ओलि एमालेको जताततै हार; बालेन,दुर्गासङ्गको टकरावले खाली हुँदै एमाले; त नावमा ओलि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 159

  • @sitathapa3494
    @sitathapa3494 ชั่วโมงที่ผ่านมา +3

    सहि कुरा छ। सर को जय होस।🇳🇵🇳🇵🇳🇵💙💙💙❤️❤️❤️💟💟🇳🇵🇳🇵🔔🔔🔔👍️👍️👍️🙏🙏🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 2 ชั่วโมงที่ผ่านมา +20

    यकदमै सहि कुरा गर्नुभयो मनोज जि

  • @thapakhim1492
    @thapakhim1492 3 ชั่วโมงที่ผ่านมา +21

    सहि हो @

  • @nischalchhetry3890
    @nischalchhetry3890 ชั่วโมงที่ผ่านมา +1

    केपी ओलीलाई गिरफ्तार गरेर झेलमा राखेर अनि कम्बडियाको छानबिन हुनुपर्छ।

  • @Nira461
    @Nira461 3 ชั่วโมงที่ผ่านมา +19

    Right

  • @RamkritChaudhary-v3y
    @RamkritChaudhary-v3y 2 ชั่วโมงที่ผ่านมา +20

    केपि ओली को राजिनामा नैतिक छ भने दिनु पर्छ अनि अन्तर्राष्ट्रिय समिति बनाएर सानविन हुनुपर्छ।

    • @rekharana1006
      @rekharana1006 2 ชั่วโมงที่ผ่านมา

      Ho Hazur 👏👏👏

  • @MS_VLOGS..11
    @MS_VLOGS..11 59 นาทีที่ผ่านมา +2

    लेपिअबबुडोपनिभयो। राजिनामदिएर। घरमा बसेर। थकाइमार। जयरबिआउदेशबचाउ

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 2 ชั่วโมงที่ผ่านมา +3

    हिमत वाला छोरो रहे छन दुर्गा प्रसाईं सलाम छ ।

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 2 ชั่วโมงที่ผ่านมา +10

    सहि कुरा

  • @DhanuDevi-z6w
    @DhanuDevi-z6w 3 ชั่วโมงที่ผ่านมา +11

    कुरा सही हो जय मनोज दाई जय दुर्गा दाई लाई नेपाल बचाओ सरजी

  • @damodarregmi491
    @damodarregmi491 2 ชั่วโมงที่ผ่านมา +7

    जापान ३ जना लागेको जापान ले २४ घन्टा थुनेर नेपाल पठायको छ् त्यहा भन्दा प्रमाण के हुन्छ कोसी प्रदेसको कानुन मन्त्री

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p ชั่วโมงที่ผ่านมา +3

    केपी ओली को राजिनामा गरेर नौतिकता को हिसाबले पनि तुरुन्तै छानबिन हुनुपर्छ सत्य तथ्य सार्वजनिक होस् जय नेपाल धन्यवाद

    • @BudhanilkanthaCrafts
      @BudhanilkanthaCrafts 2 นาทีที่ผ่านมา

      हैन हो kp oli को कहाँ नैतिक छ... येस्लाई त जबर्जस्ती हटाउनु पर्छ... 😡😡

  • @narayanthapaliya6745
    @narayanthapaliya6745 2 ชั่วโมงที่ผ่านมา +10

    कुरा सहि हो

  • @krishnarai491
    @krishnarai491 3 ชั่วโมงที่ผ่านมา +7

    नेपाल र नेपालिको सम्पति कसैले आफ्नो स्वार्थमा पोको पार्छ भने सईय हुदैन।आरोप लागेपछि कडा छानबिन हुनै षर्छ।

  • @GalleryTv
    @GalleryTv 3 ชั่วโมงที่ผ่านมา +10

    good

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 ชั่วโมงที่ผ่านมา +5

    You are right

  • @dennylama3716
    @dennylama3716 3 ชั่วโมงที่ผ่านมา +4

    sahi ho well said

  • @BharatKarki-k6j
    @BharatKarki-k6j 3 ชั่วโมงที่ผ่านมา +4

    Gòod 😊

  • @rekharana1006
    @rekharana1006 2 ชั่วโมงที่ผ่านมา +2

    You are absolutely 💯 right 👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @dibakarpant3390
    @dibakarpant3390 2 ชั่วโมงที่ผ่านมา

    लोकतन्त्रको नाममा सर्वसत्ताबाद सानदार चल्दैछ । जय न्यायाबतार कालभैरव !

  • @yugalshah2836
    @yugalshah2836 3 ชั่วโมงที่ผ่านมา +4

    No doubt, ऐ माले, mao बादी and Nepali congress are corrupt parties.

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 ชั่วโมงที่ผ่านมา +2

    Durga prasai jindabad

  • @nirmalabista5692
    @nirmalabista5692 48 นาทีที่ผ่านมา

    तर देस र जनतालाइ निचोरेर, थुपारेको धन छदै छ, ओच्छ्याइहाल्छन, अनि जितिहाल्छन्नी 😢😢😢😢😢

  • @omsharma818
    @omsharma818 2 ชั่วโมงที่ผ่านมา +2

    के पि ओलि लाइ कम्बोडियन कान्ड को छान्बिन समिति गठन गर्न पर्ने होइन र?

  • @sanjiblama4265
    @sanjiblama4265 58 นาทีที่ผ่านมา +1

    Kalo congress ra yemale bahiskar garne Koko hunuhunxa yata hajir

  • @sumanrai393
    @sumanrai393 ชั่วโมงที่ผ่านมา

    चोर पनि कुख्यात भैदियो पछि कसरी बन्छ देश।
    मनोज सर प्रति सम्मान छ।

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 2 ชั่วโมงที่ผ่านมา

    जनता अब नजागे देश अब सकिदै छ ।

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k ชั่วโมงที่ผ่านมา

    पिर्थिबि गुरुङ सताले उनमात भएको मानक्षे हो

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 2 ชั่วโมงที่ผ่านมา

    नया बैकल्पित पाटि सचेतना साथ अगाडि बडनु पर छ यो बेला जनताको साथछ

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 2 ชั่วโมงที่ผ่านมา

    भ्रष्टाचारको बिरोधमा सेना प्रहरीहरु उत्रीणु पर्यो अनि मात्रै भ्रष्टाचारको अन्ते हुन्छ

  • @MunaThapa-nf5jn
    @MunaThapa-nf5jn 39 นาทีที่ผ่านมา

    ओलि लाई पनि छानबिन गर्नु पर्छ है साथिहरू।

  • @KeshavGhimire-e7i
    @KeshavGhimire-e7i ชั่วโมงที่ผ่านมา

    लौ न सर देश ब्यापी आन्दोलन गरेर भ्रष्ट सरकार फालेर राज संस्था ल्याउनु पर्यो। जय रास्ट्रवाद।

  • @deepakadhikari3560
    @deepakadhikari3560 42 นาทีที่ผ่านมา

    धिकार छ के,पि लाई।

  • @AayushaKhanal-y5i
    @AayushaKhanal-y5i ชั่วโมงที่ผ่านมา

    सरकारमा बस्नुको मजा यैहो साथि

  • @Birgorkhalitv-xf6vi
    @Birgorkhalitv-xf6vi 3 ชั่วโมงที่ผ่านมา +4

    🇳🇵🙏

  • @YogandraAle
    @YogandraAle ชั่วโมงที่ผ่านมา

    Yo sir le bhaneko kura 💯%sahi xa

  • @tarathapa3153
    @tarathapa3153 2 ชั่วโมงที่ผ่านมา

    यो देश घाती अपराधी लाई कारबाही हुदैन ? अन्तर्राष्ट्रिय ले कसरी हेर्छ ?

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 ชั่วโมงที่ผ่านมา

    सबै नेताको सत्य तथ्य जनता माझ ल्याएर छता छुल्ल गर्न सक्नेको सार्‍है
    ठुला आंत भएको मान्छेको खाँचो भएको छ।

  • @mukundagajurel3937
    @mukundagajurel3937 ชั่วโมงที่ผ่านมา

    Durga ji, you are brave nationalist and son of our motherland.Down with corrupt and antinational Oli
    Prof.Dr.Mukunda Gajurel

  • @TulaShrestha-y3m
    @TulaShrestha-y3m 36 นาทีที่ผ่านมา

    गर्नै पर्छ

  • @paramdhakal755
    @paramdhakal755 2 ชั่วโมงที่ผ่านมา

    लुटपाट गर्न को लागि नै अपराधिहरु दिन प्रतिदिन सरकार बदली रहन्छन डाकाहरु।

  • @katakbdbasnet3261
    @katakbdbasnet3261 21 นาทีที่ผ่านมา

    You are right Manoj sir jaya nepal

  • @rupguy7330
    @rupguy7330 2 ชั่วโมงที่ผ่านมา

    यस्तो भर्ष्ट पर्टिलाइ पो मतदान गरिएछ हैट।

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 47 นาทีที่ผ่านมา

    100%right you are great sir❤❤

  • @PopularDangi
    @PopularDangi ชั่วโมงที่ผ่านมา

    अब नेपाली जनताहरु सडक तताउनुुपर्छ

  • @damodarregmi491
    @damodarregmi491 2 ชั่วโมงที่ผ่านมา

    चेक को प्रमाण मानी दैन

  • @karunakhadgi7330
    @karunakhadgi7330 ชั่วโมงที่ผ่านมา

    Great well said.

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ชั่วโมงที่ผ่านมา

    सबै साना दल मिलेर प्रधानमन्त्री विरुद्ध आवाज उठाउँ न सबै पदको लोभ छ
    रास्वपा प्रसाईं राप्रपा मावबादि आम जन्ता बाहेक कोहि बोलेको छैन केपि ले कसैलाई टेरेको छैन ।

  • @HstHst-x9u
    @HstHst-x9u 2 ชั่วโมงที่ผ่านมา

    आज यो ब्यावस्था लाई मलजल गर्नें र जन्ताझुक्याएर राष्ट्रीय परिचय पत्रको ठेकेदार छामिखाने नै हो

  • @NareshBist-z2f
    @NareshBist-z2f 2 ชั่วโมงที่ผ่านมา

    एमाले कांग्रेश भोट दिउ। भ्रष्टाचार र भ्रष्ट जोगाउ

  • @SB_EDITS98
    @SB_EDITS98 2 ชั่วโมงที่ผ่านมา

    Sahi ho

  • @PurusottamBasnet
    @PurusottamBasnet 3 ชั่วโมงที่ผ่านมา +4

    Combodia kand 4 barsa pahilee global watch 2020 mee niklisakecha yaha durgaa satatera natak gup chup yaha k.p.oli ko

  • @punchandra1785
    @punchandra1785 2 ชั่วโมงที่ผ่านมา

    देश बिकास गर्नै दिदैन चोर भ्रष्ट नेताहरू ले

  • @IndraThapa-tr8cx
    @IndraThapa-tr8cx 49 นาทีที่ผ่านมา

    के पी लाई छानविन हुनै पर्छ

  • @shivakhadka3914
    @shivakhadka3914 2 ชั่วโมงที่ผ่านมา

    Sahi kura

  • @Padamramsharki
    @Padamramsharki 2 ชั่วโมงที่ผ่านมา

    रबि विरूद्ध या त पहिला सड्यन्त्र भयो हैन भने अहिले सड्यन्त्र हुदैछ ।

  • @sitagurung3518
    @sitagurung3518 ชั่วโมงที่ผ่านมา

    Muri muri dhannebat manij sir sahi

  • @UdayaGurung-u3e
    @UdayaGurung-u3e 23 นาทีที่ผ่านมา

    Good job Manoj sir

  • @anmoldhewaju8371
    @anmoldhewaju8371 3 ชั่วโมงที่ผ่านมา +2

    Gundaraaj ho; atti garnu atyachar nagarnu

  • @nischalchhetry3890
    @nischalchhetry3890 ชั่วโมงที่ผ่านมา

    नेपालको पैसा जति भ्रष्टाचार नेताहरुले विदेशमा पुर्‍याइसके नेपाली जनता सबैले कांग्रेस एमाले छाडेर सही नेता चुन्नुपर्छ। दुर्गाप्रसाद रवि लामिछाने बालेन शाह हर्क साम्पाङ गोपी हमाल तोशीमा कार्की सुमन श्रेष्ठ लगायतका सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीलाई साथ दिनुपर्छ

  • @HyHy-k5r
    @HyHy-k5r 53 นาทีที่ผ่านมา

    Good.1000.%

  • @HaribolKc-i3u
    @HaribolKc-i3u 2 ชั่วโมงที่ผ่านมา

    अबस्ये पनि सर ।

  • @hiraaj3694
    @hiraaj3694 3 ชั่วโมงที่ผ่านมา +2

    Nepali Janta nai Kam nalaagne hun,,2,4 din halla andolan garxa tespachi chupchap huncha

  • @rameshthapa5228
    @rameshthapa5228 2 ชั่วโมงที่ผ่านมา

    Right 👍

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k ชั่วโมงที่ผ่านมา

    बिआर आई को बारे राम्रो अधायन गरनु परछ तो बिकास समबनधित बिसय हो१४०- देश सग सडक जोडनु राम्रो हो जाहा समम अनुदान मा गरु नभये थोर बहुत रिणनै भएपनि बि आर आई समझौता गरनु फल दाइ हुनछ कि कसो

  • @komalyadav7921
    @komalyadav7921 2 ชั่วโมงที่ผ่านมา

    Manoj daju Salam xa

  • @dipaksingh2547
    @dipaksingh2547 2 ชั่วโมงที่ผ่านมา

    Right😊

  • @nawarajbharati5778
    @nawarajbharati5778 2 ชั่วโมงที่ผ่านมา

    right !

  • @Vishnumahato4234
    @Vishnumahato4234 2 ชั่วโมงที่ผ่านมา

    एमाले कांग्रेस माउंबादी ई ३ टै पाटी कुहिएको आलु झै हो यो ३ टै पाटी कामंछै ई रहुन्जेल हाम्रो ७ पुस्तापनी देश मा बिकाश खोज्नु भनेको एकादेशको कथा हो

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k ชั่วโมงที่ผ่านมา

    देश अब बुढा पाका मात्र भईसके कसरी मैदानमा उत्रिनु

  • @deepakkathayat9956
    @deepakkathayat9956 ชั่วโมงที่ผ่านมา

    के ओलि लाई अब गुन्डा को नाम दिनु पर्छ

  • @keshabrajsharma5630
    @keshabrajsharma5630 2 ชั่วโมงที่ผ่านมา

    धनराजको केश कसरी सेम छ महोदय । वली, धनराज, पोखरेल लगायतउपर अनुसन्धन गरी कारवाही गर्नु पर्छ भन्ने मा विवादै छैन । तर धनराजले तिरिसकेको रिण र रविको पचाउन खोजेको लुट एउटै हुन्छ?

  • @pritamgulf8980
    @pritamgulf8980 19 นาทีที่ผ่านมา

    जरुर छानबिन हुनु नै देश र जनताको भलो मानिन्छ

  • @bomthapa9608
    @bomthapa9608 ชั่วโมงที่ผ่านมา

    छान्बिन गर्नु जरुरी छ।

  • @HstHst-x9u
    @HstHst-x9u 2 ชั่วโมงที่ผ่านมา

    मनोज सर नमस्कार

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 ชั่วโมงที่ผ่านมา

    एमाले माओबादी काग्रेस तिन पाटि एक सिददान देस लुटने जनता भुट्ने अ ब ८४ को चुनावमा पत्ता साफ

  • @rambdrkatwal
    @rambdrkatwal 23 นาทีที่ผ่านมา

    केपि उखानेले चाहिना जाने काम छैना तुरुनत राजिनाम दिय हुन्छ ।

  • @santoshshrestha4699
    @santoshshrestha4699 2 ชั่วโมงที่ผ่านมา

    109% right❤❤❤❤🎉🎉🎉

  • @HstHst-x9u
    @HstHst-x9u 2 ชั่วโมงที่ผ่านมา

    पत्रकार भाई यि दलाल हरु लाई मलजलगर्ने मुख्य भुमिका तपाई जस्ता कपुतहरूकै हो

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 2 ชั่วโมงที่ผ่านมา

    हिजो गिरीबन्धु,गिरिबन्धुभन्दै ब्रुक ब्रुक उफ्रीनेले त प्रधानमन्त्री बनाएर स्वागत गर्‍यो ।

  • @damodarregmi491
    @damodarregmi491 2 ชั่วโมงที่ผ่านมา

    केा कहा का हुन र जनता लाई उडाउने काम न्गारी प्रस्ट वताउ रवि काम गरेर खाने दोसी हुदैन उडाइना कुरा नगरौ

  • @jeetpun1621
    @jeetpun1621 2 ชั่วโมงที่ผ่านมา

    ओली modern हिरण्य कश्यप हो भने नेपाली Kulman, Balen हरू modern प्रह्लाद हो |
    अंत मा नर्सिङ अवतार रूपी नेपाली जनता को हाथ देखि ओली रूपी हिरण्य काश्यप को मृत्यु निश्चित छ |
    जय नेपाल 🇳🇵

  • @SugandhaKhadka
    @SugandhaKhadka 21 นาทีที่ผ่านมา

    खै त: अदालतमा उजुर गरेको प्रमाणसहित ?

  • @NetraThapa-rv9nd
    @NetraThapa-rv9nd 2 ชั่วโมงที่ผ่านมา

    मेरो मनमा लागेको
    1,एउटा जिम्मा लिएको व्यक्ति किन अचानक कम्बोडिया पुगे
    2,सरकारि रकम खार गएकी आफ्नो पैसामा 3,कम्बोडिया सरकारले कुनै कार्यक्रममा निम्ता गरेको थियो कि कम्पनीले 4,केही नभए कम्पनीले बोलाउँदै
    5, ठिक छ प्र, म, ओली को नहोला अरु कुनै नेपाली पक्कैहो त्योखोजी गरेर खोजी प्रमाणित गर्ने काम कसको सरकारको हैन्। 6 बिना उजुरी कसैमाथि थुनामा राख्नु राज्य आतङ्गक हैन् यो सबै कुराले कसलाई चाई दोषी थाहराउलान जनताले

  • @ramanathdahal7151
    @ramanathdahal7151 2 ชั่วโมงที่ผ่านมา

    "मैले नैतिकता आवश्यक परेर राजनिती गरेकाे हुँईन। भ्रष्टाचार गरेर अबैध धन थुपार्न राजनिती गरेकाे हुँ। त्यसमा म सफल छु। शान्ति र सुव्यवस्था मेराे लक्ष्य हाेईन त्यसैले पटक पटक एउटा बिङ्गाे थापेर जनता सडकमा उतारेर ठुलाे अशान्ति गर्छु । सबै चालू आयाेजनाहरू मेलम्ची जस्तै दुहुनाे गाई बनाएर दुएर खाने व्यवस्था मिलाएकाे छु।राष्ट्रिय पुँजिपतिहरू सबै मास्छु अनि दलाल पुँजिपतिहरू हावी बनाएर प्रतिक्षण कमिशन खान्छु। आर्थिक अवस्था अब कहिल्यै फर्कन नसक्ने गरि भड्खालमा हालेकाे छु यसबाट अब देश र जनता कहिल्यै उक्सन सक्तैनन् भन्ने आत्म विस्वास लिएकाे छु। भ्रष्ट बाहेक कसैकाे संगत कदापि गर्दिन किनकि अन्यले भ्रष्टाचार संस्थागत गर्न मलाई सहयाेग गर्दैनन्।विराेधिलाई भ्रष्टाचार साइबर क्राईम जस्ता अभियाेग लगाएर ठेगाना लगाउँछु। अदालत आफ्नै अन्डरमा राखी न्याय ब्यवस्था ध्वस्त बनाउँछु।भ्रष्टाचारकाे पैसा बिदेशमा लगानी गर्न पाउने मेराे माैलिक हक हाे"।यस्ता कुरा गर्ने ब्यक्ति काे हाेलान् ?
    जस्ता अभियाेग लगाएर ठेगाना लाईदिन्छु। अदालतलाई अाफ्नै अन्डरमा राखी सम्पूर्ण न्याय व्यवस्था ध्वस्त बनाएकाेछु ।

  • @khagendrarai6737
    @khagendrarai6737 2 ชั่วโมงที่ผ่านมา

    1000%

  • @BalakrishnaDhakal
    @BalakrishnaDhakal 2 ชั่วโมงที่ผ่านมา

    यो फटाहा पनि हावाको भरमा बोल्दोरहेछ

  • @sherbdr.tamang663
    @sherbdr.tamang663 ชั่วโมงที่ผ่านมา

    छानबिन गर्ने C I B कतिरङ्गका छन भिडियो फेक भन्दै थियो CIले

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 ชั่วโมงที่ผ่านมา

    कति छय प्रोक्ते हरु ,खाली केपि ओलिको खोइरो क्गन्ने काम पायछ स यो खातेले पनि

  • @ashwinisharma3204
    @ashwinisharma3204 ชั่วโมงที่ผ่านมา

    K p oli Lai chanbin garnu parchha

  • @bishnurana2691
    @bishnurana2691 ชั่วโมงที่ผ่านมา

    ८४मा बढार्ने हो

  • @ghanaguragai376
    @ghanaguragai376 3 ชั่วโมงที่ผ่านมา

    No note एगेन भोट 3 party भोट

  • @haarirai5319
    @haarirai5319 2 ชั่วโมงที่ผ่านมา

    Oli lai jel halnu parne vajiya ...

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 2 ชั่วโมงที่ผ่านมา

    गगन सग लाजनै छर

  • @SiddharthaKharel-f5y
    @SiddharthaKharel-f5y 2 ชั่วโมงที่ผ่านมา

    Manoj G 🙏❤
    Hjr jasto bujheko sabai kura ko gyan vayako manxe le Raprapa lai support nagarer kin swotrantra lai support
    Sabai stotantra Balen hudain soo
    Request to you support RAPRAPA always sir please
    Raprapa le hjr lai afno neta manxa but hjr vane

  • @AitaBahadurKedem
    @AitaBahadurKedem ชั่วโมงที่ผ่านมา

    Ektam sahikura srko.

  • @balrajpradhan9881
    @balrajpradhan9881 2 ชั่วโมงที่ผ่านมา

    KHADGA PRASAD OLI KO DIN ABA DHERAI CHAINA ..2084 KURNAI PARDAINA ...JAI MAHANKAL ..🎉🎉

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 2 ชั่วโมงที่ผ่านมา

    Din vari karayo oli harayo

  • @NKLittleMovies
    @NKLittleMovies ชั่วโมงที่ผ่านมา

    जय दुर्गा 😂😂

  • @padamrajpokhrel2328
    @padamrajpokhrel2328 2 ชั่วโมงที่ผ่านมา

    Oil patasap