आर्थिक अवस्थाको कारणले गर्दा मैले १० कक्षा पश्चात् पढ्न पाईन। अब अहिले मलाई पढन मन लागेको छ। हाल म २९ बर्षको भएको छु र अहिले वैदेशिक रोजगारीको क्रम मा दुबैमा सायद अझै 4/5 बर्ष दुबैमा बस्छु होला। अब मैले फेरि ११ देखि कानुन बिसयमा पढाइ सुरु गर्नको लागि के गर्नु पर्ला ??? कृपया जानकारी पाउ।
best
Oh
आर्थिक अवस्थाको कारणले गर्दा मैले १० कक्षा पश्चात् पढ्न पाईन।
अब अहिले मलाई पढन मन लागेको छ।
हाल म २९ बर्षको भएको छु र अहिले वैदेशिक रोजगारीको क्रम मा दुबैमा सायद अझै 4/5 बर्ष दुबैमा बस्छु होला।
अब मैले फेरि ११ देखि कानुन बिसयमा पढाइ सुरु गर्नको लागि के गर्नु पर्ला ???
कृपया जानकारी पाउ।
Tapile junai subject ma plus two garepachi BALLB Padna saknuhuncha. Or Bachelor pass garepachi LLB Padna saknuhuncha
Open learning marfat SEE garne ani 11, 12 ma Law Major padnu paunu huncha.