नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला । धन्यवाद ।
गोर्खा को लन्ठु र धादिंग को मुसी चॉही मेरो उत्कृष्ट दोहरी जोडी हो भने स्यांजा को चिथर्नी संग गायको पनी लन्ठु संग गाउदा बराबर को मज्जा नआय पनी निकै मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😍👍👌💕
यो चिथर्ने मनोज ले गित गाउने कला पनि रछ। यो टुबेहरुले भाले लाइ जस्तो चान्स दिनु परो। टुका सारै राम्रो हाने रछ। यार। भाले र चिथर्ने सारों कडा टुका हाने। सहयोग गर्न परो मनोजलाइ।
Aaha aktti sandar sumdhur swor ka dhani Asmita ra manoj giri ko dohori ko git le msntra mukta hune gari ramailo lagyo . sabai lok priya kalakarharu lai pani dherai dherai dhannyavad ra namaskar
Kati mitho kati ramailo lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हजुरहरुकै मायाका कारण हामिले हजुरहरुको मनोरञ्जका लागी निरन्तर रमाईला रमाईला दोहोरी प्रसारण गरीरहेका छौ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै दोहोरी हजुरलाई कस्तो लाग्यो सल्लाह, सुझाव तथा प्रतिक्रिया कमेन्टमा लेख्न नभुल्नुहोला र च्यानल सब्सक्राईब गरेर हामिसँग जोडिनुहोला ।
धन्यवाद ।
1q.6
😊😊😊😊😊😊
Q
😊
@@santagurung8159
0A
चिथोर्नी भाईलाई सफलताको शुभकामना 🙏💜कति राम्रो दोहोरी हो अस्मिता र मनोज भाईलाई❤️😘💜❤️
चिथार्नी दाइ को फ्यान एता हाजिर हौंत 🎉
Verry song❤❤❤❤❤
तेस्ता मुजि जाठा बोलिको तमिज न भाको केटाको पनि फ्यान हुन्छ र
याे मुजिपागल हाे यत्राकाे फ्यान यस्ताकाे
Mw ekdam thulo fan ho hamro chitharni daju KO ❤
@@RajuThapa-e4cफ😅😅😅ओ#!
?इ#########put@@@@@ओलम्पिक #😅😂oब❤त,?
सारै राम्रो दोहोरी गाउनु भो । चिथार्ने भाइ दोहोरिमा निरन्तर दिनु होला। शुभकामना ❤❤❤
चिथार्ने भाइलाइ बधाई प्रगति हुदै जाहोस।
म रुकुम देखि चिथोर्नी भाइको पुरानो फ्यान हुँ यो दोहोरी हेर्दा धेरै खुसी लाग्यो ।सफलता को अग्रिम शुभकामना भाइ 💐💐💐💐💐💐💐
गाउँदा गाउँदै chitharne le dherai राम्रोसँग गाउन थालेको छ बधाई छ chitharne भाइ लाई
निरन्तर गाउने कलाकार भन्दा कमछैन चिथर्ने भाईकाे कला ❤ निरन्तर दिनु एकदिन प्रतिफल नमिल्न भन्ने कुनै सक छैन❤❤
साह्रै राम्रो गाउनुभो भाई स्व़ोरपनि खुबराम्रो रैछ नि चिथार्निको त, लौ धेरैधेरै शुभकामना छ है भाईलाइ
अस्मिता र चिथर्नीको खत्रा दोहोरी टक्कर 🤜🤛 मजा आयो ।
अस्मिताको आर्गानिक हासो अनि सुशील स्वाभाब सस्कारी छोरी धेरै मन पर्छ
गोर्खा को लन्ठु र धादिंग को मुसी चॉही मेरो उत्कृष्ट दोहरी जोडी हो भने स्यांजा को चिथर्नी संग गायको पनी लन्ठु संग गाउदा बराबर को मज्जा नआय पनी निकै मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 😍👍👌💕
Many thanks Whole naurangi sansar team मनोज चिथोर्नो भाई र अस्मिता बैनी को दोहोरी राम्रो लाग्यो मनोज भाईले हास्उदै थियो
अत्यन्तै राम्रो प्रस्तुति !!❤❤
अस्मिता दिदी र मनोज दाइ को ❤❤
चिथर्नि केटोलाई सफलताको लाखौंलाख शुभकामना 🎉🎉🎉🎉🎉
मनोज को अर्गानिक दोहोरी टुक्का धेरै राम्रो लाग्छ अस्मिता vs मनोज बधाई छ 🎉
यो चिथर्ने मनोज ले गित गाउने कला पनि रछ। यो टुबेहरुले भाले लाइ जस्तो चान्स दिनु परो। टुका सारै राम्रो हाने रछ। यार। भाले र चिथर्ने सारों कडा टुका हाने। सहयोग गर्न परो मनोजलाइ।
चिथार नि भाई भाले भाई यन शहर यनि तिन कलाकार गित सुन्ना मजा अाउछ मन खुसि हुन्छ सुभकामन हजुर
चिथर्ने बिचरा दुबै देखि 4 महिन जति खपुश खायर बलियो भयर गयछ र दुख पनि पायको छ सबै ले साथ दिनु यार
भाई चिथाेर्नीकाे दाेहाेरी पहिलाचाेटी सुन्दा खुसीलाग्याे।प्रगति हाेस् शुभकामना ।
चितार्थाने कुनै दोहोरी गाएक भन्द कम छैन शुभकामना ब्रो
चिथार्नी र डल्ला कोटि दुबै मन पन पर्ने फ्यान हुन क्यारौ त ।
मनोज बाबुको अहिले सम्म उत्कृष्ट प्रतुश्ती अझै प्रगती हुँदै जायोस।।।।
आहा मनोज दाइ र अस्मिता दिदिको निकै रमाइलो दोहोरी हेरेर आनन्द आयो । नियमित यस्तै रमाईला रमाईला दोहोरीहरु हेर्न पाईयोस ।
अत्ति उत्कृष्ट लाईभ दोहोरी सफलता को लागि शुभकामना 👌👌👌❤️❤️❤️🌹🌹🌹
ल मनोज भतिज लाई ऊत्तरोत्तर प्रगतिको शुभकामना
आहा कती रमाईलो प्रस्तुती दुबै जना लाई बधाई तथा शुभकामना ।।❤❤🎉🎉🎉🎉
स्थापित हुनुपर्छ है भतिज लोकदोहोरी क्षेत्रमा।।
धेरै राम्रो भाई बहिनी को गाउनि कला🎉🎉 ❤
कति रमाइलो आह !! बिग फ्यान दुबै जनाको बधाई !! ❤❤❤❤❤❤❤
Nice song चिथार्नी भाइ❤❤🎉
चिथर्नी ले चिथर्ला है मुसी होसियार 😃😍👍💕
दोहोरी निकै रमाईलो छ सबैले माया गरिदिनुहोला
चिथोर्ने भाइको प्रस्तुति राम्रो लागेयो सुरुमा भयनी राम्रो छ
आहा दोहोरी अस्मिता र मनोज को दोहोरी कडा 💥
राम्रो छ दोहोरी दुवै जना my favourite ❤❤
आहा मीठो दोहोरी ।।। आजको दोहोरि निकै रमाईलो छ है😊
रमाइलो दोहोरी सबै सबै मा नमस्कार ❤❤❤❤
धेरै धेरै धनेबात चिथ्रोने भाई
अस्मिता राम्रि भएर हो कि खै किन हो उनको हरेक गित सारै मन पर्ने गर्छ
चिथर्ने काले ले पनि कति मिठो गायो त बाइ😂❤🤣👌💓👌
राम्रो छ मनोज भाइ। मुहार अलि हसिलो बनाउ
शुभकामना चिथार्नी भाईलाई भबिस्य राम्रो छ।
हाउ भाउ पनि हुनुपर्यो चिथर्नि भाइ गित थिक छ
धेरेै राम्रो छह दोहोरी❤❤❤❤❤
Asmita ko sabai dhori herna ma matrai ho ke aaru ne hunuhunxa like garnu ta 🎉🎉
अस्मिता बहिनी र मनोज भाइ को रमाइलो दोहोरी
हाँसेर गाएमा अझ राम्रो हुने थियोे मनोज बाबु ।
चिथार्नी पनि हेर्दाहर्दै कलाकार भयो गाठे 😂😂😂
अल्लि मिलेन आफुभन्दा जेठिसग्ग कसरी माया लायो पहिले
मनोज भाइले गोपालेको स्याङ्जा को नामै राख्ने भए कला राम्रो छ
दुबै लाई बधाई छ।🌺♥️♥️💐🌺
🎉🎉🎉🎉बधाई छ भाई सफलताको सुभकामना🎉🎉🎉🎉🎉🎉❤
आहा सारै रमाइलो लाइभ दोहोरी ❤
चिथर्ने सित यस्तो प्रतिभा रहिछ....
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो
चिथोरनी को राम्रो कला रैच्छ 👍
Aaha aktti sandar sumdhur swor ka dhani Asmita ra manoj giri ko dohori ko git le msntra mukta hune gari ramailo lagyo . sabai lok priya kalakarharu lai pani dherai dherai dhannyavad ra namaskar
Big fan asmita
रमाईलो दोहोरी ❤❤❤❤❤❤❤
चिथने भाहिको गित सहि छ
चिथार्नी ले त बबाल दियो त❤❤❤
मनोज अर्गानिक👌
aaha nikai mitho dohori manoj giri le dohori pani ramro gaunuhodo rahexa khusi lagyo musi ko ta k kura garnu ra❤
Bhai tw lorkey kada rahexan badhai xaa asmita sarai anusasan xin atti man praxaa❤❤❤❤❤❤
सारै रमाइलो दाेहाेरी❤❤❤
😂😂😂 चथर्नी ले खायो के खायो मनोजे 😅😅😅😅😅😅😅😅😅😅😅😅
Kati mitho kati ramailo lok dohory geet gaunu vo dubai jana le ja sampurn lai badhai suvkamana x hjr ma 🙏 🙏 🙏 🙏 🙏 👌 👌 👌 👌 👌 👌 ❤ ❤ ❤ ❤ ❤ ❤ 🌷 🌷 🌷 🌷 🌷 🌷 🌷
राम्रो छ भाइ को
Voice kati mitho xa k hamro vai chithrni ko
Bhai ramro garden janu ramro xgeet m ksa. Bat sudee xu
आहा!!!कति राम्रो दोहोरि❤❤❤
So beautiful ❤️🤩 so elegant 💞😍 just looking like a wow wow 😮❤
गज्जब को दोहोरी ❤❤
Congratulatuion manoj vai best of luck ahead
Wow super
Very romantic
Very good
God bless both of you
चिथार्ने भाई कडा 😅
Big fan चिथोरने bro
आहा कति राम्रो 🙏🙏
चिथारर्ने भाई keep it up ❤
❤❤La pragati xa vai ko Badhai xa ..
So nice song thanks both of you and Good luck
सारै रमाईलो ❤❤❤❤
राम्रो छ
आहा निकै कडा लोक दोहोरी गीत ❤❤❤
Khatra vai good luck
❤❤❤❤❤दामि सङ
Aha kati ramro dohori ❤❤❤
Manoj bhai ta dohori pani charko dido rahixa la badhai xa
दामि लाग्यो मलाई।।।
टाइटल नै "चिथार्नीले खोले अस्मिताको सबै पोल" रे 😅 हुन पनि हो रैछ साह्रै कडा चिथार्नी 😂
Chitharni ko yakdami ramro prastuti
Rameo geet cha bhai
मनोजको साहस हो जे होस
राम्रो छ दुबै जनाकाे दाेहिर
अरे लन्ठु को ठॉऊ मा चिथर्नी 😃😍👍💕
लौ बधाई छ ❤️🙏
रमाइलो दोहोरि❤❤❤❤
Kada xa hai dohori ta 😂
राम्रोछ