नमस्कार 🙏🙏🙏 मेरो नाम हो पाख्रिन बोन्बो मंगल बाबु आज मैले यो भिडियो बनाउनुको मुख्य कारण के हो भने म एउटा ढोल ढ्याङ्ग्रो बजाएर हिड्ने भगवान को भक्त भाको हुनाले यस धर्तीमा हरेक जीव जन्तु अनि प्राणी लाई दुख कष्ट आई लाग्दा खेरी जो कोही पनि दाज्यु भाई दिदी बहिनी बुबा आमा हरुलाई पिडा आइ लाग्दा खेरी दुख आई पर्दा खेरी मैले भगवानको कान सम्म देवी देवताको कान सम्म सुनाउने खबर ओसार पसार गर्ने भगवान को गोठालो भाको ले गर्दा खेरी आज एउटा धरानको निर्भिक तामाङ दुधे बालक हराएको दुखको कुरा देवी देवताको कान सम्म सुनाउदै गरेको भिडियो हजुर हरु हामी राख्दै हजुर हरुलाई अनुरोध पनि गर्न चाहान्छु निर्भिक तामाङ नाम गरेको बालक लाई हजुर हरुले कही कतै देख्नु भएमा बालकको आमा। बाउ तथा बालकको आफ्नोे आफन्त लाई खबर गरी दिनुस होला अथवा नजिकैको प्रहरी चौकीमा खबर गरी दिनुस होला भनि मेरो विनम्र अनुरोध छ । निर्भिक तामाङ बाबुलाई देख्नु भएमा बालकको आमा बाउ सम्म पुर्याई दिनु होला भनि म विनम्र आग्रह गर्दछु । मेरो च्यानल लाई Subscribe गुरु दिनु होला भिडियो मन परेमा like gari dinu hola Share पनि गरी दिनुस है
काँहाँछ केदेखियो खोईत भनेकोको हे हे भनेर मात्र भनेर भयन योठाउमा आफैले देखाउनु परो झाक्क्रीले त आफ्नो गाउमा असिना पानी जङ्गलमा पुराउछ भन्छन् त्यो बालकलाई पनि त्यसै गरि ल्याउनुपरोनि हेगुरु भनेर मात्र भएन झाक्क्री गुरु
कहा छ कता छ कहा लापत्ता भैईयो कुन ठाँउमा त छिटो भन्दा छिटो भेटाई देउ भगवान भन्दै प्राथना मात्र गर्या हो हजुर । मैले जोखना नै हेरी दिएको हैन । निर्भिक तामाङ को आफ्नो आफन्त हरु म कहा आएर म कहा धाएर यो काम गरेकाे हैन । यो त मेरो बाट अलि कति प्राथना मात्र गर्या हो
यो जे पि टी हैन हजुर जे पी टी भनेको हाला बोल्ने भ्रम फैलाउने अफवाह फैलाउने किसिमको कुरा गर्यो भने मात्र जे पी टी भन्न पर्छ त मैले त सच्चा मनले पुकारेको मात्र हो हराएका ती दुधे बालक मेरो छोरा छोरी हराए जस्तै हो भनेर छिटै भेटाई देउ भगवान भन्दै प्राथना मात्र गर्या हो । यस भिडियो भित्र भ्रम छर्ने किसिमले मैले कही पनि बोलेको छैन
K ho hajur Khojnele khoji raheka xan ni .hami ta bhagawan mathi biswas garne ho tesaile Maile bhagawan sanga prathana chadhai diyeko matra ho . Maile jhuti bolera bhram भ्रम फैलाएको छैन
नमस्कार 🙏🙏🙏
मेरो नाम हो पाख्रिन बोन्बो मंगल बाबु
आज मैले यो भिडियो बनाउनुको मुख्य कारण के हो भने म एउटा ढोल ढ्याङ्ग्रो बजाएर हिड्ने भगवान को भक्त भाको हुनाले
यस धर्तीमा हरेक जीव जन्तु अनि प्राणी लाई दुख कष्ट आई लाग्दा खेरी जो कोही पनि दाज्यु भाई दिदी बहिनी बुबा आमा हरुलाई पिडा आइ लाग्दा खेरी दुख आई पर्दा खेरी मैले भगवानको कान सम्म देवी देवताको कान सम्म सुनाउने खबर ओसार पसार गर्ने भगवान को गोठालो भाको ले गर्दा खेरी आज एउटा धरानको निर्भिक तामाङ दुधे बालक हराएको दुखको कुरा देवी देवताको कान सम्म सुनाउदै गरेको भिडियो हजुर हरु हामी राख्दै हजुर हरुलाई अनुरोध पनि गर्न चाहान्छु निर्भिक तामाङ नाम गरेको बालक लाई हजुर हरुले कही कतै देख्नु भएमा बालकको आमा। बाउ तथा बालकको आफ्नोे आफन्त लाई खबर गरी दिनुस होला अथवा नजिकैको प्रहरी चौकीमा खबर गरी दिनुस होला भनि मेरो विनम्र अनुरोध छ । निर्भिक तामाङ बाबुलाई देख्नु भएमा बालकको आमा बाउ सम्म पुर्याई दिनु होला भनि म विनम्र आग्रह गर्दछु ।
मेरो च्यानल लाई Subscribe गुरु दिनु होला भिडियो मन परेमा like gari dinu hola Share पनि गरी दिनुस है
Hjr Kun thau honi guru mani bimari vko derai vyo
India Darjeeling ma ho
❤❤😀
धामी झाकृको बिस्वास लाग्छ मलाई त खै के भयो बिचार सानो बाबुलाई
Good guru thankyou naman cha
Low hai guru ji hajur ley puja garnu vayko ma chetai vrteos nirbik babu thanku guru ji🙏🙏🙏❤
आदार्णिये मंगल पाख्रिन बोन गुरुले ज्युले लापता निर्बिक दुधे बालक संसारको जुनै ठाउमा भएपनि तुरन्त आफ्नु आमाबुबाको पास सकुसल आईपुगोस भनेरा राम्रो प्रथाना गरिदिनु भएकोमा हजुर गुरुलाई मुरिमुरि धन्यबादछ हजुरलाई।🙏🙏
Guru Namskar Hajur 🙏🙏❤❤
नमस्कार मेरो दादा हजुर
हजुर आरामै हुनु हुन्छ???
@@pakhrinbhai Hajur 🙏
हृदय देखि धन्यवाद हजुर
Jaya ho guru ko
Thank you guru🙏💕💕💕
🙏🙏🙏
🙏🙏🙏
निभक काहा छ नि गरू हजुर ले रामारि हेरि दिनु हाेला जाेखाना है काहा छ
❤❤good 🙏
Thank you guru
काँहाँछ केदेखियो खोईत भनेकोको हे हे भनेर मात्र भनेर भयन योठाउमा आफैले देखाउनु परो झाक्क्रीले त आफ्नो गाउमा असिना पानी जङ्गलमा पुराउछ भन्छन् त्यो बालकलाई पनि त्यसै गरि ल्याउनुपरोनि हेगुरु भनेर मात्र भएन झाक्क्री गुरु
कहा छ कता छ कहा लापत्ता भैईयो कुन ठाँउमा त छिटो भन्दा छिटो भेटाई देउ भगवान भन्दै प्राथना मात्र गर्या हो हजुर । मैले जोखना नै हेरी दिएको हैन । निर्भिक तामाङ को आफ्नो आफन्त हरु म कहा आएर म कहा धाएर यो काम गरेकाे हैन । यो त मेरो बाट अलि कति प्राथना मात्र गर्या हो
Jai mata di guru ji
Har har mahadev koti koti naman
Thank you❤
Namaskar guruji 🙏
Namaste hajr
Pranam guru bhai🙏🙏🙏
Namaste didi
Hajur badamtam dekhi haina ta didi???
@@pakhrinbhai hajur guru bhai
R hai guru nirbik Ali skusa chadian pattolagai nibali diuvayovane tapailai satebadi vagwanvaner mamchhn
नानी भेट्ने गुरु हो हाव को ताल्मा
Sabai hawaharu
🙏🙏🙏🙏plz nambar dinun ma ni vetna chahanxu hajur Lai guru
9614193620
Guru hjr ko nambar Pani dinun plz🙏🙏🙏🙏🙏🙏
India ho feri
Tapai pani khatra jhakri ho ma chai aghori ho hai jhakri guru tapai ko dherai biswass lagchha
Yti te garnu vayo ghakri vai sakinxa Vani jungal Mai gayra yo Kam garidinuvayko vay ramro hunthyo ki
Tyo pani garnu parxa ni pari aayo bhane
य़ो झाकी पनि हिन्दु क्रनी हो
Nirvik lai afnai afanta ko sanetrama lageko xa mutaune gari lathicharge garepaxi thaha hunxa aba
jpt
यो जे पि टी हैन हजुर जे पी टी भनेको हाला बोल्ने भ्रम फैलाउने अफवाह फैलाउने किसिमको कुरा गर्यो भने मात्र जे पी टी भन्न पर्छ त
मैले त सच्चा मनले पुकारेको मात्र हो हराएका ती दुधे बालक मेरो छोरा छोरी हराए जस्तै हो भनेर छिटै भेटाई देउ भगवान भन्दै प्राथना मात्र गर्या हो ।
यस भिडियो भित्र भ्रम छर्ने किसिमले मैले कही पनि बोलेको छैन
Kati howre jakriharu
Mero ldo van khojnu xaina
K ho hajur
Khojnele khoji raheka xan ni .hami ta bhagawan mathi biswas garne ho tesaile Maile bhagawan sanga prathana chadhai diyeko matra ho . Maile jhuti bolera bhram भ्रम फैलाएको छैन
Thank you❤