गलत, चामल आज भन्दा १३००० वर्ष पहिला चीनबाट आएको हो तर त्यसो भन्दैमा बाहुनले जे जे खाएर जूठो फाली दिन्छ त्यो त्यो हामी खन्दै जाने हो को चामल आफै उमारेर खाने भाइ ? पक्कि महलको चाकर हुनु भन्दा त झुप्री घर को मालिक हुनु राम्रो होइन र?
हामी आफ्नो समुदायको अभिभावक हौ तयसैले आफ्नो सन्तानले के गरिरहेको छन् हेर्ने बुझाउने हाम्रो कर्तव्य हो, हामी संग हाम्रो धर्म संस्कार , सन्तानको मलजल गर्ने हाम्रै काम हो त्यस्तो होइन
Actually u can hear lots of typical limbu hakpare and palam songs if u want to.kasari maulikta sasto vayora kehi farak gauda?tesovayeta nepalko tyahi lok geet le matra maulikta jhalkauxa, aba k tyahi matra sunne? Actually brabim needs to do different songs like this that makes him versatile. Sabaile tyahi hakpare ra palam matra gairakheranita vayena. For instance,ma Nepali adhunik ra pop songs sunera hurkeko ho ra malai aafno vasapani aaudaina ra malai palam songs manpardaina pani tara yo jukeboxma vayeko adhi jati geet manparyo jun regular limbu songs vanda farak xan. Music has its own language. Try to appreciate and flourish it❤️❤️❤️❤️
हो, यो धेरै राम्रो हो फरक किस्म को गीत गाउनु त तर त्यसो भन्दैमा भारतीय सारेगममा र भारतीय लयमा हाम्रो मौलिक लय बिगारेर भारतीय लयमा गएको निश्चय पनि हाम्रो लागि राम्रो होइन, हाम्रो आफ्नै लय, ताल सुर छ जो प्राकृतिक हो त्यसलाई छाँटकाट गरेर पो आधुनिकता तिर लैजानु पर्छ तर त्यसो भएको छैन लिम्बु शब्द लय भारतीय भएको छ त्यो नै हाम्रो आपत्ति हो, जति पनि नेपाली संगीत भनेको भारतीय कपि हो त्यो हामीले बुझ्नु पर्छ हामी भोट बर्मेली भाषा बोल्ने जति हौ, पक्कै पनि आर्य भाषा र हाम्रो भाषा धेरै फरक छ भने संगीत कसोरी मिल्छ ? गीतको लय भाषामा भर पर्ने हो , जस्तो भाषा बोल्छ उस्तै लय हुने हो तर ब्रबिम भाइको त्यस्तो छैन, त्यो लिम्बु भाषा नबुझ्नेहरुको लागि त ठिकै होला तर हामी राम्रो गरि बुझ्छौ आफ्नो मत्रू भाषा भने आफ्नो मात्रू संगीत किन नबुझ्ने ?
यसरि नै हामि याक्थुङबा हरू अगाडि बडौ सेवारो !!
Brabin serma hjrko sabai limbu git sunxu ramro lagx hjr kosabaigit haru
Wow ! Super song
अतिनै मार्मिक गायक ब्रबिम सर ज्यु को अतिनै सुपरहिट गीतको एकै संगालो एकै ठाउँमा गीत अपलोड गर्नु भएकोमा यहाँलाई यरिक यरिक नोगेन सेवारो..!🙏🙏🌺🌺🙏🙏
7
Wow dami 🙏🤝💜💜💜💜
नुबा साम्लोईने लुङा ए लुङ्मा पहिम
All songs very nice
Best songs 👍👍❤️
यरिक यरिक नुबा सामलो
Yo tapae le tangsing ko mndhum halnu hosh
❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow very nice voice and kirat mang vajan song congratulations waching from Ohio
Aisha rai work
👌👌❤❤
🙏🙏🙏❤❤❤
Nuba all songs Daju
🙏🙏🙏🙏🙏🙏🙏🙏
nice
BRabim Bhai limbu geet ma super top ma hunu hunx ❤️🙏🙏❤️❤️👍👍❤️ from India
Sari nuba daju samlo lungma pahi pahim hipsro daju samlole
Akhenaten kujha euro
hahahahah लिम्बु गीतमा सरगम हुदैन हो, म के अनुरोध गर्छु भने आफ्नो मौलिकतालाइ त्यति सस्तो नाबनानुहोस हो
गलत, चामल आज भन्दा १३००० वर्ष पहिला चीनबाट आएको हो तर त्यसो भन्दैमा बाहुनले जे जे खाएर जूठो फाली दिन्छ त्यो त्यो हामी खन्दै जाने हो को चामल आफै उमारेर खाने भाइ ? पक्कि महलको चाकर हुनु भन्दा त झुप्री घर को मालिक हुनु राम्रो होइन र?
हामी आफ्नो समुदायको अभिभावक हौ तयसैले आफ्नो सन्तानले के गरिरहेको छन् हेर्ने बुझाउने हाम्रो कर्तव्य हो, हामी संग हाम्रो धर्म संस्कार , सन्तानको मलजल गर्ने हाम्रै काम हो त्यस्तो होइन
Actually u can hear lots of typical limbu hakpare and palam songs if u want to.kasari maulikta sasto vayora kehi farak gauda?tesovayeta nepalko tyahi lok geet le matra maulikta jhalkauxa, aba k tyahi matra sunne? Actually brabim needs to do different songs like this that makes him versatile. Sabaile tyahi hakpare ra palam matra gairakheranita vayena. For instance,ma Nepali adhunik ra pop songs sunera hurkeko ho ra malai aafno vasapani aaudaina ra malai palam songs manpardaina pani tara yo jukeboxma vayeko adhi jati geet manparyo jun regular limbu songs vanda farak xan. Music has its own language. Try to appreciate and flourish it❤️❤️❤️❤️
हो, यो धेरै राम्रो हो फरक किस्म को गीत गाउनु त तर त्यसो भन्दैमा भारतीय सारेगममा र भारतीय लयमा हाम्रो मौलिक लय बिगारेर भारतीय लयमा गएको निश्चय पनि हाम्रो लागि राम्रो होइन, हाम्रो आफ्नै लय, ताल सुर छ जो प्राकृतिक हो त्यसलाई छाँटकाट गरेर पो आधुनिकता तिर लैजानु पर्छ तर त्यसो भएको छैन लिम्बु शब्द लय भारतीय भएको छ त्यो नै हाम्रो आपत्ति हो, जति पनि नेपाली संगीत भनेको भारतीय कपि हो त्यो हामीले बुझ्नु पर्छ हामी भोट बर्मेली भाषा बोल्ने जति हौ, पक्कै पनि आर्य भाषा र हाम्रो भाषा धेरै फरक छ भने संगीत कसोरी मिल्छ ? गीतको लय भाषामा भर पर्ने हो , जस्तो भाषा बोल्छ उस्तै लय हुने हो तर ब्रबिम भाइको त्यस्तो छैन, त्यो लिम्बु भाषा नबुझ्नेहरुको लागि त ठिकै होला तर हामी राम्रो गरि बुझ्छौ आफ्नो मत्रू भाषा भने आफ्नो मात्रू संगीत किन नबुझ्ने ?
@@nplimbu5933 th-cam.com/video/wyOsySA7rOI/w-d-xo.html
9year to
Jay kirat
BUddi Raj Limbu
यरिक नोगेनल यरिक नुबा सामलो