AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज २४, बिहीबार साँझ ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ต.ค. 2024
  • NEWS PRESENTER: NIRAJ RAJ JOSHI
    HEADLINES : 7 PM
    १. सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना, गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दरबारको दशैंघरमा भित्र्याइयो, विभिन्न शक्तिपिठमा फुलपातीको हर्षोल्लास ।
    बडादसैंको फूलपाती
    शक्तिपिठहरूमा फुलपातीको हर्षोल्लास
    २. कामका लागि भारत गएकाहरु दसैं मनाउन घर फर्कने क्रम जारी, नाकामा अनावश्यक दुख दिने गरेको गुनासो, स्वदेशमै रोजगारी सिर्जना गर्न माग ।
    परदेशीको पीडा
    स्वदेशमै रोजगारी सिर्जना गर्न माग
    ३. देखावटी र भड्किलो प्रवृत्तिले मानसिक रोग निम्त्याउन सक्ने विज्ञको चेतावनी, आर्थिक सन्तुलन मिलाएर खर्च गर्न सुझाव, गच्छेअनुसार पर्व मनाउनुपर्नेमा जोड ।
    मानसिक स्वास्थ्य
    आर्थिक सन्तुलन मिलाएर खर्च गर्न सुझाव
    ४. विपद्पछिको पुनःनिर्माणमा जुट्न नेता-कार्यकर्तालाई एमालेको निर्देशन, संविधानको पक्षमा दृढतापूर्वक उभिन आह्वान, नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय ।
    एमाले सचिवालय बैठक
    संविधानको पक्षमा दृढतापूर्वक उभिन आह्वान
    र,
    ५. खेलकुदमा आशातीत प्रगति नभएको विभागीयमन्त्रीको गुनासो, प्राप्त बजेटले लक्ष्य प्राप्त नहुने भनाई, सरोकारवाला निकायमा पद जोगाउने काम मात्र भइरहेको आरोप ।
    खेलकुद क्षेत्र
    बजेट पर्याप्त नभएको गुनासो
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 1

  • @sukumanbomjan8002
    @sukumanbomjan8002 38 นาทีที่ผ่านมา

    सजिलाे हैन बिक्रिति भित्र्याएकाे पश्चिमि सभ्यताकाे नक्कल