Herinai raheka xau kati kher rabi sarko kes fainal hola vanne aasa ma xau aba yaha jastai jantale sabhi thauma yasari bujiyo vane pakka male mawo kangres ko ptta saf garnu parxa❤❤❤❤❤❤❤❤❤❤
एकातिर सहकारीको नाममा जनताको पैसा ठ्ग्ने अर्को तिर बिदेश सँग रिन लिएर जनताको टाउको पिछे रिनको भारी बोकाएर तलब भत्ता खाने सरकार । अचम्मैको सरकार । देश टाँट पल्टाए बजियाहरुले ।
जति मागे पनि सहकारीबाट ठगेको रकम छँदैछ धरौटी तिरेर रिहा हुन्छ सबैलाई थाहा भएकै कुरा हो। सामान्य गरीब ब्यक्तिहरु पो १-२ लाख धरौटी समेत तिर्न नसकेर थुनामा बस्नु परेको छ। नेपालको अदालत न्याय र कानुनमा चलेको हुदैन केबल नोटमा चलेको छ।
बल्ल जनता ले बुजेको अवस्था जय रबि🙏🙏🌹🌹❤️❤️
Very thinking hajur
Herinai raheka xau kati kher rabi sarko kes fainal hola vanne aasa ma xau aba yaha jastai jantale sabhi thauma yasari bujiyo vane pakka male mawo kangres ko ptta saf garnu parxa❤❤❤❤❤❤❤❤❤❤
एकातिर सहकारीको नाममा जनताको पैसा ठ्ग्ने अर्को तिर बिदेश सँग रिन लिएर जनताको टाउको पिछे रिनको भारी बोकाएर तलब भत्ता खाने सरकार । अचम्मैको सरकार । देश टाँट पल्टाए बजियाहरुले ।
राजनीति प्रतिसोध गरेर तिर्न नसकोस र जेल कोछौम भन्ने आसा मा
बल्ल नागरिकले बुझ्न थाले ढिलो भए पनि ने क पा ने का माओ को कुरो बुझे
Sahi ho
जति मागे पनि सहकारीबाट ठगेको रकम छँदैछ धरौटी तिरेर रिहा हुन्छ सबैलाई थाहा भएकै कुरा हो। सामान्य गरीब ब्यक्तिहरु पो १-२ लाख धरौटी समेत तिर्न नसकेर थुनामा बस्नु परेको छ। नेपालको अदालत न्याय र कानुनमा चलेको हुदैन केबल नोटमा चलेको छ।
झोले को बुद्दी थुक्क
Gaganai le document na bujaun jaile kunai deposite pardai