गृहमा गगनको इन्ट्री होला ? रवि-दुर्गालाई झनै खतरा, BRI मा जुट्दैछ सहमति, प्रचण्ड झनै संकटमा फस्दै ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 26

  • @bhimsensaru4796
    @bhimsensaru4796 4 ชั่วโมงที่ผ่านมา +2

    प्रहरी र ओली मिलेमितो चाउराहरु कम्बोडिया जाँदै छया छया

  • @kumarthapa1058
    @kumarthapa1058 7 ชั่วโมงที่ผ่านมา +1

    Mam namest manuka gu ati ramro news abc check badahai xa hjr lai

  • @Shobhimani7831
    @Shobhimani7831 8 ชั่วโมงที่ผ่านมา +3

    यो अराजक यो हो tv बन्द भाको छैन??

  • @puranbahadurthapa776
    @puranbahadurthapa776 7 ชั่วโมงที่ผ่านมา +2

    पाप धेरै दिन टिक्दैन। इनको पापको घैंटो छिटै फुट्छ

  • @mahendraadhikari3457
    @mahendraadhikari3457 7 ชั่วโมงที่ผ่านมา +1

    जगन को कुरा सहि छ

  • @DhanrajRai-k6j
    @DhanrajRai-k6j 6 ชั่วโมงที่ผ่านมา +1

    BRI lyauda faida x hai mcc bhanda chai

  • @santadai3670
    @santadai3670 8 ชั่วโมงที่ผ่านมา

    Best news reading by this cute young lady Monika.... Thanks keep it up.

  • @laxamanacharya5215
    @laxamanacharya5215 7 ชั่วโมงที่ผ่านมา

    युवा साथिहरु नमस्कार 🙏🙏🙏🙏उठ्नुहोस्, अब आँखाहरू खोल्नुहोस्। हृदय, मस्तिष्क, र विवेकले सोच्ने समय आएको छ। यो परिवर्तनको समय हो, क्रान्तिको समय हो, भ्रष्ट नेताहरू, मन्त्रीहरू, पत्रकारहरू, र सरकारी कर्मचारीहरूका विरुद्धमा आवाज उठाउने समय हो। यी सबैले लामो समयदेखि हाम्रो देशलाई दुर्गति बनाइरहेका छन्, आफ्ना परिवार, साथीभाइ, पार्टीका सदस्यहरू र समर्थकहरूको लाभका लागि नियम कानुनलाई तोडमरोड गर्दै हाम्रो भविष्यमाथि खेलवाड गरिरहेका छन्।
    यी भ्रष्ट व्यक्तिहरूले हाम्रो देशलाई घोटालामा फसाउँदै, जनतालाई धोका दिँदै आएका छन्। भ्रष्ट मिडियाले सत्य कुरा कहिल्यै बाहिर ल्याउँदैन, सधैं झुटा समाचार दिन्छ र हामीलाई भ्रममा राख्छ। हाम्रो विश्वासको दुरुपयोग गर्दै हामीलाई मूर्ख बनाइरहेका छन्। अब चुप लागेर बस्ने बेला छैन।
    अब हामी सबै एकजुट भएर भ्रष्टाचारको बिरुद्ध आवाज उठाऔं। भ्रष्ट नेताहरू र तिनका सहयोगीहरूलाई बहिष्कार गरौं, जसले हाम्रो भविष्यलाई बर्बाद गरिरहेका छन्। १२ भाई मिडिया र केही भ्रस्ट पत्रकारहरूले पनि सधैं झुटो समाचार दिएर हामीलाई दिशाभ्रम गराएका छन्। हामी अब सचेत हुनु जरूरी छ, उनीहरूको मिडियाको असलियत बुझेका छौं। उनीहरू आफ्नो व्यक्तिगत स्वार्थमा खेलिरहेका छन् र जनताको आवाजलाई दबाउँदै आएका छन्।
    हामी सबैले इमानदार र देशप्रेमी नेतृत्वलाई समर्थन गर्नुपर्छ। रबी लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता ईमानदार र देशप्रेमी नेताहरूलाई माया र समर्थन गरौं। उनीहरूले देशलाई सुधार्न र भ्रष्टाचारमुक्त बनाउन अटल संकल्प गरेका छन्। जय घण्टी, जय देश, जय न्याय!
    अब यो हाम्रो कर्तव्य हो कि हामी भ्रष्टाचारको बिरूद्ध एकजुट भएर, साँचो नेतृत्वलाई समर्थन गरेर देशलाई नयाँ युगमा लैजान योगदान दिउँ।🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

    • @DhanrajRai-k6j
      @DhanrajRai-k6j 6 ชั่วโมงที่ผ่านมา

      Hami aba akjut banau hai

  • @Okhorgotekonati
    @Okhorgotekonati ชั่วโมงที่ผ่านมา

    Too many Agents

  • @abinvesmskyofficialy7142
    @abinvesmskyofficialy7142 6 ชั่วโมงที่ผ่านมา

    बरु मुकुन्दे लाई बानाउ होला

  • @laxamanacharya5215
    @laxamanacharya5215 7 ชั่วโมงที่ผ่านมา

    के पि वलि ले राजिनामा गरेर अनुसन्धानको लागि मार्ग प्रसस्त गर्नु पर्छ देशको प्रधानमन्त्री माथी यस्तो गम्भीर आरोप आउदा नैतिकता देखाउनु प्रदैन ? नेपाली काग्रेस जस्तो लोकतान्त्रिक पार्टिले राजीनामा माग्नु प्रदैन ??स्मरण रहोस दुर्गा प्रसाईं पुर्ब एमालेका केन्द्रिय सदस्य पनि हुन , प्रचण्ड र के पि लाई सङ्गै राखेर चरेसको थालमा मार्सी चामलको भात खुवाउने उनी नै हुन ।उनलाइ के पि र प्रचण्डको भित्री कुरा लगभग सबै थाहा हुनुपर्छ होइन भने आगोमा हात कसैले हाल्दैन।।

  • @krishnakumarshrestha6484
    @krishnakumarshrestha6484 8 ชั่วโมงที่ผ่านมา

    यो लाजनितीमा शक्ति भन्दा बाहिर गएपछी जो कोहिलाइ पनि खतरा छ। के खाड, के रबि,के गनगन थापा।

  • @DhanrajRai-k6j
    @DhanrajRai-k6j 6 ชั่วโมงที่ผ่านมา

    Lekhak haaaa😂😂😂

  • @Rakeshkumarthapa
    @Rakeshkumarthapa 8 ชั่วโมงที่ผ่านมา

    काङ्ग्रेस र एमालेको चोर बोलिरहेको छ। यो चुनावमा आएपछि चुनाव जित्दैन।

  • @ghanshyampradhan524
    @ghanshyampradhan524 6 ชั่วโมงที่ผ่านมา

    Milxan phutdainan aafna kala kartut haru lukauna parena?

  • @rohitking9706
    @rohitking9706 6 ชั่วโมงที่ผ่านมา

    BRI 😂

  • @kingdom4362
    @kingdom4362 4 ชั่วโมงที่ผ่านมา

    अरू कुर हैन तर यो BRI को कुरा चै कांग्रेसकै मत ठिक छ। एमाले जैले देशलाई ऋण थप्ने मात्र केपी फटाहा

    • @Okhorgotekonati
      @Okhorgotekonati ชั่วโมงที่ผ่านมา

      MCC and SPP Chai ??

  • @tekkarki8900
    @tekkarki8900 8 ชั่วโมงที่ผ่านมา

    Nepallai ashant ra Nepali janatalai ullu/bewakuf banaune dalalharuko Yo euta arko nautanki ho ?

  • @jagarantechinical3692
    @jagarantechinical3692 8 ชั่วโมงที่ผ่านมา

    Dash latuwaharau murdabadash Pagal sarkar bakhara chor

  • @shahjasmine8624
    @shahjasmine8624 2 ชั่วโมงที่ผ่านมา

    Khabar dar janta haru iniharu ko partipaxe ma basera birodhi garnu vaneko janta ko akha ma xato halni mattra ho ta kute jasto gar ma Roy jasto garxu veda janta lai veda banai basni hami nai ho satta ma lutni hamile nai ho des ini haru ko Kura ab nepali janta le bighna ek dam jaturui xa ab khednu parxa amale congres maobadi vanni party sb itihas ma mattra simit banauna parxa

  • @laxmikhadka6605
    @laxmikhadka6605 7 ชั่วโมงที่ผ่านมา +1

    tero bau ko tauko . hawa samachar . kp ra sere ko chak ma pataka padkaunu parcha sabi kura bahira kura nikalcha ..