राणा शासन भाग - १ || नेपालको इतिहास - मित्र सर || RANA Rule - History of Nepal | Mitra Ghimire GK

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น •

  • @abiJoshi44
    @abiJoshi44 หลายเดือนก่อน +3

    सर मलाई हजुरको बुक बाहेक अरुको बुक पढ्नै आउँदैन धेरै राम्रो छ

  • @amritapaudel9596
    @amritapaudel9596 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद हजुरलाई❤🎉

  • @Abhishek-lv9ul
    @Abhishek-lv9ul 11 หลายเดือนก่อน +6

    sir राणा शासन part 2 plz

  • @Meenakc2056
    @Meenakc2056 7 หลายเดือนก่อน

    wow❤

  • @bishalghimire3060
    @bishalghimire3060 ปีที่แล้ว +1

    Thank u sir

  • @phadindrachauhan2048
    @phadindrachauhan2048 9 หลายเดือนก่อน +1

    जानकारी अत्यन्त उत्कृष्ट लाग्यो, तर तपाइको बोल्ने शैली र आदरभावमा सुधार गर्नैपर्ने देखिन्छ..जस्तै.. यस्ती थिइ, उस्ती थि,.. अनि (तँ तं र म- म) जस्ता नैतिकहिन शब्दको प्रयोगले तपाइको नै स्तर घट्छ भने इतिहासमा जानकारी राख्न खोज्नेहरु तपाइको यस्ता वाक्यको सम्बोधनले अवस्यनै घट्दै जाने निश्चित छ,.. तसर्थ यथासिघ्र शब्दमा सुधार गर्न सुझाउछु है

    • @studybuddy6642
      @studybuddy6642 5 หลายเดือนก่อน

      हुनुहुन्थ्यो , भन्दा कति लामो लाग्छ

    • @Transparent-hv1ol
      @Transparent-hv1ol 5 หลายเดือนก่อน

      🤣🤣, those characterless people deserved that. Those who deserved respect are given for example prithvi Narayan shah

  • @charlei_vai
    @charlei_vai ปีที่แล้ว +3

    राणा शासन भाग २ पनि राख्नुपर्‍यो सर

  • @NarayanBhandari-o5y
    @NarayanBhandari-o5y 8 วันที่ผ่านมา

    Narayan bhandari

  • @dewakiparajuli4879
    @dewakiparajuli4879 9 หลายเดือนก่อน +3

    Kati ramro sir hajur ko class

  • @bibekdangaura5953
    @bibekdangaura5953 ปีที่แล้ว

    Thank you mitra sir

  • @lalitpskarn6700
    @lalitpskarn6700 ปีที่แล้ว

    Nice 👍👍👍 sir

  • @GRK_ODEN.
    @GRK_ODEN. ปีที่แล้ว +1

    उहाँ सरलाइ इतिहास क्लियर रहिनछ,जङ्ग बहहादुरको सात भाइ हो,अनि शम्शेर टाइटल चाहिँ धिर शम्शेर बाट शुरु भको हो,(धिर जङ्ग कुवर )

    • @susmitarai6677
      @susmitarai6677 ปีที่แล้ว

      Mistake hunx khile but teacher Lai nai sikaune Kam chai ngrumm😅

  • @rajendrajoshi1149
    @rajendrajoshi1149 ปีที่แล้ว

    Tq sir❤❤

  • @durgaparajuli5524
    @durgaparajuli5524 ปีที่แล้ว +6

    जे होस् जङ्गबहादुरको प्रेमकथा सुन्न पाइयो अब हजुरको प्रेम कथा सुनाउनु मित्र सर😂😂

  • @Rabitakhadayat-b5b
    @Rabitakhadayat-b5b 10 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @samyogbasnyat-e7b
    @samyogbasnyat-e7b ปีที่แล้ว +21

    शिक्षा बाढ्नु भएकोमा धन्यवाद। तपाईंले भिडियोमा बोलेको केही कुरा सच्चाउन अनुरोध। काजी अभिमानसिंह बस्न्यातको वि.स. १८५७ मा (कोत पर्व भन्दा ४६ वर्ष आगाडी) पूर्वी तराइमा औलो लागेर निधन भएको तथ्य छ, कसैले हत्या गरेर निधन भएको हैन कोत पर्वमा मारिने सैनिक अधिकृत अभिमान सिंह राना मगर हुन् अभिमानसिंह बस्न्यात होइनन्।

    • @binodbhujel3035
      @binodbhujel3035 ปีที่แล้ว +1

      धेरै सिक्नु पर्ने रैछ उपसचिब ज्यु लाई 😂😂

    • @hemantbohara2463
      @hemantbohara2463 11 หลายเดือนก่อน

      हावा कुरा नगर

    • @bistsarkar4651
      @bistsarkar4651 11 หลายเดือนก่อน

      ​😂❤

    • @yubarajpaudel5064
      @yubarajpaudel5064 11 หลายเดือนก่อน

      डा. प्रेमसिङ बस्न्यातले पनि कोतपर्वमा मारिने मगर थिए भनेजस्तो लाग्छ मलाई पनि ।

    • @yubarajpaudel5064
      @yubarajpaudel5064 11 หลายเดือนก่อน

      डा. प्रेमसिङ बस्न्यातले पनि कोतपर्वमा मारिने मगर थिए भनेजस्तो लाग्छ मलाई पनि ।

  • @phadindrachauhan2048
    @phadindrachauhan2048 9 หลายเดือนก่อน +1

    इतिहासका महत्वोपुर्ण पात्रहरुलाइ हेला हिंसा गरि, तं..तं.. र म..म... यस्तो र उस्तो भनेर मानमर्दन किन गरेको बोल्दाखेरी प्रसंगमा....?
    आफू मात्रै इज्जतदार र चरित्रवान हुँ भन्ने नसोच्दा हुन्छ बुझ्यौ...??
    त्यस्ता महान पात्रहरुलाइ सिधै तं..तं र म.. म गरेर आफुलाइ के बिध्वान साबित गर्न खोजेको कि....?
    तिमि भन्दा इतिहासमा जानकारहरु हजारौं गुणा बढी जान्ने बुझ्नेहरु छन र छौ,... तर यसरी सम्बोधन गरेर बोलेको पटक्कै सुहाएन है भाइ,.. नत्र मान हानीको मुद्दा लाग्ला नि फेरि, आफुलाइ अलिक अनुसाशनमा राखेर बोल्ने गर

  • @sharmilajoshi9452
    @sharmilajoshi9452 ปีที่แล้ว +1

    Thank you sir ❤❤❤

  • @Remembermyname-tl2hn
    @Remembermyname-tl2hn 10 หลายเดือนก่อน +1

    Part-2 sir kaha xa

  • @jitendrayadav46j
    @jitendrayadav46j 8 หลายเดือนก่อน

    Sir tejrath aadako established 1933 ho ki 1938 ho ki 1942 ho please

  • @KamalshaBalclub
    @KamalshaBalclub 11 หลายเดือนก่อน +1

    बाहुनले पाठ पढाएझै मैले त बुझनै सकिन

  • @AasthaKhatri-w1m
    @AasthaKhatri-w1m ปีที่แล้ว

    thank you so much . It is really helpful especially for beginners.

  • @dahalsurendra
    @dahalsurendra 5 หลายเดือนก่อน

    फत्तेजंगको मृत्यु बारे स्पष्ट भएन्

  • @bhimlama8322
    @bhimlama8322 10 หลายเดือนก่อน

    part 2

  • @yubarajgautam5314
    @yubarajgautam5314 ปีที่แล้ว +3

    जङ्ग बहादुरको बाउको नाम हो बालनरसिङ कुवर । जङबहादुरको नाम वीरनरसिङ ।

    • @binodbhujel3035
      @binodbhujel3035 ปีที่แล้ว

      um k😂

    • @binodbhujel3035
      @binodbhujel3035 ปีที่แล้ว

      😅

    • @aasthatripathi1094
      @aasthatripathi1094 11 หลายเดือนก่อน

      वीर नरसिंह कुँवर नै भन्नु भाछ त सच्याएर राम्रो सँग सुन्नु न हो 😊

  • @aasthatripathi1094
    @aasthatripathi1094 11 หลายเดือนก่อน +1

    उदै न उअई छेरपाटे 😂😂😂 सरको भाषा लोकल😂😂😂

  • @purushottamthapamagar6741
    @purushottamthapamagar6741 ปีที่แล้ว

    Jagat shumsher khoita 7 dajuvai ho

  • @himalluintel2322
    @himalluintel2322 10 หลายเดือนก่อน

    तराईमा शिकार खेल्न हैन होला सर! तिहारमा जुवा खेल्न भेला भएको ठाउमा डाईनामाईड बिस्फोट गर्ने योजना थियो।।

    • @anilkhatri1412
      @anilkhatri1412 5 หลายเดือนก่อน

      जान्ने रैछौ त तिमी पढाउ ना त भैगयो त

  • @jayaramdotel2260
    @jayaramdotel2260 10 หลายเดือนก่อน

    milena kuro!

  • @Musicjukeboxvocal
    @Musicjukeboxvocal 8 หลายเดือนก่อน

    Ke padhako yrr
    Yesari thaha x bhandai ma bahunle path padhayeko jasto garer dherai kura wrong aako x
    New loksewa reader lai ta garo hunx ta
    10 % plus wrong x 😢😢

  • @binodbhujel3035
    @binodbhujel3035 ปีที่แล้ว +1

    कस्तो राजा रानी लाई त भन्नुभाको हो सर?येत्रो ओहोदाको पद मा बसेको मान्छे ले नि येस्तो बोल्न सुहाउछ र?

    • @nabinkhadka7749
      @nabinkhadka7749 11 หลายเดือนก่อน +1

      पढ्नु त होनि हजुर आइबक्सियोस गैबक्सियोस भन्न पर्दैन होला 🤣🤣🤣🤣 ज्ञान लिनु न इतिहासको के अनावश्यक वकवास गर्नु

    • @manojkhadka5655
      @manojkhadka5655 10 หลายเดือนก่อน

      Abey majale pad na..

    • @thapav1vlogers508
      @thapav1vlogers508 9 หลายเดือนก่อน

      जान्ने नहोउ न

    • @anilkhatri1412
      @anilkhatri1412 5 หลายเดือนก่อน

      तलाई के बाल ध्यान दिएर पढ ना

  • @binodbhujel3035
    @binodbhujel3035 ปีที่แล้ว

    तरै लोक्री रे😂

  • @oasisvision1962
    @oasisvision1962 11 หลายเดือนก่อน +2

    बिचरा के पडाएको ? जङ्गबहादुर को जन्म गोर्खामा भएको रे ?

    • @nepaliguycva
      @nepaliguycva 11 หลายเดือนก่อน

      Arghakhachima

    • @upendramarahatta8469
      @upendramarahatta8469 10 หลายเดือนก่อน

      ​@@nepaliguycvaEs

    • @anilkhatri1412
      @anilkhatri1412 5 หลายเดือนก่อน +1

      जान्ने भए तिमी पढाउ इतिहास अलिक धेरै अध्ययन गरेर आऊ बरु म सिकौला तिमीलाई

    • @oasisvision1962
      @oasisvision1962 5 หลายเดือนก่อน

      @@anilkhatri1412 तिम्रो कमेन्टले नै देखायो नि मित्र, तिम्रो बौद्धिक स्तर के हो भनेर । त्यो तथाकतिथ स्वघोषित मास्टरले पढाएको कुरा यो भिडियोको १६ः३० पछि तिम्रो आँखा च्यातेर कानमा अलि ठूलो प्वाल पारेर सुन/हेर अनि म संग विवाद गर्न आउ मित्र । बाँकी रहयो पढ्ने पढाउने कुरा, तिमि जस्तो अबुझलाई केही कुरा पढाएर जान्ने बनाउन सकें भने त्यो पनि मेरो लागि राम्रै हुनेछ । धन्यवाद ।

  • @yogendrapaudel1610
    @yogendrapaudel1610 7 หลายเดือนก่อน

    Nepal ma gk ta jale padaye ni huni vo.yo tal Le.

  • @yogendrapaudel1610
    @yogendrapaudel1610 7 หลายเดือนก่อน

    K ho ramayan pade jasto.padayko tarika.

  • @gopaltamang6395
    @gopaltamang6395 9 หลายเดือนก่อน +1

    धेरै धन्यवाद सर