Tandoori chicken biryani VS Hydrabadi chicken biryani. अम्बो खतरा खायौ आज, काईला emotional भयो।

แชร์
ฝัง

ความคิดเห็น • 424

  • @bmfamilyvibes1553
    @bmfamilyvibes1553  2 หลายเดือนก่อน +6

    Kukhure bhaisa lageko malai aru kei bhako haina mero hjur haro malai Aru kei bhako hoina budeskaal ma baisa lage jastyo cha🤣hjur haro ko comment padera ma behos bhai nai sakeko chu baki kasko jimma 🤣🤣aba malai sapai jana milera uthaune prayash garnush hai🙏

    • @sonulimboo392
      @sonulimboo392 2 หลายเดือนก่อน

      😂😂😂😂

    • @manugrgmanu
      @manugrgmanu 2 หลายเดือนก่อน +4

      हामी त उठाउदैउ आफै उठने खुरुक तेहा बिजय भाइ ले के के भन्छ सबै मान्नु आफ्नो ढिपि न गर्नु रिस उठेछ हामिलाइ काइली लाई देखेर त्यो बिजय भाइ ले भनेको मानेन भने हामी बोल्दैन है बैनि😥😥😥

    • @manugrgmanu
      @manugrgmanu 2 หลายเดือนก่อน

      हो तनि 😂😂हन्त

    • @ningwafungsa8243
      @ningwafungsa8243 2 หลายเดือนก่อน +1

      Kasto pagal hola yo kaeli aunty mah kaele kae herxu yo channel ko mukbang but your husband is not just responsible for your well being, you can also do something work and contribute, you are totally rely on your husband and you cant even stay with him to motivate
      😂😂 you seem like a fool middle aged lady who dont understand anything except being funny like a fake funny face

    • @artgallery4065
      @artgallery4065 2 หลายเดือนก่อน +4

      Hajur ley yesto rpy dinu huncha vanera socheko thiyenau hai Didi baisa lageko Testo sabdha use na garnus hajur Lai nai naramro soch Cha anyways afno buda sanga ramaunu paryo adjust garnu paryo deuta nani Babu cha uni haruko barema ni sochnu paryo anyways Hami ta viewers haru hau j dekhyo tei vanchau Tara tapai haru ko Ghar ko kura ho so.. dheraii ni bolna mildaina hai ramro garnu ramro sanga basnu take care Lots of love bm family ❤

  • @sarojadewan753
    @sarojadewan753 2 หลายเดือนก่อน +20

    काईला काईली काे अलिक लेबल नमिलेको जस्तो छ । काईला भाईकाे यति राम्रो कुरा बुझ्ने क्षमता काईली बहिनी मा देखिएन । बहनिकाे जति बेला पनि हास्ने बानि सुधारनु पर्याे , आफू काम नगर्ने हासेर‌ै जित्ने । काईली बहानी काईलाभाई लाई छाेडेर काठमाडौं तिर नआउनु हाेला ,दुईचार दिनमा बानि भई हाल्छ । मानिसले जीवनमा कत्रो कत्रो संघ्रष गर्नु पर्छ तपाईंलाई त के गार्‍हो ,मेहनति श्रीमानलाई साथ दिएर सङ्गै बस्नु त हाे नि ।गरमि भनेकाे बिस्तारै बानि हुदै जान्छ ।

  • @user-tj4jh4vx6y
    @user-tj4jh4vx6y 2 หลายเดือนก่อน +42

    कस्तो अबुझ आईमाई हो बुढाले सँगै बस्ने भन्दा पनि केही नबुझ्ने बुढाले केहि काम गर्न लगाएको छैन तरपनि सँगै बस मलाई साथ दिउ भन्दा पनि कस्तो अबुझ आइमाई मान्छेले आफ्नो बुढाको लागि कति कुरा त्याग गर्छ तर बुढाले यस्तो जसरी बनाउदा पनि जाने भन्छ मलाई लाग्छ यो काईलिले बच्चालाई सिकाए जस्तो लाग्यो अलि अलि केहि कुरा त एजस्ट गर्न सक्नु पर्छ

  • @sarurana1432
    @sarurana1432 2 หลายเดือนก่อน +33

    भाइ बहिनी हजुरहरुको भिडियो नछुटाई हेर्छु तर अहिलेसम्म कमेन्ट गरेको थिइन तर आज काइली बहिनीको कुरा मन परेन त्यसैले कमेन्ट गर्नु मन लाग्यो बहिनी परिवार सगै बस्न पाउनु त सौभाग्य हो बच्चा लाइ त जता ढाल्यो तेतै ढल्छ बहिनी त्यसैले भाई सगै बस्नुस बच्चाको भबिस्य राम्रो हुन्छ

  • @user-tj4jh4vx6y
    @user-tj4jh4vx6y 2 หลายเดือนก่อน +26

    हरेक ठाउँमा बस्न एजस्ट गर्न सक्नु पर्छ त्यो पनि बुढाको साथमा कति सपोर्ट गर्नु हुन्छ त्यसैले मनलाई आनन्द गराएर जस्तो ठाउँमा पनि एजस्ट हुन सक्नुपर्छ हेर काईलि तिमि धेरै अबुझ र एकोहोरि नहुनु काइँलाले भनेको कुरा सुन्ने गर्नु बुढालाई इज्जत गर्नु अलि जिम्मेवारी र ब्यबहारिक बन्नु

  • @yasodakarki6151
    @yasodakarki6151 2 หลายเดือนก่อน +56

    काइला जस्तो बुझ्ने बुडा पाउनु त भाग्यमानी होनि काइली यस्तो त जस्को तस्को हुदैन सगै बसेर साथ दिनु काइलालाइ

  • @gangaadhi87741
    @gangaadhi87741 2 หลายเดือนก่อน +8

    काईलि बहिनी श्रीमानसंग बस याे संसारकाे खुसि नै श्रीमान हाे तेहि भएर गुरुङ सरकाे साथमा बस रमाइलो हुनछ ❤❤❤❤❤

  • @sunitashrestha279
    @sunitashrestha279 2 หลายเดือนก่อน +19

    सार्है राम्रो कुरा गर्नु भयाे काइला भाईले बानी पर्छ सगै बसेकाे राम्रो हुन्छ आफ्नो परिवार परिवार भन्दा ठुलाे के नै छ र

  • @paulrai6734
    @paulrai6734 2 หลายเดือนก่อน +6

    काइली दिदि तपाई त बुझने मानछे जसतो लागछ त आफनु परीवार संग बसनु बुढा नानीहरुसंग बसनु पाउनु भाग्यमानी पोहो त बिचरा काईला दाजुको कुरा सुनोर त माया पो लागयो एक अरुकाको साथ बननु होस जिनदगी भनेको यसतै हो ❤❤

  • @utkristgaming4508
    @utkristgaming4508 2 หลายเดือนก่อน +23

    बुढा बुढी सगै बस्न पाउनु त भाग्य हो काइलि बुढा ले सँगै राख्छु भन्दा नि यो काइलि के एक्लै बस्न खोजेको बुढा सगै बस्नुनि

  • @nirmayagurung9761
    @nirmayagurung9761 2 หลายเดือนก่อน +7

    गुरुङ हरू सबै एस्तै सोजो र ईमानदारी हुन्छ है काईला जस्तो हुन्छ है ❤❤❤❤❤

  • @Sradhanjali23
    @Sradhanjali23 2 หลายเดือนก่อน +13

    Nani haru ko future India ma best ho hamro India ma thuprai activities hunxa nani haru lay Hindi sikcha smart hunxa ... Chalak chatur hunxa ... Nani ko lagi panim afnunziddi chay chornu pariyo

  • @user-tj4jh4vx6y
    @user-tj4jh4vx6y 2 หลายเดือนก่อน +28

    हो यो काइलिले काइलालाई कति हेपेको हुन्छ तर बिचरा काइला कति सोझो हुनुहुन्छ आफ्नो बुढिले त्यति हेप्दा पनि केहि बोल्नु हुदैन तर काईलि याद राख हर कसैको भाग्यमा काइला जस्तो श्रीमान पाउदैन तिमिलाई पछि धेरै पछुतो लाउने दिन पनि आउन सक्छ त्यसैले हरेक कुरामा जिम्मेवारी बन त्यति राम्रो सल्लाह र सम्झाउने श्रीमान ले भनेका कुरा सुन्ने गर आफ्नो जिद्दी र रिसलाई सकेसम्म कन्ट्रोल गर तर मलाई लागेको कुरा काईलि धेरै अबुझ र केहि नदेखेको मान्छे हो जस्तो लाग्छ सधैभरि हावा जस्तो भएर हुदैन

    • @Tamunanii
      @Tamunanii 2 หลายเดือนก่อน +1

      हो jungle man nai rahecha 😂

  • @user-tj4jh4vx6y
    @user-tj4jh4vx6y 2 หลายเดือนก่อน +41

    हेर काइलि तिमि आज जुन ठाउमा छौ कति सुखि र खुसी छौ त्यो सबै काइलाको मिहिनेत र पसिनाले गर्दा हो त्यसैले बुढालाई पनि इज्जत गर्ने बुढाले भनेको मान्ने गर अनि बच्चा भएपछि आफ्नो मात्र खुसी हेर्ने होइन बच्चाहरूको भबिस्य पनि हेर्ने हो धेरै जिद्दी नगरि काइला सँग बस

    • @kalpanakoirala4285
      @kalpanakoirala4285 2 หลายเดือนก่อน

      सहि कुरा गर्नुभयो

    • @DikiSherpa393
      @DikiSherpa393 2 หลายเดือนก่อน

      K kura gareko hola? Khhane banekai Buda ho

  • @lenishamagar22
    @lenishamagar22 2 หลายเดือนก่อน +39

    आजत काईलि दिदिलाई साह्रै रिस उठेर आयो मलाई त्यस्तो बुढो पाउँदा आफु पनि अलि बुझ्ने हुनुपर्छ नि 2/2 वटा बच्चाको आमा भएर पनि सधै बुढालाई सताउने tensions दिने काम मात्र गर्ने होर धेरै माया र सुखले माटिनु भाको छ बुढाले आफ्नो लागि गरेको त्याग र बलिदान सम्झेर बुढालाई खुशि राख्ने जिम्मेवारि आफ्नो पनि हुन्छ सधै हिहिहिहि गरेर मात्र हुन्छर

    • @preshagurung5594
      @preshagurung5594 2 หลายเดือนก่อน

      Adjust garna saknu parcha ni kaili testo Sabai facility bhako flat tyo bhanda ni Thulo Afno Buda ko maya ani saath pauda ni k saroo ho Sorry to say Kukur lai ghee napacheko bhancha ni testai ho . Bichara kaila dai ko kura sunera mann dukhyo I can feel his pain kasto feel garnu bhako cha Afno life partner lay afu lai nabuda. Kaili seems very selfish

  • @Tamunanii
    @Tamunanii 2 หลายเดือนก่อน +13

    काइली दिदी आलि दिन हो पछि बानि पर्छ। कति बुढा बुढी बच्चा हरुु सँगै बस्छु भनेर बसन पाएको छैन्। कति बाँचिन्छ र मिले सम्मा सगै बस्नु पर्छ।म पनि बुढा र बच्चा हरुको लागी बिदेशमा बसेको १२ years भयो। धेरै गाह्रो भयको थियो first ma पछि बानि हुदै गयो।

  • @user-tj4jh4vx6y
    @user-tj4jh4vx6y 2 หลายเดือนก่อน +70

    एक्लै काठमाडौंमा बस्दा वरिपरि अरुको घरमा गयो हत्ततत गरो भार्सेले झै सुँगुर को मासु र भात खायो गरेको बानि परेको छ काइलिलाई अनि कसरि बस्न सकोस र त्यो दिल्लीको गर्मि बुढा काममा बिजि न बाहिर कसैको मा गएर बस्ने ठाउ छ न बाहिर एक्लै निस्केर बोल्न जानेको छ अनि कसरि बस्न सकोस र यति बुद्धि भए त यस्तो राम्रो ठाउँमा नानि बाबुको पढाईको राम्रो छ आफ्नो बुढा साथमा छ। केहि राम्रो कामहरु सिक्ने गर्नु छैन बुदि नभाको बाहिर बाहिर अरुमा गाको छ भार्से झै खाको छ हत्ततत हासेको छ बानि परेको छ कसरि सकोस र कस्तो काठमाडौं जस्तो ठाउँमा बसेर पनि केहि नदेखेको जस्तै गर्ने न अरुले भनेको कुरालाई राम्रो मान्ने खालि आफुमात्र राम्रो आफूले मात्र जान्ने जस्तो गर्ने बुढालाई कहिल्यै होइन सपोर्ट गर्ने कस्तो खालको आइमाई के

    • @sunitakarki8964
      @sunitakarki8964 2 หลายเดือนก่อน +9

      Ho ho yo kaili ko yastai beura le ta arjun dai tada vako

    • @Killua1gmail
      @Killua1gmail 2 หลายเดือนก่อน

      @@sunitakarki8964ho hie

    • @user-zg4ty8ut7z
      @user-zg4ty8ut7z 2 หลายเดือนก่อน

      😊

    • @sharonlama20
      @sharonlama20 2 หลายเดือนก่อน

      So damn true. Balla chitta bujhne comment. Kailee le kahile kaam gare ko bhapo tha hunxa.
      Free ma enjoy gareko xa Tesaile chaak ma Boso palako.
      She behaves like illiterate. Euta pronounciation Tak aaudaina kailee lai🤣🤣🤣

    • @shovabaral627
      @shovabaral627 2 หลายเดือนก่อน

      तपाईं मात्र खुसी भयर हुन्छ म खुसी छैन पो भन्छ त omg आफ्नो बुदा सङ पूरा सुबिधा कति न बुझ्नी यो बैनि

  • @chingaiyo89
    @chingaiyo89 2 หลายเดือนก่อน +16

    Kaili, for your husband to have mental peace to be successful in his job, he needs your support. Don't use your kids as pawns to head back to Nepal. Kids need both parents to be raised properly. Maybe you too can learn some skills. At the end of the day, it's important for the family to be together.

  • @lenishamagar22
    @lenishamagar22 2 หลายเดือนก่อน +42

    कुकुरलाई घ्यु नपचेझै नगर्नु न काईलि पनि कति हामि नेपालि चेलिहरु आफ्नो परिवार बुढासंग बस्नलाई कति बर्ष तड्पिरहेको हुन्छौ तपाई त्यस्तो माया गर्ने अनि successful बुढो पाउँदा धेरै मात लागेजस्तो गर्नुभाछ अहिले त रिस उठ्यो हजुरलाई देखेर ।हामि त बुढोले संगै बस्न जाम भने त जस्तो सुकै ठाउँमा जान्थिम् 😊

  • @sujanathaparai4884
    @sujanathaparai4884 2 หลายเดือนก่อน +3

    नयाँ ठाउमा आलिक महिना वर्ष सारो पर्छ. बानी भए पछि राम्रो लाग्छ. म पनि दार्जीलिंग बाट kolkata आए धेरै साल सारो पर्यो तर अब बानी भयो. कईली sis बानी भई हाल्छ. नानी हरुको भविष्य राम्रो हुन्छ. आलिक तकलिफ गर्नु आदात भई हाल्छ.हजुर को hasband धेरै राम्रो हुनुहुन्छ.. God bless ur family 🙌🏻🙌🏻

  • @DeokitTamang-cz9jz
    @DeokitTamang-cz9jz 2 หลายเดือนก่อน +79

    बिन्ती छ बहिनी गुरुङ सर संग बस्नु होस काठमाडौं मा त सोनी ले हेरबिचार गरि रहेको छ त काइली बहिनी सारै खोइरे रहेछ सुँगुर लाई स्वर्ग जान्छन् भन्दा स्वर्ग मा गुहु पाउँछ भन्थ्यो हरे काइली बहिनी पनि सुँगुर जस्तै रहेछ यस्तो राम्रो हसबैन एस्तो राम्रो फेसेले।टी नानी बाबु लाई पनि बाबा संग बस्न पाउदा कस्तो खुशी लाग्छ होला बिन्ती छ पुनेमा बस्नु होस

    • @user-ef5ol5vr4d
      @user-ef5ol5vr4d 2 หลายเดือนก่อน +2

      Kahile dd first ma afno femly Lai kusi rakhnu dd plz ❤❤❤❤❤❤❤❤

    • @rasbinthapamagar7916
      @rasbinthapamagar7916 2 หลายเดือนก่อน +5

      Kati ris uthni yo kaili xya 😡😡😡

    • @umamukhia-rw1gj
      @umamukhia-rw1gj 2 หลายเดือนก่อน +2

      🙏 bm family ...hajur haruko sabai tarka bitarka suniyou.,..ra sahi kura chai kaili baini nani haru sagai ...Kaila bhai ko sath ma basnu uchit lagcha...man dodar nagarnu fmly ek sath ma basnu ...lov u all family ❤❤❤❤❤❤😅🥰👍🇳🇪

    • @DikiChombubhutia-mh5bt
      @DikiChombubhutia-mh5bt 2 หลายเดือนก่อน +3

      Freedom chayeko hola ne,pachi regret huncha

    • @laxmeechannel9981
      @laxmeechannel9981 2 หลายเดือนก่อน +3

      Uhako life ho nanibabuko padhai Nepal ktm vaneko aafno ghar ho uhalai jaha basn esy hunx tei basnuhunx ni

  • @PriaYekten-cp3ud
    @PriaYekten-cp3ud 2 หลายเดือนก่อน +10

    pune ko hawa pani ekdam thik xa ra bacha haru ko vabisya pani ujjwal xa kaili baini mannus hai bhai ko kura dherai maya❤❤

  • @ChandraGurung-wk6vo
    @ChandraGurung-wk6vo 2 หลายเดือนก่อน +9

    Kaila dai le sabai kura sahi vannu vacha. Naya thau ma basai suru garda adjust hunu time lagcha but bistarai adapt hudai jancha. Kaili Tapai pani budi vayeko kartabya ra sath dinu parcha. Pardesh ma kati Manche haru family lanu napayera eklai dukhi vayera basnu pareko cha. Tapai ta dherai bhagyamani yesto ramro buda ani life pako ma. Please kaila ko sath Dinus, selfish nahunu, nani haru ko future hernu. Family sangai baseko ramro ho. Please Kathmandu jane kura nagarnu.

  • @rubyyt4582
    @rubyyt4582 2 หลายเดือนก่อน +12

    India ma basnus kaili nani babu ko education ko lagi ramro huncha better life & better education lndia ❤❤❤lots of happiness and sending love ❤❤❤❤❤

  • @premazimba8191
    @premazimba8191 2 หลายเดือนก่อน +2

    Ek dam thik vannu vayo babu le..baccha haru education pane ta standard ko huncha..love you all..take care..be blessed n happy always..

  • @ritagurung2640
    @ritagurung2640 2 หลายเดือนก่อน +64

    आफ्नो परिवार सँग बस्न पाउँद नि यो काइलि कस्तो हो आफ्नो छोरा छोरीलाई फकाउनु पर्छ बानि भै हाल्छ नि आफ्नो बच्च को भविष्य हो र पनि आफ्नो बुढा सँग बस्न पाउँद पनि कति नबुझेको हो बुढालाई परिवार सँग बस्न मन लागेको छ काईलीलाई चैत खै कुन्नि के भको हो

  • @user-zm3ph8ch5n
    @user-zm3ph8ch5n 2 หลายเดือนก่อน +9

    Bacharuko education ramro huncha Buda sanga basana payinacha aafno dukh sukha ko Sathi sanga basana payinacha chimeki Sathi Vai vaneko ta 2din ko ho dherai sochera dision linu ❤think positive yeti Maya garani Buda sanga tada nabasanu lots of love 💕 birami vako bela Buda budi sath ma huncha budale budi Lai Maya garanu parcha hajurko progress hunu nai family Lai Maya garanu ho Buda budi sadhai yesari Maya badai janu

  • @sangitagurung1468
    @sangitagurung1468 2 หลายเดือนก่อน

    Bachha haru ko bhabisya ko lagi gurung dai jasto ko bichar lai sath dinu hai kaili.buda budi bhany ko ta Ghar ko pillar ho kaili…❤stay strong and happy

  • @sanomitlepcha2365
    @sanomitlepcha2365 2 หลายเดือนก่อน +4

    Sir mam tapai sabai Jaana सँगै बस्नुपर्छ नारीहरूको पढाइ रामो हुन्छ mam Sir please ❤❤❤❤🙏🙏

  • @Aquabishal
    @Aquabishal 2 หลายเดือนก่อน +5

    Sagai basnu ne hw kailey d..bechara kaila sir ko felling pani bujedenu hosh haii.......na ramro lagyo tapai lay janay naii ho Kathmandu janay vanda...Hope kailey D lay kaila sir ra hamro felling bujnu huncha hola...Sadai hami tapai 4familay lie sath ma dekhna chahanchaw.......❤❤

  • @oppof19pro83
    @oppof19pro83 หลายเดือนก่อน

    काईला दाईको कुरा सुनेर बिहान बिहानै आँशु आयो यस्तो बुझ्ने बुढा हर कोहीको भाग्यमा पाईन्दैन आफुले त बुढा को माया पनि पाईएना😢

  • @sujatagurung6347
    @sujatagurung6347 2 หลายเดือนก่อน +11

    Gurung sir ko vanai ek dam right ho aafnu nanai haru ko lagi india ko parai ek dam ramro hunxa ❤❤❤from kurseong

  • @sonamdukpa820
    @sonamdukpa820 2 หลายเดือนก่อน

    Sabse important is a person ko mental health.kainla ra kainli milera basyo bhane ta sabai kurako haall niskincha ni.Vijay Sir le dheraii maya garnu huncha Kainli lai so dear kainla do what is best for your wife's well being mentally and physically.❤❤
    All the very best for whatever decision is made keeping in mind Miska and Benson lai pni❤❤❤

  • @rajmagar1616
    @rajmagar1616 หลายเดือนก่อน

    भाइर बहिनी लाई धेरै माउा अनि धन्यवाद पजि राम्रो राम्रो भिडियो हालनु हुन्छ मलाई धेरै मन प्रछ हजुर नानि बाबू त झन धेरै मन प्रछ सुखि परिवार सधै खुसि हुनु हो ला सफलताको शुभकामना हजुर ❤❤❤❤

  • @user-du6zm5vi4s
    @user-du6zm5vi4s 2 หลายเดือนก่อน +2

    बैनि बूढो को खुसि पनि हेर्नू परिवार सँगै हुदा सन्सार जित्न सकिन्छ यस्तो नगर्नु बूढो सँगै नहुदा छोरा छोरी र आफु लाई धेरै गारो हुन्छ सँगै बस्नु गर्मि आउछ जान्छ नाता र सम्बन्ध जिबन्त रहन्छ यस्तो गल्ति नगर्नु बैनि नजानु

  • @neetaadhikari9021
    @neetaadhikari9021 2 หลายเดือนก่อน +2

    good place for education,n for lifestyle too

  • @GrgGrg649
    @GrgGrg649 2 หลายเดือนก่อน +4

    Dear Kaila & Kaili first a fall be happy and be calm.
    Kaili Dubai huda pregnancy mood swing ley garda vho that’s ok but ahile pani Tapailey jidi garyo vane that’s your nature so be alert & trying to be adjusting bcz hamiley adjust garna janenau vanea relation ma problem auxa . Ghar ma kaljagada hunxa . So Afno man lai samjaunu bacha haru ko future Ramro hunxa❤

  • @sujatakarki1658
    @sujatakarki1658 2 หลายเดือนก่อน +2

    Boini aafno family ko khushi ,nani babu ko bhabishya ko lagi sochnu parcha❤❤

  • @kessangbhutia26
    @kessangbhutia26 2 หลายเดือนก่อน +3

    Dada you’re right tapai ko sochai ekdam ramro
    Tara didi alik jidhi garnu huncha hunu tah ghar ko kura ho hame lay herda chai naramro nasochnu hola didi and dada ❤lots of love from Darjeeling ❤

  • @Virgo994
    @Virgo994 2 หลายเดือนก่อน +2

    Kaila daju 100% right kura grnuh vayo support grnu prxa afnu wife vayera teti Poni grnuh hudaina Kaili di be supportive afnu lagi matai sochyrah hudaina

  • @munadarlami3590
    @munadarlami3590 2 หลายเดือนก่อน

    काइला दाजु ले गरेको कुरा यकदमै ठिक हो तर आफ्नो देश र घर जस्तो त हुदैन ❤❤ अर्को को ठाउँमा ❤

  • @Elliegurung758
    @Elliegurung758 2 หลายเดือนก่อน

    Kaili bahini dai sangai basera sath dinu hola ....we all want to see Ur family together ....❤❤❤❤

  • @kasamthapa3243
    @kasamthapa3243 2 หลายเดือนก่อน +1

    Beautiful mukbang lovely couple dherai maya ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏👌👌👌👌👌

  • @SusmaTamang-rb5ll
    @SusmaTamang-rb5ll 2 หลายเดือนก่อน +2

    Yes right gurung sir madam fmlys chi sangai basnu ramro hi hajur ko husband ko chi dhari ramro sochnu vako hunu hudara raicha

  • @sujarai5304
    @sujarai5304 2 หลายเดือนก่อน +6

    Kaili sister, pune aunu vanda paila chai thaha vayena ghar bijok hunxa vanera? ailey tyaha uncomfortable feel vayera chai Ghar ko bahana nabanaunu hos na.Tapai ama vayera ghari ghari mo ghar janxu vanda ta nani haru ley pani vani halxa ni.Try to adapt,every thing is possible ani tapai ako besi pani vako xaina . My suggestion is family sangai basnuhos .

  • @sirutamang6157
    @sirutamang6157 2 หลายเดือนก่อน +3

    Kaila daju is always my favourite please Didi try to stay with him there family is the biggest supporter in this world so think of it

  • @sapanashrestha1903
    @sapanashrestha1903 2 หลายเดือนก่อน +1

    Yammy Yammy 😋

  • @laxmirai726
    @laxmirai726 2 หลายเดือนก่อน +6

    My suggestion is that Kaili stays in Pune with the kids. The education system is better and job prospect is good in India. The hot weather shouldn't be used as an excuse. Maybe she prefers to stay in Kathmandu and enjoy the life out there visiting the neighborhood and enjoy life. She is uneducated that is why she doesn't understand the value of living in Pune.

  • @laxmirawal8715
    @laxmirawal8715 2 หลายเดือนก่อน +1

    Atai basnu kaili sis bestarai sab thek hunxa hami ni aafno ghar bar chhodi ra bachha ko lagi vanira atai puna ma shift va xam dherai dherai maya BM family ❤❤❤❤

  • @chitragurung7963
    @chitragurung7963 2 หลายเดือนก่อน +3

    Ho yo kailee abuj raicha let her go back to nepal and keep both the children with you. You keep a helper to take care of children.

  • @Jyoti-sb6kz
    @Jyoti-sb6kz 2 หลายเดือนก่อน

    Damiiiiiii yummy Yummy 😋 😋😍😍👍👍👌👌

  • @rupavlog4330
    @rupavlog4330 2 หลายเดือนก่อน +1

    Kaila dai kasto bujhaki wow❤❤

  • @RamaThapa-kz2em
    @RamaThapa-kz2em 2 หลายเดือนก่อน +5

    ओ हो नि काहिला भाइ जस्तो बुढा सबै नारिको भागमा परोस् अर्को जुनि छ भनी भगवान?🙏कति बुज्नी भाइ?कस्तो स्वार्थी पाराको यो काहिलि बहिनी खाली लक्ष्मिको ममिको घरमा जानी घरनै थर्काउनि गरेर हास्नी आफ्नो घर जस्तो अरु ठाँउ त हुन्न तर ?काहिला भाइसङ्ग बसेर बच्चाहरु सानो छन उतै पढाउनु बहिनी आफ्नो जिद्दी पन नगर्नु के?इन्डिया बाट नेपाल आउन खासै टाढा छैन नि?धेरै जिद्दी पन नगर्नु अर्को भिडियोमा यहि बस्नी भएम भनेर बनाउनु ल?यो काहिला भाइलाइ सदै भगवान हजुरले साथ दिनु कति बुद्धिमानी भाइ उहाँको कुराले कति मन छोयो?यो काहिली बहिनी के हासेको हा हा हा हा?भाइले राम्रो कुरा गर्दा नहासी सुनेर बस्नु न हो?हो साच्चै हेपेकै हो यो काहिली बहिनी?

  • @ambikathapa2879
    @ambikathapa2879 2 หลายเดือนก่อน +2

    Sis please stay India education is important for both children.india ma education ramro huncha Nani haru ko lagi.love you always BM family ❤️❤️

  • @belagurung3222
    @belagurung3222 2 หลายเดือนก่อน +3

    Benson n Miska will get the best education ,if you all four stay there. Completely agree with Bijoy Bhai here. Stay blessed, safe, healthy and happy together. 💯👌👏👍☝🤞😍😍😍😍🙏🙏🙏🙏🤎💝🤎💝fm- England 🇬🇧 U.K.

  • @kalpanashankar7624
    @kalpanashankar7624 2 หลายเดือนก่อน

    Kaili baine bhai saghi basnu nani babu pani khushi hunxha plz baine

  • @mayagaha9955
    @mayagaha9955 2 หลายเดือนก่อน +3

    Deju Dai saigai basni k kasto Maya garnu hunxu hjur ko Buda la hjur lai plz ❤️❤️❤️❤️

  • @khatianita
    @khatianita 2 หลายเดือนก่อน +9

    Pune is a beautiful place to raise your kids, I was in Pune for 5 years and my husband is from Pune. At present we are in Canada as my husband works in Canada. It’s really helpful if the family lives together as they need each other companionship. It’s a matter of time and adjustment.

  • @sharmiladevkota3897
    @sharmiladevkota3897 2 หลายเดือนก่อน

    Khurukka afno family Sab sagai nabasera yo Kaeli.. baby haru ko study ko lagi pani ramro hunchha

  • @laxmithapa96
    @laxmithapa96 2 หลายเดือนก่อน

    Honi malai ni aaja ta sis min parena dajju kati maya garnune rahexa ni sis❤❤ missu all❤❤

  • @dikshyaSaima
    @dikshyaSaima 2 หลายเดือนก่อน +3

    Sangai basnu didi daju saga garmi hola ac ma basnu .Tara buda basnu payeta kati lucky honi .

  • @neetaadhikari9021
    @neetaadhikari9021 2 หลายเดือนก่อน

    Stay v him, for kids future ❤good luck

  • @sonulimboo392
    @sonulimboo392 2 หลายเดือนก่อน

    Yummy😋 delicious ❤❤❤❤

  • @ritabista9612
    @ritabista9612 2 หลายเดือนก่อน

    काइलि बैनि मलाई नि अाफ्नो घर नै प्यारो लाग्छ घुम्न जानू ठिकै हो घरै छाडेर वसन्त धेरै गाह्रो लाग्छ ❤❤❤❤

  • @gouravmasihvlogs3971
    @gouravmasihvlogs3971 2 หลายเดือนก่อน +1

    Sai bhannu bha xa gurung sr le...khana ek thaal mitho mitho khani Ani sathma basna na khojni kaili..so mean

  • @geetasharma6798
    @geetasharma6798 2 หลายเดือนก่อน

    Kaili tim ta Kati bhagya. Maniho Bhai saug basna paako maya lye basnuna❤❤

  • @payalkhadka4900
    @payalkhadka4900 2 หลายเดือนก่อน +3

    काइलिको कुरा मलाई मन परेन

  • @suvanigautam3469
    @suvanigautam3469 2 หลายเดือนก่อน +3

    Don’t be selfish kaili. You don’t realize how lucky you are to have a man like him. Its not just his responsibility towards family

  • @pabitrachettri8539
    @pabitrachettri8539 2 หลายเดือนก่อน +15

    Kasto achama budi afnu buda sanga basna pauda kasto khusi hunchi kaila cha khali gharai matra janchu vanay kasto saala ma naawaney manchay haw cha

  • @CheringLama-th7oq
    @CheringLama-th7oq 2 หลายเดือนก่อน +4

    Kaili stay together as a family, dherai chutera basnu hudaina. You can’t think just for yourself kaili.

  • @Gaughr
    @Gaughr 2 หลายเดือนก่อน +11

    काइला को कुरो सहि हो,1000000000% सहि
    असल सोझो हुनुहुन्छ,i like kaailaa भाइ ,,काइलि चहि मुख जस्तो हात खुट्टा चल्दैन्😀😀😀😀कुरो,,,

  • @vimalasubba4399
    @vimalasubba4399 2 หลายเดือนก่อน

    Kaili baini tapai bhai sangai busnu hos bichara katti understanding xa bhai ma

  • @roshnitamang4603
    @roshnitamang4603 2 หลายเดือนก่อน +5

    💯..kaile gurung sir sanga basnu parcha ❤❤❤❤

  • @ShantiDevi-pm8em
    @ShantiDevi-pm8em 2 หลายเดือนก่อน

    Hello bm family grg sir ko vanai ek dam right ho nani n babu ka lagi india ma basnu❤❤❤❤

  • @ranjubhutia4009
    @ranjubhutia4009 2 หลายเดือนก่อน

    Gurung bhai I always watching your vlog everyday and seeing you are always trying to understand towards your wife and family you are so helpful husband I’ve never seen like you so so nice👏and may guru Rimpuchee always bless your family and this is your best decision to give a good education to your children’s very nice thought so you must convinced her and tell her about your childrens future hope she’ll understand and cooperate with you not for you and her it’s about you and her childrens better future and wish you all the best👍🙏

  • @angelasharma3382
    @angelasharma3382 2 หลายเดือนก่อน

    Husband 's advise in the best advice in the world...
    He always thinks better for the well being of his children👶👧👦 and family...
    All the best!
    May you decide the best..

  • @sarukarki5993
    @sarukarki5993 2 หลายเดือนก่อน

    Bichara kaila daii jabarjasti Kathmandu jani Kathmandu janu vani paxi vanxa tw bachaa le aama ko kam ho tyo tme haru ko future study ko lage hme ako vanira samajaunu bujaunu pariyo nii ❤❤❤❤

  • @sajidaraibhattacharya2071
    @sajidaraibhattacharya2071 2 หลายเดือนก่อน +4

    Baini Pune ma bacha haru ko studies ramro huncha...future ko sochnu...Nepal ma future chaina

  • @malatilama7458
    @malatilama7458 2 หลายเดือนก่อน

    Vijay bhai sabai kuro kasto ramro milaunu vako raicha kaili lai tehi rakhnu

  • @sophiyachamling4915
    @sophiyachamling4915 2 หลายเดือนก่อน

    Gurung sir is right mam tapai lay bujnu parcha nanu haru lay k vancha vancha

  • @archanabista1686
    @archanabista1686 2 หลายเดือนก่อน

    Kaila bhai lae vanako sahi ho hai kaili baini pachi pachutaunu parla hoss purayara decision linu hai ❤❤❤

  • @munsurimukbang8596
    @munsurimukbang8596 2 หลายเดือนก่อน +2

    India ma best city to live is Pune, jst dui mahina ko garam ho kaili di stay there wid family.

  • @upshanagurung6931
    @upshanagurung6931 2 หลายเดือนก่อน +2

    Nice mukbang.... Ani ni gurung sir ko ama baba bhai didi bhi i cxina kaila pani dekhauna hunna ta

  • @LaxmiSharma-ws2yi
    @LaxmiSharma-ws2yi 2 หลายเดือนก่อน

    Please stay there sister

  • @chikenlegpis1781
    @chikenlegpis1781 2 หลายเดือนก่อน

    Yummy ❤❤❤

  • @binulim
    @binulim 2 หลายเดือนก่อน +8

    kaili didi gurung vena sanga basnu parsa 100%

  • @user-co7xk7vd6n
    @user-co7xk7vd6n 2 หลายเดือนก่อน

    Kaili baini India ko padai ek damai ramro xa .naniharu ko future ek damai ramro hunxa.alikati dukha khapnu saknu parxa.

  • @NimaOngmo
    @NimaOngmo 2 หลายเดือนก่อน

    Always yummy food kaili Dee... lots of love n sweet couple ❤

  • @samjanagautam7548
    @samjanagautam7548 2 หลายเดือนก่อน

    Sangae basnu kahili sis yasto maya garni hasband sabae ko Bhagya ma ka paenxa ra ❤❤❤

  • @punamrai5729
    @punamrai5729 2 หลายเดือนก่อน

    Woww kailee Kaila ko vloge lay aajai uniitee gardai janu ....bas har videoma Benson ani miskako jyada video banawnu hola hoi mero man dherai halka hunx miska ani bensonlai dekhfa

  • @Lakshmitmg
    @Lakshmitmg 2 หลายเดือนก่อน +7

    Buda lay testo dukha garerako xa back support dinu parxa emotionally Afnoo child budi sangai hudaa jatti sukai kaam ko pressure vaye pane family sanga vayesi khusi hunxa paxi gayera bacha haru pane bistarai tadidai Janxa open up huna sakidaina child ko future hernay ho vanay india is best for study and well recognized worldwide Afno matra khusi nahernu swartha nabannu kailay panee paxi ekdam regret hunxa ama hoo jasto sukai situation ma pane adjust vaenxa tapai ko jasto lifestyle pauna sabai ko vagya ma hudaina bujhera child ko future herera decision linu kaili Dd Hajur ko yetti sacrifice lay garda child rw husband ra afnoo future secure hunxa vanay why not ??
    Lots of love mother vayesi afno matra khusi nahernu bachha ra buda ko future ani afno ne future hernay ho vanay india is best hai

  • @palzarsherpa2289
    @palzarsherpa2289 2 หลายเดือนก่อน

    Bichara Kaila office ko kamle garda hola thakit vae ra aakha ta alladin ko jastai vae xa
    Kaili sis hajur Kaila sanga nai basnu hola hajur haro sabai lai dharai dharai maya ❤❤❤❤

  • @RLCchannel
    @RLCchannel 2 หลายเดือนก่อน

    ❤❤❤

  • @pritisubba6367
    @pritisubba6367 2 หลายเดือนก่อน

    Kaila daju la vannu vako ekdam thik ho tpi la afnu comfortable hoina Tara Nani haru ko future secure garnu parcha Dede...

  • @ranjubhutia4009
    @ranjubhutia4009 2 หลายเดือนก่อน +2

    Kaili baini don’t think about yourself it’s about your children’s future it’s your responsibility towards your children’s so think about that your husband is right Chora chori lai ramro education dinu nai sansar ko sabai vanda thulo dhan ho ramro sochnu lus❤

  • @Mausamekandangwa
    @Mausamekandangwa 2 หลายเดือนก่อน

    Wow yummy didi vena miss you 🥰

  • @SmilingDeer-nu9gt
    @SmilingDeer-nu9gt 2 หลายเดือนก่อน

    So lucky kaili sis hjr ko husband ko sath basnu ❤❤

  • @junasjyrwa9341
    @junasjyrwa9341 2 หลายเดือนก่อน

    Gurung sir katti jati hunuhuncha.....thank you hajur le kaili boini lai understand garnu bhako ma.....

  • @babitathapaz1555
    @babitathapaz1555 2 หลายเดือนก่อน

    I watch your vlog everyday but today Chai kasto kalko yo kaile sis no bujney wife/mom jasto lagyo.ramrari sochnu ektal feri hai.from Australia

  • @mamtarai4257
    @mamtarai4257 2 หลายเดือนก่อน

    Good morning BM family 😍
    Lots of love ❤️ ❤️