घाइते प्रचण्डको आक्रामक तयारीः पासा पल्टिदै; ओलीलाई फेरि थाङ्‌नामा सुताउन सक्छन्;DR SUNDARMANI DIXIT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • GUEST: DR. SUNDARMANI DIXIT
    HOST: YUB RAJ KHATRI
    CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
    PRODUCTION: PNP MEDIA PVT LTD
    NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    🔔 Turn on notifications to stay updated with new uploads!
    ►🌐 www.pnpkhabar.com
    ►👍 / pnpkhabar
    ►🐦 / mediapnp
    ►📸 / pnp_khabar
    ►📧 pnpmediahouse@gmail.com
    ►📞 9851018063
    #drsundarmanidixit #prachanda #rabilamichhane

ความคิดเห็น • 35

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  27 วันที่ผ่านมา +2

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @aitaramkhadka9446
    @aitaramkhadka9446 27 วันที่ผ่านมา

    सत्ये बिश्लेशन प्रचण्ड बौधिक् समाजले सहयाेग गरे जनता र देशका लागि बाेलि दिनुस

  • @chakgurung3175
    @chakgurung3175 27 วันที่ผ่านมา +1

    Very good analysis and explanation

  • @govindamagar2498
    @govindamagar2498 26 วันที่ผ่านมา

    भ्रष्टाचारको मुद्दा यीनिहरुले पारित गरेपनि
    अर्को नायकले बूंउ्झाउंने छन्, हजुर ✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️✌️

  • @chakgurung3175
    @chakgurung3175 27 วันที่ผ่านมา +3

    गिरिबन्धु र भुटानी , टीकापुर काण्ड छिट्टै खोल्नु पर्छ

  • @archanadevkota5422
    @archanadevkota5422 27 วันที่ผ่านมา

    Sahi Kura ho dr sunder mani ji

  • @ramlama1532
    @ramlama1532 27 วันที่ผ่านมา

    👍 great,

  • @mandiraamatya3553
    @mandiraamatya3553 27 วันที่ผ่านมา

    100% right

  • @chakgurung3175
    @chakgurung3175 27 วันที่ผ่านมา +2

    धेरै राम्रो बिश्लेषण

  • @mallok3425
    @mallok3425 27 วันที่ผ่านมา +1

    ग्वाँख गोरुहरुले अझै राष्ट्रपति भन्दैछ राजाको सासन भन्न नजानेकोकि नचिनेको हँ अझै बुझेनन देश

  • @chakgurung3175
    @chakgurung3175 27 วันที่ผ่านมา +1

    एकदम १००००% सहि कुरा

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 27 วันที่ผ่านมา

    वर्तमान व्यबस्था फालिएन र विद्रोही नेता जन्मेन भने यो देशमा हामी जस्ता वृधमूखीले दुख पाउने र स्वस्थ र वौधिक सबै विदेशीने भो।

  • @chakgurung3175
    @chakgurung3175 27 วันที่ผ่านมา +1

    100% Right sir

  • @yubrajupreti9683
    @yubrajupreti9683 27 วันที่ผ่านมา +1

    भ्रष्टचारिलाइ चिहान सम्म नपुर्‍याइ प्रचण्डले ब्याक हुनुहुँदैन बरु सेना राजा जो सग मिलेपनि के फरक पर्छ यहाँ ब्यक्ति भन्दा समस्य बेथितिको हो

    • @HP_Dogra
      @HP_Dogra 27 วันที่ผ่านมา +1

      Prachanda afai number 1 bhrastachari hun.

  • @digimongurung6165
    @digimongurung6165 26 วันที่ผ่านมา

    शिद्धान्त त यीनीहरु पोलेर खाइसके।यीनीहरु अलगअलग खालका खोल ओढेका एउटै प्रबृतिका डाँका हुन।जति सक्छ लुटेर खाने डाँकाहरू।

  • @chandrasubba3813
    @chandrasubba3813 27 วันที่ผ่านมา +1

    Dr, Shaib namaskar. Hajur ko sabei political kura haru seisatya bahash garnu bhaio,so hamro desh ko P.M.Prachand jue le pakka ho raginama dhehalnu pardeina.P.M.bhaneiko,P.M.ho ra P.M.le rakhnu bhaiko desh ma katei kura haru sabei le manu ya hamile mañana garnu parcha.Prachanda jue seisatya hunu huncha justo lakcha hamili, Dr,Shaib. 😮😮😮😮😊😊😊😊❤❤❤❤ .

  • @chakgurung3175
    @chakgurung3175 27 วันที่ผ่านมา

    चुनाबमा कसरी जान्छ , ????

  • @mNg1969
    @mNg1969 27 วันที่ผ่านมา

    डा.सुरेन्द्र केसी,खेम राज सेडाई र डा.विजय मिश्र बाहेक प्रायःराजनीति विश्लेषक हरूको विश्लेषण बीचम नपरी दायाँ बायाँ ढल्केको विश्लेषण।

  • @chakgurung3175
    @chakgurung3175 27 วันที่ผ่านมา

    fभ्रष्ट लाई न्याउको काठगरिमा उभ्याउनु पर्छ

  • @birkhaswar3472
    @birkhaswar3472 26 วันที่ผ่านมา

    चिन ले कसेकाे बारेमा नचाहिने कुरा कहिले गरदे गरदेन सतय भन्नू भाे चिन अति उततम देस र रासट हाे कया

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 27 วันที่ผ่านมา

    पत्रकार ज्यू हाम्रो देश सक्यो हो ??पोखरा बिमानस्थल बनायर पनि बिग्रनथालि सक्यो,सहयोग हो की ऋण हो ?बिबाद गरिरहंन्छ?शिलान्यास र उदधाटन गर्ने दुबै
    प्रधानमंत्री मरेकै छैन,कोही पत्रकारले उनिहरू
    संगै सोधेर के हो भने उतर दिनु पर्दैन देश लाई???
    अहिलेका ठगहरू संग राजा महेन्द्र को नाम जोडनु पनि ,ठगहरूको पाप मुक्त गर्ने काम हुन जान्छ।दुखद् कुरा जनता नै ,ठीक छैन।

  • @birkhaswar3472
    @birkhaswar3472 26 วันที่ผ่านมา

    हामा, नेपालका इनजियनियर करपढादा60,70,लाखखच हुनछ नेपालमा इनजिनियर काे तफरलब 35हजार छ अनि नेपाल मा बसछन त

  • @dilliramgiri524
    @dilliramgiri524 27 วันที่ผ่านมา

    aba ko ek matra bikalpa balan sha ho. Jay balan sha

  • @birkhaswar3472
    @birkhaswar3472 26 วันที่ผ่านมา

    यउटा बतति काे लाइन तानन काे लागिरि भनी याम सिसि पास गर् नेपालका इनजियनियर ले जसताे भने तेसताृ काम गन सकछन हामा, बालेन शाह पनि इनजिनियर हुन हेरनुहाेस कति रामाे काम गरेका छन हामा, नृपाल का जसता इनजियनियर कुने ठाउमा छेनन नेपाल का वीर कासनतान छन

  • @laxmiprasadsharma4840
    @laxmiprasadsharma4840 27 วันที่ผ่านมา

    रक्षबन्धन?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 27 วันที่ผ่านมา

    Election धेरै टाढाछ ।
    आर्को election आउनु अघीनै उथल पुथल हुन्छ ।
    गिरिबन्धु र भुटानी धेरै समय टिक्दैन ।

  • @alxra1_e909
    @alxra1_e909 25 วันที่ผ่านมา

    प्रचण्ड अझै बाघ हो र श्याल भैसकेको छैन र ? लौ बाघै हो रे तर बूढो भएर दात नंङ्ग्रा झरिसकेको बूढो बाघ हो जसलाई ब्वासा हरु ले समेत ......

  • @mallok3425
    @mallok3425 27 วันที่ผ่านมา

    भन्सार चिन्नत आफ्नै सुन जफत हुनुपर्ने गुइठेले राजाको आवस्यकता चिन्नलाइ इनको सन्तान खाडिमा भेडाचराउँदा चराउँदै बाकसमा फर्किनुपर्नेनै होत ?

  • @PurusottamBasnet
    @PurusottamBasnet 27 วันที่ผ่านมา

    K.p.oli ko dhar ma 1 polic ko mirtu vo sab milera mare ki k ho?

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 27 วันที่ผ่านมา

    yo raigth aba sabai hahkharieyko faill banda hunxa ball janta haruley bujxa holani kp ra dewolai nai vot ani rabilai cchot sahhakariey thack rabi vanneyharuley ahiley kp dewo arju gagan biwoparckas kochai sajiho vanney jantaharu vedha aba khaw rabiley kam gardai huda kheyriey sabai sahkhariey rabilai dos sahkharieyko paisa khaney kangreys yemaley dos rabilai

  • @shahiman764
    @shahiman764 27 วันที่ผ่านมา

    बेइमानी त भाकै हो ?

  • @meeeeeeeeggggaaa.DSSSSSS
    @meeeeeeeeggggaaa.DSSSSSS 26 วันที่ผ่านมา

    Yp budo arko aksarbadi ho

  • @bissugautam5617
    @bissugautam5617 23 วันที่ผ่านมา

    Buda maobadi sang kina yeti lalahit