धन्यवाद हजुर ! तर बनाएर मात्रै के गर्नु ? यदि कसैले हेर्न रुचि राख्दैनन् भने ! बनाउदा कति समय लाग्छ तर view हेर्नुस् १ महीना पुग्दा 100 views पनि छैन ! तै पनि जाँगर चले सम्म प्रयास जारी रहनेछ !
सहि भन्नू भयो ! यो त बच्चालाई नि थाहा हुन्छ ! खाम भाषा बोल्न जान्ने बच्चालाई यस्तो सामान्य कुरा थाहा नहुने त कुरै भएन नि, तर खाम बोल्न नजान्नेहरुको हकमा भन्नू पर्दा बच्चा मात्रै होइन ठुलालाई समेत थाहा हुँदैन 😀 ! यो भिडियो खाम भाषा नजान्नेहरुलाई लक्षित गरेर बनाइएको एउटा basic lesson मात्रै हो ! प्रतिक्रियाको लागि धन्यवाद !
Dhanyabad sir
धन्यवाद दाजू
dherai dherai dhanyabad chha hajurlai daajyu banai chaau lijya video
धन्यवाद भाई
Thanks sar
Malai man parxa kham bhasa
अरु पनि बनाय हुने एसरी नै। अलि धेरै....
धन्यवाद हजुर ! तर बनाएर मात्रै के गर्नु ? यदि कसैले हेर्न रुचि राख्दैनन् भने ! बनाउदा कति समय लाग्छ तर view हेर्नुस् १ महीना पुग्दा 100 views पनि छैन ! तै पनि जाँगर चले सम्म प्रयास जारी रहनेछ !
कखरा लाई डोम भनछ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Ban chaw yan lize . Kham masanwo mee raa lai banai yan danay le .
नमस्कार फुउपाजु
🙏✍️✍️💌
समान्या हो यो त बच्चा लाई नि थाहा हुन्छ नि