गोठगोठ मै ८ जना छोराछोरीलाई हुर्काएको /बिरामी हुदा जडिबुडि औषधी गर्थे /बुढाबुढी मात्र गोठमा Gorkha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ธ.ค. 2024

ความคิดเห็น • 336

  • @sirjanramugurung4233
    @sirjanramugurung4233 2 ปีที่แล้ว +10

    छोरा पाए बुहारीलाई
    छोरी पाए ज्वाइँलाई
    अन्तिममा बुढा बूढी मात्र एक्लै
    हरेक गाउँको कथा ब्यथा यस्तै हो हजुर 🙏🙏🙏 best wishes keep it up Mira दिदि
    खुशी लाग्छ मिरा दिदिको vlog हेर्दा पीयरो गाउँले लोकल अर्गानिक हुन्छ दिदिको भिडियो♥️🥰😊
    यस्तो लाग्छ आफू नै गाँउ मै छु जस्तो
    छिट्टै 1M subscribe पुगोस् शुभकामना 🙏🥰😊❤️

  • @limbumitra4336
    @limbumitra4336 2 ปีที่แล้ว +6

    तपाइको Vlog हेर्दा साच्चै आनन्द लागेर आउँछ।मेरो बाल्यकालको याद दिलाइ दिनु भयो।गोठाले जीवन अर्गानिक खाना आहा! मिरा जि तपाइलाई के भनु कुनै शब्दै छैन हरेक परिस्थितिमा निपुर्ण प्रखर नारी हुनुहुदो रहेछ।दुख के हो सुख केहो...सादा जीवन उच्च बिचार कति महान हुनुहुन्छ है।

  • @muktipulamimagar5465
    @muktipulamimagar5465 2 ปีที่แล้ว +19

    जहिले नि कुरीरखेको हुन्छु हजुरको Vlog कहिले आउँछ भनेर एकदम राम्रो लाग्छ अझै राम्रो गर्दै जानु ।।।गोर्खाली सोल्टीना।।

  • @Rbn33
    @Rbn33 2 ปีที่แล้ว +2

    कृषि कर्म नै देश विकासको मेरुदण्ड हो।मीरा जी को भ्लगहरु हेरेर मन आनन्दित हुन्छ।मीरा जी को जय होस्!

  • @sarurai8634
    @sarurai8634 2 ปีที่แล้ว +4

    आहा कति राम्रो हाम्रो नेपाल👍👍👍👍 गांउघर नै रमाईलो👍👍👍👍

  • @rabitamu9145
    @rabitamu9145 2 ปีที่แล้ว

    गाउले परिभेशलाइ समेटिएको बनाएको भिडियो सारै राम्रो छ आउने दिनहरुमा पनि यसरी नै बनाउदै जानू होला।

  • @bikashlama9601
    @bikashlama9601 ปีที่แล้ว +1

    स्वादिस्ट होला है दुध भात😊# हजुर धेरै भाग्यमानी हुनुहुन्छ यस्तो अर्गानिक खाना खाने अवसर मिलेको छ😊, hajurko vlog video always 👌❣️🫰

  • @nabintheeng6174
    @nabintheeng6174 2 ปีที่แล้ว

    कस्सम यस्तो जुनि अनि माया कहिले पनि हामिले पाउन सक्दैन होला सायद धेरै माया बाजे बुजु💞💞💞

  • @krishnabahadur5997
    @krishnabahadur5997 2 ปีที่แล้ว

    म पनि बाउन्त्र तिरपन्त्र साल तिर गाेठमा नै बसनि थिए अहिले साउदि अरब बाट हेरि राखेकाे छुअतितकाे याद ले धरै नि मन छुनछा बैनिलाई धेरै धेरै धन्यबाद छ

  • @saranlimbu8707
    @saranlimbu8707 2 ปีที่แล้ว

    तपाईंको vlog हेरेर छुट्टै आनन्द आउँछ हरेक राम्रो लाग्छ तर आफ्नै भासा बोल्नु हुन्छ बुझ्दिना तै पनि एक दम रमाइलो लाग्छ सेवारो

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 2 ปีที่แล้ว +2

    जिन्दगी ज्युनलाई भौतीक सुख भन्दा खुसी र आत्म सन्तुस्टी भय कति सुन्दर हुंदोरहेछ जिन्दगी ।

  • @OppoA-sl5hj
    @OppoA-sl5hj 2 ปีที่แล้ว

    बहिनि को यो भिडियोले बालेकाल्को याद आयो सारै राम्रो लाग्यो सिस ।🌷🌷🌷

  • @muktathapa4760
    @muktathapa4760 2 ปีที่แล้ว

    मीरा बैनीको भिडियो साह्रै रमाइलो लाग्छ act मिश्रित हुँदैन reality जे छ त्यही देखाउनुहुन्छ त्यसैले होला यति धेरै vlog मैले कहिल्यै कसैको हेरेको थिएन i am a huge fan of yours . Keep it up बैनी।

  • @ammarthapa5559
    @ammarthapa5559 ปีที่แล้ว

    ❤❤मिरा बैनी सन्चै आरामै हुनु हुन्छ अति राम्रो लाग्छ नि बैनी को भ्लग हरु अति मन पर्छ हेर्न ❤❤

  • @sagarkumarchhetri9591
    @sagarkumarchhetri9591 2 ปีที่แล้ว +1

    आजको विडिओ दामी 👌मन पर्यो !
    बाजे-बोज्यूँ को कथा ,दिन चरिया धेरै कठिन परिश्रम गर्नु पर्ने आज पनि यसरी हाम्रो समाज को मान्छे हरुले जिवन बिताई रहेको छ।
    आज बाजे बोज्यूँ ले खाना खाको देख्दा मलाई पनि खानु मन लाग्यो ।

  • @shayambantawarai5350
    @shayambantawarai5350 2 ปีที่แล้ว

    मलाई यस्तै प्रकृतिको वातावरण मनपर्छ,शान्त स्वर्ग सरी।।

  • @gaugurumg1698
    @gaugurumg1698 2 ปีที่แล้ว

    कस्तो मजाको बुढा बुढी रहिछन् स्वतन्त्रले सान्त बाताबरणमा लामो आयु प्राप्तहोस सुभ कामना छ दुबैजना लाइ

  • @manishabidari1679
    @manishabidari1679 2 ปีที่แล้ว

    मिरा बैनिकाे भिडियाे सारै रामाे् लाग्छ किनकि गाउघरकाे नेचुरल हुन्छ

  • @mr.shankargharti4674
    @mr.shankargharti4674 2 ปีที่แล้ว +1

    आहा कति रमनिय ठाउँ मलाइपनी घुम्न मनछ अजै राम्रो राम्रो भिडियो हरु बनाउनु है मिरा जि

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 ปีที่แล้ว

    अर्गानिक भिडियो हेर्न पाइन्छ बैनीको चानल बाट खुसी लाग्छ यस्तै भिडियो हेर्न मनलाग्छ

  • @GMBKING_SUNUWAR-7
    @GMBKING_SUNUWAR-7 2 ปีที่แล้ว

    तपाई गाउँ मा त धेरै पुरानो गोठ हुँदो रैछ ।कति धेरै राम्रो ठाउँ पहिलाको शाकृती अझै पनि ।wow so sweet places...Didi.

  • @lokramghale8150
    @lokramghale8150 2 ปีที่แล้ว +1

    हाम्रो दम्म बाई र माई धेरै पछि देख्न पाइयो खुशी लाग्यो

  • @debirai4799
    @debirai4799 2 ปีที่แล้ว

    आहा कतिमीठो पियोर दुध र ढेरोभात जतिबडी दुख्ख हुन्छ तेतीनैबडी पियोर मिठो अरघानिक खानुपाईन्छ अनी त्येहा वोरीपरी र अलिकपर हरीयाली जंगलको बिच्मा त्योसेतो झर्ना कतिराम्रो दृसेकैद गरेर त्येहीपुगेको आवास गराई दिने मिरालाई धेरै धेरै धन्नेबाद है अनी गोठाले जिबन त्योसाहासी बाआमालाई नमस्कार ।

  • @purnashahi8718
    @purnashahi8718 2 ปีที่แล้ว

    कति राम्रो परिवेश त्यसमा पनि मन छुने सवाल जवाल🍷🍷🍷🍷

  • @somrana8202
    @somrana8202 2 ปีที่แล้ว +5

    सलाम छ बैनी ! बितेको दिनहरुको याद ताजा गराउनु भयो 🙏❤️

  • @taramanlimbu9372
    @taramanlimbu9372 2 ปีที่แล้ว

    अाचनक छुटिकाे दिन गाउँ घरकाे यादमा यसाे छ ।
    युटुबमा खाेजदा अचानक मेराे गाेठघरकाे झल्झलि याद दिलायाे अाज यसरी नै अझै अर्को राम्रो भिडियो भलग फेरि देखन पाउ सेवाराे नाेगेन🙏

  • @sagarpokharel3125
    @sagarpokharel3125 2 ปีที่แล้ว +1

    कति रमाईलो र आनन्द लाग्छ हजुरको Video हरू हेरेर 🥰🥰

  • @uttamrai3186
    @uttamrai3186 2 ปีที่แล้ว

    मिरा जि को बोल्ने शैली सारै मीठो लाक्छ😍😍😍😅😅

  • @khemkhem7445
    @khemkhem7445 4 หลายเดือนก่อน

    रमाइलो हुनुहुदो रैछ बाजे ❤ lave you

  • @suren4536
    @suren4536 2 ปีที่แล้ว +1

    Pure love ❤with sweet, sour n bitterness of life.. Great n intresting video.. दुध कि मई खानु भा हो। हामी त यति धेरै दुध खाए त digest गर्न गह्रो हुन्छ। ❤❤❤

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 2 ปีที่แล้ว +1

    काली भैसिको दुध बेस्सरी मीठो हुन्छ रे बाजेले भनेको बाजे बोजुको आशिर्वाद नानीलाई माया 😍🇳🇵🇨🇳🌹💐

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 2 ปีที่แล้ว

    यो थाउ हाम्रो थाउ सेमनै रहेछ ! बिहेगरेनी कुनै फरकै नपरनेरहेछ ! मलाइत सारै मनपरेयो यो बिदियो हेरेर गाउको याद आयो मलाइ !

  • @joshjanadangi
    @joshjanadangi 2 ปีที่แล้ว

    लौ है गज्जबको वीडियो लाग्छ है हजुरको घर चै दाङ्ग हाल मलेसिया देखी हेर्दै छु👌👌

  • @roshansarumagar4056
    @roshansarumagar4056 2 ปีที่แล้ว

    Katty rmailo mira g hjurko volog ani mom baba sadhai yesari nai khusi dekhna pau Aama buwa sabda nai kfi cha love you mom baba sis♥️♥️♥️♥️

  • @milanthapamilanthapa846
    @milanthapamilanthapa846 2 ปีที่แล้ว +1

    Pahilo choti herdai xu.but akdam ramaelo lagyo gaule jivan ghauko rahan sahan aadiko vlog banaunu hunx.best of luck.from gorkha( hal ktm)

  • @mohitmalla2146
    @mohitmalla2146 2 ปีที่แล้ว

    दूध ,,,क्या मिठो यार रे प्यारि बैनिले👌👌👌😍😍😍

  • @santoshrock5596
    @santoshrock5596 2 ปีที่แล้ว

    लू मिरा बैनीलेत यसपाली सारै मजाले दूध पिउनूभयो मलाईनी बचपनको याद आयो अतीसून्दर भिडीयो़ म कतार बाट हेर्दैछू.....

  • @dpkmgrofficial6191
    @dpkmgrofficial6191 2 ปีที่แล้ว

    जुगा चाहि खुबै हुनि है हाम्रो गाउमानि यस्तै जुगा हुन्छन nice

  • @amboy4118
    @amboy4118 2 ปีที่แล้ว

    आहा कति राम्रो राम्रो मनै छुने भिडियो लेर आउनु हुन्छ मीरा जि हजुर ले अनि हजुर लाई धेरै धेरै धन्यवाद अनि हजुर आउदा दिनहरुमा अजै राम्रो राम्रो भिडियो को लागि शुभकामना मीरा जि ❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @narpun6399
    @narpun6399 2 ปีที่แล้ว +1

    Wow amazing so beautiful place & lovely natural scenery

  • @Mvloge22
    @Mvloge22 2 ปีที่แล้ว

    म स्पेन देखि सधै हेरिरहन्छु मिराको भिदियो पहिला गोथालो गरेको याद आउछ धेरै खुशी लाग्छ

  • @sureshgorkhali9753
    @sureshgorkhali9753 2 ปีที่แล้ว +1

    मिरा जि हजुर को भिडियो हरु साच्चिकै अर्घानिक हुन्छन् , सार्है आनन्दित हुन्छ मन हजुर को भिडियो हेर्दा सधै यस्तै भिडियो हेरि रहन पाउ ❤️❤️

  • @lalmayabm6359
    @lalmayabm6359 2 หลายเดือนก่อน

    बाजे र बजु लाई नमस्कार बहिनिलाइ धेरै धेरै धन्यबाद

  • @rabinchamlingofficial.chan1304
    @rabinchamlingofficial.chan1304 2 ปีที่แล้ว +1

    Ati sundar thau ani dukha afno thauma huncha malai pani astai garera basne mancha sahar ko pizza borger vanda ahi dhido arganik tarkari dudh mahi ghiu mira sis arganik video banaunu huncha jati herda pani heri rahu lagne I have a proud of you take care keep it up ❤️❤️❤️❤️🥰🥰

  • @OppoA-sl5hj
    @OppoA-sl5hj 2 ปีที่แล้ว +1

    कति रमाइलो हुन्थियो त्यो समय

  • @SantoshiMgrni
    @SantoshiMgrni 2 ปีที่แล้ว

    कती मिठो सङ खानु भयो म लाई नि खान मन लाग्यो त्यस्तै गरि😋😋😋😋😋😍😍😍😍❤️❤️❤️

  • @chakragiri8741
    @chakragiri8741 2 ปีที่แล้ว

    Jindagi lai Saral ra khusi banaune mantra ho Hjr ko video
    Thanks for making like this videos. keep it up

  • @Basnet464
    @Basnet464 2 ปีที่แล้ว +1

    रमाइला अर्गानिक कुराहरु+डल्ले खुर्सानी 👍

  • @prembahadurgurung8735
    @prembahadurgurung8735 2 ปีที่แล้ว +1

    hamro Gurung ko pahichan vedi gotha kati natural

  • @गरिमामगर-ल5ध
    @गरिमामगर-ल5ध 2 ปีที่แล้ว

    नानि काे कार्य मा धेरै प्रगति हुदैछ ।।

  • @krishnagurung155
    @krishnagurung155 2 ปีที่แล้ว +1

    आहा! कति राम्रो अनि धेरै रमाइलो lots of love🙏🙏🙏

  • @Arpan716
    @Arpan716 2 ปีที่แล้ว

    Kati ramro baa aama very good godblass u all 😍 Godbless

  • @shyamkumarithapamagar6137
    @shyamkumarithapamagar6137 2 ปีที่แล้ว +1

    🤣🤣🤣🤣 vagda khusi vayo re
    kati ramailo kura kani
    Buda baje buju ko kura sunnu lai maja lagxa .

  • @narendramalla8795
    @narendramalla8795 2 ปีที่แล้ว

    पापी जुका बाहेक सबै रमाइलो नै रमाइलो

  • @bhuplalgharti3863
    @bhuplalgharti3863 2 ปีที่แล้ว

    Dherai ramro Budha -buri ko Jodi asadhai ramro Ani ramailo Jeevan good luck ❤️🔥❤️🔥

  • @डम्बर_बिश्वकर्मा
    @डम्बर_बिश्वकर्मा 2 ปีที่แล้ว +1

    Gothalo jiwan dherai ramro lagxa💕💕💕💕💕🐂🐑🐐🐎🐃

  • @BSSSS2205
    @BSSSS2205 2 ปีที่แล้ว

    अर्गानिक ब्लग हेर्न पाउदा खुसि लाग्छ

  • @thaparam6118
    @thaparam6118 2 ปีที่แล้ว

    कति रमाइलो जिन्दगी कठै बरा

  • @prembahadurtamangwaiba3749
    @prembahadurtamangwaiba3749 2 ปีที่แล้ว

    sarai ramailo lagyo kati nirdosh chan timra ti aankha.

  • @jalmayag4534
    @jalmayag4534 2 ปีที่แล้ว

    Mira ko all videos organic hunxa
    I like all organic,kasto hariyali ho manai sarai man parxa thank you Mira for video

  • @mukeshshahi8624
    @mukeshshahi8624 2 ปีที่แล้ว

    Wooow Baje# Baju ko love story 😍👌# Bhagera😊Bhagera 💕💕😘Bihe garda# Majanai...☺️☺️👌🙋

  • @rajalikanxa9806
    @rajalikanxa9806 2 ปีที่แล้ว

    साथी हो मिर जी काे ब्लग हेर्न जति यता हाजिर हुम है। मीरा जी साच्चिकै हजुरले खाएको देखेर मेरो सारै थुक रसायो।हजुरले साच्चिकै अर्गानिक भिडियो बनाउनु हुन्छ।हजुरले बनाएको भिडियो हेर्नमा छुट्टै मजा छ।

  • @jeetmaniyakkha
    @jeetmaniyakkha 2 ปีที่แล้ว

    Kati mitho gari khanu vaki hau dhido bhat Meera g wooooouuuu

  • @harkuzsampang8407
    @harkuzsampang8407 2 ปีที่แล้ว

    Sarai ramro place ani living style khan pan everything fresh.

  • @fulmayagrg4020
    @fulmayagrg4020 2 ปีที่แล้ว

    नमस्ते मिरा सिस म हाल इन्डिया देखि हेर्छु र नेपाल म चाहिँ अलि नजिकै पर्छ गोरखा मनबु हो मेरो बसोबास र माईले पनि बलेकलम यस्तै जिबान बिताको थियो त्यसैले हजुर को भिडियो मन पर्छ धेरै धेरै धन्यवाद ❤️

  • @birendragurung6386
    @birendragurung6386 2 ปีที่แล้ว

    Hajur ko vlog ko sath sathai haaso Pani ustai mitho xa Meera ji.

  • @gangagurange4659
    @gangagurange4659 2 ปีที่แล้ว

    अति राम्रो भिडियो।।हजुर
    यस्तै यस्तै राम्रो राम्रो भिडियो हेर्न पउ भन्ने अाशा गर्दछु।।
    धन्यवाद 😘😘😘
    लव फ्रम स्याङ्जा 😘❤️

  • @lalitpremimagar6177
    @lalitpremimagar6177 2 ปีที่แล้ว

    Yo vlog ma dami baliyo hunuvo hola mira ji hami khusi vayeu gothali jiwan bessari yad ayo

  • @prembhandari2346
    @prembhandari2346 2 ปีที่แล้ว

    Hajur ko video heyre ra gau gharko ghalko metinxa Good video

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 ปีที่แล้ว

    नमस्कार हई हजुर सम्पुर्ण मा सारै मनपरो दूध र धिडो यतापनि पथाई दिनु न मिरा जि 👌👌

  • @nischalsubbasubba7392
    @nischalsubbasubba7392 2 ปีที่แล้ว

    Meera ji ko video molai sarai mann parxa....aruko vnda best👍hajur ko video....natural greeny barpak ani gothalo jiwan I jst lob it👌👌👌👍👍❤❤❤❤

  • @bobbysnd2735
    @bobbysnd2735 2 ปีที่แล้ว

    Kati ramro sangh khyeko ho malae pani bhok lagyo mira

  • @ramgurung6698
    @ramgurung6698 2 ปีที่แล้ว

    Ek dam ramro lagyo sis great job 👏

  • @churbahadurranamagar2343
    @churbahadurranamagar2343 2 ปีที่แล้ว

    Yakdamai ramro jivan ko katha meeraji 👌💓🙏😊

  • @rimaranamagar2728
    @rimaranamagar2728 2 ปีที่แล้ว

    Aaha yastai thauko vlog man parxa malaita nice sis

  • @shershahi6598
    @shershahi6598 2 ปีที่แล้ว +1

    100K chadai pugosh dee from kalikot

  • @gajurmanrai4198
    @gajurmanrai4198 2 ปีที่แล้ว

    Burhaa burhi gothmaa basyo mitho mitho khaayo dudh sitaa ani mojaale 1√ 2 chot chi k ani nidhaayo ramailo manparyo gaatheho from Japan ❤️🥰🙆

  • @sushilathapamagar3354
    @sushilathapamagar3354 2 ปีที่แล้ว

    Wow dami xa mira didi 🤩❤️gauko yad ahyo hai dherai 🥰🤗ajhai ramro ramro video banaudai pargati gardai janus lots of love ❤️ and god bless you 🙏😍

  • @keshvpyuthan719
    @keshvpyuthan719 2 ปีที่แล้ว

    सारै राम्रो लाग्यो मलाई 👍👍🌹

  • @pembarightlhamo3940
    @pembarightlhamo3940 2 ปีที่แล้ว +5

    ramro xa la video maro pani grandfather jungle ma basxa la 136sheeps 30goats xa boli mo pani janchu ho jungle
    Nice to see your vlog👍
    Pemba from ParoBhutan🇧🇹

  • @puspamagar5931
    @puspamagar5931 2 ปีที่แล้ว

    हजुरको भिडियो पर्केर बसेको थिए बल्ल हेर्न पाइयो बाजे बजु कति रमाइलो हुनुहुने रहेछ हसाउनु भयो🙏🙏🙏

  • @sasimagar2646
    @sasimagar2646 2 ปีที่แล้ว

    Kati ramailo ni sis baje jhan khup hasilo raix❤️❤️❤️❤️

  • @sumangurung9892
    @sumangurung9892 2 ปีที่แล้ว

    कति रमैलो बाजे बोजुको जोडी
    धेरै रमैलो लाग्यो🥰🥰

  • @user-c7y7u
    @user-c7y7u 2 ปีที่แล้ว

    Ekdham manpariyo mira ko ghotala yadh ayo mulbhasi ko bhasnu thanks for 👍🌾🌻⚘🌿🌸

  • @himgurung1075
    @himgurung1075 2 ปีที่แล้ว

    Daami vlog boini yastai pragati gardai janu la

  • @susansasme
    @susansasme 2 ปีที่แล้ว

    Babal vdo miraji🙏🏿sadhai yestai vdo herna pau, dherai dherai subahkamana ❤️🙏🏿

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 ปีที่แล้ว

    आहा धेरै राम्रो भिडियो मिरा जि

  • @tenzinnamdak4688
    @tenzinnamdak4688 2 ปีที่แล้ว

    Dero mitho khaye cha hai dud sanga ❤️❣️😍

  • @subbagurung8683
    @subbagurung8683 2 ปีที่แล้ว

    Ekdamai ramro garnu vax hjrko vlog mota jaile herirako hunxu

  • @umitarai3505
    @umitarai3505 2 ปีที่แล้ว

    Katti ramro organic vedio Mira sis 😘❤️

  • @thebemeherman8236
    @thebemeherman8236 2 ปีที่แล้ว

    Wow Kati mitho ho duth vat gauko ayd Po aayao ho hau Mira ji🙏🙏🙏💝👍🙋🤝

  • @kimlama3900
    @kimlama3900 2 ปีที่แล้ว

    Love you mora ❤️🥰 यस्तै भिडियो फेरि हेर्न पाउँ। गुरुङ र हाम्रो तामाङ भाषा सेम बोल्नुहुन्छ त

  • @ramkumartamang6906
    @ramkumartamang6906 2 ปีที่แล้ว

    भिडियो अति राम्रो छ हजुर शुभ कामना छ हजुर लाई नमस्ते लासो फ्याफुल्ला छ्यजल्लो 🙏🙏🙏🙏🙏

  • @Kachingyoutube1997
    @Kachingyoutube1997 2 ปีที่แล้ว

    Dherai ramailo lagxa baine ko vlog haru hernu 😍😍😍

  • @hemrai6434
    @hemrai6434 2 ปีที่แล้ว

    Sudha khanekuro ohoo kasto khana man lagyo saboi tyahako khana harum.

  • @mandiprai5604
    @mandiprai5604 2 ปีที่แล้ว

    Kya maja hjrko video hern pauda ❤️❤️❤️😀😀

  • @dawatsheringsherpa8610
    @dawatsheringsherpa8610 2 ปีที่แล้ว

    🙏👍 Dhnedo paakdaixa aba khayera yado mathillo gnautira ghumna jana paryo. 👌👌💐❤️.

  • @bishnumogar7031
    @bishnumogar7031 2 ปีที่แล้ว

    hajur jasto beautiful Queen 👸 mira g asto Gaau gaau maa Gaye r video bana u nu hunxa khusi laagxa Hajur ko thau maa aru kte vaa kaa Garthe asto kaam ..salm xa mira g hajur laa .Alayes be strong Be happy mira g hjaur ko big fan 🏧 💖

  • @kanchamagar4277
    @kanchamagar4277 2 ปีที่แล้ว

    मिरा Ngolsyo 🙏हजुरको अर्गानिक भिडियो हेर्न पाउँदा धेरै खुसी लाग्छ।हजुरले गोठमा जादा अर्गानिक खाना खाएको देख्दा हजुर धेरै Healthy हुनुहुन्छ होला जस्तो लाग्छ।100 k पुग्नको लागि अब धेरै बाकी छैन।100 k को लागि अग्रिम सुभ कामना। Love from Syangja
    Now- Malta

  • @rwmitmwawrr8910
    @rwmitmwawrr8910 2 ปีที่แล้ว

    My fevorite food ani video sarai ramro lagyo