मृत्युपछि पूर्व जुनीमा गरेको कर्मको फल कसरी भोग्नु पर्ने रहेछ!! बर्दो यात्रा ( BARDO)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • मृत्युपछि पूर्व जुनीमा गरेको कर्मको फल कसरी भोग्नु पर्ने रहेछ!! बर्दो यात्रा (BARDO)
    In some schools of Buddhism, bardo (Classical Tibetan: བར་དོ་ Wylie: bar do), antarabhāv (Sanskrit), or chūu (Japanese: 中有)[1] is an intermediate, transitional, or liminal state between death and rebirth. It is a concept which arose soon after the Buddha's passing, with a number of earlier Buddhist groups accepting the existence of such an intermediate state, while other schools rejected it. In Tibetan Buddhism, bardo is the central theme of the Bardo Thodol (literally Liberation Through Hearing During the Intermediate State), the Tibetan Book of the Dead.
    Used loosely, "bardo" is the state of existence intermediate between two lives on earth. According to Tibetan tradition, after death and before one's next birth, when one's consciousness is not connected with a physical body, one experiences a variety of phenomena. These usually follow a particular sequence of degeneration from, just after death, the clearest experiences of reality of which one is spiritually capable, and then proceeding to terrifying hallucinations that arise from the impulses of one's previous unskillful actions. For the prepared and appropriately trained individuals, the bardo offers a state of great opportunity for liberation, since transcendental insight may arise with the direct experience of reality; for others, it can become a place of danger as the karmically created hallucinations can impel one into a less than desirable rebirth.[citation needed]
    Metaphorically, bardo can describe times when our usual way of life becomes suspended, as, for example, during a period of illness or during a meditation retreat. Such times can prove fruitful for spiritual progress because external constraints diminish. However, they can also present challenges because our less skillful impulses may come to the foreground, just as in the sidpa bardo.[citation needed]
    The concept of antarabhāva, an intervening state between death and rebirth, was brought into Buddhism from the Vedic-Upanishadic philosophical tradition which later developed into Hinduism.[2][3]
    मानिस जन्मेपछि मृत्यु पनि निश्चित छ !
    मृत्यु पछि बर्दो ठङकाे सङरुबा भएबित डरलाग्दो बाटोमा आफुले गरेको कुशल र अकुशल कर्म अनुसार आफु एक्लै जनुपर्दा आफुले भोग्नु पर्ने पिडा दु:खहरु !
    बौद्ध धर्मको सिद्धान्त आनुसर बौद्ध धर्मले भनेको अनुसर मानिसको जीवन पाउन निकै नै कठिनाइ दु:ख छ ! यो हाम्रो अहिले मनुष्य जीवन सयौं हजारौं लाखौँको पुण्यले प्राप्त भएको मनिन्छ ! हामी अक्सर भन्छौँ नि हो ! त्यस्तै हो जब हामीलाई अवसर प्राप्त हुन्दैन तब हामीले केहि पनि गर्न सक्दैन यो मानव जीवन पाउनु पनि हामीलाई आवसर प्राप्त भएको हो !अब फेरि फेरि पनि यस्तो अवसर प्राप्त पनि नहुनसक्छ !
    मानिसको जिवन पाउन एकदमै दु:ख छ भनेको छ ! कस्तो दु:ख छ त ! एउटा उदाहरण दिनुभएको छ !
    एउटा ठुलो समुन्द्र अथवा पोखरी छ ! त्यो समुन्द्रको पिदमा चही एउटा माछा बस्छ ! र जसको चही अँखा फुटेको छ ! अनि समुन्द्रको सतह माथी चही एउटा जुवा छ ! हामीले गाउँघर तिर हालो जोत्छ नि त्यसको बिचमा प्वल हुन्छ ! त्यो जुवा चाही समुन्द्र मथी समुन्द्रमा चाही फेरि निकै हावा आउछ हावा कारणले त्यो जुवा चाही कहिले परको कुनमा पुराउछ ! कहिले यतको कुनमा पुराउछ ! अनि अँखा नभएको माछा चही सय बर्षमा एकचाेटि त्यो समुन्द्र मथी निस्किन्छ ! र उ के कामले निस्किन्छ ! त्यहाँ एक त माछाको अँखा छैन अर्को जुवा चही निर्जीव हो उसलाई माछा आउछ भने पनि थाहा छैन ! तर कुनै न कुनै दिन त्यस्तो समयोग जोडछ ! त्यो अँखा नभएको माछाको टउकाे चही त्यो समुन्द्र मथी हलिरहेको जुवाको प्वल भित्र पर्न सक्छ ! त्यस्तो समयोग जोडछ ! त्यो भन्दा पनि अजै दु:ख छ भनेको छ ! हाम्रो मनव जिवन प्राप्त गर्न अब त्यो अर्थले बिशलेसन गरेर हेर्दा कतिको चही दु:ख रहेछ त हाम्रो मनव जिवन प्राप्त गर्न !
    हाम्रो मृत्युको कारणहरु अनिश्चित भएकोले कुनै पनि बेला हामी मर्न पनि सक्छौ ! हामी सोच्ने गर्छौ कि बुढाे भएपछि धर्म अभ्यास गर्छु ! अहिले म जवान नै छु ! राम्रो जीवन बिताउँछु ! पैसा कमाउँछु ! रमाइलो गर्छु ! भन्ने हाम्रो सोचमा आउँछ !
    तर यथार्थ के हो भने हामी बुढाे हुन्जेल सम्म पनि नबाँच्न पनि सकिन्छ !
    उदाहरणको लगि हामी सगै जन्मेको मानिसहरुकै बारेमा सम्झौ कोहि बच्चा अवस्था मै मृत्युु भए ! कोहि जवन भएर मृत्यु भए ! भने कोहि काम गर्दा गर्दै आफ्नो जिन्दगीलाई घुमाए ! हाम्रो आफ्नै जिवन पनि लामो नहुन पनि सकिन्छ ! धर्म अभ्यास गर्नु भन्दा अगाडि पनि मर्न सक्छ ! यस्तो भएमा हामी यो संसार बाट रित्तै हात फर्किनु पर्छ ! म यो मौका गुमाउन चाहन्न यस्तो मौका भएको बेला म धर्मको अभ्यास गर्छु ! धर्मको बारेमा बुझ्छु ! पुरै जिवन भर गर्न सके जनै राम्रो तर पुरै गर्न नसके पनि त्रिरनको शरणमा मात्र जन सके पनि हामी नर्ग , प्रेत , पशु लोकमा जन्म लिन ढाेग बन्दा हुनेछ !
    त्रिरत भन्न्ले !
    बुद्ध रत्न
    धर्म रत्न
    सघ रत्न
    "थुजेछे "
    #BARDO #बर्दो_मृत्युपछिको_यात्रा
    #The_Buddhist_Show
    Copyright Disclaimer Under Section 107 of the Copyright Act 1976, allowance is made for "fair use" for purpose such as criticism comment, news, reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favor of fair use.

ความคิดเห็น • 64