यो टिप्स तपाईंलाई ड्राईभिङ स्कूलले पनि सिकाउने छैन। driving school never let you know this tips

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1.6K

  • @sukraaryal816
    @sukraaryal816 5 ปีที่แล้ว +87

    भिडियो राम्रै ज्ञानमुलक छ तर ओरालोमा कहिल्यै पनि न्युट्रलमा गाडी चलाउनु हुदैन किनकी न्युटलम गाडी चलाउदा इन्जिन ब्रेकिङ्ग सिस्टमले काम गरेको हुदैन इन्जिन र गियरबज्सको सम्बन्ध एकदम फ्री हुन्छ र गाडी एकदमै हुत्तिन थाल्छ त्यसपछी हुत्तिएको गाडिलाइ हामी सारा भार ब्रेककै भरमा मात्रै रोकिरहनु पर्छ यसरी धेरै ब्रेकलाइ प्रयोग गर्दा ब्रेक रोटर ब्रेक ड्रम तातेर झन ब्रेक फेल हुने सम्भाबना धेरै हुन्छ

  • @rajbadu9312
    @rajbadu9312 4 ปีที่แล้ว

    एकदमै राम्रो कार चलाउने सम्बन्धी जानकारी दिनुभय को र यो भिडियोबाट कार चलाउन नजान्ने अथवा कार सिक्दै गरेका लाई भने धेरै सजिलो हुनेछ धेरै धेरै धन्यबाद अनलाइन जमानालाई।

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 5 ปีที่แล้ว +133

    अाेरालाेमा कहिल्यै पनि गाडी न्युट्रलमा राखेर ब्रेककाे भरमा चलाउनु हुन्न किनकि ब्रेकले मात्र नथाम्न सक्छ दुर्घटना हुन सक्छ।

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +8

      हजुर सकेसम्म गियरमै हिंडेको राम्रो। धन्यवाद ।

    • @shresthaindra1923
      @shresthaindra1923 4 ปีที่แล้ว +1

      Hjurko sujhab manpreyo malai tr hjur sanga kntek hune hola phon no vy sajilo hutheyo ki

    • @khabar6685
      @khabar6685 4 ปีที่แล้ว

      Gear mai raknu close break focas garnu r gaer 3 4 ma hidnus abc no pres

    • @basanttamang3528
      @basanttamang3528 4 ปีที่แล้ว

      Sir molai gadi sikna man lageiyo

    • @jijaji3314
      @jijaji3314 4 ปีที่แล้ว

      Sahi kura

  • @gurudevgautam9053
    @gurudevgautam9053 3 ปีที่แล้ว +1

    म पनि फर्केपछी ड्राइभिङ सिकेर गाडी कुदाउने सोचाइमा छु। आज यो भिडीयो सहि लाग्यो। जानकारी हरु सहि छन। थ्यांक्स फर शेयरिङ।..

  • @deepakkarki8440
    @deepakkarki8440 5 ปีที่แล้ว +48

    धेरै राम्रो जानकारी म भर्खरै सिक्दै छु यो भिडियो ले मलाई आत्मबल बढायो भन्ने लागेको छ तेस्को लागी धेरै भन्दा धेरै धन्यवाद सर।।

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      धन्यवाद सर like,comment,share & SUBSCRIBE गरेर साथ सपोर्ट गर्दै गर्नुहोला ।।

    • @madantamang5760
      @madantamang5760 5 ปีที่แล้ว +1

      Video dami xa dai

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      @@madantamang5760 धन्यवाद brother सपोर्ट गर्दै गर्नुहोला ।।

    • @narayankhadka6855
      @narayankhadka6855 4 ปีที่แล้ว

      @@onlinejamana nm

    • @dipeshshrestha5593
      @dipeshshrestha5593 4 ปีที่แล้ว

      @@onlinejamana thankyou

  • @sukraaryal816
    @sukraaryal816 5 ปีที่แล้ว +2

    तपाइको भिडियो उपयुक्त छ अझै गाडिको गियर कुन टाइमिमिङ्ग्मा कति स्पिड पुगेपछी गियर सिफ्ट गर्ने त्यो पनि बताइदिए सिकारु बर्गका लागि राम्रो हुन्थ्यो अनि तपाइले भनेको हेन्ड्ब्रेक तानेर गाडी उठाउने प्रकृया ठूलो हावाबाट ब्रेक लाग्ने गाडिहरुमा सम्भब हुदैन र ओरालोमा सकेसम्म 654321 गर्दै स्लो गियरमै चलाए एकदमै सुरक्षित भैनछ किनकी घरी घरी न्युट्रलमा गाडि आफुले सोचेबराबर ब्रेक लाग्दैन किनकी न्युत्रलमा इन्जिन ब्रेकिङ्ग सिस्टम हुदैन
    एकदमै सिकारुबर्गका लागि उपयुक्त छ भिडियो

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      धन्यवाद सर सपोर्ट गर्दै गर्नुहोला ।।

  • @lokendranepal4904
    @lokendranepal4904 5 ปีที่แล้ว +9

    धेरै उपयोगी टिप्स दिनुभो सर धन्यवाद।अनि पहाडी कच्ची रोडमा पानी परेको बेला कसरी चलाउने भन्ने बिसयमा पनि जानकारी दिनुभए आभारी हुने थिए।

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +1

      Sk Teleshop dhanyabad sir pahad offrode ma jeep ko video banaune chhu support gardai garnuhola like share subscribe garera.

  • @yeshutv7253
    @yeshutv7253 2 ปีที่แล้ว +1

    धेरै राम्रो जानकारी म भर्खरै सिक्दै छु यो भिडियो ले मलाई आत्मबल बढायो धेरै धन्यवाद सर।।

  • @tasbirmallathaquri1146
    @tasbirmallathaquri1146 4 ปีที่แล้ว +8

    मलाई यो कुरा भन्न मन लाछ गाडी चलाउदा अगाडी कति हेर्ने रोड सानो देखिन्छ अनि गाडी ठुलो देखिन्छ अब कुन निसाना हेरेर चलाउदा सहि बाटो हिडेको हुन्छ बताई दिनु ल

    • @jagadishsharma6411
      @jagadishsharma6411 4 ปีที่แล้ว +1

      गाडी को आफू बसेको ठाउँबाट बायाँ पट्टी हेरेरको कारको हेड लाइट हेरी आफू बसेको थुम dipend भई गाडी चलिनु पर्छ

    • @gunjantripathi7579
      @gunjantripathi7579 4 ปีที่แล้ว +1

      tapaile steering heernus tesko daya baya bhag janerra dekhinxa tyai daya baya tyre hunxa.
      yesari gadi saguro thau bata sahajai nikalna sakinxa

  • @khadakbudha8992
    @khadakbudha8992 4 ปีที่แล้ว +2

    तपाइको भिडियो हेरेरै सजिलो तरिकाले मलाई कार 2मिनेटमा चलाउन सफल भए धन्यबाद हजुरलाई

    • @onlinejamana
      @onlinejamana  4 ปีที่แล้ว

      Thank you keep supporting.

  • @yamlallamichhane8635
    @yamlallamichhane8635 5 ปีที่แล้ว +9

    राम्रो तरिकाले सिकाऊनू भएकोछ नया सिक्ने हरूको लागि मात्र हैन पूरानो लाइ पनि काम लाग्छ, धन्यबाद

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir SUBSCRIBE garera saath support gardai garnuhola.

    • @LaxmanKarki
      @LaxmanKarki 2 ปีที่แล้ว

      ओरालो मा न्युटन राख्नु मूर्खता हो। ब्याक गिएर को उपयोग गरेर गाडी रोक्न सकिन्छ।

  • @hembahadur1233
    @hembahadur1233 2 ปีที่แล้ว

    अति राम्रो लाग्यो सर अझै अरु पनि हेर्न चाहन्छौ

  • @पुर्बेलीठिटो
    @पुर्बेलीठिटो 5 ปีที่แล้ว +17

    ओरालोमा त गाडी नियुट्रलमा राखेर चलाउन डेन्जर हुन्छ । ओरालोको लेवल हेरेर त्यही अनुसारमा गाडी गियरमा राखि चलाए उपयुुक्त हुन्छ ।

  • @missionvlog.
    @missionvlog. 5 ปีที่แล้ว

    राम्रो सङ्ग भन्नू भयो सुरुसुरुमा गाह्रो हुन्छ । म आठ साल भयो गाडी चलाएर बसेको यो भनाइ लाई बुझ्नुस गाडी सिक्ने हरुको लागि राम्रो हुनेछ ।

  • @binodtharu9219
    @binodtharu9219 5 ปีที่แล้ว +3

    दाइ तपाईंले एकदम बुझने गरि सिकाउनु हुदो रहेछ ।
    ठिक भनु भो , यतिको त driving school मा नि सिकाउदैनन ।
    खातेहरुले पैसा मात्र खान खोज्छ्न । सालेहरु
    म नि सिक्न गको थिए । तर फाइदा भएन । राम्रोसँग न सिकाए पनि छोडेको थिए ।
    धन्यवाद छ तपाईलाई 😀दाइ

  • @loknathpudasaini1635
    @loknathpudasaini1635 2 ปีที่แล้ว

    निकै उपयाेगी लाग्याे । यहाँलाइ धेरै धन्यवाद ।

  • @santoshkhanal5172
    @santoshkhanal5172 5 ปีที่แล้ว +3

    राम्रो सुझाब हरु। छ। धन्यवाद ।

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir SUBSCRIBE garera saath support gardai garnuhola.

  • @GitaTimsina-z9i
    @GitaTimsina-z9i 9 หลายเดือนก่อน

    हजुरको भिडियोले धेरै ज्ञान भयो म गाडि सिक्दैछु तर मेरो एक्सिलेटर र क्लजमा ब्यालेन्च हुन निकै गाह्रो भयो कृपया जानकारि भए आभािी हुने थिए ।

  • @passangdikkirai8114
    @passangdikkirai8114 5 ปีที่แล้ว +8

    Guess who have driving class in an hour? Well, this was helpful. Thank you🙂

  • @sombahadurtamang1322
    @sombahadurtamang1322 4 ปีที่แล้ว

    धेरै राम्रो छ ।
    सल्लहा सुझब को लागि धेरै धेरै धन्यवाद ।

  • @dilkumardong3957
    @dilkumardong3957 5 ปีที่แล้ว +18

    In slope Neutral is not good because in some condition only foot break can’t stop the wheel rotation .Engine break should used to slow down the speed 😊😊😊

  • @nareshpunmagar989
    @nareshpunmagar989 4 ปีที่แล้ว

    मलाई यो भिडियो एकदमै मन पर्यो यस बाट मैले धेरै कुराको ज्ञान पाया मैले पनि ड्राइभिङ स्कुल मा सिकेको थिए म ढुक्क छु कि म गाडी चलाउन सक्छु भनेर तर अलि कति कम्फिउज छु कि जब ड्राइभिङ सिट मा बसियो अनि कसरी थाहा पाउने मेरो गाडी यो बाटोमा छिर्छ कि छिर्दैन गाडीको अगाडिको लेफ्ट हेडलाइट कोकुना कानेर हुन्छ ओभर ट्याग कट्छकिनै भित्र बाट कसरी अनुमान लगाउने भन्ने बारेमा हातको इशारा सहित अघिल्लो भिडियो मा देखाउन अनुरोध गर्दछु सर धेरै धेरै धन्यबाद सर यो सन्देश मुलक भिडियो को लागि

  • @lilanathgautam8157
    @lilanathgautam8157 5 ปีที่แล้ว +3

    malai ta sekeko bhanda pani yo video herda maja lagyo...but thanku..

  • @सन्जिपलामालामा
    @सन्जिपलामालामा 3 ปีที่แล้ว +1

    जानकारीको लागि धेरै धेरै धन्यवाद सर हजुरलाई म पनि भर्खर सिग्दैछु र बिशेष गरि ऊकालो ओरालो र कुदाऊदै जादा 3.4 गिएरमा भको गाडी कति गिएरमा कसरी राख्ने भनेर जानकारी भयो धेरै राम्रो भिडियो फेरी पनि एस्तै एस्तै भिडियोहरू लिएर आऊनुहोला नयाँ को लागि एकदम राम्रो हुनेछ धन्यवाद हजुरहरुलाई सर🙏🙏

  • @premroka8830
    @premroka8830 4 ปีที่แล้ว +5

    Thank you so much sir for your important information.

  • @anishalimbu7112
    @anishalimbu7112 4 ปีที่แล้ว +1

    Dherai ramro lagyo sikaune tarika ramro xa Thengkeyou so mach

  • @reetutamang2083
    @reetutamang2083 5 ปีที่แล้ว +3

    Nice informations thanku sir gut job tack care😍👌👍

  • @jagatgurung9456
    @jagatgurung9456 5 ปีที่แล้ว +2

    जानकारी र सुझाव को लागि धेरै धेरै धन्यवाद छ हजुर लाई सिकाउने ले का यो सबै सिकाउछ र पैसा लिने मात्र हो धेरै राम्रो लाग्यो

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +1

      धन्यवाद सर सपोर्ट गर्दै गर्नुहोला ।।

    • @jagatgurung9456
      @jagatgurung9456 5 ปีที่แล้ว +1

      @@onlinejamana अब नेपाल आएर तपाई सङ्ग class लिनु राम्रो होला

  • @sembuhangyt8136
    @sembuhangyt8136 5 ปีที่แล้ว +8

    दाइ कसरी थाहा हुन्छ leFt side ma जुन रेखा हुन्छ तेहि रेखामा आफ्नो गाडिको wheel छ कि छैन भनेर सिकाउनु हुन्छ कि?

    • @binodmaharjan6904
      @binodmaharjan6904 5 ปีที่แล้ว

      Aditee BudhaThoki Official
      If you want to learn try with professional driver he is nothing more then a shit useless.
      Useless tips for learners mechanics lai matra faida if you follow his tips 😂😂😂😂😂

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      @@binodmaharjan6904 ea ho ra sir aaunus na ta lets have test drive.

    • @khadkarajbar4646
      @khadkarajbar4646 5 ปีที่แล้ว

      Aditee BudhaThoki Official

    • @okhaldhunga4382
      @okhaldhunga4382 4 ปีที่แล้ว

      साईट्को लुकिङ्ग केश हेर्ने

  • @yaambaburanayoutubechannel7185
    @yaambaburanayoutubechannel7185 4 ปีที่แล้ว +2

    धन्यबाद यहाँ को जानकारी मुलक टिपस को लागि ।

  • @hastabdrmagar5820
    @hastabdrmagar5820 5 ปีที่แล้ว +14

    धेरै राम्रो टिप्स दिनु भयो सर...!

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      you are most welcome sir. keep supporting

    • @purnagurung7231
      @purnagurung7231 5 ปีที่แล้ว +1

      अोरालोमा निउटोल राखेर हिन्दा बिरेक लग्दैन मन्छनि अलि खतरा हुन्छ भन्छनि कस हो गुरु

    • @purnagurung7231
      @purnagurung7231 5 ปีที่แล้ว +1

      ईष्कारभ्यु कार हरूको टिप्श देखाउनुन अउटामिटिक लक हरू अहिलेत चापिनै नचाहिने गाडिहरू अाको छनि ईनिहरूको टिप्स दिनुन गरू

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +1

      @@purnagurung7231 ok sir in next video. keep supporting tq.

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      @@purnagurung7231 hajur sir oralo ma neutral ma hinnu hudaina.

  • @ssmobil78
    @ssmobil78 5 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद संर राम्रो लागो

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.

  • @बिरतामाङ-द2घ
    @बिरतामाङ-द2घ 5 ปีที่แล้ว +3

    तपाईको ठेगान/ लोकेसन, कहाँ हो सर? मलाई गाडी सिक्ने अनुभवी जुरु जी को खाचो छ् ।

    • @jagadishsharma6411
      @jagadishsharma6411 4 ปีที่แล้ว +1

      पोखरा देउराली daivaing sentaer

    • @kumardarji4347
      @kumardarji4347 3 ปีที่แล้ว

      सम्पर्क नम्बर दिनु होला है

  • @narendrabudhachetri7671
    @narendrabudhachetri7671 9 หลายเดือนก่อน +1

    Veri good sir

  • @naabindhakal3590
    @naabindhakal3590 4 ปีที่แล้ว +4

    4 गेर मा हिडिरहेको बेलामा एक्कासी रोक्न पर्यो भने कसरी रोक्ने हो हजुर ?

    • @onlinejamana
      @onlinejamana  4 ปีที่แล้ว +1

      Next video banaune chhu naabin brother keep supporting.

  • @chudamahato7122
    @chudamahato7122 5 ปีที่แล้ว +1

    धन्यवाद सर हजुर लैई

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      Chuda Mahato its okay sir thank you .

  • @iwannaforyou5143
    @iwannaforyou5143 5 ปีที่แล้ว +3

    राम्रो हजुर अनि अचानक ब्रेक फेलभयो कसरी रोक्ने

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +1

      यस् बिषयमा भिडियो बनाएर अप्लोड गर्नेछु सर धन्यवाद ।

    • @sukraaryal816
      @sukraaryal816 5 ปีที่แล้ว +1

      इन्जिन ब्रेक सिस्टम or हेन्ड ब्रेक सिस्टम

    • @furbapakhrinofficialchanne8961
      @furbapakhrinofficialchanne8961 5 ปีที่แล้ว

      ईमेर्जेन्सी ब्रेक फेल कैले हुदैन किन कि सबैभन्दा पहिला ब्रेक को सर्भिस गर्ने साथै अचानक ब्रेक फेल भयो भने चाहिँ तपाईं ले क्लज अनि गेर को सायता ले रोक्न सकिन्छ सर

  • @anushachudal303
    @anushachudal303 2 ปีที่แล้ว +1

    धेरै राम्रो अनि सजिलो तरिकाले सिकाउनु भयो।धन्यवाद 🙏

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 5 ปีที่แล้ว +3

    Yo tips ta sabai ko lagi ramro video chha Guruji, dhanyabad.

  • @milansubba5024
    @milansubba5024 5 ปีที่แล้ว +1

    एकदमै राम्रो भिडियो धन्यवाद हजुर

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      धन्यवाद सर।

  • @harirana305
    @harirana305 5 ปีที่แล้ว +8

    Thank you for updating this important things for we

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +2

      You are most welcome sir keep supporting.

  • @दिलप्रदेसीकरणझकास

    धेरै राम्रो भिदियो बनाउनु भय छ नया नया सिकदै गरेको लाई धेरै नै काम आउने भिदियो हो thanks

  • @keshavkhatri3159
    @keshavkhatri3159 5 ปีที่แล้ว +4

    Dami tips sir tara hami jasto load truck liyara hidnee manxe le ta oraloma nutal garnu ta vayan haina sir.
    Sano gadi haruko lagi ta thikai xa

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +1

      dhanyabad sir. oralo ma sake samma gear mai hideko ramro ho sano gadi hos ya thulo heavy. perfect driver bhaye paxi ta jasari pani kudauna sakunxa haina ta sir.

  • @dhakshrestha2001
    @dhakshrestha2001 2 ปีที่แล้ว

    राम्रो सहयोगी भिडीयो छ। धन्यवाद।

  • @madhavniroula8884
    @madhavniroula8884 5 ปีที่แล้ว +6

    तेहि उकालो मा स्ट​प ग​र्दै लादै ग​र्दा बेलेन्स​ न मिलेर​ हो कि प​छाडि स​रि हाल्छ हो।आनि ड​ङ प​छाडि को गाडि मा लाग छ तेहि सोर्ह​खुट्टे उकालो मा।😀

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +2

      1st ma aafu confident hunu parxa sir. ani timing milauna jannu parxa paxadi sardaina tq.

    • @goldenhoney3085
      @goldenhoney3085 4 ปีที่แล้ว

      mady niroula 😜😬🤣😂

    • @okhaldhunga4382
      @okhaldhunga4382 4 ปีที่แล้ว

      म लाई भेट्नु एक मिनेट मा सिकाई दिन्छु, यो मान्छेले सिकाएको मिल्दैन , एसैलाई था रैन छ अलि अलि गाडी अगाडि बडाउन मात्र जानेको र छ एस्कोकुरा बाट था भो

  • @tilakoli3271
    @tilakoli3271 3 ปีที่แล้ว

    म भर्खरै गाडी चलाउन थालेको छु।उक्कालोमा गाडी रोकेर फेरि हाँक्ने तरिका राम्रोसँग बुझाइदिन आग्रह गरें।

  • @rajeshwaiba6396
    @rajeshwaiba6396 5 ปีที่แล้ว +4

    जानकारि त राम्रो हो तर सबै गाडी मा हन्ड बेक हुदैन नि राम्रो त कैची पार्नु पर्छ नि हजुर्ले सिकाको सानो गाडी को लागि मात्र हुन्छ हजुर

    • @sukraaryal816
      @sukraaryal816 5 ปีที่แล้ว

      एक्दमै सहि कुरा गर्नु भो ठूलो गाडी हावाबाट लाग्ने ब्रेक सिस्टमका लागि त्यो हेन्ड्ब्रेक तानेर गाडी उठाउने सुत्र काम लाग्दैन

  • @arjunlama522
    @arjunlama522 4 ปีที่แล้ว +1

    एक दम नै सहि जानकारी दिनु भएको मा हजुर लाई हिर्दय देखि धेरै धेरै धन्यवाद दिनु चाहन्छु।अझै यस्तै महत्वोपुर्ण ज्ञान लिनु सक्छु भन्ने आश गर्दछु।

    • @onlinejamana
      @onlinejamana  4 ปีที่แล้ว +1

      धन्यवाद सर। गाडी सम्बन्धी जानकारीमुलक भिडयो अवश्य लिएर आउने छु हाम्रो च्यानलमा जोडीएर रहनुहोला।

  • @dawalamadawalama2011
    @dawalamadawalama2011 5 ปีที่แล้ว +3

    m ni paila choy siskna jadaixu Sr derai dhanebat

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      ok sir dhanyabad keep supporting keep learning.

  • @deepakshrestha1155
    @deepakshrestha1155 2 ปีที่แล้ว +1

    Dharai ramro xa hajur

  • @Psvlog137
    @Psvlog137 5 ปีที่แล้ว +5

    Aru ta tik xa.oralo ko chai alik galat vayo hajur

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      ho ra sir. suggestion ko lagi dhanyabad feri banaune chhu.

    • @acharyaraju3197
      @acharyaraju3197 5 ปีที่แล้ว

      होत वोरालो मा निउtoल गर्न हुन्छ र सर ?

  • @akash7554
    @akash7554 2 ปีที่แล้ว

    सबै ठिक छ, ओरालोमा चाही कहिले न्युटरल(N) मा राखेर नकुदाउनुस किनकी आफै स्पिड बडछ र गाडि कन्टोरल गरनु गारो हुन्छ। स्पिड भन्दा १ गिएर डाउन अथबा कम्तिमा स्पिड बराबरको गिएर छ भने गिएरले पनि बे्कको काम गरेको हुन्छ । ओरालोमा बिस्तारी बे्क लाउदै स्पिड अनुसार गिएर डाउन गरदै जानु पर छ है त।

  • @stunningworld8888
    @stunningworld8888 5 ปีที่แล้ว +4

    I want learn how to drive

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki6824 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ भिडियो सर

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.

  • @bibekbohara7789
    @bibekbohara7789 5 ปีที่แล้ว +5

    Tapaiko phone📱📞 number dinu daju ma ni sixu

  • @sukraaryal816
    @sukraaryal816 5 ปีที่แล้ว +2

    गाडी चालकले सर्बप्रथम स्टार्ट गर्नुपर्ब मोबिल पानी र स्टार्ट लगत्तै ब्रेक चेक गरेर मात्रै गाडी कुदाउने बानिको बिकाश गर्नुपर्दछ

  • @ramprasadkoirala4639
    @ramprasadkoirala4639 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो
    धन्यवाद

  • @surajkandel5559
    @surajkandel5559 5 ปีที่แล้ว +1

    राम्रो छ दाजु

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu ra channel ma dherai video pani xan hernuhola.tq.

  • @rajkumar123khawsha8
    @rajkumar123khawsha8 5 ปีที่แล้ว +1

    धेरै राम्रो तृप्स दिनु भयो सर धेरै धेरै धन्यबाद !

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      thanks sir keep supporting and subscribe the channel.

  • @gajendrakafle-xn9bw
    @gajendrakafle-xn9bw หลายเดือนก่อน

    नमस्कार जानकारी लागी धन्यवाद गुरुजि 🎉🎉🎉🎉🎉

  • @tilakmagar4175
    @tilakmagar4175 4 ปีที่แล้ว +2

    ओरालोमा भुलेर पनि निउटलमा गाडि नचलाउनुस् , ब्रेकफेल हुन सक्छ । जानकारिको लागि धन्यबाद

  • @Iheartmarshmellows777
    @Iheartmarshmellows777 3 ปีที่แล้ว +1

    Dherai ramro . Tapaisag 2 din gadhi sikna Mann lagyo trialko lagi janu bhanda pahila. Thank u so much brother .

  • @kumarpariyar4388
    @kumarpariyar4388 5 ปีที่แล้ว +1

    धेरै राम्रो कुरा सिक्ने अवसार मिले धन्यवाद हजुर लाई

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      Dhanyabad sir. Channel lai subscribe garera support garnuhola tq.

  • @chekeysherpa9425
    @chekeysherpa9425 5 ปีที่แล้ว +1

    राम्रो tips हो

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir saath support gardai garnuhola tq.

  • @lilabahadursinghthakuri3239
    @lilabahadursinghthakuri3239 2 ปีที่แล้ว

    धेरै राम्रो भिडियो लाग्यो।लौ बधाई

  • @yadapmagar8643
    @yadapmagar8643 5 ปีที่แล้ว +1

    सारै राम्रो दा

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.

  • @ajipsaru3033
    @ajipsaru3033 5 ปีที่แล้ว +1

    Waw verry verry nice tq so much sir yo video le malai dherai kura sikayo spesaly hajur lai fherai dherai dhanyabad

  • @buddigharti4629
    @buddigharti4629 5 ปีที่แล้ว +1

    Ati ramro jankariko lagi dhannebad

  • @nishchallama4833
    @nishchallama4833 5 ปีที่แล้ว +1

    राम्रो टिप्स।धन्यवाद ।

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir saath support gardai garbuhola.

  • @Gulmiserofero
    @Gulmiserofero 2 ปีที่แล้ว

    Bahut dami layo sir inform ko lagi dhnyabad

  • @badriacharya6825
    @badriacharya6825 3 หลายเดือนก่อน

    ठिक छ तपाईंले अरुलाई ज्ञानको कुरासिकाउनु भएकोमा धेरै राम्रो कि गुरु जि हामी नयाँ हरुको लागि तर मैले नबुझेको एक कुरा सोदे नरिसाउनु होला हामि गाडलियर ओरालो मा हिन्दा मैले सिकेको वा गुरुले सिकायको कुरा ओरालो मा कहिल्यै निउटोलमा हिन्नु हुदैन किनकि गाडी अनकन्टोल हुछ र ब्रेक ले मात्रै धान्न सकिन दुर्घटना हुन सक्छ भनेर सिकाउनु भएको थियोे कुरा के हो गुरु

  • @chandragc3928
    @chandragc3928 4 ปีที่แล้ว

    राम्रो सजेसन को लागि धन्द्याबाद

  • @prajwol45
    @prajwol45 3 ปีที่แล้ว

    Thanku tips derai useful bhayo 🙏🙏🙏🙏

  • @rajkumardhakal1909
    @rajkumardhakal1909 3 ปีที่แล้ว +1

    Very useful. Aru pani paudai jau hai

  • @राजकुमारश्रीपलि
    @राजकुमारश्रीपलि 4 ปีที่แล้ว

    जानकारी को लागि धन्यवाद

  • @rajendrabaylkoti3309
    @rajendrabaylkoti3309 4 ปีที่แล้ว

    अति राम्राे लाग्याे।

  • @sureshkhaling2438
    @sureshkhaling2438 6 หลายเดือนก่อน

    tapaiko sikaune tarika 100% sahi xa....thank you

  • @sukumanwaiba9322
    @sukumanwaiba9322 5 ปีที่แล้ว +1

    राम्रो छ सिकाउने तरिका ।

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      Dhanyabad sir. Channel lai subscribe garera support garnuhola tq.

  • @Krishnabayalkoti140
    @Krishnabayalkoti140 11 หลายเดือนก่อน

    Wow vary nice video sir ramro sanga sikunu vyo think you so much 🙏👍

  • @SujanTamang-n9k
    @SujanTamang-n9k 11 หลายเดือนก่อน

    अति उपयोगी भिडियो

  • @nirbahadurmajhi.Ramechhap
    @nirbahadurmajhi.Ramechhap 5 ปีที่แล้ว +1

    मलाईपनी खुशी लाग्यो।

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +1

      Dhanyabad sir. Channel lai subscribe garera support garnuhola

  • @ShyamKumar-uy3jn
    @ShyamKumar-uy3jn 3 ปีที่แล้ว +1

    Namaskar sir, hajur le dinu vhahekp knowledge akdam best tapalai lakh lakh dhanyabhad. Thanks

  • @krishnaghimire9454
    @krishnaghimire9454 4 ปีที่แล้ว

    सहि सुझाब दिनु भयो सर गुड राम्रो लागयो।।

  • @narbahadurkafle3232
    @narbahadurkafle3232 5 ปีที่แล้ว +1

    आहा कति राम्रो जान्कारी

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      धन्यवाद सर।

  • @chandrakafle906
    @chandrakafle906 4 ปีที่แล้ว

    धन्यबाद जानकारीको लागी

  • @tilakrajnepali5206
    @tilakrajnepali5206 3 ปีที่แล้ว

    धेरै राम्रो जानकारी ।

  • @sitapuri8002
    @sitapuri8002 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद ,सर

  • @globalentertainment3372
    @globalentertainment3372 5 ปีที่แล้ว +2

    Damiii xa

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.

    • @globalentertainment3372
      @globalentertainment3372 5 ปีที่แล้ว +1

      @@onlinejamana always supporting for good work and you are doing good job that why
      Plzz frnd suscribe the channel and
      Support him to get success

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว +1

      @@globalentertainment3372 thank you so much brother.

    • @globalentertainment3372
      @globalentertainment3372 5 ปีที่แล้ว +1

      @@onlinejamana always support for your channel 💞💞💕💕💕😍😍

  • @anitabk1836
    @anitabk1836 4 ปีที่แล้ว

    Thik chha hajurko dribing cikaune tarika

  • @krishnaguragain8730
    @krishnaguragain8730 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      धन्यवाद सर।

  • @milangiri9623
    @milangiri9623 3 ปีที่แล้ว

    Akdam ramro tips dinu bha x sir dheroi deroi dhnyabad

  • @Sujanpokhrel523
    @Sujanpokhrel523 3 ปีที่แล้ว +2

    Good for your information

  • @arjunadhikari9652
    @arjunadhikari9652 5 ปีที่แล้ว +1

    सारै राम्रो सिकाउनु भयो सर

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      धन्यवाद सर ।

  • @khadakbudha8992
    @khadakbudha8992 4 ปีที่แล้ว

    सिकाउने तरिका सही लाग्यो धन्यवाद हजुरलाई

  • @brabosera4829
    @brabosera4829 4 ปีที่แล้ว +1

    हजुर लाई धन्यवाद

  • @baburam4291
    @baburam4291 5 ปีที่แล้ว +1

    Ramro lagyo vidio

    • @onlinejamana
      @onlinejamana  5 ปีที่แล้ว

      dhanyabad sir. channel lai subscribe garera jodinuhola aaru pani video awashya banayera upload garne chhu tq.

  • @durgagiri7292
    @durgagiri7292 4 ปีที่แล้ว +1

    Thanks Very much bro...

  • @KEDARBUDHATHOKI
    @KEDARBUDHATHOKI 4 ปีที่แล้ว

    दाम्मी छ दाइ धन्यवाद

  • @srirana4166
    @srirana4166 3 ปีที่แล้ว

    Sahi lagyo.jankariko lagi dhanyabad

  • @ManojSharma-eh1kd
    @ManojSharma-eh1kd 3 ปีที่แล้ว

    म नि 0 लेभल देखि सिक्दै छु दाजु vidio र प्रतिक्रिया धेरै राम्रो लाग्यो हजुर म जसरि नि सिक्नी हो हजुर लाइनस्न निकाल्नै पर्छ र यहि चलाउनी हो