सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने सिकै How to Voucher Entry at Cooperative?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • #VoucherEntry#cooperative#mahendra#सहकारी#Accounting_Tips#लेखा_व्यवस्था#
    ====================================
    १. सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने सिकै ।
    २. बचत तथा ऋण सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने सिकै।
    ३. कुषि बहुउद्देश्यीय सहकारी संस्थाको गोशारा भौचर कसरी बनाउने ?
    ४. लेखा व्यवस्थापन प्रणाली के हो?
    ५. सहकारीको लेखापाल सहायक को काम कर्तव्य अधिकार र जिम्मेवारी के के हुन्?
    ६. सहायक लेखापाल भनेको के हो?
    ७. बचत तथा ऋण सहकारी संस्था भनेको के हो?
    ८. सहकारीमा प्रयोग गरिने हिसाब खाताहरुको विषेश जानकारी।
    ९. हरेक दिनको गोश्वारा भौचर कसरी तयार गर्ने सिकौ ?
    १०. हाल वर्तमान अवस्थाको सहकारीका समस्याहरु के के हुन् र समाधानका उपायहरु के के हुन्?
    11. सहकारी भनेको के हो?
    1. How to Voucher Entry at Cooperative Organization?
    2. Voucher Lekhan tarika.
    3.Complet information about voucher entry.
    4.भाैचर लेख्ने तरिका सिकै|
    5. सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने?
    6. How to keep voucher record in Co-operative Organization?
    7. How to keep voucher record in Government Office in Nepal?
    8. How to keep voucher record in Company?
    9. How to keep Accounting records in Cooperative Organization ?
    10. Accounting Tools Tips and system in Cooperative Accounting.
    11.
    #बचत_तथा_ऋण_सहकारी_संस्था_लिमिटेड
    #कुषि_बहुउद्देश्यीय_सहकारी_संस्था_लिमिटेड
    #बखान_सहकारी_संस्था_लिमिटेड
    #नवजिवन_सहकारी_संस्था_लिमिटेड
    #राष्ट्रिय_सहकारी _बैंक_लिमिटेड
    #नेपाल_बचत_तथा_ऋण_केन्द्रीय_सहकारी_संस्था_लिमिटेड.
    #शिखर_सहकारीको_साधारणसभा
    #शिवशिखर_सहकारी
    #नवजिवन_सहकारी_संस्था
    #उदयदेव_बहुउदेश्यी_सहकारी
    Voucher is a systemetic accounting record of financial activities of any organization. It's help to make profit and loss account of company.
    चारखाता#सहकारी#cooperative#accounting#Fourledger
    चार खाता विषेश जानकारी|लेखापालको तयारी कक्षा|#FourLeader|Accounting Tools|Account Management#cooperative
    1. चार खाता कसरी हिसाब राख्ने?
    2. चार खाता भनेको के हो?
    3. चारखाता को विशेष जानकारी।
    4. लेखापाल सहायक सहकारी।
    5. लेखापाल सम्बन्धित विषेश जानकारी।
    5. सहकारीको फाईदा महत्व भुमिका।
    7 सहकारी संस्थाको लिखितपरीक्षा तयारी गरेको ।
    8. सरकारी विभाग प्रमुख
    9. Accounting Tools.
    10. Acoount Four ledger 📒book 📖
    11. Co-operative Accounting system
    सहकारी संघ संस्थाहरुको आर्थिक तथा ब्यवसायिक कारोवारमा निम्नानुसारका चार मुख्य खाताहरु प्रचलनमा रहेका छन
    #दायित्ब खाता : सहकारी संघ संस्थाहरुले अरुलाई बुझाउनु पर्ने सबै प्रकारको हिसाव रकम यस खातामा चढाउनु पर्दछ । यसमा सदस्यहरुको शेयर पूंजि, वचत रकम, डिपोजिट रकम, धरौटी रकम, ऋण रकम, कसैलाई भुक्तानी दिनु पर्ने हिसाव लगायतका अन्य दायित्वहरु सहकारी लेखा तथा लेखापरीक्षण दिग्दर्शनरज्ञछ समावेश गरिएको हुन्छ । यस खातामा खर्च डेविट हुन्छ भने आम्दानी क्रेडिट हुन्छ । यसमा खर्च (डेविट), आम्दानी (के्रडिट) र शेष (मौज्दात) गरी तीनवटा महलहरु रहेका हुन्छन् ।
    #सम्पति खाता : यस खातामा सहकारी संघ संस्थाको स्वामित्वमा रहेको धनमाल, जायजेथा, सम्पति लगायत लगानी रकम, अरुवाट पाउनु पर्ने रकम आदि समावेश गरिएको हुन्छ । यसमा खास गरी संघ संस्थाको नाउमा रहेको नगद तथा बैंक मौज्दात, लगानी, ऋण दिएकोरकम, अरुवाट पाउनु पर्ने हिसाव, मेशिन, फर्निचर, घर जग्गा, सवारी साधन आदि हिसावहरु समावेश गरिएको हुन्छ । यसमा संघ संस्थाको सम्पति बृद्धि हुदा डेविट र घटदा क्रेडिट हुन्छ ।
    #सामान खरिद तथा खर्च खाता : यस खातामा सहकारी संघ संस्थाले खरिद गर्ने सरसामान र सो को ढुवानीमा लाग्ने ज्याला तथा खर्च लगायत कार्यालय संचालन खर्चहरु- तलव, भत्ता, मर्मत, घरभाडा, धारापानी, विजुली, ब्याज खर्च, ह्रासकट्टि रकम, वैठक भत्ता, विविध आदि खर्चहरु समावेश गरिएका हुन्छन् । यस खाताको अन्त्यमा देखाइने कुल मौज्दात सामान्यतया क्रेडिट हुन्छ ।
    #सामान विक्री तथा आम्दानी खाता : यस खातामा सहकारी संघ संस्थाले सरसामान र सेवा विक्रीवाट प्राप्त रकम लगाय कोत लगानी तथा ऋणवाट प्राप्त ब्याज आम्दानी, ब्यापारी छुट सुविधा, संघ संस्थामा प्राप्त अनुदान, सदस्यता वा प्रवेश शुल्क, स्थिर सम्पति भाडामा दिए वापत प्राप्त रकम, हर्जना वापत प्राप्त रकम आदि आम्दानी समावेश गरिएको हुन्छ । यस खाताको अन्त्यमा देखाइने कुल मौज्दात सामान्यतया डेविट हुन्छ ।
    १.सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने सिकै ।
    २. बचत तथा ऋण सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने सिकै।
    ३. कुषि बहुउद्देश्यीय सहकारी संस्थाको गोशारा भौचर कसरी बनाउने ?
    ४. लेखा व्यवस्थापन प्रणाली के हो?सिकै।
    ५. सहकारीको लेखापाल सहायक को काम कर्तव्य अधिकार र जिम्मेवारी के के हुन्?
    ६. सहायक लेखापाल भनेको के हो?
    ७. बचत तथा ऋण सहकारी संस्था भनेको के हो?
    ८. सहकारीमा प्रयोग गरिने हिसाब खाताहरुको विषेश जानकारी।
    ९. हरेक दिनको गोश्वारा भौचर कसरी तयार गर्ने सिकौ ?
    १०. हाल वर्तमान अवस्थाको सहकारीका समस्याहरु के के हुन् र समाधानका उपायहरु के के हुन्?
    #जयसहकारी
    1. How to Voucher Entry at Cooperative Organization?
    2. Voucher Lekhan tarika.
    3.Complet information about voucher entry.
    4.भाैचर लेख्ने तरिका सिकै|
    5. सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने?
    6. How to keep voucher record in Co-operative Organization?
    7. How to keep voucher record in Government Office in Nepal?
    8. How to keep voucher
    9. How to keep Accounting records in Cooperative Organization ?
    10. Accounting Tools Tips and system in Cooperative Accounting.
    Voucher is a systemetic accounting record of financial activities of any organization. It's help to make profit and loss account of company
    ===========================================

ความคิดเห็น • 30

  • @PadamKumar-cn5gy
    @PadamKumar-cn5gy 3 วันที่ผ่านมา +1

    Tq sir

  • @sureshjoshi8188
    @sureshjoshi8188 2 ปีที่แล้ว +1

    good job sir

    • @mahendrasaud
      @mahendrasaud  2 ปีที่แล้ว

      Thank you 💕 keep supporting

  • @mamataghising3271
    @mamataghising3271 11 หลายเดือนก่อน +2

    Nagad maa bachat firta garda yesko journal ra char khata maa entry kasari garne

    • @mamataghising3271
      @mamataghising3271 11 หลายเดือนก่อน +1

      Bachat firta Dr
      Nagad cr gareko char khatana mildai mildaina

  • @gudusah9891
    @gudusah9891 2 ปีที่แล้ว +1

    Sir saving amount ko dainik interest kasri nikalane

    • @mahendrasaud
      @mahendrasaud  2 ปีที่แล้ว

      Anuual interest lai 365 le dividend garer

  • @gopalpokharel4904
    @gopalpokharel4904 ปีที่แล้ว +2

    Cooperative ma voucher yeti euta ko matra uthauxa r sir aaru pane hunxa hola ni detail vodeo upload🙏

  • @RajBk-rp7pw
    @RajBk-rp7pw 3 หลายเดือนก่อน +1

    Ghar kata ho vii ko ramro xa video tara camera ramro xaina

    • @mahendrasaud
      @mahendrasaud  3 หลายเดือนก่อน

      Dhangadhi ho hjr kata dekhi ho

  • @gokulkarki358
    @gokulkarki358 2 ปีที่แล้ว +1

    Sahakarima Voucher matra hunchha bhanne suneko thiya yaha ta jounal voucher bhaechha. ke ho kuro?

    • @mahendrasaud
      @mahendrasaud  2 ปีที่แล้ว

      Jounal voucher nai ta ho same ho ta

  • @srijanaachhame6987
    @srijanaachhame6987 ปีที่แล้ว +1

    Sir English ma hunna question ni sir calculator chalaunu painxa ki noi sir

    • @mahendrasaud
      @mahendrasaud  ปีที่แล้ว +1

      Pain x hjr but English ma ni hun sak x .ok best of luck ❤️

    • @srijanaachhame6987
      @srijanaachhame6987 ปีที่แล้ว +1

      @@mahendrasaudsir hjr la lt vnu vyo aja exam thiyo😓

    • @mahendrasaud
      @mahendrasaud  ปีที่แล้ว +1

      Kun kasto paper x malai ni send garnu na please

    • @srijanaachhame6987
      @srijanaachhame6987 ปีที่แล้ว +1

      @@mahendrasaud sir paper dinu vyana question mai answer lakhne thiyo

    • @mahendrasaud
      @mahendrasaud  ปีที่แล้ว

      हो र

  • @deepagiri4
    @deepagiri4 ปีที่แล้ว +1

    Yesko question pni rakhdinuna

  • @shovaghimire3015
    @shovaghimire3015 2 ปีที่แล้ว +1

    Account ko aru ni qs halnu a

    • @mahendrasaud
      @mahendrasaud  2 ปีที่แล้ว

      Ok xittai aaaaune x

    • @mahendrasaud
      @mahendrasaud  2 ปีที่แล้ว

      Kun account ko

    • @mahendrasaud
      @mahendrasaud  2 ปีที่แล้ว

      th-cam.com/video/uKX9UnRqsxg/w-d-xo.html

  • @lalitaphuyal3661
    @lalitaphuyal3661 7 หลายเดือนก่อน

    Question khai tw sir

    • @mahendrasaud
      @mahendrasaud  7 หลายเดือนก่อน

      Vetnu vo qtn

  • @raicouple3036
    @raicouple3036 2 ปีที่แล้ว

    Pugdina Dubai tira 305000