagar dai ❤
sagar ra sima sis ❤🎉
Sagar ❤sima best
सबै कलाकार पर्ती मेरो समान छ सागर भाई दोहोरी सारै रमाइलो ❤️❤️🙏🙏
असाध्यै राम्रो लाग्यो सबै दाजुभाइ दिदी बहिनी हरु लाई धेरै शुभ कामना टाढाबाट भएनी सुन्न पाएको छ म गगन पुन मगर हाल लेह लद्दाक देखि हेर्दै छु धन्यबाद
दाेहाेरी धेरै धेरै रमाइलो छ सबै जनालाई देखन पाउँदा धेरै खुशी लागेकाे छ तर सुमन दादालाई देखिएन किन हाेला
Hajura haru ko ma Big frnd ho Dami xa hajur haru sabai ko dohori dharai dharai Maya and mitho samjana miss you all🙏🙏🙏
Sagar brother is king ❤
दामी लाग्यो सम्पूर्ण टिमलाई शुभकामना
दामी लाग्यो सम्पूर्ण टिमलाई शुभकामना छ। लगायत बालचन्द्र दाई
साँच्चै भन्ने हो भनि स्याम न भको दोहोरी हेर्न मन लाग्दैन मलाई 😂😂😂😂गुट स्याम❤❤👍👍
श्याम सागर बेस्ट ❤❤❤❤❤❤❤
काम को मिठो थकाई मेटाउछ यो दोहोरि ले आझ भनम स्याम सर र तारा दि को जोडि सधै सभै लाई हसाई रहनु स्वास्थ रहनु 🙏👍️
हजुरहरुकाे दाेहाेरि निकै राम्रो लाग्याे हासेर हसाउनुपनि भयाे सबैजनालाइ धेरै धेरै बदाइ छ अागामि दिनहरुमापनि यस्तै हसाउने दाेहाेरि लिएर अाउनुहाेला नमस्कार
सबै कलाकार पर्ती मेरो नमस्कार 🙏 स्याम दाजुले हसायरै मार्नी भय 🤣🤣
thank thank you
😂😂मार्यो हसायर श्याम सागर भाइ हरुले र शिला बैनी ले आज नगाय ओअनि उहाको हसाइ ले नै पेट दुखिन्जेल हासियो बाल.. भाइ 😂😂सबै teem को भाइ बैनी हरु well singer हुनुन्छ सुभकामना 🎉❤🎉❤🎉❤😂😂
मलाई पनि हजुर हरु सग बसेर दोहोरि हेर्ने मन छ बालु दादा🙏🙏🙏🙏
Relai sarara git viral shayam daile greko ho 🙏🙏
शयाम रानाको कडा प्र हार❤
आहा कति रमाइलो दोहोरी ।🇳🇵🇳🇵🇳🇵🙏
अरु को सब्द मात्र अलि कडा कडा हो स्वर त बोरा च्याते जस्तै छ सबैको श्याम दाइ को अलि राम्रो स्वर लाउछ मलाई🙏🙏
हाम्रो स्याङ्जाको सान श्याम राना दाज्यु 🙏🙏🙏
My favourite singer and jodi sagar sima
sagar❤❤
Yakdamai ramailo lageo, sagar shyam balchandra aaha😂❤❤
सुमन र सङ्कर को कमि महसुश भयो अरु सबै मलाइ मन पर्ने कलार हुनुन्छ सफल्त को शुभकन सम्पुर्न टिम लाइ❤❤❤❤❤
Shyam dai, Suman nd Bhale bhayako thauma yesai ramailo tehe mathi Sila dd ani Balchandra daiko haso. Yete bhaySe yesai ramilo. Dherai maya sababilai Dubai bata❤❤
😅😅😅😅😅😅 सागर भाइको प्रथम टुक्का खतरा स्याम राना को लागि
Dami xa hajur sarai ramailo lageyo sabai janalai namaskar 🙏🙏
धेरै धेरै सुभकामना साथै मन देखी सम्मान छ सागर जि 🙏🙏🙏🙏
सारैनै रमाइलो लाग्यो लाइभ दोहोरी ❤❤❤ भाग - २ नि ल्याउनु पर्यो
Super dohori Sagar Dai big fan of you
Yo Dohori chai lastai babbal xa . Harek tukka ek se ek xa yaar katti ramailo gareko ani kasto mazzale milako kura haru 😂
Indra Dai ko Budummai tukka kasto unique . Dai ko voice ani oara beglai ramailo lagxa ani Sagar ta khatra ko khatrai ani Shyam Dai , Tara , Sabita Didi , Vale ko ni babbal hunxa
very nicewith commedy tukka of shyam rana and sagar b c.
Sagar dai ❤
Sagar sima❤❤❤❤
सागर को सब्द कति मिठो छ 👌👌♥️♥️♥️
Sagar❤sima best coupal
बाफ रे बाफ कति रमाइलो 😮😮❤
Sagar is always best ❤❤❤
सारै राम्रो गीत,, उत्तर उत्तर प्रगतिको कामना गर्दछु
Vhala ko tuka Pani Sarai ramro lagha xa dami dami❤❤❤
Wow kati mitho geet ani ustai vaka sabaiko uttikai sabbda
Sagar King
आहा कति राम्रो दोहरी गाउनुभएको छ
सागर 🫡सागर🫡
Kati ramaelo lagx dada hajur tim le🙏🙏🙏
तारा थापा❤❤❤❤
आहा कति रमाइलो सबैजनालाई शुभकामना ❤❤🎉🎉
Sagar❤
Sagar bhai ko tukka.ta sarai khatra ho
Derai ramailo dohori sabai kalakar lai samman ani maya.❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉jai geet jai sangeet🎉🎉🎉
सबै कलाकार लाइ सम्मान 🙏🙏
धेरै रमाइलो 🤗
सबै टिमलाई सफलताको शुभकामना 💐💐😊
Sagar king ho dhoriko
सागर दाइ को करा
धेरै रमाइलो दोहोरी अग्रिम शुभकामना सबैलाई 🙏🙏🙏
Syam ranA ❤❤❤ best
Shyam dai yo yehi kala ta ramailo lagxa❤️
Shyam rana dohori ko star ho. Ali samman garne ho ki.
Sagar..vai..
Sagar❤❤best
Sagar ❤❤❤❤❤
सारै राम्रो छ दोहोरी
Wow shaym dai best singer ❤😮😮
Suman Ra Sankar ko kami mahasus bhayo badhai xa sampurna maa
सारैरमाईलो लाग्यो जयघन्टी
Sagar ❤sima
Sima best❤❤❤