-- मुद्दती खातामा बढी ब्याज आउँछ -- रिटर्न नदिनेमा किन लगानी गर्नु -- कम्पनीमा लफडा छ -- सिइओले ब्लक गर्छन् -- यो भन्दा सस्तोमा योभन्दा राम्रो र चलिरहेको म्युचुअल फण्ड पनि किन्न पाइन्छ -- यसमा लगानी गर्नुभन्दा राम्रा सेयरहरु नै सस्तोमा आएको हेला सेयर किन्नु राम्रो प्रस्तुत गरिएका कारण ठीकै छन्, तर अबदेखी सबै आइपिओमा पनि यस्तै गर्नुपर्ने, भरखरैको कुमारी धनवृद्धी योजनाका लागि त यस्तो भिडियो बनेको थिएन त। लक्षित पत्रकारिता त नैतिक पत्रकारिता हुँदैन, स्वतन्त्र र समभाव भएको पत्रकारिता असल पत्रकारिता। सबैका निम्ती यस्तै भिडियो बने चाहीँ असल नत्र लक्षित नै हुनेछ। यस्ता सुझाव त अझै कति वर्ष प्रतिफल कमाउन नसक्ने कम्पनीको आइपिओ निस्किदा पनि यस्तै भिडियो बनाएर हाल्ने होला नि अब? कि कुनै लक्षित बैँक विरुद्धको प्रचारबाजी मात्रै होकी यो त आगामी दिनले देखाउला ।
Good suggestions, thank you so much.
यो बाट राम्रो ज्ञान मिल्यो।
A vai yesto kura kina bahira aaudaina. U r good
धन्यवात सर
Thanks 🙏🏻
Thank you so much sir
Nic Asia को अर्को mutual fund सेकेण्डरी मार्केट मा 1 कित्ता को 8.25 पैसा मा पाइन्छ । यसलाई 10 रुपैयाँमा किन्नु महन्गोमा किन्नु हो ।
लौ न हाकिसकियो अब के गर्ने😢😢😭😭😭
Tqs sr fr info...🙃
What about kumari dhanbirtii yojanaa???????
Dhnaa maa apply garnalaeratiyaa thanks for video
mutual fund मा लगानी गर्नु हुदैन जसले गर्दा ipo पर्ने सम्भावना धेरै हुन्छ।
Yesari ta navandiye hunthyo ||
-- मुद्दती खातामा बढी ब्याज आउँछ
-- रिटर्न नदिनेमा किन लगानी गर्नु
-- कम्पनीमा लफडा छ
-- सिइओले ब्लक गर्छन्
-- यो भन्दा सस्तोमा योभन्दा राम्रो र चलिरहेको म्युचुअल फण्ड पनि किन्न पाइन्छ
-- यसमा लगानी गर्नुभन्दा राम्रा सेयरहरु नै सस्तोमा आएको हेला सेयर किन्नु राम्रो
प्रस्तुत गरिएका कारण ठीकै छन्, तर अबदेखी सबै आइपिओमा पनि यस्तै गर्नुपर्ने, भरखरैको कुमारी धनवृद्धी योजनाका लागि त यस्तो भिडियो बनेको थिएन त। लक्षित पत्रकारिता त नैतिक पत्रकारिता हुँदैन, स्वतन्त्र र समभाव भएको पत्रकारिता असल पत्रकारिता। सबैका निम्ती यस्तै भिडियो बने चाहीँ असल नत्र लक्षित नै हुनेछ।
यस्ता सुझाव त अझै कति वर्ष प्रतिफल कमाउन नसक्ने कम्पनीको आइपिओ निस्किदा पनि यस्तै भिडियो बनाएर हाल्ने होला नि अब?
कि कुनै लक्षित बैँक विरुद्धको प्रचारबाजी मात्रै होकी यो त आगामी दिनले देखाउला ।
यो सुरुवात हो
अर्थसरोकार ले भनेको कुरो सहि पनि हो, तर अलिक विरोधी लायो नाम तोक्दा एनआईसी एशिया Mutual Fund काे ।
😀
Yes you right, other Maf are too cheap than this.
varisake 😥
Laaa malai tw pari pani sakyo k hunx aba???
Hahahaha hass uthyo yo herera sidai arka ko company dubaidine vo
Thank you arthsarokar mero pani 1000 phasyo
😄
Mata vardaina
Artha sarokar VS NIC asia
Mero pani fasyo 2000 thukka
Nic asia bank pani scam garne khalko ho
paisa barbad becho