मेरा सम्पूर्ण समआदरणिय दर्शक महानुभावहरू , सवैमा सादर नमस्कार छ । हजुरहरूको सम्पूर्ण कमेण्टहरूमा मेरो ध्यानाकर्षण भईनैरहेकोछ र सदैव हुनेछ । वास्तवमा यो कुल वहादुर काका व्रेकफेल निर्माण गर्नुभन्दा अगाडीनै निर्माण भएको टेलिचलचित्र हो, मैले यसैलाई आधार मानेर व्रेकफेल निर्माण गरेको हुं । हाल व्रेकफेलपनि विविध कारणले गर्दा वन्द हुन गएकोले पुन: मैले कुल वहादुर काकालाईनै निरन्तरता दिन खोजेको हो र जतिपनि यहांहरूले आजको फ्ल्यासव्याक सिनहरू देख्नुभयो ति सिनहरू सवै मैले पैसा खर्चगरि सुटिंग गरिसकेको भएर किन खेरफाल्नु भनेर मिलाएर देखाएको हो, यस्वाट हजुरहरूमा अप्ठ्यारो पर्न गएछभने मं क्षमा चाहान्छु । नयां च्यानल भएकोले र धेरैभन्दा धेरै दर्शकसामु यो सिरियल पुग्न समय लाग्ने भएकोले ऐलेपनि खर्चको हिसावमा मं घाटामाछु । अर्को भागदेखि हामी पुरै कुल वहादुर काकामै फर्किहाल्नेछौं । यस्लाई जतिसक्दो राम्रो वनाउने प्रयास गरिराकोछु घाटामै भएपनि । हजूरहरूको ईच्छ्या मुताविकनै जाने कोशिष पनि गर्दैछु । सवैले हेरिसकेर लाईक कमेण्ट र सव्स्क्राईव गर्दै जानुभएमा मलाई हौसला मिल्दै जानेथियो । मेरो वाध्यताले गर्दा हजुरहरूको ईच्छा अनुरूप सिरियल वन्न नसकेकेहोला तर अव रमाईलो किसिमलेनै निर्माण गर्ने प्रयास गरिरहेकैछु । हजुरहरूको गालीनै मेरोलागी ठुलो सूझाव हो । गल्ती भएमा माफी चाहान्छु । मायां गर्न नछोड्नुहोला र केही कलाकारहरूको वाध्यता र समय अभावले गर्दा कलाकारहरू हेरफेर भईनैरहनेछन्, त्यस्कोलागीपनि मं माफी चाहान्छु । “ सोंचेझै जिन्दगी रैनछ “ भनेको सायद यस्तैनै होला । हेरिदिनुभएकोमा कोटी कोटी धन्यवाद टक्र्याउंदछु । हेर्नचैं नछुटाउनुहोला ।
@@swostikalamichhane3410 Sister Lai Yo Kul Bahadur Kaka Tele Serialma Dekhna Paaiyo Dherai Khushi Laagyo ! Best Of Luck Swostika Lamichhane Sister And All Teams !
अाजकाे कार्यक्रम झनै झकास कुराे बुज्नुभाे सबै ले यसरिनै अगाडि बढिरहनुर हामी हेरिरहने कमेन्ट गरिरहने य चिकन चिल्लि ढिलाे अायौ कडाााााा अायौततततततत सुप्पररररररर।।।।।
कुरो बुज्नु भो बिरेक फेल को काहानि यता कुल बाहादुर काका मा पल्ट्याङ तर राम्रो छ पुरानो टिम यता देख्न पाई छ अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ अजै राम्रो गर्दै जानू होला
Shiv hari poudel dai ma hajur ekdam ekdam big big fan plz aba aaune episode maa hajur ko aawaj voice Jire khorsani ko jasto natural Ali kharo typeko hunu parxa ani Sabita gurung dd kaha hunuhunxa plz Sabita dd lai lyaunuhos ani arko kura contents jati ahile ko political issue banaunuhos plzz Shiv dai Rajaram poudel Sabita Gurung Shivahari Bairangi Shiv hari Aacharya yi hun mahan acting garne manxe baru ma Paisa tirna tayar xu per episode 5 hajar plzz Mundrey navaya pni hunxa Raata makai pni hunuparxa tar aawaj pahile Kai hunuparxa Bhagwan mero pukaar sunideu 🙏🏻😇😔😔
12 episodes samma babaal thiyo.13 to 18 episodes ramrai thiyo.Ahile 19 episode pachi Brake fail sanga combine bhayeko episodes haru chai thikai lagyo.Bhok lagyo ra Manoj sir pani include bhayo bhane ajjai majja authiyo. Anyway thank you for the upload.
Tyo baahek arko haaati sanga ni bihe gareko thiyo hoina 22 barsa ko kt last ko budhi thiyo hoina first budhi sabitaaa gurung second haati third chai 22 barsa ko thiyo hoina
मेरा सम्पूर्ण समआदरणिय दर्शक महानुभावहरू , सवैमा सादर नमस्कार छ । हजुरहरूको सम्पूर्ण कमेण्टहरूमा मेरो ध्यानाकर्षण भईनैरहेकोछ र सदैव हुनेछ । वास्तवमा यो कुल वहादुर काका व्रेकफेल निर्माण गर्नुभन्दा अगाडीनै निर्माण भएको टेलिचलचित्र हो, मैले यसैलाई आधार मानेर व्रेकफेल निर्माण गरेको हुं । हाल व्रेकफेलपनि विविध कारणले गर्दा वन्द हुन गएकोले पुन: मैले कुल वहादुर काकालाईनै निरन्तरता दिन खोजेको हो र जतिपनि यहांहरूले आजको फ्ल्यासव्याक सिनहरू देख्नुभयो ति सिनहरू सवै मैले पैसा खर्चगरि सुटिंग गरिसकेको भएर किन खेरफाल्नु भनेर मिलाएर देखाएको हो, यस्वाट हजुरहरूमा अप्ठ्यारो पर्न गएछभने मं क्षमा चाहान्छु । नयां च्यानल भएकोले र धेरैभन्दा धेरै दर्शकसामु यो सिरियल पुग्न समय लाग्ने भएकोले ऐलेपनि खर्चको हिसावमा मं घाटामाछु । अर्को भागदेखि हामी पुरै कुल वहादुर काकामै फर्किहाल्नेछौं । यस्लाई जतिसक्दो राम्रो वनाउने प्रयास गरिराकोछु घाटामै भएपनि । हजूरहरूको ईच्छ्या मुताविकनै जाने कोशिष पनि गर्दैछु । सवैले हेरिसकेर लाईक कमेण्ट र सव्स्क्राईव गर्दै जानुभएमा मलाई हौसला मिल्दै जानेथियो । मेरो वाध्यताले गर्दा हजुरहरूको ईच्छा अनुरूप सिरियल वन्न नसकेकेहोला तर अव रमाईलो किसिमलेनै निर्माण गर्ने प्रयास गरिरहेकैछु । हजुरहरूको गालीनै मेरोलागी ठुलो सूझाव हो । गल्ती भएमा माफी चाहान्छु । मायां गर्न नछोड्नुहोला र केही कलाकारहरूको वाध्यता र समय अभावले गर्दा कलाकारहरू हेरफेर भईनैरहनेछन्, त्यस्कोलागीपनि मं माफी चाहान्छु । “ सोंचेझै जिन्दगी रैनछ “ भनेको सायद यस्तैनै होला । हेरिदिनुभएकोमा कोटी कोटी धन्यवाद टक्र्याउंदछु । हेर्नचैं नछुटाउनुहोला ।
proud of u n always love u uncle
दामी अत्ति दामी छ है कुले काका सिरियल चाहिँ.... 👍️👍️👍️
@@swostikalamichhane3410 Sister Lai Yo Kul Bahadur Kaka Tele Serialma Dekhna Paaiyo Dherai Khushi Laagyo ! Best Of Luck Swostika Lamichhane Sister And All Teams !
dami
🍎हजुरको जिरे खुर्सानी देखि ब्रेक फेल र कुल बहादुर का सबै राम्रो छ शिब दाजु .🍊
नेपाली सिरियलहरु मध्येमा सबै भन्दा बेस्ट सिरियल भनेकै कुल बहादुर काका हो 100%👍️👍️👍️👍️👍️👍️👍️
आज को चै सारैइ मजाको रहेछ nice ok xa
दामी छ दाजु कुलबहादुर जि कुरो बुजनु भयो
Yo television Sarai ramro xa🙏🙏👍👍
हाहाहाहा बबालछ अनुहार नपर्या🤣🤣🤣🤣❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
कुले भाउजूको अभिनय बबाल उत्कृष्ट ।
अनुहार नपरेको चाहि सहि लग्छ है अब झन राम्रो हुने भयो कुल बहादुर काका अब
आजको इपिसोड झनै राम्रो छ हेरी रहु लाग्ने। कुरो बुझनु भो ।
Wow Nice 👍
घर ज्वाइँ बस्नु भको कान्छी श्रीमतीसङ्गको सम्बन्ध फेरि नजिक बनाउनु पर्यो कुल बहादुर काका ज्यु??
अति राम्रो लाग्छ यो सिरेल
यो पो होत सिरेल I Iike it
कुनै बेला मेरि बास्सै राम्रो लाग्थेयो अाज भोलि काका लाग्छ कुरो
Sahi
❣️❣️❣️❣️
कथा सहि लाइनमा जोडनु भयो है अब मजा आउने भयो कुलबहादुर काका
अाजकाे कार्यक्रम झनै झकास कुराे बुज्नुभाे सबै ले यसरिनै अगाडि बढिरहनुर हामी हेरिरहने कमेन्ट गरिरहने य चिकन चिल्लि ढिलाे अायौ कडाााााा अायौततततततत सुप्पररररररर।।।।।
Wow waiting
waiting ma chu ma
कुरो बुझ्नु भो !धेरै राम्रो लाग्यो !!
कुरो बुज्नु भो बिरेक फेल को काहानि यता कुल बाहादुर काका मा पल्ट्याङ तर राम्रो छ पुरानो टिम यता देख्न पाई छ अनि सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद छ अजै राम्रो गर्दै जानू होला
Ramailo vayo
येकदमै राम्रो छ
Waiting♥
Aajai dammi lagyo thakkai khayare jode suddo le concept dammi xa
daaaaami xa......dai
Shiv hari poudel dai ma hajur ekdam ekdam big big fan plz aba aaune episode maa hajur ko aawaj voice Jire khorsani ko jasto natural Ali kharo typeko hunu parxa ani Sabita gurung dd kaha hunuhunxa plz Sabita dd lai lyaunuhos ani arko kura contents jati ahile ko political issue banaunuhos plzz Shiv dai Rajaram poudel Sabita Gurung Shivahari Bairangi Shiv hari Aacharya yi hun mahan acting garne manxe baru ma Paisa tirna tayar xu per episode 5 hajar plzz Mundrey navaya pni hunxa Raata makai pni hunuparxa tar aawaj pahile Kai hunuparxa Bhagwan mero pukaar sunideu 🙏🏻😇😔😔
Ma pani 5000 tirxu same me tooo like real voice
Can’t wait watch one of my fav programme👍
अब कुनै पनि हालत मा बान्द नगर्नुस this is on of the best sirial of nepal
Waching from dubai...uae...अनुहार नपर्या
ससुरा भाइ अाय देखि झन सुनमा सुघ्ध भयकाे छ ससुरा भाइ रिसनै मन पर्छ कुराे बुजनु भाे
राजाराम पौडेल लाई ल्याउनु पर्यो।।।सुनमा सुगन्ध हुनेछ।।हजुरको अभिनय धेरै राम्रो छ
Waiting
तपाईं। हरूको। साथै। शसुरा भाइको पनि सहि छ
Well come back after so long time 👌 i been waiting break fail .
धन्याबाद। मुखमा हान्नुपर्नेलाई
Ramro xa hajur
Nice Comedy
धेरै राम्रो अब कहिलै बन्द नगर्नुहोला
Sachai vani ho Vanya sirel ta yak dam Sandesh mulak xa like U 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
yek dam dami xa hajur
Nice, plz continue this program 🙏🙏🙏🇳🇵🇳🇵
funnnnnnn 🤣🤣🤣🤣🤣🤣.
ब्रेक फेल को सबै कथा भय पनि धेरै राम्रो छ कुल बहादुर काका.
yek dam Ramro lagiyo hajur qatar bata
धेरै राम्रो छ अलि लामो हुनेभएको भयो हुन्थ्यो लाग्छ म भारत बाट
Ramailo chha ! Keep it up !
अनुवार नपर्या भाग 😀😀😀
काकाको जोडी त कान्छी, काकीसंग नै जम्छ, होला, कमसे कम सम्मान त मिल्छ ससुराली मा😆😆
dherai ramro chha hai aaba brake fal jastai vanaunu paro hai
म पनि हेर्न तयारीमा
Waiting from abroad 🙏🙏🙏
🙋♂️🙋♂️🥃🥃
Dami cha comedy
Brack fail बाट कुल बहादुरको नाम बाट आयछ खुसी लागो
आजको पार्ट तेति राम्रो भयेन पहिलाको देखियो धेरै
My fevorite comedy😂😂😂😂
😀😀😀😀😀 dami
Sasura vai ko acting sahi cha.
He is back.
My favorite show. Wish you long continuation. Anuhar naparya🤣🤣😂😂
मलाई राम्रो लाग्यो नि त कुरो बुझ्नुभो
दामी छ
पर्खाइमा छु
yo programme continue hunu paryo hai sir.
Nice episode 👍👍👍
dami
12 episodes samma babaal thiyo.13 to 18 episodes ramrai thiyo.Ahile 19 episode pachi Brake fail sanga combine bhayeko episodes haru chai thikai lagyo.Bhok lagyo ra Manoj sir pani include bhayo bhane ajjai majja authiyo.
Anyway thank you for the upload.
Wow Dami Xa Hajur Ma Saudi Arabia Bata Patak Hapta Harana Garxu
धेरै धेरै आभारी छु र धन्यवाद यो टिम लाइ सफलता शुभकामना
अब बन्द नहोला भन्नेमा आशावादी छौ सिरियल निकै सान्दर्भिक छ कुरो बुझ्नु भो !
👍👍👍👌👌👌👌
Ramro x
लौननी ससुरा भाइ लाई थुनी पो दियोत । अनुवार नपर्या पुलिस ले 😂😂
😍😍
Aanuhar naprya, kura budnu bho thego chi sahi ho best comedy serial ever
yo program aba sadhei herna pau
watting
Nice
Sasura vai is best !
Tyo jamana ma ta ghar jawi pani basyoni thik thke ko xori lai bagayera
Tyo baahek arko haaati sanga ni bihe gareko thiyo hoina 22 barsa ko kt last ko budhi thiyo hoina first budhi sabitaaa gurung second haati third chai 22 barsa ko thiyo hoina
Lami baje ko bina ali kami lag dai chha .(INDIA)
राता मकै र लमि बाजे खोइ
Lami baaaje pani last hasaaaunxa
लमी बाजेलाइ पनि ल्याउनु पर्यो हजुर लमि बजे बिना अलि मजा आयन
Right thanku
Anmar napareko acting chahi ramro lagyo malaeta
Kati hasnu aammamama..
के व्रेकफेलकै कन्टीन्यूज हाे तेस्मात खास कथा विषयवस्तु त्यतीमिलेकाे थिएन जिरे खुर्सानी मा जस्थाे कथावस्थू मिलेर गए ठिक थ्याे वरु ।।
❤️❤️
रामृोछ ंत हेरीरहनछु
चलेन तपाईहरु नरुनुहोला
👌👌👍️👍️💜💗💝💖❤️
VIP short comedy drama....🙏🙏🙏🙏 Too good...
Kul bahadur kaka daami xa.
🤣🤣🤣🤣🤣🤣🤣🤣🤗🤗
❤👌🙏
Very nice programme.
कथा त पुरै ब्रेक फेल तिर पो गयो त।
Wow dami lagyo
प्रचार प्रचार गर्नु पर्छ नेपाल कै top स्थान मा अवस्य आउँछ।
Really nice Nepalease comedy serial 👍 watching from Melbourne Australia 🇦🇺
Damiiiii
Amricane lai pani layya ramro huntho
राम्रो लाग्दा लाग्दै बन्द हुने गर्छ र बिच बिचमा कलाकारहरु देखिन्दैन किन हो ?