ความคิดเห็น •

  • @milansilwal7945
    @milansilwal7945 2 ปีที่แล้ว +84

    असली हिरालाइ हाम्रो समाजले बल्ल चिन्दै छ ।।धेरै धेरै सलाम निपेस सरलाई ।।

    • @milansilwal12
      @milansilwal12 2 ปีที่แล้ว

      sem nam thar x hamro😁😁

  • @yubarajparajuli8932
    @yubarajparajuli8932 2 ปีที่แล้ว +15

    सरल सिम्पल तर माहान सोच❤️❤️ आहा नेपाली हिरो
    ढाका सरको कुराले मन छोयो

  • @Psctayari199
    @Psctayari199 2 ปีที่แล้ว +207

    कस्तो आनन्द आयो सबै कुराहरु सुन्दा।मेरो पनि निपेश सर सँग धेरै विचार कुराहरु मिल्दो रैछ खुशी लाग्यो।धैरै सकारात्मक सोच भएको व्यत्ती

    • @naryanbhujel2144
      @naryanbhujel2144 2 ปีที่แล้ว +2

      Sabaiko lagi prena dai anuvab dhaka sir prati samman..

  • @santoshkc8513
    @santoshkc8513 2 ปีที่แล้ว +27

    निपेस सर सँङ मेरो पुरानो चिनजान हो वहाँ एक दम सरल इमानदार अनि मल्टी ट्यालेन्ट मान्छे हुनु हुन्छ वहाँ को अन्तर्बाता हेरेर सकारात्मक सोच आयो मेरो जिन्दगी को पनि

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 2 ปีที่แล้ว +28

    लाग्छ अहिले सम्म को उत्कृष्ट कार्यक्रम,निपेस ढाका सबै को प्रेरणा को स्रोत।जय देश!

  • @sanjibkarki1980
    @sanjibkarki1980 2 ปีที่แล้ว +150

    यो अन्तरबार्ता हेरिसकेपछी मनमा छुट्टै आनन्द आयो साच्चै प्रेरणादायी र मन छोयो ।सर हरु प्रती सम्मान ❣️🙏

  • @pursotamgaire4101
    @pursotamgaire4101 2 ปีที่แล้ว +187

    यदि बालेन शाह ले काठ्मान्डु मा जिते भने शहर लाई सफा बनाउन को लागि शहकार्य गर्न एक्दम महत्त्वपूर्ण ब्यक्तिव भेटिनु भएको छ , हिरा लाई जस्ले चिन्यो उस्ले सम्मान गर्छ ।

  • @ashokgrtmgr
    @ashokgrtmgr 2 ปีที่แล้ว +14

    यो अन्तरबार्ता हेरिसके पछि मन मा छुट्टै आनन्द आयो साच्चै प्रेरणादायी ! मन छोयो हजुरहरु प्रति सम्मान छ 🙏🙏💓

  • @UtsukChannel
    @UtsukChannel 2 ปีที่แล้ว +112

    जिन्दगीमा पहिलोपटक यो कार्यक्रम पुरै हेरियो । हर्षका आँसु आए । सम्पूर्णमा धन्यवाद । ढाका सरको कुराले मन छोयो ।

  • @shilathapa1920
    @shilathapa1920 2 ปีที่แล้ว +65

    अहिले सम्मको उत्कृष्ट कार्यक्रम ,सम्मान छ ।।।

  • @amartheeng7125
    @amartheeng7125 2 ปีที่แล้ว +133

    कति राम्रो विचार कति प्रेरणादायी कुरा सलाम छ हजुर हरुलाइ 🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @kamalneupane3953
    @kamalneupane3953 2 ปีที่แล้ว +65

    ए बा बा सबै को सकारात्मक कमेन्ट देखेर, म पनि यस्तै उदाहरणीय ब्यक्ति बन्न सकुँ भन्ने प्रयास रह्यो ! सलाम छ दुबै युवा लाई!

  • @rabinupreti4989
    @rabinupreti4989 2 ปีที่แล้ว +116

    अझै पनि यत्ती असल मान्छे देख्दा सार्है खुसी लाग्दोरहेछ..!! भगवानले यस्ता मानिसलाइ खुब चिरन्जिबी राखुन, कामना...!!

  • @samirsunar3507
    @samirsunar3507 2 ปีที่แล้ว +53

    कति माहान साेच बिचार बाेल्नी शैली कति मिठो यी दाजुको सलाम छ हजुरलाइ। हजुरको यि कुरा सुन्दा कति आनन्द आउछ याे मनमा 🙏🙏🙏❤️🇳🇵

    • @umeed9636
      @umeed9636 2 ปีที่แล้ว

      Um makai ni

  • @lokesholi2011
    @lokesholi2011 2 ปีที่แล้ว +44

    आहा कति आनन्द आयो यो अन्तरबार्ता सुन्दा ।

  • @norbulamajumli1768
    @norbulamajumli1768 ปีที่แล้ว +1

    सलाम छ तपाईं प्रर्ती म्यादी प्रहरी हुनु भयकाेमा,❤❤❤❤❤

  • @sakkshitiwari9632
    @sakkshitiwari9632 2 ปีที่แล้ว +11

    मनमा छुट्टै जोस जागर र मन नै आन्नदित भएको छ
    हरेक युवामा यस्तै जोस जागर भयो भनी अवस्य देशको बिकास हुन्छ
    हरेक पेशालाइ उत्तिकै सम्मान छ
    मन देखि अभिबादन छ निपेश ढाका...❤️

  • @basantithapamagar1863
    @basantithapamagar1863 2 ปีที่แล้ว +13

    धेरै राम्रो काम , धेरै राम्रो बिचार, धेरै राम्रो मान्छे बधाइ छ ह्जुर🙏 एकदमै interesting लाग्यो कुरा हरु सुनीरहे लास्ट सम्म

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +3

    ढिलै भए पनि हजुरको सन्देश , उर्जा , ज्ञानमुलक अन्तर्वार्ता हेर्ने मौका पाए निपेश ज्यु हजुरलाइ उच्च सम्मान छ🙏🙏

  • @arjunregmi1520
    @arjunregmi1520 2 ปีที่แล้ว +29

    यो अन्तरबार्ता हेरीसकेपछि मलाई लामो समय सम्म बिदेश बसाईलाई बिट मार्दै आफ्नै पाखा पखेरामा रमाऊदै अबको जुन अमुल्य समय बेतित गर्नेछु भन्ने मनमा जागेको छ । प्रेरणादायी छ सबैको लागी 🙏

  • @hemantam5243
    @hemantam5243 2 ปีที่แล้ว +12

    याे भिडियो फेसबुकमा देखि युट्युब मार्फत पनि हेर्या धेरै आनन्द लगियो हजुरको मिठो कुरा सुन्दा मन कति शन्ति भयाे मलाई हजुरको हरेक कार्य सफल रहोस सुभकामना छ सरलाई 🙏🙏♥️♥️

  • @rajmanidahal5040
    @rajmanidahal5040 2 ปีที่แล้ว +17

    हामीले श्रमको सम्मान गर्न सिकाउनु जरुरी छ । निपेशजीले त्यही सिकाउनु भएको छ। साधुवाद!

  • @ganeshbahadur1898
    @ganeshbahadur1898 2 ปีที่แล้ว +6

    यो अन्तरबार्ता हेरेर मनै आनन्द र ईनर्जि थत भएको भएको छ छुट्टै आनन्द , टिकाराम जि सँधै एस्ता पात्र ल्याउन अनुरोध गर्दछु

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 2 ปีที่แล้ว +138

    👍️👍️👍️ अब बालेन शाहले तपाईंलाई च्याप्पै समात्नेछन्... काठमाडौं महानगरलाई नमुना बनाउनुहुन अपिल गर्दछु👍️👍️👍️

    • @subashrijal397
      @subashrijal397 2 ปีที่แล้ว

      sahi vannu vo🤣🤣🤣

    • @RamRam-cw1le
      @RamRam-cw1le 2 ปีที่แล้ว +2

      Good

    • @ashokdeshar1170
      @ashokdeshar1170 2 ปีที่แล้ว +2

      Maile dubai jana ko vet. Garai sakeko xu

    • @yuddhahrai2673
      @yuddhahrai2673 2 ปีที่แล้ว

      Balen le k garya xa ra, nothing for him Balen.

    • @kiratking1734
      @kiratking1734 2 ปีที่แล้ว +2

      सहि कुरा येस्तो मान्छे लाई उचित ठाँउ मा राख्नु जरुरी छ ।

  • @kamalshrestha5695
    @kamalshrestha5695 2 ปีที่แล้ว +6

    निपेस जि तपाई जस्तो सम्पुर्ण काम मा अनुभव अनुसन्धान गरि आउनु भएको शिक्षा मा उत्कृष्ट बेक्त्ती यो देश लाई खाचो छ हजुर जय देश जय नेपाल

  • @MrAndroidAsia
    @MrAndroidAsia 2 ปีที่แล้ว +11

    तमसोमा ज्योतिर्गमय!!! मेरो देश, मेरा दाजुभाइ, दिदिबहिनीहरुलाई हार्दिक नमन ! देश बेची खाने र जनताले रगत बगाएर कमाएको पैसा चुस्ने कुलङ्घार नालायक नेताहरुलाई सबै नेपालीको श्राप लागोस।

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 2 ปีที่แล้ว +7

    सर तपाईंको कार्यक्रम सबैजसो हेर्ने गर्छु । त्यो मध्य को राम्रो इन्टरभ्यू र प्रेरणादायक छ।कर्म गर्नुस् फल आफैं पाईन्छ ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +18

    हाम्रो देशको रोजगारीको अबस्था कुन हालतमा छ भन्ने कुरा यि बिद्वान शिक्षित युवाले खानु भएको जागिर बाट पनि स्पस्ट हुन्छ सलाम छ यो म्यादी प्रहरिलाई

  • @छत्रलकाईखड्का
    @छत्रलकाईखड्का 2 ปีที่แล้ว +58

    सलाम छ यी युवालाई🙏🙏🙏❣️❣️❣️

  • @bharatsaud2967
    @bharatsaud2967 2 ปีที่แล้ว +21

    सुन्दा यक्दमै आनन्द लाग्यो । तपाई को यो देशप्रती को सम्मान, लगनशीलता अनि यो महान कामले सिखर चुमोस । हरेक युवाहरु को लागि एक प्रेरणादायीक कथा अनि बिचार बोक्नु भएको एक महान ब्यातित्त्वो प्रती उच्च सम्मन

  • @rabindrapantha3161
    @rabindrapantha3161 2 ปีที่แล้ว +30

    पूरा अन्तरबार्ता हेरिसकेपछी एउटा कमेन्ट नछोडी बाहिरिन मन लागेन। निकै प्रेरक लाग्यो अनि कामको सम्मान गर्नुपर्ने कुरा❤️❤️

  • @AT-oc3bp
    @AT-oc3bp 2 ปีที่แล้ว +27

    दाइ खुशी लाग्यो hjrko काम देखेर म्यादी मा हामी एउटै ठाउँ बाट trening गरेका रैछौ आगामी दिन मा अझै अगाडि बढ्नु होला

    • @sabunakhadka6162
      @sabunakhadka6162 2 ปีที่แล้ว

      धेरै राम्रो सोच ढाका जी उहाको सोच लाई उच्च सम्मान छहजुर लाई🙏🙏

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 ปีที่แล้ว +96

    म्यादि प्रहरी स्थाई हुदाे हाेत उहाँ सिधै म्यादी प्रहरी महानिरिक्षक।

    • @ВладимирЛиттл
      @ВладимирЛиттл 2 ปีที่แล้ว

      Tapai ko profile ma madan kumar bhandari ko photo dekhda feri uha ko yaad aayo 😓😓 rest in peace legend . Jai Nepal Jai Gorkha 🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @avisheshchandrarai3799
      @avisheshchandrarai3799 2 ปีที่แล้ว +1

      @@ВладимирЛиттл म पनि जननेता मदन कुमार भण्डारीकाे बिचारकाे अनुयायी हु। उहाँ बास्तबमा राजनेता पनि हुनुहुन्थ्यो। तर दुर्भाग्यकाे कुरा आज उहाँ हामिमाझ हुनुहुन्न। यद्यपि सम्झिदिनु भाे धन्यवाद!

  • @shyammayamagar1162
    @shyammayamagar1162 ปีที่แล้ว +1

    देशलाइ येस्तै युवाको आबसेक छ बधाइ छ।

  • @baburamsapkota6089
    @baburamsapkota6089 2 ปีที่แล้ว +6

    साच्चै आनन्द आयो यति लामो कार्यक्रम हेर्दा पनि कति छिटो सकिएछ भन्ने जस्तो लाग्यो ! यस्ता मान्छेलाई सरकार ले चिन्न नसकेको मा दुख लाग्यो! ! ! हार्दिक नमन ढाका मोहन भाई! ! !

  • @puspakhadka3790
    @puspakhadka3790 2 ปีที่แล้ว +5

    कति प्रेरणादायी अन्तर्वार्ता । हार्दिक सम्मान छ निपेस सर । 🙏

  • @HDGANG-j4f
    @HDGANG-j4f 2 ปีที่แล้ว +17

    जिन्दगी कसरी अगाडि बढाउने उहाँ बाट सिक्नु पर्छ पुरै एपिसोट हेरे खुसी लाग्यो र काम गर्ने श्रम गर्ने हौसला पनि जागेर आयो

  • @surajtimilsina5666
    @surajtimilsina5666 2 ปีที่แล้ว +14

    एपी न्यूज़लाई धन्यवाद आज सम्म कसैले बाहिर लियाउन सकेको थिएन उहाँजस्तो बुद्धि जीवी पढेलेखेको ईवालाई कामजस्तो सुकैहोस इजत गर्नु पर्छ।भन्ने सिक्नु ज़रूरी छ!

  • @cjansapkota
    @cjansapkota 2 ปีที่แล้ว +64

    दुबै युवा लाई सलाम छ ❣️

  • @manojshiwa5773
    @manojshiwa5773 2 ปีที่แล้ว +5

    प्रेरणादायी भिडियो मैले नि 2074 साल मा दुबै तह को चुनाव मा म्यादी प्रहरी मा सहभागी भएर सेवा गर्ने अवसर मिल्यो म मा धेरै परिवर्तन हरु पनि आयो |

  • @gayatripudasaini3888
    @gayatripudasaini3888 2 ปีที่แล้ว +28

    निपेश ढाका जि र टिका जि काे सम्वाद अति नैे मार्मिक🙏🙏ढाका जि काे बिचारलाई उच्च सम्मान्🙏💐

  • @omghale4865
    @omghale4865 ปีที่แล้ว +1

    You are great man Nipesh Dhaka Jee, Congratulation !!

  • @gangashrestha8554
    @gangashrestha8554 2 ปีที่แล้ว +12

    देशको सपूत छोराहरूलाई सलाम छ ,बधाईतथा शुभकामना व्यक्त गर्दछु

  • @jaysubedi5431
    @jaysubedi5431 2 ปีที่แล้ว +13

    निपेश दाई टीकाराम दाई मेरो पनि नमस्कार स्वीकार गर्नु हाेला। महान् कार्य गर्ने व्यक्तिहरू। जब पनि म निरास हुन खोज्छु तपाईहरुको प्रेरणादायी शब्दहरूले मलाई धेरै ऊर्जा दिन्छ।

  • @examsanjal
    @examsanjal 2 ปีที่แล้ว +61

    Nice Interview, Keep it up, keep exploring

    • @padambhusal1374
      @padambhusal1374 2 ปีที่แล้ว +1

      Yes bro really impressed to yours interview and good thought keep it up always ..

  • @pusparai2930
    @pusparai2930 2 ปีที่แล้ว +19

    So glad I end up watching this programme ! So inspiring! Salute 🙏🏻🙏🏻

  • @basantathapa9594
    @basantathapa9594 2 ปีที่แล้ว +39

    मैंले पढेको सिकेको भन्दा ठुलो ग्यान प्राप्त भएझैँ लाग्यो धरातल कसैले नछोडौ ब्यक्तिमा संस्कार हुन आवश्यक छ धन्यवाद

  • @tarabudha5174
    @tarabudha5174 2 ปีที่แล้ว +2

    I'm so proud of you mero dada हजुर जस्तो मान्छे लाई नेपाल ले र नेपाली ले हजुर जस्तो देश को खम्बा लाई चिन्न सक्नु भयन दादा.... हजुर जस्तो महान योद्धा लाई रिदय देखि नि जय नेपाल अनि सलाम छ ।

  • @krishnasapkota6047
    @krishnasapkota6047 2 ปีที่แล้ว +7

    निपेश ज्यु लाई कोटि-कोटि नमन 🙏🙏🙏 सादा जिवन उच्च विचारको यथार्थ ब्यक्तित्व

  • @jagatmagar3484
    @jagatmagar3484 2 ปีที่แล้ว +35

    सुन्न लाई कति मज्जा आयो दाइको interview सलाम छ dhaakaa सर may god bless u .....

  • @nirajbashyal42597
    @nirajbashyal42597 2 ปีที่แล้ว +3

    मेरो तर्फबाट ढाका मोहन अधिकारी ज्युलाई उच्च सम्मान छ। ४० दिने म्यादी प्रहरीको सेवा गर्ने अवसरले जुराएको भेटले अरू धेरै स्नातकोत्तर गरेका बेरोजगार युवाहरूलाई एउटा राम्रो सन्देश र उत्प्रेरणा प्रदान गरि दिनु भएकोमा 👍️पेसा र श्रमको सम्मान गरौ र अरूलाई पनि सम्मान गर्न उत्प्रेरित गरौ।।।

  • @regmiachyut
    @regmiachyut 2 ปีที่แล้ว +47

    One of the most awaited guest/episode.

  • @nipeshdhaka5074
    @nipeshdhaka5074 2 ปีที่แล้ว +11

    यहाँहरुका सुन्दर अभिव्यक्तीको लागी आभारी छु ।

  • @badripoudel3749
    @badripoudel3749 2 ปีที่แล้ว +12

    निपेस बाबु तपाई हाम्रो गौरब हो! सम्पूर्ण पाटाहरु बुझने अबसर मिल्यो बधाई छ सम्पूर्ण परिवार र तिमिलाई।

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 2 ปีที่แล้ว +11

    ढाका मोहन अधिकारी भाइ , सामान्य होइनन् , एकजना विशिष्ट प्रेरक व्यक्तित्व हुन् । हार्दिक शुभकामना ! भाइको जीवनमा उत्तरोत्तर समुन्नति र प्रगतिको मॅगलमय शुभेच्छा प्रकट गर्दछु ।

  • @mrjumsonghello381
    @mrjumsonghello381 2 ปีที่แล้ว +36

    काम सानाे ठुलाे कहिले हुदैन , सबै काम गरे अनुभब धेरै हुन्छ ।

  • @indirakatuwal8940
    @indirakatuwal8940 2 ปีที่แล้ว +8

    एस्ता बुद्धिजीवी पनि त हाम्रो नेपाल मा छन तर नेपालले चिन्न सकेको छैन कति खुसी अनि आन्न्द आयो कुरा सुन्दा धन्यवाद र हार्दिक बधाई निपेस सर लाइ

  • @mrtmg1247
    @mrtmg1247 2 ปีที่แล้ว +12

    फेस बुकमा साथि हुनुहुदो रहेछ 😊
    जर्मन , फ्रन्स , Phd गर्नु भए पनि कतै चित्त्ता नबुझे पछि म्यादी प्रहरी मा भविष्य देख्नु हुने , देश भक्ति लाइ हर्दिक शुभकामना ।

  • @ramaadhikari9282
    @ramaadhikari9282 2 ปีที่แล้ว +2

    हामाे् देश मा पनि यति माहान मानिस त्यसमा नि मेरेा दाजु भाइ धेरै खुसि लागाे सम्मान छ निपेस भाई🙏🙏

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 2 ปีที่แล้ว +14

    हृदय देखिनै सलाम छ यस्ता सच्चा नेपाली सपुत प्रति !!!

  • @sureshbhul5016
    @sureshbhul5016 2 ปีที่แล้ว +2

    सलाम छ दाईलाई एक उदाहरणीय कार्य प्रति!

  • @avishabasnet21
    @avishabasnet21 2 ปีที่แล้ว +22

    He is such a inspirational person,,, Example for all youth...!!!
    Respect 🙏

  • @jiwanchalise4267
    @jiwanchalise4267 2 ปีที่แล้ว +1

    Another ordinary Man. देश ले महान ब्यक्ती पाउदै छ।।आशालाग्दा अनुहार हरु

  • @jasdhojgurung595
    @jasdhojgurung595 2 ปีที่แล้ว +6

    चिन्तन मननयोग्य मात्र होइन जिवनशैली नै कहाँबाट कहाँ पु-याउने अनुभव र योजना।ठूला हुँ भन्नेले एक पटक हेर्नै पर्ने कार्यक्रम ।यात्रिजीकोयात्रा मात्रहोइन रहेछ,अाँखा सहि दिशामा पुग्ने बुध्दि विवेकले पनि सहि छनौट गरेकोमा बधाई र धन्यबाद छ।

  • @khumanmagar7227
    @khumanmagar7227 2 ปีที่แล้ว +1

    सलाम छ

  • @redsukklinggameming4873
    @redsukklinggameming4873 2 ปีที่แล้ว +3

    कति राम्रो विचार हाे
    हजुरकाे सलाम छ हजुरलाइ🙏🙏

  • @prayash92
    @prayash92 2 ปีที่แล้ว +3

    सायदै आज सम्म कै विशेष व्यक्ति सङ्ग को संवाद मान्दछु । धन्यवाद टीकाराम यात्री सर लाई ।

  • @nirajpanthi4031
    @nirajpanthi4031 2 ปีที่แล้ว +7

    एउटा म्यादी प्रहरिको ड्रेशमा उभिदा राश्ट्रले खोज्यो यो बर्दिको लागि सलाम !!! Touching

  • @parwatipandey9535
    @parwatipandey9535 2 ปีที่แล้ว +1

    कति राम्रो सोच यस्तै मान्छेलाइ ल्याउन पर्छ मिदियमा यो नेपाली समाजले कहि कुर त सिक्छ कि

  • @cko2058
    @cko2058 2 ปีที่แล้ว +3

    कति राम्रो विचार मन छोयो..सलाम छ हजुरलाई ।

  • @shreyasharma1669
    @shreyasharma1669 2 ปีที่แล้ว +17

    very inspiring real life story Dhaka sir. Hope we all youth get inspired by such an inspirational person like you and make some difference to our country Nepal. Mother Nepal is crying for help. Hope we can make a difference.

  • @gautamkhadka7906
    @gautamkhadka7906 2 ปีที่แล้ว +14

    कुनै शव्द छैन कमेन्टको लागि!! यस्तो सकारात्मक सोचको लागि विशेष धन्यवाद निमेष सरलाई!! टीका सरको आउदो दिनहरुमा पनि यस्तै व्यक्तिहरुलाई प्राथमिकता दिनु होला । राम्रो साक्षात्कार लाई धन्यवाद सर

  • @bharatpariyar676
    @bharatpariyar676 2 ปีที่แล้ว +1

    प्रेरक अन्तरबार्ता लाग्यो। देश का युवा हरुको लागि प्रेरक प्रसङ ।

  • @sanjuthapa2092
    @sanjuthapa2092 2 ปีที่แล้ว +17

    Very motivated and inspiring interview.

  • @krishnaghimire3267
    @krishnaghimire3267 2 ปีที่แล้ว +1

    वा क्या मनन योग्य कुरा नमन लुकेका
    यस्ता प्रेरणा दायी ब्यती हरु टिकाराम सर को खुबी यहि हो ? आबुधाबी मा बसेर हेर्दै गर्दा घर फिर्ने प्रेरणा ज्याग्यो ।।

  • @KuMar-fh5ii
    @KuMar-fh5ii 2 ปีที่แล้ว +5

    He is real gemstone & genuinely intellectual person..God bless him.

  • @Namlange70
    @Namlange70 2 ปีที่แล้ว +15

    Truly amazing person. So proud to see and hear your brilliant idea and work.

  • @lokrajojha976
    @lokrajojha976 2 ปีที่แล้ว +11

    Huge respect sir ....very inspiring thought and person ...love u sir ❣️❣️

  • @khagendrakhatri1434
    @khagendrakhatri1434 2 ปีที่แล้ว

    अहिले सम्मकै उत्कृट कार्यक़्रम

  • @jeewanmagar4141
    @jeewanmagar4141 2 ปีที่แล้ว +4

    पोखरा एउटा छुट्टै शित्चित ठाउँ हो ..अझ यो intervieu हेरे पछी कति मन हर्ष भयो सायद एउतै थाउ को भयर होला सर...😍👏👏

  • @CALLMEAK107
    @CALLMEAK107 ปีที่แล้ว +1

    तपाई को सोच चित्त बुज्यो अब हुने निर्वाचनमा स्वतन्त्र बाट चुनाब लड्नु आग्रह गर्द्छु l 😊❤️🙏🇳🇵🇳🇵

  • @puspashrestha7507
    @puspashrestha7507 2 ปีที่แล้ว +13

    Thank U very much, AP1 and DHAKA ji for motivational conversation.

  • @arjunchaulagain2259
    @arjunchaulagain2259 2 ปีที่แล้ว

    कति राम्रो सोच भएको मानिस हुँनुहदोरहेछ निमेस सर
    यस्तो मानिसलाई चिन्न नसक्ने धिक्कार छ सरकार।
    बल्ल म्यादी प्रहरीको रुपमा ड्रेसले उँहालाई चिनायो
    उँहाको सबै अन्तर्वाताले मेरो त भित्री मन नै रुवायो।
    काम सानो-ठूलो नभन्ने सरलाई हार्दिक नमन
    अन्तर्वार्ता लिने टिका सरलाई मेरो सदैंव प्रणाम।🌹🙏

  • @shikharkc6954
    @shikharkc6954 2 ปีที่แล้ว +13

    उहाका धेरै कुरा छन फेरि अर्को भाग भाग २ पनि गराउनु पर्यो टीका जी..🙏

  • @ranajungbahadur7733
    @ranajungbahadur7733 2 ปีที่แล้ว +7

    Nepal needs countless young men like you ..........Stay blessed 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @nirmalbohara3024
    @nirmalbohara3024 2 ปีที่แล้ว +3

    कति राम्रो बिचार, अधिकारी ज्यु काे । साच्चै नै उहाँ पेरणा काे स्रोत हुनुहुन्छ।

  • @chetanathniraula311
    @chetanathniraula311 2 ปีที่แล้ว +1

    यो पटकको अतिथी छनोट excellent भयो तपाईंको टीका जी।

  • @jyotithapaliya6075
    @jyotithapaliya6075 2 ปีที่แล้ว +22

    One of the best interview of tamaso mah jyotir gamaya, thanks to tikaram yetri and entire team for finding real gem for inspiration 🙏🙏

    • @nombahadur9244
      @nombahadur9244 2 ปีที่แล้ว +2

      अब आउदा दिन हरूमा पत्रकार मित्रहरुले पनि यसता मानिसलाई खाेजि खाेजि संबाद गराउनु हाेला ।
      काम नपाएका ठगि खाने नेता लाई कति बाेलाउने बिचार गरिदिन हाेला ।

  • @आरपिन्यौपाने
    @आरपिन्यौपाने 2 ปีที่แล้ว +4

    अति सोभनिय कति राम्रो ग्यानको कुरा बधाई छ ढाका सर प्रगतिका पाइलाहरु अगाडी बढ्दै जाउन सुभ कामना छ ।

  • @DoctorGuru1008
    @DoctorGuru1008 2 ปีที่แล้ว +1

    कर्मयोगीलाई नमो नमः 🙏🌹🙏

  • @yadavghimire7886
    @yadavghimire7886 2 ปีที่แล้ว +19

    I have no words for your job 🙏🥰 felling proud of you 🌞

  • @Lostkulture
    @Lostkulture 2 ปีที่แล้ว +21

    There is light in the other end of the tunnel.. Youths in Nepal should be inspired by intellectual youth like him.. He should be taken as an idol not someone who is "tole gunda and thute netas" !! Salute to him!

  • @rachanastha8498
    @rachanastha8498 2 ปีที่แล้ว +3

    तपाईको महान विचार प्रति तपाईको अात्मविस्वास प्रति म अाभारी छु।हाम्रो पालिका को अन्धकारमा रहेका बालबालिकालाई तपाईको सहयोगको हात जुटेको रहेछ यस्तै सधै रहिरहोस।धन्यवाद💐

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 ปีที่แล้ว +1

    अत्यन्तै मीठो मनन गर्न याेग्य उत्कृष्ट संवाद।।ॐ।।

  • @krishnakc8972
    @krishnakc8972 2 ปีที่แล้ว +10

    wow. wonderful. Huge respect and honour to both of you

  • @manusharma1505
    @manusharma1505 2 ปีที่แล้ว +2

    हार्दिक संमान हजुरलाई र हजुरको यो कार्यलाई !

  • @empowervlogs5064
    @empowervlogs5064 2 ปีที่แล้ว +6

    I feel really motivated after watching this interview ❤️

  • @arjundahal7818
    @arjundahal7818 2 ปีที่แล้ว

    प्रेरणाकाे श्राेत !!!
    वहाँलाई नमन् !🇳🇵🙏🇳🇵🙏

  • @lalthapa4258
    @lalthapa4258 2 ปีที่แล้ว +19

    Highly motivated and inspiring person and real person’s interview, thanks Tika ji .

    • @ganeshkumarrajbhandari5498
      @ganeshkumarrajbhandari5498 2 ปีที่แล้ว +3

      नेपाल ले चाहेको बालेन शाहको साथि भेटियो ।

  • @vsaucescience7609
    @vsaucescience7609 2 ปีที่แล้ว

    हजुरको कुरा सुनेर अति रमाइलो लाग्यो।हजुरलाई धन्यवाद❤️।