म 15 बर्ष देखि पीडित थिए मेरो सिर्मती को महिना वरि मा गडबड हुनि थियो र मैले पोखरा काठमाडौं भरतपुर जस्ता सबै ठाँउ मा लगे तर कतै गयेर पनि ठिक भयेन र्दुइ वटा छोरी जन्मे पछी सिर्मती को आत्म मा रोग ले आक्रमण गरेको रहेछ र तेस पछाडी अरु कुनै बच्चा पनि भयेन र अहिले 18 बर्स पछी जब म सचै मा गय र बिश्वास गरे अहिले मेरि सिर्मती लाई पनि ठिक भयो र 18 बर्ष पछी छोरा पनि जन्मियो इसोर लाई धन्यवाद गर्छु र जस्ले यो सचै लाई स्थापान गर्नु भयो उह को घर परिवार म इस्सोर को भरिपुर्ण आसिर्बद रहोस
@@ratnapanday4335 ब्यभिचार त यसमा गर्नै हुदैन तपाईलाई ढाट्न सकौला तर ईश्वर को नाममा कसरी ढाट्न सक्छौ पिता धन्यवाद आत्माको हृदयको आँखा खुलोस हजुर को ईश्वरलाई धन्यवाद ! म पनि हजुर ले जस्तै सोच्थे पछि मैले बुजे हजुर ले पनि बुज्नुस
@@krishnaadhikari998 मलाई तिमेरू जस्तो एउटा धर्म देखि अर्को धर्ममा बेचिन आउदैन बेचिनु पनिनपरोस म गाईको दुत खान्छु तिमेरू गाईलाई काटेर खान्छेउ ममेरो पुर्खा को रितिरिवाज लाई सलाम गर्छु तिमेरू कुहिरेको रितिरिवाजलाई बोकेर हिडछौ
ईश्वर लाई धन्यवाद सर अनि म्याम हजुर को कति सुन्द मन छुने कुरा कानी हजुर हरु को शिक्षा ले म यति धेरै पर फुल्ल भाकी छुकी शब्द मा बयान गर्न सक्दिन अन्तर बार्ता मा म्याम ले सोध्ने शैलि अनि सर म्याम को उतर दिने शैली त झन के कुरा गर्नु मनै भकानियो धेरै धेरै धन्यवाद सर म्याम लाई
तिनै लोकका मालिक जगतकै सृष्टि कर्ता सर्व शक्तिमान अनुकारी पिता परमात्मा परमेश्वरलाई करोड करोड धन्यवाद गर्दछु म मसि यशुको नाउँमा 🙏 प्रकाश सर हजुर र सुशीला म्याम हजुरलाई शिर झुकाएर नम्र नमस्कार गर्दछु 🙏🙏❤️❤️
Eshorlai dhanybadh masi yesuko nauma. Ma Hong Kong bata herirako xu ekdam khushi lagyo. Sir mam hajur haru dubai jana le kati espassta sang sachhaiko bare ma khulera bolidinu vayo tesko lagi hajur harulai dherai dherai dhanybadh sathai namaskar naman garna chahanxu
नमस्ते मेम सर जि🙏 धन्यवाद यशु मसिको नाउमा धेरै पिडा दुख मा परेको थिए जब मैले यसु मसिलाई चिने सन्तान बने म अहिले खुसी छु बिश्वास गर्नु ढुक्क हुनु परमेशवर पिता यसु मसिले एक दिन राम्रो गर्नु हुन्छ।
Hamro aagraj aaguwa prakash sir hajur sushila mam hajur lai ekdami uuchha samman xa 🙏🙏 satteta ko ishor shakti ra samartha ko param pita parmesor lai karod karod dhanebad garxu isumasi ko nauma Amen ♥️♥️🥰🥰
दरसन सर हजुर दरसन मेम हजुर ईसोर लाखउ लाख धनेबात गरछृ हो सचाइ कुनै जात अनि धरम मा छैन❤❤❤❤❤❤❤ हामी पनि चार बरस सम एकद पिरित।थियो सबै परिबार कामने छोपनि बिहोस हुनथे रात भरि हामी सुतन पाउदैनथेउ तर जुनदिन सचाइ सुमाचार सुनेर परमेसोरको जाजेमा पाइला टेकेउ तेस दिनदेखि हामी सबै ठिक भयो
परम पिता परमेश्वर लाई करोड करोड धन्यवाद।❤सर म्याम ज्यू लाई नमन् नमस्कार हाम्रो नै आत्म ईश्वर हुनुहुन्छ भनेर चिनाउनु भाे हजुर हरुको घर परिवार मा सधैं परमेश्वरको आशिष बर्सी रहोस् ।गुरु यसु नाउँमा आमेन ❤❤️❤️❤️❤️😍🇳🇵
ईश्वर लाई करोडौं करोडौं धन्यवाद गर्दछु यशु मसिको नाउँमा निकै राम्रो ईश्वरको नाममा बचन भजन गाउँदै रमाइलो र खुशी गराउनु भयो सर् अनि माम हजुर दुवै जना लाई ईश्वरको भरिपूर्ण आशिर्वाद सधैं मिलिरहोस्
Mero parmeswor pita le doshro masi yesuko rupma yes dhartima pathaunu vako ho mam hajur lai hamro sir mam lai eswhorko varipurna aasish rahosh ajha darilo ra biswash ka sath agadi badnu hunxa .🙏🙏❤❤❤❤yo vanda pani pita ko aasish pari rahosh masi yesuko nauma amen amen amen 🙏
पर्भु येशुको christ को नाममा सबैलाइ जयमशी। यी सच्चाइ केन्द्रका मानिस हो के बुझेका छौ हजुरहरुले!!🤔पर्भु येशु त भन्दछौ तर उहाले बोलेको वचन किन पालना गर्नुहुदैन।उहाले स्थापना गरेको नया बाचाको करार किन लिदैन। पर्भु येशुले स्वयंम भन्नुभएको छ। {यूहन्ना 3:5 5. येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। अनि अर्को पर्भु भोज पनि उहाले नै स्वयंम स्थापना गर्नुभएको छ। यूहन्ना 6:35 35. येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन। 51. स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्योचाहिँ मेरो देह हो।” 53. येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन। 54. मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु। 55. किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो। 56. मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु।} अनि पर्भु येशुले भन्नुहुन्छ: {मत्ती 7:21 21. “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।} यसकारण पर्भु येशुले हजारौं बर्ष अगादी चेतावनीको वचन दिनुभएको छ। {अनि येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो: “होसियार बस, कसैले तिमीहरूलाई धोकामा नपारोस्! अनि अनेकौं झूटा भविष्यवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्। मत्ती २४:४, ११} परमेस्वरको बचनले के भन्दछ हितोपदेश 14:12,15 12. कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ। 15. बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ। यसकारण सच्चाइ केन्द्रमा नत आफ्ना पाप धुन्छन बचनले भन्दछ प्रकाश 22:14 14. “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्न पाऊँ भनी आफ्ना वस्त्र धुनेहरू धन्यका हुन्। प्रकाश 7:9,13,14 9. यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें। 13. धर्म-गुरुहरूमध्ये एउटाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?” 14. अनि मैले तिनलाई भने, “हजूर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आफ्ना-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्। येशुको रगतले पाप धुनु पर्दछ यतिलै पाप नधुइ स्वर्ग जान्छु भनेर आश नगर्नुहोस। उहाले दृस्तानमा मान्छेलाइ बुझाउदै हुनुहुन्छ उस्ले बुझ्दछ जस्ले पबित्र आत्मा पाएको हुन्छ। मत्ती 22:11-14 11. “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे। 12. तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो। 13. “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’ 14. किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।” पबित्र आत्मा दिने काम परमेस्वरको हो कुनै मानिसको हातमा हुदैन।-समझ नभएको मानव योएल 2:28 28. “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। कहिले सम्म झुठ सिकाइ रहने हो समझ नभएको मान्छे
Aamen❤🙏 Really need to understand who is godfather he is unbelievable he works in mysterious ways Let's believe in him and let's keep our world peace and beautiful🥰
If they deny being followers of Jesus or CHRISTIANS, then they should not quote the words of Jesus. And they must show differences between the Father of Jesus who is God the Father of Christians and that of Sachai Kendra.
धन्यवाद पितालाई यसुमसिको नाममा जब मेरो मन फेरियो तब मेरो जिबन पनि फेरिएको छ । सर हजुर र मेम हजुर लाई मेरो सम्मान पिताको आशिष् ❤❤❤❤❤
ईश्वरको सन्तान लाई मात्र यति मिठो बचन दिनू हुन्छ पिताले सर हजुर मेम हजुरलाई करोड करोड धन्यवाद मशियशुको नाम मा
म 15 बर्ष देखि पीडित थिए मेरो सिर्मती को महिना वरि मा गडबड हुनि थियो र मैले पोखरा काठमाडौं भरतपुर जस्ता सबै ठाँउ मा लगे तर कतै गयेर पनि ठिक भयेन र्दुइ वटा छोरी जन्मे पछी सिर्मती को आत्म मा रोग ले आक्रमण गरेको रहेछ र तेस पछाडी अरु कुनै बच्चा पनि भयेन र अहिले 18 बर्स पछी जब म सचै मा गय र बिश्वास गरे अहिले मेरि सिर्मती लाई पनि ठिक भयो र 18 बर्ष पछी छोरा पनि जन्मियो इसोर लाई धन्यवाद गर्छु र जस्ले यो सचै लाई स्थापान गर्नु भयो उह को घर परिवार म इस्सोर को भरिपुर्ण आसिर्बद रहोस
ईश्वर लाई अनगिन्ती धन्यवाद ❤❤
Aamen 🙏 👏 💝 🙏
पोहिला खेताला लगाएनौउ होला अहिले खेताला लगाएउ बच्चा भयो धर्म को प्रचार गरेको भन सिधै
@@ratnapanday4335 ब्यभिचार त यसमा गर्नै हुदैन तपाईलाई ढाट्न सकौला तर ईश्वर को नाममा कसरी ढाट्न सक्छौ पिता धन्यवाद आत्माको हृदयको आँखा खुलोस हजुर को ईश्वरलाई धन्यवाद ! म पनि हजुर ले जस्तै सोच्थे पछि मैले बुजे हजुर ले पनि बुज्नुस
@@krishnaadhikari998 मलाई तिमेरू जस्तो एउटा धर्म देखि अर्को धर्ममा बेचिन आउदैन बेचिनु पनिनपरोस म गाईको दुत खान्छु तिमेरू गाईलाई काटेर खान्छेउ ममेरो पुर्खा को रितिरिवाज लाई सलाम गर्छु तिमेरू कुहिरेको रितिरिवाजलाई बोकेर हिडछौ
ईश्वर लाई धन्यवाद सर अनि म्याम हजुर को कति सुन्द मन छुने कुरा कानी हजुर हरु को शिक्षा ले म यति धेरै पर फुल्ल भाकी छुकी शब्द मा बयान गर्न सक्दिन अन्तर बार्ता मा म्याम ले सोध्ने शैलि अनि सर म्याम को उतर दिने शैली त झन के कुरा गर्नु मनै भकानियो धेरै धेरै धन्यवाद सर म्याम लाई
tq
बल्ल नेपाल टेलिभिजन ले सच्चाई केन्द्र नेपाल छ भन्ने थाहा भएछ।सर जी र म्याम जी लाई हार्दिक नमन छ।
धन्नेबाद गर्छु पिता यसु मसीको नाउँमा सर हजूर म्याम हजुर मा उच्च सम्मान नमस्कार म्याम हजुर सर हजूर परमेश्वर पिताको भरीपूर्ण आशीस्
iswor lai dhnyabad grxu masi maa
तिनै लोकका मालिक जगतकै सृष्टि कर्ता सर्व शक्तिमान अनुकारी पिता परमात्मा परमेश्वरलाई करोड करोड धन्यवाद गर्दछु म मसि यशुको नाउँमा 🙏 प्रकाश सर हजुर र सुशीला म्याम हजुरलाई शिर झुकाएर नम्र नमस्कार गर्दछु 🙏🙏❤️❤️
Eshorlai dhanybadh masi yesuko nauma. Ma Hong Kong bata herirako xu ekdam khushi lagyo. Sir mam hajur haru dubai jana le kati espassta sang sachhaiko bare ma khulera bolidinu vayo tesko lagi hajur harulai dherai dherai dhanybadh sathai namaskar naman garna chahanxu
नमस्ते मेम सर जि🙏 धन्यवाद यशु मसिको नाउमा धेरै पिडा दुख मा परेको थिए जब मैले यसु मसिलाई चिने सन्तान बने म अहिले खुसी छु बिश्वास गर्नु ढुक्क हुनु परमेशवर पिता यसु मसिले एक दिन राम्रो गर्नु हुन्छ।
Mero 12 barsa dekhi pet dukhne, blood pressure , tauko dukhi rahane jasta dherai samasya ❤ thyo jaba sachai kendar nepal ma aaye tehi din dekhi sop samasye thik vayo परमईश्वर पिता हजुर लाई लाखौ लाख धन्यबाद येशु मसिहको नाउ मा।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉
इस्वर पिता लाई अनगिन्ती धन्यवाद यशु मसी को नाम मा❤
परमेश्वर पितालाई अनगिन्ति धन्यवाद! मसि येसुमा🙏 मैम हाजुर सर हाजुरलाई पनी करोड़ करोड़ धन्यवाद!येसुमासीमा परमेश्वर पिताको भरीपूर्ण असिश बरसीरहोस सबै जाना मा🙏☯️❤️
धन्यवाद गर्छु परमेश्वर पितालाई मसी यशु को नाउँमा सबै सबै मा ईश्वर को प्रस्ता आशिष होस् आमेन 🙏🥰🥰🌺🌺🌻🌻🌻❤❤
❤❤❤❤❤❤❤❤❤❤❤😂😂🎉🎉🎉🎉🎉🎉@SumirNepali die hat von die von
Hamro aagraj aaguwa prakash sir hajur sushila mam hajur lai ekdami uuchha samman xa 🙏🙏 satteta ko ishor shakti ra samartha ko param pita parmesor lai karod karod dhanebad garxu isumasi ko nauma Amen ♥️♥️🥰🥰
मेरो बात रोग सच्चाइ केन्द्रमा आएपछि निको भयो धन्यवाद छ इश्वरलाई मश्शी येशुको नाउम
MA room Maa chuu aafnai tension ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
परमेश्वर पितालाइ अनगिन्ती धन्यवाद 🙏🙏
परमपिता परम ईश्वर हजुरलाई अनगिन्ती धन्यवाद मसि येशुको नाउमा🙏🙏🙏
❤ ईश्वरलाई अनगिन्ती धन्यवाद 🎉🎉
दरसन सर हजुर दरसन मेम हजुर ईसोर लाखउ लाख धनेबात गरछृ हो सचाइ कुनै जात अनि धरम मा छैन❤❤❤❤❤❤❤ हामी पनि चार बरस सम एकद पिरित।थियो सबै परिबार कामने छोपनि बिहोस हुनथे रात भरि हामी सुतन पाउदैनथेउ तर जुनदिन सचाइ सुमाचार सुनेर परमेसोरको जाजेमा पाइला टेकेउ तेस दिनदेखि हामी सबै ठिक भयो
❤❤❤पिता धन्यबाद मसि यशुको नाउमा❤❤❤😊
पिता हजुरलाइ मेरो हिर्दय देखिनै नमन छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Prmesor pitalai dhnyebad yesu masiko nauma amen
, परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद मसि यसुको नाउमा 🙏🙏🙏🙏🙏🙏🙏
जगत कै मालिक परमेश्वर पिता हजुर लाई अंनगन्ति धन्यवाद
Wow wow nice nameste sir n madam hjr ❤❤❤❤dhanyabat peta pameshwor hazur lai karod karod dhanyabat sasu masi ko nau ma 👏👏👏👏 amen
परमेश्ववर पितालाइ करोडौं धन्यवाद
परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्दछु यशु मसिको नाउमा 🙏🙏 आमेन 💕💕
ईश्वर को भरि पूर्ण आशिस sir mam हजुर ♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
Pita danebat mosiyasuko nauma Hajur lae ❤❤
Dhanyawad parampita hjur lai yasu mashi ko nauma❤
परमआत्मा परमेस्वर पितालाई मेरो हृदय देखि नै अनगिन्ती धन्यवाद गर्न चाहान्छु म यशु मशीको नाउँमा आमेन❤❤❤❤🙏🙏🙏🙏🙏
Parmeshor pita hajur Lai corood corood dandeyabad guru yeshu mashi ko Nouma sir hajur mam hajur ko kura sai ho ❤❤❤❤❤❤
ईश्वरलाई धन्यबाद मसि यशुको नाउँमा
ईश्वर लाई करोडौं करोड धन्यवाद इश्वर महिमा अझै बढदै जाओस
Hirday dekhinae dhnya bad garxu eswor parm aatma prameshwor Masi yasuko nauma ❤❤❤❤❤❤❤❤
धन्यवाद परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गुरु यशु मसिकाे नाउमा🎉🙏🙏🙏
Prabhuko mahima hos... Amen
Ishwor pita hajur lai anaginti dhanneybaad garxu mashi yeshu ko nau ma🙏🙏🙏💕
Prameshowor pita hajur ma dhanyawadh garchhu mashi yashu ko nam ma🙏Amen❤❤❤🥰🥰
परम पिता परमेश्वर लाई करोड करोड धन्यवाद।❤सर म्याम ज्यू लाई नमन् नमस्कार हाम्रो नै आत्म ईश्वर हुनुहुन्छ भनेर चिनाउनु भाे हजुर हरुको घर परिवार मा सधैं परमेश्वरको आशिष बर्सी रहोस् ।गुरु यसु नाउँमा आमेन ❤❤️❤️❤️❤️😍🇳🇵
ईश्वर लाई करोडौं करोडौं धन्यवाद गर्दछु यशु मसिको नाउँमा निकै राम्रो ईश्वरको नाममा बचन भजन गाउँदै रमाइलो र खुशी गराउनु भयो सर् अनि माम हजुर दुवै जना लाई ईश्वरको भरिपूर्ण आशिर्वाद सधैं मिलिरहोस्
धन्यावाद पिता पर्मेस्वरलाइ यशु मसिकाे नाउमा आमेन
Ishor pita lai dhanywaad amen❤❤❤❤❤❤❤❤
अनगिन्ती धन्यवाद पिता❤❤❤
पेर्मेश्वोर पिता लाई धन्यवाद गर्दछु गुरु यशु मशी को नाव मा❤❤
Isor lai dhanybadha ra sir g mam g lai namaskar
Ishworlai karod karod dhanybad masima sir hjr myam hjrma darsan namaskar sathai namranaman garna chahanxu❤❤
Yesu masih ko naam ma parameshwor lai infinity infinity dhanyawad dhanyawad
पिता पर्मेस्वर लाई अनगिन्ती धन्देबाद गर्छु मस्शी एशु को नाम मा
Mero parmeswor pita le doshro masi yesuko rupma yes dhartima pathaunu vako ho mam hajur lai hamro sir mam lai eswhorko varipurna aasish rahosh ajha darilo ra biswash ka sath agadi badnu hunxa .🙏🙏❤❤❤❤yo vanda pani pita ko aasish pari rahosh masi yesuko nauma amen amen amen 🙏
ईश्वरलाई करोडौं करोडौं धन्यवाद यशु मसिको नाउँमा 🙏🙏
पर्भु येशुको christ को नाममा सबैलाइ जयमशी।
यी सच्चाइ केन्द्रका मानिस हो के बुझेका छौ हजुरहरुले!!🤔पर्भु येशु त भन्दछौ तर उहाले बोलेको वचन किन पालना गर्नुहुदैन।उहाले स्थापना गरेको नया बाचाको करार किन लिदैन।
पर्भु येशुले स्वयंम भन्नुभएको छ।
{यूहन्ना 3:5
5. येशूले जवाफ दिनुभयो, “साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन।
अनि अर्को पर्भु भोज पनि उहाले नै स्वयंम स्थापना गर्नुभएको छ।
यूहन्ना 6:35
35. येशूले तिनीहरूलाई भन्नुभयो “जीवनको रोटी म हुँ। मकहाँ आउने भोकाउनेछैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन।
51. स्वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्योचाहिँ मेरो देह हो।”
53. येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
54. मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु।
55. किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो।
56. मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु।}
अनि पर्भु येशुले भन्नुहुन्छ:
{मत्ती 7:21
21. “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ।}
यसकारण पर्भु येशुले हजारौं बर्ष अगादी चेतावनीको वचन दिनुभएको छ।
{अनि येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो: “होसियार बस, कसैले तिमीहरूलाई धोकामा नपारोस्! अनि अनेकौं झूटा भविष्यवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्।
मत्ती २४:४, ११}
परमेस्वरको बचनले के भन्दछ
हितोपदेश 14:12,15
12. कुनै बाटो मानिसको नजरमा ठीक देखिएला, तर अन्त्यमा त्यसले मृत्युमा पुर्याउँछ।
15. बेवकूफ मानिसले जुनसुकै कुरा पत्याउँछ, तर समझदार मानिसले आफ्ना पाइलाहरू सतर्कसाथ चाल्छ।
यसकारण सच्चाइ केन्द्रमा नत आफ्ना पाप धुन्छन
बचनले भन्दछ
प्रकाश 22:14
14. “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्न पाऊँ भनी आफ्ना वस्त्र धुनेहरू धन्यका हुन्।
प्रकाश 7:9,13,14
9. यसपछि कुनै मानिसले गन्न नसक्ने एउटा ठूलो भीड, जो हरेक जाति, सबै कुलहरू, मानिसहरू र भाषा बोल्नेबाट थियो, सेता पोशाक पहिरेर हातमा खजूरका हाँगा लिई सिंहासन र थुमाको सामुन्ने उभिरहेको मैले देखें।
13. धर्म-गुरुहरूमध्ये एउटाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?”
14. अनि मैले तिनलाई भने, “हजूर, तपाईं नै जान्नुहुन्छ।” तिनले मलाई भने, “यिनीहरू ती नै हुन्, जुनहरू महासङ्कष्टबाट आएका हुन्, र तिनीहरूले आफ्ना-आफ्ना पोशाकहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
येशुको रगतले पाप धुनु पर्दछ यतिलै पाप नधुइ स्वर्ग जान्छु भनेर आश नगर्नुहोस।
उहाले दृस्तानमा मान्छेलाइ बुझाउदै हुनुहुन्छ उस्ले बुझ्दछ जस्ले पबित्र आत्मा पाएको हुन्छ।
मत्ती 22:11-14
11. “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।
12. तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो।
13. “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
14. किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।”
पबित्र आत्मा दिने काम परमेस्वरको हो कुनै मानिसको हातमा हुदैन।-समझ नभएको मानव
योएल 2:28
28. “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्।
कहिले सम्म झुठ सिकाइ रहने हो
समझ नभएको मान्छे
Amen prabhu yeshuma matra pap xema ra ananata jiban xa changai matra hoin aatmako changai xa tesaile sahi sadoparyog garda ramro hunxa yeshuko bachanlai
@@AshaKumari-pg4vn दिदी तपाइले मैले पथाएको माथी वचन पद्नु यो पर्भु येशुले यस पृथ्वी तहलमा आउनुहुदा बोल्नुभएको वाणी वा वचन हो
Yes amen
Parmeshawar pita lai karor karor dhanyabad x ma ishumashihma
Ishor pita lae anaginti dhanyabaad masi yasu ko naau ma 🙏🙏🙏🙏🙏🙏
Eswora lai lakhau lakha dhaneye bat gardaxu mam hjr lai sir hjr lai 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽❤️❤️
Dhandebad garxu mase issu ko nauma
Kati mitho sochai mam hjur❤❤❤❤❤
पिता हजुरलाई करोड करोड धनयबाद गछुृ मसियशु को नाउमा🙏🙏🙏🙏🙏
Jay parmeshwor pita 🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏
Parmeshor pita hajurlai lakhau karoduko ghanybad pita Amen 🙏
हाम्रो पिता प्रमेस्वरलाई अनगिन्ति धन्यवाद गर्न चाहान्छु म मसि एसुको नाममा 🙏🙏🙏
aamin🙏🙏🙏🙏🙏🙏🙏😍
ईशोर लै अनगिन्ती ध्नेबाद गर्छु मासी यसु को नौमा आमिन 🙏🙏🙏🙏
Prameshor pita hjur lai karod karod dhandebath masi ma sir mam ma uccha samman 🙏🙏🙏❤️
ईश्वर लाई धन्यवाद
Ishor pitalai karod karod dhanyabaat yasumasiko nauma ❤🙏💕🌸🌎⭐️⭐️⭐️⭐️⭐️⭐️⭐️👏👍🏻🌻🌼
Pita parmeshworlae karod karod dhayabaad gardaxu mahsi yahsuko nauma 🙏🙏🙏
Uchha samman sir hjr mam hjr lai🙏😍❤️
Ishor lai karod karod dhanyabad 🙏🙏🙏♥️
Parmeshor pita hajurlai karod karod dhanybad garxu masi yesuko ko nauma 🙏❤
Sarba saktiman pita parmesor lae anginti dnanyabad yesumasiko nauma❤❤❤
parmeshwor pita lai karod karod dhanyabad masi yeshu ko nauma❤❤❤😊😊😊
परमेश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु यशु मसिको नाउमा आमेन ❤🙏🙏🙏
Karodau dhanyabad sir hjr ma'am hjr ❤
Ma 3 barsa dekhi pidit thiy dherai dukhkha payaki thiy mitru abasthama pugeki thiy ma ahile sachai ma aay dekhi sabai thik vayako xa pitalai dhanyabad karadau karod yasu masiko namema aamen🙏🙏🙏❤️❤️❤️❤️
परम आत्मा पर्मेस्वर पिता लाई ह्रदय देखि नै अनगिन्ती धन्यवाद गर्छु यसु मसि को नाउमा आमेन ❤❤❤❤
जहाँ ईश्वरको बास भाछ असत्यको नाश भाछ ।ईश्वरलाई धन्यवाद गर्छु यशुमसिको नाउमा सर म्याममा उच्च नमन🙏🙏🙏❤️
ईश्वर पिता हजुरलाई अनगिन्ती धन्यवाद मसियशुकाे नाउँमा सर म्याम हजुर हरुलाई उच्च संमान् नमस्कार 🙏🙏🙏
पर्मेश्वर पीता लाई धन्यबाद यशु प्रभुको नाउमा, आमेन 🙏🙏
धन्यवाद गर्छु पर्मेश्वोर पितालाइ मसि यसुको नाममा❤❤❤❤❤❤
ईश्वर पिता लाई कराेड कराेड धन्यवाद 🙏🙏🙏
परमेश्वर पिता धन्यवाद
Isowr pita hajur lai dhanbat 🙏🙏🙏🙏🙏 🙏🙏🙏🙏
पिता धन्यवाद येशू मासिको नाउँमा आमिन🙏🙏🙏🙏
Aamen❤🙏
Really need to understand who is godfather he is unbelievable he works in mysterious ways
Let's believe in him and let's keep our world peace and beautiful🥰
If they deny being followers of Jesus or CHRISTIANS, then they should not quote the words of Jesus. And they must show differences between the Father of Jesus who is God the Father of Christians and that of Sachai Kendra.
ईश्वर पिता हजुर लाई करोड करोड धन्यवाद
तिनै लाेककाे जगतकै सर्बसक्ति माहान सिस्टी कर्ता परम पिता पर्मेस्वरलाइ कराेडाै कराेडाै र अर्बाै अर्बाै धन्नेबाद गर्दछु मसियस्सुकाे नाउमा र सर म्याम हजुर हरुलाइ पनि धन्नेवाद मेराे प्रथना गरिदीनु हुन बिनम्र अनुराेध गर्दछु हस्त मसियस्सुकाे नाउमा धन्नेबाद।
सर्बशक्तिशाली परम आत्मा परमेश्वर पिता म मशी मा करोड करोड धन्यवाद गर्द्छु मशी यशु को नाउँमा
Aamen 🙏 👏 💝 🙏 👏 💝 🙏 👏
पिता प्रमेस्वोरलाई अनगिन्ती धनेबाद पिता येशुमशिहमा आमेन सर मेम हजुरलाई नमन नमकार धनेबाद
पितालाइ करोड धन्यवाद
उच्च सम्मान छ प्रकाश सर शुसिला म्याम हजुर🙏🙏🙏♥️♥️♥️
Iswor pita lai anaginti dhanyabad cha yasumasi ko naam ma....
प्रर्मेशोर यशुलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🌹🌹🌹
parm pita parmeshwr angnti danebat sir mem ju 🙏🙏🙏🙏🙏🙏🙏 aajam ekdam kuhsir santi paeko xu 1 bars vyo aaeko pita hujulai lakau lak danebat
Jagatkai malic sarba shaktiman pita pramatma prameswor hajurlai karod karod dhanyabad gardachhu ma masiyesuko nauma.aamin!
aamen🙏🙏❤️❤️❤️
Parmeswar pita lai lakhau lakha dhanyabad 🙏❤️🙏🙏❤️🙏🙏
ईश्वर पिता लाई अनगिन्ती धन्यवाद ❤❤
Dhanyabad permeshor lai masi yasuko nauma.
ईश्रर पिता धन्यवाद मेम हजुर सर हजुर सिर निउरि नमस्कार🙏🙏🌹